टाइममा नेपालको फोटो फिचर

time
विश्वप्रसिद्ध टाइम म्यागेजिनको वेबसाइटमा नेपालको द्वन्द्वसित सम्बन्धित १६ वटा तस्बिर समावेश गरी एक फोटो फिचर प्रस्तुत गरिएको छ । टाइमका लागि टमस भान हाउट्रिभेले यी तस्बिर खिचेका हुन् । फोटो फिचरका लागि यहाँ क्लिक गर्नुहोला ।