सरिश्मादेखि करिश्मासम्म बाल्टिमोरमा

२०६२ फागुन १८ बिहीबार

केही अगाडिसम्म सुमधुर स्वरकी धनी यी गायिकालाई नेपाल टेलिभिजनको मेट्रो च्यानलमा एउटा सांगीतिक कार्यक्रमको होस्टका रुपमा देख्न सकिन्थ्यो। अकस्मात् यिनी हराइन्। साथमा फरक किसिमका पप गीत गाएर चर्चामा आएका उनका पति सञ्जीप प्रधान पनि देखिएनन्। म त उनीहरु कता हराए भनेको त अमेरिकामा पो रहेछन्। मेरो संसारका नियमित पाठक मंगलराज पान्डेले गत आइतबार राति बाल्टिमोरको एउटा पार्टीमा सरिश्मालाई मनमोहक ढंगले नाच्दै गरेको देखेछन्। अहिले करिश्मादेखि सरिश्मासम्म र कयौं नेपाली पत्रकार पनि त्यहीँका बासिन्दा बन्न पुगेका रहेछन्। थप फोटोसहितको विवरण भित्र



सरिश्मा जी, अमेरिकामा पनि एक्सरसाइज पुगेन कि के हो ? अलि स्लिम बन्नु पर्‍यो नि !

सरिश्माको फोटो मंगलले पठाएपछि उसँग केही बढी जानकारी पाउनका लागि च्याटमा उसलाई कुरेर बसेँ। धन्न भेट पनि भयो। कहाँ भेट्टाउनु भयो सरिश्मालाई भनेर सोध्दा उसले भन्यो- ‘अस्ति आइतबारको पार्टीमा नि।’

‘केको पार्टी ?’ मैले सोधेँ

‘बाल्टिमोरका एक नेपाली परिवारको ब्रतबन्धको उपलक्ष्यमा दिएको पार्टी हो। ब्रतबन्धको पार्टी भए पनि त्यहाँ झण्डै २ सय नेपालीहरु भेला भएका थिए। तीमध्ये अधिकांश चिरपरिचित थिए।


पार्टीमा सरिश्माले गरेको सामूहिक डान्स चाहिँ निकै जमेको थियो। सबैका आँखा सरिश्माप्रति आकर्षित भएका थिए।’

अनि मैले सरिश्मा र सञ्जीपको बारेमा बुझ्न थालेँ। उनका अनुसार उनीहरु दुई वर्षजति अघि अमेरिका आएका रहेछन् एउटा कार्यक्रमको सिलसिलामा। तर उनीहरु फर्किएन छन्। अहिले भने ती दम्पती कानुनी रुपमा नै बाल्टिमोरमा बसिरहेका रहेछन्। अमेरिकामा भए पनि सञ्जीप र सरिश्माको सुमधुर आवाज त्यत्तिकै नबिलाअ‍ोस्, सञ्जीपका केही एल्बम खरिद गरेर सुनेको नाताले उनको आवाजका फ्यान मेरो कामना !


बाल्टिमोरमा आफ्नो पकड बनाउन सफल लोकगायक प्रेमराजा महतका साथमा सरिश्मा।

बाल्टिमोरमा गायक-गायिका दम्पती मात्र हैन, कलाकार-पत्रकार र अरु गरेर झण्डै पाँच सय नेपाली त्यहाँ पुगिसकेका रहेछन्। तीमध्ये अधिकांश लोकगायक प्रेमराजा महतको प्रयासमा त्यहाँ पुगेका रे। अधिकांश प्रेमराजा महत कै वरपरकाहरु छन् रे। त्यसैले अमेरिकाका नेपालीहरु आजभोलि बाल्टिमोरलाई प्रेमनगरी पनि भन्न थालेका छन् रे- प्रेमराजाको पकड भएकोले।

पत्रकारहरु पनि त्यहाँ धेरै पुगिसकेका रहेछन्- पत्रकार पनि फेरि फिल्म पत्रकारदेखि लिएर खेलकूद पत्रकारसम्म। केही नाम- मनोज आचार्य, कृष्ण कँडेल, गौतम दाहाल, तरुण पौडेल, रवि लामिछाने, तारा रावल इत्यादि।


अमेरिका पुगेका नेपाली पत्रकारहरुः ती मध्ये अधिकांश कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर त्यहीँ आफ्नो कर्मथलो बनाएकाहरु हुन्। उदाहरणका लागि तरुण पौडेल (बायाँबाट दोस्रा) च्यानल नेपाल र स्पेसटाइम दैनिकका चिफ रिपोर्टर अर्थात् हाम्रा एक जमानाका ‘बोस’ थिए। पत्रकारहरुको एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन त्यता पुग्नुभएका पौडल त्यताबाट फर्कनुभएन। त्यसैगरी बायाँबाट चौथा गिरिश पोखरेल पनि सुरुमा अमेरिका एउटा कार्यक्रममा भाग लिन पुगेका थिए। बायाँबाट पाँचौं र छैठौं मनोज आचार्य र गौतम दाहालको पनि कुरा त्यही हो। गौतम दाहाल नेपाल वन टेलिभिजनबाट संयुक्त राष्ट्रसंघ महासभाको रिपोर्टिङ गर्न त्यहाँ पुगेका थिए।

नेपालको स्थिति नै यस्तो छ कि जो गए प्रवासमा उनीहरुलाई बेस्ट अफ लक भन्दै नेपालको चाहिँ माया नमार्नु भन्न मात्र सकिन्छ। प्रवासमा रहेरै पनि उनीहरुले नेपालका लागि योगदान दिन सक्छन्। बरु त्यत्रा धेरै पत्रकार जम्मा भइसकेका रहेछन्- एउटा व्यावसायिक पत्रिका उतैबाट निकाल्ने कि कसो ?

[सबै फोटो र जानकारीका लागि मंगलराज पान्डेलाई धन्यवाद]

