"माइला नानी रै छौ बेइमानी.."

रुबिन गन्धर्वलाई त मेरो संसारका धेरै पाठकहरुले चिनिसकेको हुनुपर्छ। आज नयाँ बानेश्वरमा भएको सभामा पनि रुबिनले एउटा गीत गाएका थिए। त्यही गीतलाई मैले भिडियो ब्लगका रुपमा भित्र प्रस्तुत गरेको छु। माइला नानी रै छौं बेइमानी बोलको यो गीतले कुन चाहिँ हो माइलालाई कुन्नि, सार्‍है व्यङ्ग्य गरेको छ। उनको गीतका अरु केही शब्द भने पहिले कै गीतको रहेछ, लयमात्र फरक। भिडियो हेर्न भित्र आउनुहोला।

भिडियो हेर्न तलको प्लेयरमा क्लिक गर्नुहोला। भिडियो रोकी रोकी बज्न थालेमा पहिले बायाँ छेउको तलतिर रहेको प्ले/पज बटन थिचेर ५-१० मिनेट यत्तिकै डाउनलोड हुनका लागि छाडेर त्यसपछि बल्ल पुनः सोही बटन थिचेर हेर्नुहोला।

यस्तो किसिमको भिडियो ब्लग सबै दर्शकले निःशुल्क हेर्न पाउने बनाउनका लागि सक्नेले शुल्कका रुपमा सक्दो सहयोग गर्नुस्।

यो पनि हेर्नुस्-
रुबिन गन्धर्वको लोकतान्त्रिक गीत (EXCLUSIVE)

अडियो ब्लगः रुबिन गन्धर्वको गीत

9 Comments

  1. This lovely Rubin is horribly exploited by political leaders. STOP IT DAKO HO !!!

    I am not a supporter of King’s rule but I have also not forgotten those spoilt years after 1990.

    Ye Daka ho send him to fine school now. I am sad his life is so endangered. Any momet anything can happen to him. Who is gonna stop that. Girija P. Koirala, M. Nepal, Deuba and others ! you guys MUST guarantee his safety before giving him a forum.

    Before giving him any forum you guys send your children to sing what Rubin sings before such a huge mass.

  2. प्राविधिक शिक्षाका लागि विदेश गएका छन् । र्सवहारा वर्गको दल भनिने एमालेकै माधवकुमार नेपाल र झलनाथ खनालजस्ता शीर्ष नेताका सन्तान पनि विदेशमा छन् । गरिब विद्यार्थीलाई आन्दोलनमा होमेर आफ्ना सन्तान विदेशमा चिकित्सक भएको हेर्न चाहन्छन् । र्सवहारा नेताहरूको यो सोचबारे राजेन्द्र र्राई भन्छन्- ‘जति आलोचना गरे पनि नपुग्ने बोलीविपरीत कार्य हो, यो ।’
    काठमाडौं
    देशको प्रजातान्त्रिक लडाइँमा निर्णायक भूमिका निर्वाह गर्न नचुकेका नेपाली विद्यार्थी संगठनहरू दायित्व निर्वाहकै क्रममा बदनाम पनि भएका छन् । दृष्टिकोणविहीन दलीय नेताहरूको अनावश्यक प्रभाव र हस्तक्षेपले राजनीतिमा विद्यार्थी संलग्नता सामाजिक वितृष्णाको विषय बन्यो । यसले विद्यार्थी शक्तिलाई तुलनात्मक रूपमा कमजोर बनाएको अनुभव राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको छ । माघ १९ को संस्थागत विकास भइरहँदा देशले विद्यार्थी शक्तिको सशक्त भूमिका खोजेको प्राध्यापक पोखरेल बताउँछन् ।

    यद्यपि, माउ पार्टीको दोषको शिकार भएका विद्यार्थी संगठनहरू लोकतन्त्र र मूल्यको राजनीतिमा फेरि होमिएका छन् ।

    २०४६ सालको परिवर्तनपछि विद्यार्थीकेन्द्रित नेपाली राजनीति दलकेन्द्रित बन्यो । भ्रातृ संगठनलाई स्वच्छन्द छाड्न नमिल्ने नाममा दलहरूले विद्यार्थी संगठनलाई अनावश्यक हस्तक्षेप र स्वार्थकेन्द्रित नियन्त्रणमा राखे । यसक्रममा दलहरूले आफू र्समर्थक विद्यार्थी संगठनहरूको स्वाभाविक शक्ति र चेतनालाई दुरुपयोग गरे ।

