सबै पखालिदिने जी न्युजको अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली अस्ति नै एउटा भाषणमा भनेका थिए- डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो, पखाल्यो, जस्ताको त्यस्तै। प्रचण्डप्रति लक्षित थियो यो भाषण। जति गरे पनि सफा नहुने कस्तो ज्याद्रो रैछ प्रचण्ड ! ओलीबाट केही नसिक्ने। अहिले चर्चामा छ भारतीय जी मिडियालाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्ता। यो यति… Continue reading