30 Comments

  1. thank you all for there garam comments

    अमेरिकामा नेपाली (credit goes to Tika Bhandari) यसपालि पनि डीभी परेन यार । उसको त परिवारभित्रै २-३ जनालाई डीभी परेछ नि । फलानो कलाकार त यस्तो गर्दै छ रे नि’ त्यति धेरै कलाकारहरु अमेरिकामा चैं के गर्दैछन् जस्ता थुप्रै चर्चा अमेरिकाको बारेमा नेपाली वृत्तमा हुने गरेको छ। डीभी पर्नेहरुमा विशिष्ट प्रतिभा र योग्यताको कारण अमेरिकी कन्सुलरको विश्वास जितेर ३ महिने, ६ महिने या ५ वर्ष मल्टिपल भिसा प्राप्त गरी अमेरिका पुगेका नेपाली कलाकार त्यहा“ के गर्दैछन्’ कसरी जीवन बिताउ“दैछन, कस्तो छ उनीहरुको जीवन शैली’ हरेकको मनभित्र स्वाभाविक खुल्दुली हुन्छ नेपालमा।
    नेपालीहरु मात्र होइनन् खासगरी तेस्रो मुलुकका अधिकांश टाठाबाठा मान्छेहरु आर्थिक फड्को मार्न एवम् आफ्ना सपना साकार पार्न अमेरिकाप्रति आकषिर्त देखिन्छन्। विज्ञान, प्रविविध र सभ्यताको असीमित विकासका कारण संसारमै सबैको प्रमुख आकर्षाको केन्द्र बनेको छ अमेरिका, जहा“ कुनै नागरिक जन्म“दै सम्मानित नागरिकका रुपमा स्थापित हुन्छ। कुनै विदेशी त्यहा“को भूमि टेक्नेबित्तिकै सम्मानित अतिथिका रुपमा गनिन्छ। न त ठूलो-सानोको भेदभाव नै छ त्यहा“, न त धनी-गरिब, कालो-गोरो, स्वदेशी-विदेशीको नै चर्चा।
    कुनै पनि क्षेत्र, विषय र विधामा विशिष्टता हासिल गरेका या काममा परिपक्व मान्छेहरुका लागि अमेरिका सा“च्चिकै धर्तीको र्स्वर्ग नै भन्दा अत्युक्ति नहोला। यही धर्तीमा आफ्नो जीवन सजाउने सुन्दर अभिलासा बोकेर नेपालका थुप्रै कलाकार, साहित्यकार, कवि, लेखक, पत्रकार, राजनीतिज्ञ, समाजसेवी, विद्यार्थी एवम् श्री ५ को सरकारका उच्च ओहदामा बसेका अधिकारिहरु अमेरिका पुगेर संर्घष्ा गरिरहेका छन्।
    विशाल राष्ट्र भारतभन्दा साढे दर्ुइ गुना, ब्रिटेनभन्दा २५ गुना बढी क्षेत्रफल रहेको अमेरिकाका ५२ वटै स्टेटमा नेपालीको जनघनत्व बढ्दै गएको छ। न्युयोर्क सिटीमा मात्र २५ हजार नेपाली रहेको अनुमानित तथ्यंकबाट अमेरिकाभित्रै एउटा सानो नेपालको परिकल्पनासमेत गर्न सकिन्छ। यही सानो नेपालभित्र छरिएर बसेका नेपालीमाझ रमाउ“दै बसेका छन् नेपाली कलाकार पनि।
    गत जुन २६ मा एएनएनए -एसोसिएसन अफ नेपलिज इन नर्थ अमेरिका)को वाषिर्क कन्भेन्सनको सिलसिलामा म अमेरिकाको टेक्सास पुग्दा थुप्रै नेपाली कलाकारस“ग जम्काभेट भयो कार्यक्रमा। ३५ सय नेपालीको जमघट रहेको सो कार्यक्रमको पहिलो दिन जुलाई १ तारिख अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले आयोजना गरेको प्रतियोगितात्मक साहित्यिक सम्मेलनमा कोलोराडो च्याटरका अध्यक्ष एवम् लोकप्रिय कवि तथा गीतकार ज्ञानेन्द्र गदालको एकल गीति एल्बम परदेशको विमोचन गरिएको थियो। मेरो संगीत रहेको एल्बम अमेरिकामा विमोचन गरिएको यो पहिलो अवसर थियो। यसैगरी मेरो अर्काे सांगीतिक एल्बम अभिलेखको पनि सोही कार्यक्रममा विमोचन गरियो। उद्घोषक वासुदेव अधिकारीको अनुरोधबमोजिम सो अवसरमा ती दर्ुइ एल्बमका २ वटा गीत मैले प्रस्तुत गरें। माहोल निकै मार्मिक बन्यो त्यतिखेर।
    भोलिपल्टको उत्कृष्ट भनिएको बृहत् सांस्कृतिक कार्यक्रम सा“च्चिकै भव्य थियो। लोक गायक प्रेमराजा महत, हास्य कलाकार राजाराम पौडेल, चलचित्र पिंजडाका नायक सुरेश मरहठ्ठा, रेडियो नेपालकी वरिष्ठकार्यक्रम सञ्चालिका सरिता भट्ट, उद्घोषक रवि लामिछाने, नायिका सारंगा श्रेष्ठ, गायिका सराना श्रेष्ठ, गायक यमन श्रेष्ठ, नृत्यकार कपुर श्रेष्ठतथा उहा“को नृत्यसमूह, ओकिली ब्यान्डका साथीहरु – उद्घोषिका दीक्षा भट्ट, विनिता जोशी, गायक रामकृष्ण पाण्डे, गायिका निलम श्रेष्ठ, गीतकार ज्ञानेन्द्र गदाललगायत नेपालबाट सोही कार्यक्रमको सिलसिलामा त्यहा“ पुगेका दीपक वज्राचार्यको प्रस्तुति निकै जोडदार र भव्य थियो।
    मैले सोही कार्यक्रममा गोली शिशाको मेरो माया किन रिसाको बोलको गीतबाट मनोरञ्जन दिए“ दर्शकलाई। सारंगाको भोजपुरी नृत्य, दीपक वज्राचार्यको पप गीत र रवि लामिछानेको उद्घोषण निकै चर्चामा रह्यो भने प्रेमराजा महतले गा“मबेसीको झझल्कोसहितको लोकगीत प्रस्तुत गर्दा धेरैका आ“खा आ“सुले भिजेका थिए, तर त्यसपछि राजाराम पौडेलले हसाउन थालेपछि दर्शक आ“सु पुछ्दै पेट मिची-मिची हा“स्न थाले।
    पर्ूर्वी अमेरिकाको बाल्टीमोर, भर्जिनिया“, वासिङ्टन डिसी र न्युयोर्क खास गरेर नेपाली कलाकारका लागि प्रमुख आकर्षाको केन्द्र बनेको छ। बहुचर्चित नायिका करिश्मा मानन्धर, लोक गायक प्रेमराजा महत, नायक सरोज खनाल, नायिका सारंगा श्रेष्ठ, हास्य कलाकार राजाराम पौडेल, नायिका कृष्टि मैनाली, रेडियो नेपालकी पर्ूव उपनिर्देशक तथा नायिका जयन्ती राजभण्डारी, नेपाल टेलिभिजनका रोशनप्रताप राणा, पप गायक सुनिल उप्रेती, उद्घोषक रवि लामिछाने, हालै मात्र ४५ दिनमै ग्रिनकार्ड पाउने भाग्यमानी ठानिएका पप गायक संजीवन प्रधान र गायिका सरिष्मा अमात्य ७ महिनाअघि मात्र अमेरिका प्रवेश गरेकी चर्चित नायिका पूजाचन्द आदि १ सयभन्दा बढी नेपाली कलाकार यही पर्ूर्वी अमेरिकामा रहेका छन्। उनीहरु त्यहा“का आमनागरिकसरह उच्च सम्मान र स्वाभिमानका साथ जीवन बिताइरहेका छन्। हरेक कलाकारस“ग सुविधा सम्पन्न गाडी तथा अपार्टमेन्ट र कतिपयले निजी घरसमेत किनिसकेका छन्। त्यसैले बाल्टिमोरमा प्रेमराजा महतले कलाकारको बस्ती नै बर्साई सकेका छन्। पर्ूर्वी क्षेत्रमा रहेका कलाकारहरु प्रायः दशैं-तिहारदेखि अमेरिकाका महत्वपर्ूण्ा पर्वहरु क्रिसमस, न्यु इएर, थ्याङ्स गिभिड्ड डेलगायतका अमेरिकामा र्सार्वजनिक बिदा हुने पर्वहरुमा पनि आफ्नै नेपाली शैलीका सांस्कृतिक कार्यक्रम गरेर नेपाल र नेपाली संस्कृतिलाई सम्भिmन्छन्। नेपालबाट बिरानो बन्दै गएको प्रतिभालाई उजागर गर्छन्। बाल्टिमोरमा सबै नेपालीको अभिभावक बनेका प्रेमराजा महतले गत दशंैमा १ सय ५० जना नेपालीको निधारमा टीका लगाएका थिए भने प्रत्येकलाई ३० डलरको दरले दक्षिणा पुर्‍याएका थिए। उनी भन्छन्- ँआफ्नो ठानेर घरमा आउने नेपाली दाजुभाइलाई कसरी खाली हात फर्काउनु।’
    अमेरिकामा नेपाली टेलिभिजन च्यानल सगरमाथाले नेपाली कला र सूचनालाई अत्यन्त रोचक ढंगबाट प्रसारण गर्दाेरहेछ। यस्तै टेक्सासबाट नेपाली एभरेष्ट रेडियोले कला, संगीत र साहित्यलाई आफ्नै शैलीमा प्रस्तुत गर्दाेरहेछ। एभरेष्ट रेडियो टेक्सासका प्रमुख चन्द्र प्रर्साईका अनुसार वेभसाइटमार्फ आफ्ना कार्यक्रम सुन्न सकिने साथै १२२० एएममा टेक्सास र आसपासका स्टेटहरुमा प्रत्यक्षरुपमा दिउ“सो २ बजेदेखि ३ बजेसम्म सुन्न सकिने व्यवस्था गरिएको छ।
    सोही रेडयो एएमले अक्टुबर १० तारिखमा टेक्सासमा मेरो एकल सांगीति कार्यक्रमको आयोजना गरेको थियो। गायक रामकृष्ण पाण्डेलगायत अन्य स्थानीय नृत्यड्डनाहरुको विशेष सहयोगमा टीका भण्डारी संगीत संगम सा“झ प्रस्तुत भएको थियो। सो कार्यक्रममा मैले जीवनमा पहिलो पटक ३ घण्टाको अन्तरालमा १६ वटा गीत प्रस्तुत गरेको थिए“। ४-४ वटा गीतको बीचमा २-२ वटा नृत्य प्रस्तुत गरिएको थियो। टेलिभिजनकी पर्ूव समाचार वाचिका विनिता जोशीद्वारा सञ्चालित सो कार्यक्रममा मैले दर्शकको अनुरोधमा नारायणगोपाल, प्रेमध्वज प्रधान, बच्चुकैलाशका समेत पुराना गीतहरु गाएको थिए“। १००, ५० र ३० डलर टिकट दर रहेको सो कार्यक्रम अत्यन्त सफल रहेको थियो। यस कार्यक्रमले मलाई अमेरिकामा पुनः अर्काे एकल नाइट गर्ने हिम्मत र जोश बढायो। सो कार्यक्रमबाट मलाई अमेरिकामा दर्शकको अभिरुचि नेपाली संस्कृति र मौलिकपन झल्किने लोक तथा आधुनिक गीतहरुमै रहेको आभास भयो। लोक गीत सुन्ने दर्शकको अनुरोधमा कार्यक्रमको अन्त्यतिर विभिन्न लोक गीतलाई एकैसाथ कक्टेल रुपमा प्रस्तुत गरेको थिए“।
    ठ्याक्कै काठमाडौं उपत्यकास“ग मिल्दोजुल्दो भौगोलिक बनावट रहेको कोलोराडो डेन्मरमा रहने क्रमà¤

