माधव नेपाल नजरबन्दबाट मुक्त

२०६२ वैशाख १९ 9:30 am
तीन महिनासम्मकाे घरमै नजरबन्दीपछि विपक्षी नेकपा एमालेका महासचिव
माधव नेपाल गएराति १२ बजे मुक्त हुनुभएकाे छ । more soon