भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’ होइनन्

के तपाईँले सामाजिक सञ्जालमा भाइरल हुने र मिडियाले पनि तात्तातै कपिपेस्ट गर्ने खालका स्टायटस लेख्ने रवीन्द्र पाण्डेलाई मेडिकल डाक्टर ठान्नुभएको थियो? तपाईँ गलत हुनुहुन्छ। किनभने उनी आफैले आफू मेडिकल काउन्सिलमा दर्ता नभएको खुलाएका छन्। माइसंसारले उनको बारेमा अस्ति एउटा ब्लग लेखेको थियो। त्यो खासमा उनीप्रति  भन्दा पनि उनको स्टायटसलाई आँखा चिम्लेर कपिपेस्ट गर्ने मिडिया र… Continue reading