  2. I am agree with krishna ji
    i appriciated with his comment
    if maoist haru le real politics garne ho bhane janata ko bich ma janu paryo na ki manis haru lai marer
    maoist haru pahila aru lai marne ani sorry bhanne.?
    ke sorry bhaner aruko jyan firta aunchha ?
    hoiina bhane PRACHANDA RA BABU RAM LE pahila afno babu ama lai maros , afno chora chori lai maros balla tini haru lai thaha hunchha ki maya ke ho bhaner ?
    aru ko chora chori lai manrne ani sorry bhanne maoist neta haru lai ” MA PANI BABU RAM ANI PRACHANDA LAI MARCHHU ANI SORRY BHANCHU” maile sorry paunchu ki paudina ?

  3. I verymuch appriciate Uttam jee for the straight forward comment the way he presented. Everyone has rights to say and express their opinion. I used to read Regmi’s website too. seeing above comments Regmi has proven himself not a good journalist he is spreading HATEs thru above all comments instead a CLEAN DISCUSSION…hes writtings has been motivated by nothing but HATES which does not suit if you claim yourself a journalist.
    and moreoever hes been pasting same comments in every blogsite. ..not relating to blog’s thread…
    Anyway Congrats Umesh jee for putting thru the relavent article..
    Thanxk
    Gopal Chalise

  4. ke bhutra ko chunab ko kura garchhau murkhaharu.Chunab ta sayou barsa vai sako, akhir chunab le ke diyo.Tyo ta natak ho natak.Chunab sunab le hune vae sabai vaui sakthyo.

  5. कुरा जे जे भए पनि , वावुरामको र्सर्टिफिकेट चोरेको हो होइन थाहा भएन तर विहारीको भर छैन हजुर । तर रेग्मीजीले उठाएको सवालमा मेरो पनि सहमत छ । हिंसा हत्या र आंतक छोडेर वावुराम जी जनताको आगनमा जाउ चुनावमा भाग लिए अनि निरकुश्ाको अन्त्य गर्न सहयोग गर ।
    धन्यवाद

  6. रेग्मी जी
    माओवादी लाई हेर्ने आफ्नो आफ्नो दृष्टिकोण होला तर तपाईको कमेन्ट पढ्दा तपाइले आफुलाई मात्रै सबै कुरा थाह भएको हामी पाठकहरुलाई केहि पनि नजानेको जस्तो गरि यस व्लगको पाठकहरुलाई अवमुल्यन गरेको जस्तो लाग्यो । साथै उहाँको नै नाम सँगै आएको जियोसाइटमा खाओवादी भन्ने साइटमा गएर हेर्दा जताभावी मनगणन्ते भनाईहरु फोटो क्याप्सनमा देखेर उहाँको बौद्धिक दरिद्रता माथि दया लाग्यो । हुन त उहाँले सम्पादन गर्नु भएको चितवन डटकम म हेर्छु तर उहाँ जस्तो चर्चित मान्छेलाई यस्तो तल्लो स्तरको कमेन्ट गर्न अलि सुहाएन अलि तार्किक खालको बहस आउने आशा गरेको छु । नकि ब्यक्तिगत गाली गलौज वा मनगणन्ते टिप्पणीहरु । हुन त नेपाली भन्ने पाठकको प्रतिउत्तर हेर्दा र यदि त्यो कुरा साँचो हो भने तपाईलाई व्यक्तिगत रुपमा यसबाट फाइदा नै होला तपाईको कागजपत्र चाँडो बन्ला होइन भने नेपालको समाचारहरुको यो पपुलर व्लगमा यस्ता सस्ता कमेन्टहरु लेखेर समय वरबाद नगर्न नै ठिक होला की

    उहाँले आफ्नो कमेन्टमा एकातिर १५ हजार नेपाली मारिएको मा दुख प्रकट गर्दै हुनुहुन्छ र अर्को तिर माओवादीलाई निम्ट्यान्ट पार्नुको कुनै विकल्प छैन भन्नु भएको छ हेनुस्र उहाँको कमेन्ट १२ बुदे संझैताको उल्लघन अन्र्तगतको व्लगमा । माओवादीलाई निम्ट्यान्ट पार्नु भन्नुको मतलब देशलाई अझ बढि िहंसा तिर घकेलेर झनु धेरै मान्छे मर भन्नु होइन र यसरी तपाईले भने जस्तो सैनिक समाधान खोज्दा यो भन्दा बढि मान्छे मदैनन र युद चर्किदा के माओबादी के सैनिक वा गैरसैनिक झन् बढि हताहति हुदैन र के माओवादी मर्दा उनिहरुको परिवार पनि विधवा वा टुहुरा हुन्न र शाही सेना वा माओवादी वा कुनै साधरण नेपाली जो मरे पनि आखिर मर्ने त नेपाली नै हो नी होइन र । त्यसैले कुनै एक मर्दा रमाउने अर्को मर्दा निराशहुने कसैलै पनि गर्नु हुदैन । सवैको चाहना हो र समयको माग पनि हो कि अव मार्ने मर्ने खेल बन्द हुन पर्छ । त्यसकारण जो सुकैले पनि माओवादी िहंसाको विरोध गरेर अप्रत्यक्ष रुपमा सरकारी िहंसाको सर्मथन गर्नु हुदैन जस्तो लाग्छ मलाई । हिसा जस्तो भएपनि त्यो नराम्रो हो । हामीले दुवैखाले अतिवादको विरोध गर्नु पर्छ जस्तो मलाई लाग्छ ।

