अप्रिल फूल
चिनियाँ रेल नेपालमा आइदिओस् भन्ने चाहना सबैको छ। समय क्रममा यो आउला पनि।
तर आजका लागि भने चिनियाँ रेल दुई वर्षभित्रै लुम्बिनी पुग्ने खबर अप्रिल फूलको समाचार मात्रै हो।
अप्रिल १ का दिन माइसंसारले स्थापना कालदेखि नै एउटा ब्लग राख्दै आएको छ। बिबिसी लगायत विश्वका अन्य प्रमुख मिडियाले पनि यो दिन राख्ने यस्तै समाचारहरु कै सिको गरेर माइसंसारले राख्ने यस्ता हरेक ब्लगको सबैभन्दा मुनि लिङ्कमा वा भिडियोमा यसबारे जानकारी दिइएको हुन्छ।
पुराना अप्रिल फूल ब्लग
हेटौडामा गैँडा सुटिङका लागि दौडाइएको, दुर्घटना भएपछि गुपचुप, सुन्नुस् अडियो
फेसबुकले एक खर्बमा किन्यो नेपाली कम्पनी क्यास अन एड
हिमानी हलिउडमा हिरोइन बन्दै
हाँडिगाउँमा अन्तरिक्ष यान (युएफअो) उत्रियो
चन्द्रमामा पुग्ने भयो पहिलो नेपाली