कहाँ गरेँ मैले गल्ती : कोरोना भाइरसले ‘झुक्यायो’ कि म झुक्किएँ ?

‘योर कोभिड-१९ रिपोर्ट इज रेडी’ नेगेटिभ भए एसएमएस, पोजिटिभ भए फोन ! अनुभवीले हामीलाई त्यही सुनाएका थिए। त्यही भएर सामान्यतया साइलेन्टमा रहने फोन मैले फूल साउन्डको रिङटोनमा हालेको थिएँ। तर बिहीबार दिएको स्वाबको रिपोर्ट चार दिन हुँदा पनि आएको थिएन। रिपोर्ट नआउँदाको तनाव छुट्टै हुने रहेछ। लक्षण धेरै देखिएको छ। तर रिपोर्ट आएको छैन। यत्रो… Continue reading