    माओवादी समस्या प्रचण्ड बावुराम वा अरु कुनै रामले २०५२ साल पछि उव्जाएको समस्या होइन मेरो विचारमा त्यसको विउ रोप्ने कार्य त बर्तमान विभेदकारी राज्यसत्ताले निकै पहिला गरेको थियो उनीहरुले त मात्र मलजल गरेका हुन । बर्षैसम्म थिचोमिचोमा रहेका उत्पिडितको आवाजलाई उनिहरुले आफ्नो चलाखीले आफ्नो हितमा प्रयोग गर्न मात्र गर्न सफल भएका हुन र त्यसै अनुरुप कतै पनि केहि विकल्प नदेखेकाहरुको हातमा बन्दुक थमाइ दिएका हुन । एउटा प्रकृतिक श्रोतको हिसावले र सभ्यत्ााको हिसावलै सम्पन्न कर्णालीबासीले नेपाली हुनको प्रमाण थोत्रो नेपाली नागरिकता हेरेर मात्र पाउछ अनि भए नभएको पैसा मालपोत र अन्य कर तिर्नकोलाई खर्च गर्छ र बदलामा राज्यले नागरिकलाई दिने सम्पूर्ण सुविधाबाट उ बन्चित गराइन्छ अझ भएन भनेर झन तिरकृत गरिइन्छ हेपिन्छ साथै सदियौदेखि पि_िल्सएको त्यस मान्छेको पिडामा ढाडस दिन जनताको प्रतिनिधी हु भन्ने बर्तमान राजनितिक पार्टीहरु एक आफसमा छिन झपटीमा सिहंदरवारमा लड्छन उसको तिरेको करमा आफुले महल ठड्याउछन छोराछोरीलाई बिदेश पठाउछन । त्यतिखेर उसको आगनमा जनताको शासन ल्याउछौ भन्दै लालिपप बाड्दै माओबादी पुग्छन अनि उसले कहि केहि विकल्प नदेखेपछि उ बन्दुकबाट आपुनोलाई समस्या समाधान खोज्न बाध्या भएको होइन र बाटो कहि नभएपछि ल यो हो बाटो है भन्दै दैलोमा पुगेका वावुराम प्रचण्डको पछि नलागेर त्यस नागरिकले के गर्ने उसको सामु के विकल्प होला कि त बिदेश भासीने कि त जंगल पस्ने । यद्यपी त्यसरी पछि लाग्ने मात्र छैनन आज माओवादीमा जवरजस्ती गराइएकाहरु मनग्गे छन । माओवादी आन्दोलनको शुरुताका रोल्पा घुमेर आएलगतै दमननाथ दुगानाले एक पटक भनेका थिए रोल्पामा जन्मीएको भए म पनि माओवादी हुन्थे भनेर । यसको के अर्थ लाग्ला त्यसै नेपालको ७५ जिल्ल्ाा घुमेर द्धन्दको बारेमा अध्ययन गर्नुहुने पत्रकार किशोर नेपालको निष्र्कष छ धकल्दै लà
    ¤—ेर अर्थात सिमान्तकृत बनाएपछि धकेल्नेहरुको विरुद्धमा गरिएको प्रतिकार हो माओवादीको युद्ध -हेनुस नेपाल साप्ताहिक फाल्गुण । नेपाली काग्रेस प्रजातान्त्रिकका बिद्धान प्रदिप गिरीको निष्र्कष छ मुलुक परिस्थिती यस्तो भइसकेको थियो कि बावुराम प्रचण्डले हतियार नउठाएको भए अरु कसैले उठाउथियो । त्यसकारण वावुराम प्रचण्ड त मात्र कारक वनेका हुन कारण त अर्कै हो । त्यसकारण उनीहरुलाई मात्र दोषदिनुको अर्थ समस्याको जडलाई बुझ्न कमजोज हुनु हो । यी तथ्यहरुलाई सरसर्ती केलाउदा अहिलेसम्म नेपालका शासकहरुले यसको जड नबुझेकोले नै यो यहाँ सम्म फैलन सफल भयो र धेरै नेपालीहरुले अनाहकमा ज्यान गुमाउन परिरहेको छ । यो श्रृखंला अझै जारी छ । अमेरिका लगाएत विभिन्न अन्तराष्टिय समुदायले समेत स्वीकारे गरेको तथ्य हो कि माओवादी समस्याको सैनिक समाधान छैन भनेर । त्यसकारण तपाईको त्यो माओवादीलाई निम्ट्यान्न पार्नपर्छ भन्नु त्यस समस्याको बारेमा बुझेको छु -तपाईले कमेन्टमा लेख्नु भएको भन्दै बुझ पचाएको जस्तो भएन र त्यसकारण हामीले यस्ता सार्वजनीक फोरमहरुमा बहस चलाउदाँ समस्याको आयामहरुलाई अतिरन्जीत दंगले शब्दजाल फैलाउनु भन्दा समाधानका पाटाहरुलाई तर्कसंगत हिसाबले राख्न पहल गर्नु पर्छ जस्तो मलाई लाग्छ ।

    उहाँलाई कसैले नक्कली सरणार्थी भनिदिएछ तर मलाई त्यस सम्वन्धी सरोकार छैन म पोहोरसाल बेल्जियमको लिवेन आन्वेरपेन र व्रसेल्स घुम्दा त्यस्ता धेरै नेपालीहरु देखेको थिए आज अमेरीकामा पनि त्यस्ता धेरै नै पाएको छु । फोटोमा देखिने कलाकारहरु जसलाई हामीले राष्टिय सम्पति भन्छैा उनीहरु पनि कतिपय यसरी नै वसेको कुरा उमेश जीले पनि दर्शाउन खोज्नु भएको छ जुन यर्थाथ पनि हो । हामी नेपालीको दुभाग्य नै मान्नु पर्छ कि हामी यसरी नै बस्न बाध्य छौ यसका को कहाँ कसरी भन्ने कुरा नै छैन । हिजो थर ढाटेर लाहुरेमा भर्ति हुन गइन्थो आज देश नै ढाँिटएको छ नेपालीको छोरोले । तर जो जहाँ भएपनि जसरी भए पनि आखिर उसको आफन्नो उन्नतीको लागि गरिरहेको छ दुइचार पैसा नेपाल पठाएको छ नेपालको अर्थतन्त्रमा केहि मद्यत गरेको छ जस्तो लाग्छ त्यहि भएर त्यसबारेमा त्यति धैरै बोल्न मनलाग्दैन । तर समग्रमा यसरी नाम देश र पहिचान ढाटेर शरणार्थी हुन हामीलाई कसले बाध्य बनाएको होला मान्छेहरु भन्छन् माओवादीले । माओवादी आन्दोलन शुरु हुनु भन्दा पहिले के नेपालीहरु यसरी भाडाका सिपाहि बनेका थिएनन र अवश्य थिए । त्यो क्रम अहिले आएर तिब्र मात्र भएको हो । उदेका लाग्दो कुरा त यो छ की हाम्रो बजेट भाषणमा नै नेपालीहरुलाई बिदेश पठाउने कुरा गरिन्छ । बैदेशिक रोजगारको लागि तालिम दिने कुरा गरिन्छ । कस्तो विडम्वना मुलुकमा उद्योग कलकारखाना खोलेर रोजगारी दिलाउने निति निर्माणहुनु पर्नेमा बिदेशीको लागि हामी उनीहरुको आबश्यकता अनुसार जतशक्ति तयार गरिरहेका छैँ । यस्तै स्थिती आएमा हामीले विद्यालयहरुमा पढने कितावहरुमा पनि वैदेशिक रोजगारीका लागि उपयोगी यस्तो पाठक्रम राखिन बेर छैन । हुनेखाने बिदेश पस नहुने घर चुप वस होइन भने जंगलपस भनेर किटानीका साथ नभनेपति नलेखिएपनि हाम्रो संमग्र आर्थीक समाजीक अवस्था त्यस्तो छैन र एक पल्ट यता तिर पो सोच्ने हो की

    सक्कली र नक्कली सरणार्थीको वारेका पनि उहाँले निकै लेख्नु भएको छ र सक्कली र नक्कली भन्ने कुरा कुनै सम्वन्धीत ठाउबाट प्रमाणीकरण भएपछि मात्र छिनो फानो हुने कुराको आशय व्यक्त गर्नु भएको छ तर बर्तमान राजा ज्ञानेन्द्रलाई उहाँले सोझै भनिदिनुभएको छ कि हत्यारा परिवार मारा आदी । जबकी वीरेन्द्रको हत्यारा को हो भन्ने कुरà¤

  7. Nepal le bhaneko ekdum thik ho…

    Baburam lai choreko certificate lyaune bhanne tyo mula Regmi Refugee ko k haisiyat ????

