यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

यो फोटोले जित्यो यो वर्षको सर्वोत्कृष्ट फोटोको अवार्ड

The First Embrace © Mads Nissen, Denmark, Politiken/Panos Pictures

यो वर्षको वर्ल्ड प्रेस फोटो अवार्डमा फोटो अफ दि इयर अर्थात् वर्षको सर्वोत्कृष्ट फोटोको घोषणा भएको छ। यो वर्ष कोभिड-१९ ले सतायो। यो फोटो यसैसँग सम्बन्धित हो।

ब्राजिलको यो फोटोमा ८५ वर्षीया एक वृद्धालाई नर्सले अङ्गालो हालेकी छिन्। पाँच महिनामा पहिलो पटक उनले कसैको अङ्गालो पाएकी थिइन्।

कोभिडका कारण ब्राजिलका केयर होमहरुले आगन्तुकहरुलाई प्रवेश निषेध गरेका थिए। यही क्रममा हग कर्टेन बनाएर केयर सेन्टरमा काम गर्नेहरुलाई अङ्गालो हाल्न भनिएको थियो।

फोटो अफ दि इयरमा मनोनीत बाँकी ५ वटा फोटो हेर्न यहाँ क्लिक गर्नुस्।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)