भिरकोटे राजाका नाति अनिल शाहले जितेको करोड- करोडको क्षतिपूर्ति मुद्दा

अनिल शाहलाई त तपाईँले चिन्नु हुन्छ नि हैन? हजुर, उनै सेलिब्रिटी ब्याङ्कर। अहिले नबिल बैँकका सिइओ।  उनले करोड करोडको रकम क्षतिपूर्ति पाउने अदालतको फैसला गएको सोमबार प्रमाणिकरण भयो। अब शीर्षकमा भिरकोटे राजाका नाति किन लेखेको भन्नुहोला फेरि। अदालतको कागजातमा नै राजाका नाति लेखेपछि ब्लगमा पनि लेख्नुपरेन त ? हेर्नुस् अदालतको कागजमा वादी र प्रतिवादीको नाम।… Continue reading