    Kehi napayepachhi usle aafai chhadam name ma comment lekhdai I support Regmi lekhdai basechha…laaj chhaina…

    Nabhaye KASLE support garchha teslai ???

  8. Yes that is ture but Krishna Regmi rising present sinario of Nepal.. I apprecited Regmi’ opinion. I salute Regmi jee..
    Sarisa dekhi karisma samma bideshe batabaran tehi gadha babu ram and prachande le garda ho ki hoina?
    Let see how many talent people at aboard.
    Greeings Regmi jee
    Kumar
    [email protected]

  9. Hello Mitra Krishna Regmi,

    You don’t have any work?!?!?! You can disagree with Maoist’s idiology, it is your right…but how can you say that Babu Ram brought “chore ko certificate from India”? You can check his acedemic record. His record is far better than yours…because you never became SLC Board topper but he was. You can also check his university record in Chandigarh, India where he again topped.

    No all people who studied in India are chor. Don’t try to show smartness. It is better for you to stop this discussion. Your logic is valueless.

  10. la aaba yo jalo kasle bhujne
    raja mane gyane * chine party ra maobadi mile aaba futaune bhanne ma yehi kura ma lageko cha amrika pani…
    ani party chine phere raja ra uska samarthak le rajya khane bhaye bhanera halla gharne, ani aaja ramailo kura ta yeha tala cha.
    yees ko bharema maobadhi ko k bichar cha ta bhani bichar gahrda malai k lago bhane tin lai pani phere raja ra parti milne ho ki bhanne cha ani futauna laghi pareko cha….
    yesari melmilaap ko dhong gharera ek aarka lai futaune tarfa unmukh chan sabai jana. ani yo stithiti kasari hune ta janata ko kalyaan, ki sadhai shree pashupati nath le nai gharne ho kalyaan….
    ki murti le na ghare murti chor le gahrne po ho ki,
    ki ye namarda party ka neta le gharne ho ki
    ki ye aafu ma nai biswaas na bha ka maobadi le po gharne ho ki.
    ki amrika ko ghoda bhanera shere le po gharne ho ki.
    khai ko le ghare ho …
    party ko hareek aandolaan aantim charan ko hunhca aaba ta bhanna pani chodi sake kere hamro yo katiau charaan ko aandolaan bhanera malai lagcha yo ta aaba 2536 au charaan ma phugi sako kere. taar hareek aandolan aantim charan bhandai bhadai ra ka chan….
    aanta ma yesto stihiti ma santi aauna gharai cha ….

  11. Bastabmai regmi bhanne manchhe ko buddi ma birko lageko rahechha. Kata sarisma ra karisma ka kura va bela Baja baj garchan yar. Ke va hun ?

  12. I think is not any Nepali… Who donot know maoiest terror at Country side….. maoiest are bruttaly killing innocent people through out the country… just innocent people… but they will take money from currupted person.
    they are really terror and i am agree with Krishna Prasad regmi jee..
    Maoist have to finshed by gun ,,,,,

  13. Infact Regmi is telling truth… Maoiest they donot have any alternative and solution.. they maoiest have to come mainstream. and have to abandon weapons…
    In fact the all responsibility have to go babau ram is am agreee with Regmi jee

  14. एउटा कमेण्टले उठाएका गम्भिर सवालहरु
    रछान चलाएर मुखमा छिटा भन्ने उखान वास्तवमा सही रहेछ । त्यसैले जस्ले प्रतिकृयामा आफ्नो नाम सम्म दिने हैसियत राख्दैन उ स क्कली वा नक्कली पाठकले चाल पाउनु पर्ने कुरा हो । शोषित पिडित जनताको लागि यदी माओवादीहरुले लडेका हुन भने आज भर्खरको पर्वतको एउटा गाउको समाचार कान्तिपुरमा पढ्नुहोस । ति साना नानीहरु पढ्ने स्कुलमा ताला लगाएर वालवच्चाहरु जंगलमा गुन्द्री ओच्छाएर पढ्नु पर्ने अवस्थाको श्रृजनालाई विकास भन्ने – वा महान जनयुद्ध – पाल्पा र धनकुटा र देशका विभिन्न भागका प्राकृतिक र ऐतिहासिक धरोहरहरु वारुद र गोली उडाएर सखाप पार्नु के यसैलाई तपाई जनयुद्ध भनिरहनु भएको हो भने मेरो भन्नुकेही छैन । कृष्ण प्रसाद रेग्मीलाई ठगीको आरोप लगाउने महोदयलाई म गम्भिर चुनौती दिन चाहान्छु एउटा कुनै सानो ठोस प्रमाण दिनुहोस ठगिको । हिम्मत छ । लेख्न पाए भनेर जे लेखे पनि हुन्छ – वेनामी , विलफ्र जसको कुनै हैसियत नै छैन अर्कालाई संगिन आरोप लगाउनेलाई तपाईलाई कसैले वापतीको उपमा लगाइदिए के हुन्छ – अरुलाई आरोप प्रत्यारोप गर्नु भन्दा पहिला म को थिए – मेरो हैसियत के थियो अहिले के छ – भन्ने वारेमा एक पटक छातीमा हात राखेर सोच्न आग्रह गर्दछु ।
    जस्ले नेपाली भन्ने हैसियत राखेर प्रतिकृया जनाउनु भयो उहा प्रति मेरो टिठवाहेक केही छैन किनकी , नेपालमा युद्ध चर्काएर वा मानिसका लास थुप्रिएका घटना रसस्वादन गर्ने आदत भएका कोही मेरा मित्र नै यस कार्यमा संलग्न हुनुहुन्छ भन्ने आभास मलाई लागिरहेको छ । म अनुमान गर्न सक्छु यहा र यहाका हैसियत हरु ।।। शरणार्थी सक्कली र नक्कली भन्ने कुरा गर्नु भएको रहेछ , सवाल गम्भिर छ ।वधाई छ सक्कली र नक्कलीको छिनो फानो गर्ने स्थानमा हुनुहुदो रहेछ ।खुशी लाग्यो ।
    अर्कोकुरा दर्जाका कुरा गरिरहनु भएको रहेछ सायद मलाईलाग्दछ यहा यस विषयमा वढि गम्भिर र अनुभवी भएको हुनु पर्दछ वरु यसो जानकारी दिनु भए हुने थियो युरोपका कुन देशमा कुन कसरी जानु पर्ने हो त्यहा गएर गर्ने प्रकृया के हो तपाईका अनुभव वताइदिनु भए सवै पाठक हरु आभारी हुने थिए । उनीहरुलाई जानकारी हुने थियो । यहा त वेनामी सायद देश अनुसार नाम र ठाउ अनुसार राष्ट्रियताको भेष वदल्दै हिड्ने अनुभव भएको मैले महषुश गरे यस्तो काइदा त र्सार्वजनिक रुपमा नै वाड्न पर्दछ हजुर ।