    विद्यार्थीको योगदान
    २०३६ को राजनीतिक घटना विद्यार्थी शक्तिले गरेको प्रयत्नको प्रतिफल थियो । दलहरूलाई अराष्ट्रिय तत्त्वको संज्ञा दिएर नियन्त्रण गरिएको त्यस बेलामा मूलतः विद्यार्थी आन्दोलनकै बलमा जनमत संग्रहको घोषणा गर्न राजा बाध्य भएका थिए, जसले २०४६ को जनआन्दोलनको आधार तयार पारेको थियो ।

    ०४६ अघि राजनीतिक दलहरूलाई आफ्ना विचार तथा कार्यक्रम जनतासम्म पुर्याउन विद्यार्थी संगठनहरूको क्रियाशीलता अनिवार्य थियो । राजनीतिक विचारहरू शैक्षिक संस्थाबाट गाउँगाउँसम्म पुग्थे । त्यसबेला दलीय नेताहरू मूल्यको राजनीतिमा रहेकाले विद्यार्थी आन्दोलनले अभूतपूर्व ऊर्जा पाएको थियो । २०३० को दशकपछि क्याम्पसहरू पञ्चायतविरोधी संर्घषका केन्द्र बने । विद्यार्थीको काँध चढेर नै २०४६ को परिवर्तनपछि नेताहरू सत्तामा पुग्न सफल भए । यसले विद्यार्थी संगठनको राजनीतिक कार्यबोझ घटायो । तर, त्यसपछि उनीहरू आफ्नै मुद्दामा मात्र केन्द्रित हुन भने सकेनन् ।

    प्रा. पोखरेल भन्छन्- ‘०४६ को परिवर्तनले राजनीतिलाई दलकेन्द्रित बनाएपछि विद्यार्थी नेताहरू आफ्नो राजनीतिक हैसियत बढाउन नेतावरिपरि घुम्न थाले । दलका नेताको भजन गाएको भरमा अवसर पाउने खराब संस्कारको विकास भयो, जसले गर्दा विद्यार्थी शक्तिको दुरुपयोग बढ्यो ।’

    पोखरेलका अनुसार विद्यार्थी शक्ति दिग्भ्रमित बन्नुको पछाडि उनीहरूप्रति दलको अस्पष्ट दृष्टिकोण, अनावश्यक नियन्त्रण र हस्तक्षेपमात्र होइन, विद्यार्थी संगठन आफ्नो भूमिकामा स्पष्ट नहुनुजस्ता कुरा पनि उत्तिकै जिम्मेवार छन् ।

    प्रा.डा. सौभाग्यजङ्ग कार्की भन्छन्- ‘नेताको स्वार्थमा हस्तक्षेपबाट बनेको विद्यार्थी संगठन स्वतन्त्र प्रतिस्पर्धाबाट बनेको जस्तो सशक्त भएनन् । टीके मण्डली र हस्तक्षेपका कारण नेपाल विद्यार्थी संघको महाधिवेशन हुन सकेको छैन ।’

    निरंकुशकालमा दर्हो भएको आफ्नै जरा कमजोर पार्ने गल्ती दलहरू प्रजातान्त्रिक कालमा गरे । नेविसंघ एउटा उदाहरणमात्र हो । अनेरास्ववियुलाई पनि राजनीतिक रूपमा उत्ति नै उच्छृंखल पारियो ।

    त्यसैले, माघ १९ को तत्काल चोटिलो जवाफ फर्काउन न दलहरू र्समर्थ भए, न त विद्यार्थी शक्ति नै प्रभावकारी देखियो । अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र र्राई भन्छन्- ‘विद्यार्थी संगठनलाई सहयोग गर्नुपर्ने ठाउँमा दलले अनावश्यक हस्तक्षेप र नियन्त्रण गरे । उनीहरूको जायज आवाजको सुनुवाइ नभएपछि कमजोर भयो ।’
    तर, अहिले माघ १९ को छायाँमा विद्यार्थीहरू बढी सुझबुझपूर्वक सशक्त हुन लागेको र्राई बताउँछन् । स्ववियु निर्वाचनको गतिविधि नियालिरहेका प्रा.डा. कार्की भन्छन्- ‘मनोनयनको बेला विद्यार्थीबीच पहिलेजस्तो मारामार र तनावपूर्ण स्थिति देखिएको छैन ।’

