नगरकोट कान्डः फोटो फिचर

२०६२ पुस १, शुक्रबार
नगरकोट कान्डको यस फोटो फिचरमा ज्यादै विभत्स खालका फोटोहरु पनि रहेकोले तपाईँलाई पहिले नै सचेत गराइन्छ। यदि तपाईँ विभत्स फोटोहरु हेर्नसक्नु हुन्न भने भित्र प्रवेश नगरेकै वेश।


देउताका लागि तयार पारिएको पुजाको सामानमा मानिसको रगत तथा गिदी समेत मिसिन पुग्यो


मन्दिरभित्रको देवताको मर्ूर्तिहरु भएको स्थान पशु पंक्षीको बलि चढाउनु पर्नेमा निर्दोष मानिसहरूको ज्यान लिइयो


पूजा सामग्री राखिएको दुनामा भरिएको मानव रगत


पूजा सामाग्री राखिएको डालामा लागेको मानव रगत


मन्दिरको प्राङ्गणमा रहेको आलो रगत


घटनास्थलबाट सेनाले गोलीका खोकाहरू खोजी खोजी लगेका थिए भने रगतका दागहरू मेट्ने प्रयास गरेका थिए ।
अध्ययनटोलीले घटनास्थलमा फेला पारेको गोलीको खोका


मन्दिरको प्राङ्गणमा रहेको रुखमा गोलीको असर

सबै फोटोहरु इन्सेकबाट साभार