    अव आउनु उठाउन खोजेको विषय वस्तुमा लागौ ।
    सवै डा. विद्धान हुदैन भन्ने आसय मेरो । डा. हुदैमा उसका भावना र काम कारवाही विद्धत्व हुदैनन् । समाजमा कसैले परिवर्तनका कुरा गर्छन भने उसले पहिलो आफ्ना परिवार अनि गाउ अनि शहरलाई परिवर्तन गर्न सक्नु पर्छ । हामीले यसै प्रतिकृयाका केह मिाथी पढि सकेका छौ माओवादीवाट कृयापुत्रीलाई धम्की दिएको , त्यतिमात्र होइन कृयापुत्रीलाई अपहरण गरेर माओवादीले हत्या गरेका घटना सायद यहाहरुले पनि पढ्नु भयो होला । शिवरामले आमाको कृयाकर्म गरेको विषयमा हाम्रो आपत्ति होइन आपत्ति हो वावुरामका हिंसा हत्या र आंतकको वर्वरताको ।
    साथीहरुले कुरा उठाउनुभएको छ शाही सेनाले जनताको हत्या गरेको छ भनेर मैले भनि रहेको छैन शाही सेनाले राम्रो गरेको छ भनेर यो प्रष्ट छ । तापनि हामीले वुझ्नु पर्ने धेरै कुरा छ गम्भिर भएर , माओवादीका कथित हिरासतमा देश एक होनाहार प्रशासक घनकुटामा मारिएका छन , माओवादी कै कथित जनकारवाहीमा देशकै एक महान समाजसेवी जसले जनताद्धारा जनताका लागि भन्ने विकासका अवधारणा सहित हजारौ विकास कार्यमा टेवा पुराउदै गएका थिए त्यस्ता महानव्यक्ति पं नारायण प्रसाद पोखरेलाई हत्या गरे । यसको दोष वावुरामले लिनु पर्छ की पर्दैन – भक्तपुरमा एउटा सन्काहाले गोली चलाएर निर्दोष गाउले मारिदा त्यसको रगतको छिटा ज्ञानेन्द्रेलाई लागेको थियो भने वावुरामलाई उसले गरेका कृयाको किन नलाग्ने –
    त्यतिमात्र होइन १५ हजार नेपालमा मारिनुमा म त यो सवै माओवादीको महान जनयुद्धको सफलताको गर्व नै हो त .-
    यहा कृष्णप्रसाद रेग्मीको कुनै सवाल छैन । कृष्णप्रसाद रेग्मीले त समस्याको चुरो पर्दापरण गरेको मात्र हो । वोल्न सक्ने हरुको सफाया गरिएको छ । हिड्न सक्नेहरुको खुट्टा काटिएका छन। लेख्नेहरुका हत्या गरिएका छन । प्रेस स्वतन्त्रताका कुरा गर्नेहरुले सिन्धुपाल्चोक ज्ञानेन्द्र खड्का र दैलेखका डेकेन्द्र थापालाई पासविक हत्या गरेका घटना ताजा छन यसको जवाफ कस्ले दिने तपाई ले या वावुरामले – या ज्ञाने ले – त्यति मात्र होइन मित्र पोखराका लोकप्रिय जनप्रिय क्याम्पसको प्रमुख पालिखेको हत्या गरेर गरिएको गोहीको आशु । वालवालिका सहितको वसमा आगो लगाएर जिउदै चितवनको पिप्लेमा गरिएको पासविक आततायी र कायर धटना , चितवन कै माडीमा ५३ जना निर्दोषहरुको एक चिहान वनाइएका प्रतिनिधिमूलक घटनाहरुलाई आज तपाई महान जनयुद्ध भनिरहनु भएको हो भने तपाई प्रति टिठवाहेक केही व्यक्त गर्न सक्दिन । र तपाई प्रति मलाई दया जाग्यो ।
    त्यति मात्र होइन मित्र फेरी राम्रो र सफा मनले सोच्नुस , तपाईका नेताहरु जस्लाई तपाई नेता भनिरहनु भएको उहाहरुका छोरा छोरी विदेशमा राम्रो स्कुलमा पढिरहेका छन पढाइरहेका छन तर आजैको पर्वतको घटना र वावुरामकी छोरीको अध्ययनको तुलना गर्नु होस ।।। कि वावुरामको छोरा छोरीले चाही राम्रो स्कुलमा पढ्न हुने एउटा गरिव किसानका छोरा छोरीले सरकारी स्कुलमा पढ्न नहुने यही तपाईको महान जनयुद्ध हो भने मेरो भन्नु केही छैन ।
    तपाईका महानजनयुद्धमा हत्यारा नेताहरु भनाउदाहरु आज सेटेलाइट मोवाइल लिएर जंगल जंगल हिडेका छन तर गाउ घरमा १२ वर्षो प्रजातान्त्रिक कालमा पुगेका विकासका संरचनाहरु ध्वस्त पारिएका छन । गाउ पुगेका भिएएफ र टेलिफोनका टावरहरु ध्वस्त पारेर गरिव गूरुवा जनतालाई पिडित वनाउने काम भएका छन । तपाईका कथित नेताहरुलाई सेटेलाइट चाहिने तर ति जनताले प्रयोग गर्ने साधनहरुको ध्वस्त गराउनु पनि महानजनयुद्ध हगि – गजव छ वा ।
    त्यो मात्र होइन मित्र कुरा धेरै छन १० वर्षा १५ हजार नेपालीको मृत्यु अनि करिव ५ लाख मानिस प्रत्यक्ष अप्रत्यक्ष तपाईले उपयोग गर्ने गरेका महानजनयुद्धवाट शोषित छन पिडित छन । तपाई यसैलाई गौरव गरेर महान जनयुद्धका नाममा आफ्नो दुनो सोझारहुन भएको छ । तपाई राजनीतिमा केन्दित हुनुहुन्छ भने राजाको पोखरा वर्साईमा के भएन भनेर सोध्नुस न – तपाईका महानजनयुद्धका नेताहरु आफ्ना भरौटेहरुलाई गोली वारुद र वम विष्फोटन व्यस्त राखेर उनीहरुले ज्ञानेलाई मात्र भेटेनन । लेनदेनका कुरा समेत गरे भन्ने कुरा हामीलाई जानकारी छ । अलिकति कर्के आखाले हर्ेर्नुस त कार्यकर्तालाई राजाको धुवादार विरोध गरेको आभास गराएर गोप्य रुपमा तपाईका महानजनयुद्धका कथिन नाइकेहरुले भेटेको प्रमाण दिन सकिन्छ । कार्यकर्ता अलमलाएर गरिने यस्तो राजनीतिमा तपाईका नेताहरु पनि समावेश छन यो कुरालाई विचार गर्नुस ।।।। अहिले सम्म कुनै एक जिल्ला सदरमुकाममा कव्जा जमाउन नसक्ने माओवादीहरुले देशको राजनीतिमा कायलपटलको अपेक्षा केवल मर्ुखमात्र हो । युद्ध त भारतीय डाकु विरप्पनले पनि लडेकै हौ तर हविगत हर्ेर्नु भयो हो के रे । विनलादेनले पनि गरिरहेको छ हविगत देखिरहनुभएको छ ।
    त्यसैले जित्नका लागि लडिने हो तर नेपालमा सम्भव छैन नक्कली महोदय । त्यसका लागि जनताको सेवामा शान्तिपर्ूवक र प्रतिष्पर््रधात्मक राजनितीमा आउनुको विकल्प छैन। वहुदलीय प्रजातन्त्र र वालिग मताधिकार र स्वतन्त्र न्यापालिकाको अवधारणमा आउनु जरुरत छ ।वाकी अर्को पटक ।।।। http://www.geocities.com/khaovadi hernu hola,,,,, and http://www.misson.org

  15. Dear,
    Krishna Prashad Regmi jee,
    Alpagyaa bhyenkare… tapaeko bhannu bhayeko aru kura ta malae sarokar bhayena tara Padhae ma sadhai nai board first bhayeko manche Dr. baburam bhattrai lai, india bata chorera layeko certificate bhannu ra sarai aachamma lagdo kura bhayo ni ? Kamse kam umesh jee le pani yesto baseless comment haru lai thau dina bhayena ni.
    Jaha samma kiriya basne kura chha bp koerala le ta ma mare pachi kiriya nagarnu bhanera bhaneka thiye. rajesh hamal le babu marda kiriya garena. aja pani ketipaye chori haru le kiraya gareka samachar haru padna paenchha. rahyo afno bhai lai maobadi banauna nasakeko kura. maobadi le afno bhai lai maobadi nai banaunu parchha bhanne hoena. lagne jyan ko maya marera pani lageka chan. nalage lageka chainn. BP ko chora prakas koerala ta ahile raja ko manti baneka chan. raban ko bhai bibhusan ram sanga mile. yesto anabaske kura lai manda buddi ko parinam bhanchu

  16. To M2 Nepal:

    It seems to me that this M2 Nepal has no mind… neither any knowledge about politics. Don’t try to show your smartness. You have written long paragraphs without saying anything. Don’t spend your valuable time in non-sense things….