    तथापि, निर्वाचनको मुखमा प्रमुख विद्यार्थी नेताहरू थुनामा रहनु, माउ दलहरूबाट स्पष्ट सैद्धान्तिक मार्गनिर्देशन नहुनु र टीके प्रवृत्ति सक्रिय हुनुले यो निर्वाचनपछि तयार हुने विद्यार्थी आन्दोलनको आधारलाई थोरबहुत कमजोर पार्ने देखिन्छ ।

    प्रा.डा. कार्की भन्छन्- ‘विद्यार्थी संगठनले बोक्ने मुद्दा र त्यसमा हुने सहयोगबारे दल प्रस्ट हुनर्ैपर्छ ।’ प्रा. पोखरेलको तर्क पनि योभन्दा भिन्न छैन । उनी भन्छन्- ‘आफ्नो भूमिकाप्रति विद्यार्थी बढी स्पष्ट हुनुपर्छ ।’

    शिक्षा र राजनीति
    उसै पनि समतामूलक समाजको परिकल्पनाअनुरूप नरहेको नेपालको शैक्षिक क्षेत्रमा राजनीति हावी भएपछि सरकारी शैक्षिक संस्थाहरू विद्यार्थी संगठनसँगै बदनाम भए ।
    दलबाट गराइएको उच्छृंखल राजनीतिक क्रियाकलापले खास गरेर सरकारी क्याम्पसको शिक्षा नराम्ररी प्रभावित भयो । हड्ताल र तोडफोडले एक सय ५० दिनको कक्षा मुश्किलले ८० दिन सञ्चालन हुने अवस्था आयो ।

    यसले राजनीतिबाट टाढा रहन चाहने विद्यार्थीमात्र नभएर राजनीति र शिक्षालाई सँगै लैजान चाहने विद्यार्थीसमेत विद्यार्थी संगठनबाट विरक्तिए । निम्नमध्यम वर्गका विद्यार्थीहरूसमेत ठूलो संख्यामा निजी शैक्षिक संस्थातर्फआकषिर्त बने । ‘राजनीतिरहित’ भन्दै निजी शैक्षिक संस्थाहरूले ठूलो संख्यामा विद्यार्थी आकषिर्त गरे ।

    राजनीतिक विकृतिका कारण निजी र सरकारी शैक्षिक संस्थामा विद्यार्थीहरू हुनुपर्नेभन्दा बढी विभाजित भए । विद्यार्थी संगठनले निजी शैक्षिक संस्थासम्म राजनीतिक चेतना पुर्याउन सकेनन् । यसले गर्दा भविष्यप्रति सचेत विद्यार्थीहरू नै राजनीतिक चेतनाबाट वञ्चित भए ।

    तर, मानिस र राजनीतिको सम्बन्ध नङ र मासुजस्तो हुने बताउने प्रा. पोखरेल भन्छन्- ‘जसरी नचाहेरै पनि मृत्यु हुन्छ, माग्नेले पनि कर तिर्नुपर्छ, त्यसैगरी घृणा गर्नेहरू पनि राजनीतिक प्रभावबाट मुक्त हुन सक्तैनन् ।’

    प्रा.डा. कार्की कांग्रेस नेता बीपी कोइरालालाई उद्धृत गर्दै भन्छन्- ‘सामान्य अवस्थामा विद्यार्थीले राजनीतिबाट टाढा रहेरै पढ्नुपर्छ । तर, जब देशमा संकट आउँछ, विद्यार्थी पढाइमा मात्र अल्मलिन सक्तैन ।’ कार्कीका विचारमा अहिले मुलुकले विद्यार्थी वर्गको निर्णायक राजनीतिक भूमिकाको अपेक्षा गरेको छ ।

    राजनीतिक चेतना
    विद्यार्थी संगठनले आफ्ना मुद्दा तथा कार्यक्रमहरू निजी शैक्षिक संस्थासम्म पुर्याउने प्रयत्न गरे पनि सञ्चालक र अभिभावक तगारो भएको तीतो अनुभव राजेन्द्र र्राईको छ ।

    ‘तर, आफ्ना मुद्दा र राजनीतिप्रति निजी शैक्षिक संस्थाका विद्यार्थीहरू जागरुक र जिज्ञासु छन्,’ र्राई भन्छन्- ‘हामीले उनीहरूको उपस्थितिमा दुईवटा ठूला पर््रदर्शन पनि गर्यौँ । निरन्तरता दिन भने सकिएन ।’

