यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

एक वाक्यको सूचनामा कति गल्ती गन्नुस्

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसले निकालेको एक वाक्यको सूचनामा कति धेरै गल्ती छ, आफै गन्नुस् त।

1 comment to एक वाक्यको सूचनामा कति गल्ती गन्नुस्

  • ऋषि

    चिट चोरेर पास भएको मान्छेलाई भनसुनको आधारमा जागिर दिदा यस्तै हुन्छ।