  17. र्सवप्रथम त कृष्ण प्रसाद रेग्मी नेपालमा ठगी गरेर बेल्जियममा पनि ठगी गर्न ढाँट छल गरी शरणार्थीमा दर्ता भएको मान्छे हो। त्यस्तो ठगाहाले डा. बावुराम भट्टर्राईको बारेमा कमेन्ट गर्नु भनेको दिउँसोको र्सर्ूयलाई एक हत्केलाले छेकेर संसारलाई अध्यारो बनाउँछु भन्ने पट मर्ूखता मात्रै हो । कमेन्टको पनि सीमा हुन्छ, विश्वको यस्तो बदलिदोपरिवेशमा आम नेपाली शोषित पीडितहरुको मुक्तिको लागि लडेको व्यक्तिलाई यसरी आक्षेप लगाउनु निश्चय पनि राम्रो कुरा होइन, यदि आम मानिसहरुले यस कमेन्टलाई पढ्योभनेतपाईको दर्जा पटमर्ूख शरणार्थीमा दर्ता हुनेछ अझै । नक्कली शरणार्थीकृष्णप्रसाद रेग्मीको डा. बावुराम भट्टर्राईकोबारेमा कमेन्ट के हैसियतले गरेको हो-

    नक्कल शिरणार्थीरेग्मी, सक्छौं भने देशमा गएर कमेन्ट गर शोषित पीडित जनताकोमुक्तिको लागि, न कि विदेशमा नक्कली शरणार्थीबनेर केकोउम्केकोमाछो ठूलो भनेझैअनावश्यक कुरामा टाउकोदुखाउँछौं – अझ भन्नेहोभनेआज नेपाली धर्तीमा महान् जनयुद्धको कारणलेनक्कली शरणार्थीसम्म त बन्न पाएका छौं, नत्र भने तिमी भुटानी शरणार्थी भनेर शरणार्थीको दर्जा लिन आतुर हुन्थ्यौं।

    अब देखि यस्तो वाइयात कुरामा कमेन्ट गर्यौं भने तिमी जहाँ भए पनि त्रि्रो अवस्था ठिक हुने छैन, तिमीलाई एकदिन जनताले जनताको अदालतमा उभ्याउनेछन्। बेल्जियमा नै शरणार्थी जीवन विताईरह्यौंभने पनि अथवा त्यहाँकोशरणार्थी अवस्थ्ाा सिद्धिएर यूरोपका विभिन्न देशमा दर्ुइहातका औठा छाप लगाउदै हिड्न परोस् अनि सोसियल हाउस तथा रेडक्रसले वाँडेको वाँसी पाउरोटी सधैंभरि खान परोस्। सूम्पर्ूण्ा नेपाली जनताको मुक्तिकोलागि महान् अठोट लिएर हिड्को व्यक्तिकोनकरात्मक टिप्पणी गर्दापाउनेसजाय ।

    सकेसम्म बेल्जियमको शरणार्थी अवस्था छिट्टै नै समाप्त भई चाडै नै यूरोपका विभिन्न देशमा जान परोस्।

  18. INi nepali harule americam ke ke kam garchhan vanne pani janna pae hune thio.Asa garau tapaile tyo pani batulera lekhnu hune chha.

  19. ke duku patak haru rhaechan. kata sarisma ra karisma ko kura va thauma baburam ki aama ko kuro lekchan. yetei murkahaharule garda ta des ka neta raja sab murkha va chan ni. ki kaso regmijee ?

  20. हतियार वोक्ने र वोकाउने खेल त कमेण्टमा दम गर्नेहरुवाट जानकारी हुन आवस्यक छ । जस्तो वावुरामको आमा मर्दा उसको भाइ शिव भटर्राई काजकिरीया गरेरवसेका छन ,उनवावु शोकमा डुवेका छन वावुराम जनताका रगत पिएर वसेका छन कि होइन – सहमत –
    अर्कोकुरा देश सोझा साझा जनताहरुलाई सास्कृतिक नाममा आन्दोलनका डुंगार गर्ने वावुरामको भाइ किरिया गरिरहो दृश्य काफी छ वावुराम कति सफल छन भन्ने कुरा । नाथे एउटा आफ्नो सानो परिवारमा पनि सास्कृतिक क्रान्ति जुन उहाले भन्दै आउनुभएको छ र गाउ घरमा गरि आउनु भएको त्यो आफ्नो घरवाट देखाउन हामी चुनौती दिन चाहान्छौ । किरिया पुत्रीलाई अपहरण गर्ने र हत्या गर्ने वावुराम आफ्नो भाइ र वावुलाई अपहरण गरेर सास्कृतिक कान्तिको शुरुवात गर्न हामी चुनँैती दिन्छौ । सक्छौ – इस खा सकिस – नाथे । एउटा भाइलाई माओवादी वनाउन नसक्ने नाथेले इन्डियावाट चोरेको र्सर्टिफिकटमा डा. लेखर हून्छ र भैसी डां साप http://www.geocities.com/khaovadi

  21. Hei M2 Nepal
    kya ramro kura gareko . Raksi dhokeko belama lekheko hunaparchha yesto kura ta. Senale Aru ka Ama ra Vauju mareko ani balatkar gareko dhekheko chha ki chaina ? nepalako himsa kasako tarphabata badhi bhako chha ? Rajyako ki maobadiko tarphbata? Baburamko mereko Amalai bahana banayera kina lekhchhas ?
    Tera ankha naphuteka bhaye manabahikar sambandi reportharu ali badi padh.
    Baburamharule hatiyar nauthako bela bhayepani aru kasaile hatiyar uthaune bela bhako thiyo. Tan gadha amerika ya anta baseko bhaye kina bidesh aipuge ya kina yesma comment lekhna thale bhanne bichar gara. Nepalama kam pako bhaye nyaya bhako bhaye ta gadha yesta ukhrmaulo kura lekhera basthis ki khurukhuru afno kam garthis?
    Gadhako buddi phiros.

  22. Kamkuro ekatira kumlo boki thimi tira? Nikai runu vo ni M2nepal ji Baburam ki aama ko mirtu ko pida ma.yeti saso agressive kina ho?

    Ragat piyeko kuramatra chha Baburam haru le.Ragat Diyeko kura khoi?

    Ani Moriyarty le euta kalo falda Jhummine netaharu ko santipurna andolan le AAndhi tuffan aaune? Chiya ko cup ma pani aaudaina tuffan ti neta ko santipurna aandolan le.Lat ko bhut bat le mandaina bhanne tha chhaina tapaile?
    Hudaina bihani mirmirema tara jharera nagaya
    bandaina desh dui char saput marera nagaya

    Padhnu va chhaina M2 Nepal ji?