    नेकपा (एमाले) का नेता प्रदीप नेपाल विद्यार्थीले राजनीतिक चेतना पाएपछि आफ्नै विरुद्ध उत्रिन्छन् भन्ने शंकाले निजी क्षेत्रका शैक्षिक संस्था सञ्चालक डराएको टिप्पणी गर्छन् । आफैँ पनि निजी विद्यालय सञ्चालक रहेका नेपाल खरो टिप्पणी गर्छन्- ‘यो चरम उपभोक्तावादी मानसिकता र व्यक्तिवादी संस्कारको उपज हो ।’ नेता नेपालका अनुसार देशलाई माया नगर्नेहरू चरम व्यक्तिगत स्वार्थ र फाइदातिर उन्मुख छन् ।
    ‘आफ्नो स्वार्थको राजनीतिक मुद्दामा प्याब्सनमार्फ् सडकमा ओर्लने तर विद्यार्थीलाई राजनीतिमा सहभागी हुन नदिने सञ्चालकहरूको नियत आफैँमा अस्पष्ट छ’- नेपाल बताउँछन् ।

    आरोप र टिप्पणी à¤

  3. सर्ब प्रथम नेपाली म ब्लग सेवा सन्चलन गर्नु भएको मा बधाई छ । रुबिन भाई ले गाएको गीत साह्रै सान्दर्विक छ । मेरो गूनसो के हो भने रुबिन भाइ लाइ गाउन लगाउने हरु ले उस्को भबिश्य पनि सोच्नु पर्‍यो । के सात दल ले रुबिन भाइ को सिक्युरिटी र भबिश्य को पनि केही सोचेको छ । यदि सोचेको छैन भने यो आन्दोलन पनि सात दल का नेता हरु को सता मा जाने दाउ मात्रै हो ।

  4. Really a nice song. Well done Robin. But I hope he is NOT being used as a means of raising emotions in the crowd by 7 parties. And I wonder if 7 parties have made any effort whatsoever to provide him basic needs, formal education, and security esp. in this regard.Else they are exploiting him.
    But, we do need to support the movement against the autocratic, ani-democratic move of the king iniciated by democratic partiesk, even though they were currupt in one stage, this is the only better way forward.

  5. good comment of peace

    better neither to participate( either by singing or by dancing or by any other means) in the movement of corrupt politicians.they are on the movement to get the chair (only chair).many singers sang song of democracy in 2046.but, we are ruled by sujata and ultimately by gyanendra.we hate all three: the corrupt leaders, the cruel maoist, and the king.we want change complete change

  6. Nepali polticians should learn from past mistakes. They should also spare children and schools.

    They should aslo start restucturing. The old and corrupt in likes of Girija should not be in poltics.

    These kinda zestures will be positive messages to the public and will help to generate public support. Nepalis aint no fool. Been stabbed plenty at back. So gotta get rid of traitors first.

    Also this Rubin, what future holds for him? Will 7 parties will back him when he will need?

    Is not this time for total change. No monarchy, No corrupt polticians and definately NO to Barbaric Maoists.

    peace

  7. seven political parties seems taking a lot of energy for their protest against the autocary in nepal from Rubin gandarbha. off course it may also be a means of aandolan . but, i am worrying about the security of Rubin. Is he getting security from the persons from whom he is directed to sing the such songs? otherwise, anything might be happened to him in current situation. be carefull Rubin and all.

  8. umesh ji rubin bhai lai 7 dal la dhari nai use gara tara rubin bhai lai tha cha 7 dal ka neta haru ko atpai jastai chora chori pani chan tra thini haru andlon ma chan ta no thini haru usa uk japan india ma phadai chan tara 7 dal ko bhanda rubain bhai ko important cha tara bikchira rubin temi bali ko bika matra ho 7 dal ko neta ko chora chore ko haat ma doctor ko digree huncha tara rubin ko hat ma saranging cha nepal ma 2046 sal ko andloan ko commender ganesh man singh ko ta tasto upman bhayo satta la tasai la rubin bhai lauda plan,dhimiga kanda,pajero kanda,tanakpur kanda, mahakali sandi kanda ko pani…bidrod ghara bhai ani maobadi ko pani…..la bhai haru timro aat

Comments are closed.