  23. yi palayanbadi haru 2035 samma ma refugee banera aaudai chhan ..tyesaile chhitto bhanda chhitto bhutani saranarthi samashya samadhan garera..camp khali garnu parchha….kehi ta bhatho bhayera nrn kholeka chhan…je hos nrn ta ramrai chha…tara jahile pani mahaadhiveshan ma aaphnai lagi kura garchhan magante le jhai..desh ko lagi kehi garchhau bhandai..hariyo ghaas dekhayar..duhuna khojchhan…

  24. Visit this newss toooooooooooooooo
    माओवादीद्वारा क्रियापुत्रीलाई धम्की

    हरिहरसिंह राठौर

    दैलेख, फागुन १७ – माओवादीले सरकारी सञ्चार माध्यमलाई हत्याबारे सूचना दिएको आरोपमा क्रियापुत्रीलाई धम्की दिएका छन् ।
    गत ११ गते डाँडापराजुल गाविस-१ भित्रीखोला पाङकोट निवासी ८५ वषर्ीय बाबु इन्द्रलाल सापकोटा र लामो समयदेखि माइतीघर बस्दै आएकी ५९ वषर्ीया छोरी लीलावती देवकोटालाई अज्ञात समूहले सुतेको अवस्थामा धारिलो हतियारले हत्या गरेका थिए ।

    उक्त हत्यालाई आधार बनाई सरकारी सञ्चार माध्यमहरूले माओवादीद्वारा बीभत्स हत्या शीर्षकको समाचार प्रसार गरेको थियो । उक्त समाचारप्रति असहमति जनाउँदै माओवादी सशस्त्र समूह मंगलबार बिहान हत्या भएकै घरमा गई आशौच बारिरहेका लीलावतीका छोरा वेदप्रसाद देवकोटालाई उक्त हत्या माओवादीले नगरेको बताए । उनीहरूले उक्त समाचार तीन दिनभित्र खण्डन नगरे अर्का दुर्घटना बेहोर्नुपर्ने चेतावनी दिई फर्केका थिए ।

    माओवादीको उक्त धम्कीपछि अत्तालिएका मृतकका आफन्तजन समाचार खण्डन गराउन मंगलबार र बुधबार बिहानसम्म सदरमुकाममा सञ्चार कर्मीहरूसँग अनुरोध गरिरहेका थिए ।

    माओवादीले मृतकका आफन्तजनसँग उक्त घटनाबारे आफूहरूले छानबिन गरिरहेको समेत जनाएका छन् ।

  25. आमाको मृत्युको खवर वावुरामसम्म पुगोस ,
    माओवादीका नेता वावुराम भट्र्राईकी ममतामयी आमाको फागुन १७ गते उपचारको क्रम ८० वर्षो उमेरमा मृत्यु भएको समाचार सञ्चार माध्यममा आउदा हामी पनि यो दुखद धडिमा श्री वावुरामलाई समवेदना दिन चाहान्छौ । साथै वुढी आमा जस्ले पिडै पिडामा नै यो धर्ती छोडेर परलोक भइन उनको चिरशान्तीको कामना गर्दछौ ।
    हुन निश्चय नै यो लेख्नुको आशय चोट थप्नु वा गौडा कुरेर पिडा व्यक्त गर्न खोजेको कदाचित होइन तर पनि समय सार्न्दभिक देखिने भएकोले लेख्ने जमर्को गरिएको मात्र हो । वावुराम जी , आज जुन आमाले तपाई नौ महिना कोखमा राखेर जन्म दिइन जसले तपाईलाई आज वावुराम वनेर लोकको अगाडि चिनिने वनाइन ति आमाको मृत्युको खवरले तपाईलाई किन्चीत छोएको छैन । तपाईले र्सवहारा र गरिवको कुरा गरिरहदा र तपाईको राजनैतिक दाउपे चका लागि हजारौ आमाहरुलाई विधवा वनाइ सक्नु भएको छ , हजारौ आमाको कोख रित्ताइ सकिसक्नु भएको छ ।हजारौ वाल वालिका तथा छोरा छोरीलाई टुहुरो वनाइ सक्नु भएको अझै पनि यो क्रम रोकीएको छैन । मर्नु र मार्नुमा जिन्दगीको गम देखिरहुन भएका वावुराम जी तपाईको आज स्वयम आफुलाई जन्म दिने आफ्नै आमा मिति पुगेर असमायिक निधन हुदा तपाईलाई कतै छोयो – के तपाईमा हृदय छ –
    तर मलाई त्यस्तो लाग्दैन तपाई वडो कोमल हुनुहुन्छ , तपाईलाई मृत्युको खवरले व्याकुल वनाउछ । त्यो पनि थाहा छ । तर त्यो तपाईको व्याकुलको प्यास जनताको रगतवाट पिउने वानी परिसकेको छ । हामी सवैले देखेका छौ राजा ज्ञानेन्द्रको पुत्ला दुनियाले जलाएका छन , अमेरिकी राष्ट्रपतिका पुत्ला दुनियाले जलाउने छुट छ तर तपाईको मृत्युको खवर नआइपुग्दै केवल राजधानीमा तपाईका हिंसा हत्या र आंतकको विरोध गरेर त्यसका विरुद्ध तपाईका कालो चेहराको पुत्ला जलाउदा तपाईलाई सही सक्नु भएन , छटपटि भयो , तपाईको कोमलमनमा व्याकुलता छायो , त्यसको प्यास गणेश चिलवालको आलो रगतले पिउनु भयो । तपाई कति कोमल हुनुहुन्छ हगी – तपाईलाई जनताको रगतले पुगेको छैन कति पिउन सक्नुहुन्छ पिउनुस । तपाई आज आमाको मृत्युको खवर आउदा नेपाली सस्कृति अनुसार तपाई आज कृयापुत्री भै वस्नु पर्ने हाम्रो सस्कार हो तर तपाई रक्त पिपासुहुनु हुन्छ यो दुनियालाई थाहा छ । आमाको मृत्युको खवर आउदा तपाई पाल्पा र अर्धाखाचीको दोसाधमा तपाई जनताका छोरा छोरीको रगत पिइरहेको समाचार तपाईका भरौटेहरुले वाहिर दिइरहेका छन अनि तपाई भनिरहनु भएको यसैलाई सफलता । जनताले कसरी वुझेका छन तपाईको सफलता ठम्याउन कठिन भयो – जनताका छोरा छोरी मारिदा तपाईलाई सफलता मिल्ने , जनताका सिधा साधा र वालवालीका लाई तपाईको डर त्रास र धम्कीवाट वलजफ्ती गोली गट्टा भिर्न लगाएका छौ । तिनीहरु मारिदा तिमीले लास सम्म तिनको परियारलाई दिने गरेका छैनौ । मृत्युको मुखमा पुराएर धुकधुकी कहि कतै रहेछ भने जिउदै पुरेर पनि हिडका छौ । कि होइन – सोच्नुस वावुराम जी । तपाईको आमा जो ८० वर्षो उमेरमा मर्नु भयो यो त नीयती नै हो मानिस अवस्य मर्छ नै तर तपाई आज साच्चै आमाको मृत्युले तपाई छोएको छ भने , ति आमाहरु संझिनुस , जसलाई तपाईले तिनको सौभाग्य गुमाइ दिनुभएको छ , जुन आमाको काख रित्तो वनाइदिनु भएको अनि ति लालावाला लाई सोध्नुहोस जसका आमाहरुलà

  26. pls welcome umesh ji usa abb tapi pani usa ma aaunu hola ani aaha bloggre chalauna ni tha tapi ko lai ramro pani chaina ni tara pani neta haru ko santan pani usa ma nai cha ni tapi hearda pani ramroo hunuhuncha ni usa ma aabba nepali flim ma khalni ni ok bro umesh

  27. Sarishma and Karishma America ma hunu kunai naulo kura hoina.

    Herdai Janus nepal ko sthithi yestai hune ho bhane sabai Neta haru America Jane chhan ani Party Kholne chhan.

Comments are closed.