नारायणहिटीतिर फर्किएर टुँडिखेलबाट माअ‍ोवादीले के भने ?

आतंककारीको बिल्ला र रेडकर्नर नोटिस जारी रहेको बेला माअ‍ोवादीहरुले टुँडिखेलमा ऐतिहासिक सभा गरेर नारायणहिटी दरबारतर्फ फर्केर कस्ता चर्का भाषण गरे ? यसको बारेमा सबैलाई थाहा होस् भनेर मैले एकजना वक्ताको भाषणको पूरा अंश र सभास्थलको छोटो भिडियो लिएर आएको छु। भिडियो हेर्न र अडियो सुन्न भित्र आउनुस्।

भिडियो तलको प्लेयरमा हेर्न सकिन्छ-


माथिको भिडियोमा बोल्दै गरेका देखिएका वक्ता माअ‍ोवादीको मजदूर संगठनका अध्यक्ष शालिकराम जम्मरकटेल हुन्। सभाको सम्पूर्ण अवधिसम्म म त्यहाँ थिइनँ। त्यहाँ माअ‍ोवादीका दुई भूमिगत नेता सार्वजनिक भएका थिए। एक शालिकराम नै हुन् भने अर्का चाहिँ माअ‍ोवादीको विद्यार्थी संगठनका अध्यक्ष लेखनाथ न्यौपाने रहेछन्। न्यौपानेको भाषण निकै कडा थियो रे भन्ने सुनेपछि अर्का नेताको भाषण तपाईँहरु सबैलाई सुनाउन पनि हुन्छ भन्दै म खुलामञ्चतर्फ दौडिएको थिएँ।

भिडियो भने खिच्ने नै भनेर खिचिएको हैन। क्यामेरामा ब्याट्री पनि थिएन। तैपनि सर्सती वातावरण बुझ्न तपाईँहरुलाई सजिलो होस् भनेर भिडियोको सानो अंश राखेको हुँ।

अब अडियो ब्लगः

यस अडियो ब्लगमा माअ‍ोवादी मजदूर नेता शालिकराम जम्मरकटेलको भाषण छ। उनले आफ्नो ४० मिनेटभन्दा लामो भाषणका क्रममा सडकमा जनआन्दोलनको नेतृत्व आफ्नो पार्टीले गरेको दावी गरे। उनले अगाडि भने-पहिले नामै सुन्न नचाहने दलहरुले किन अहिले संविधान सभाको कुरा गरिरहेका छन्,यो हाम्रो पार्टीको राजनीतिक विजय हो। सात दलका कारण १२ बूँदे भएको हैन,हाम्रो पहलमा भएको हो भन्ने उनको जिकिर थियो। नेपाली जनता हाम्रो पार्टीको नेतृत्वमा सामन्तवादको विरुध्दमा निशस्त्र ढंगले विद्रोह गर्न उत्रिएकोमा हामीलाई गर्व छ भनेर उनले भने।

संसदवादी दलहरुले हामीलाई आतंककारी घोषणा गरे, हामीलाई सिध्याउने खेल खेले, त्यही बदला लिने हो भने, हामीले पनि त्यही गद्दारी गर्ने हो भने राजनीतिक दलहरुलाई पत्तासाफ गरिदिने समय आएको थियो, त्यस्तो प्रस्ताव राजाले बारम्बार पठाएको थियो, मिलौं, सत्ता चलाअ‍ौं, दुई तिहाई ल्याइदिन्छौं, २० वर्ष सत्तामा बसौं भनेर बारम्बार पत्र पठाएका थिए- उनले खुलासा गरे।

भाषणको पूर्ण अंश सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

(४० मिनेटभन्दा लामो भाषण भएकोले फाइलको आकार नौ एमबीभन्दा बढी रहेको छ। त्यसैले इन्टरनेटको गति कम भएको ठाउँमा सीधै सुन्न अलि समस्या हुनसक्छ। त्यस्तो अवस्थामा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ)

यो भाषण यहाँ राख्नुको उद्देश्य माअ‍ोवादीले त्यहाँ के कस्ता कुरा राखे भन्ने उत्सुकता भएका देश-विदेशका पाठकहरुको जिज्ञासा शान्त पार्नु र माअ‍ोवादीहरुले राखेका तर्क के-कति जायज थिए, त्यस बारेमा बहस चलाउनु हो।

मलाई चाहिँ सडकमा जनआन्दोलनको नेतृत्व आफ्नो पार्टीले गरेको दावी अलि चित्त बुझेन। यता दलहरु आफूले मात्रै जनआन्दोलन गरे झैँ अतिवादी कुरा गरिरहेका छन् भने माअ‍ोवादीले पनि त्यसरी दुई पक्षको विश्वासमा संकट आउन सक्ने कुराहरु गर्न हुने थिएन। वास्तवमा मेरो विचारमा यो जनआन्दोलन जनताले गरेको थियो। सात दल र माअ‍ोवादीबीचको १२ बूँदे सहमतिपछि देशमा लामो समयसम्म जारी द्वन्द्वको शान्तिपूर्ण निकास निस्केर सुन्दर, शान्त नेपालको निर्माण हुन्छ कि भन्ने आशाले आफ्नो ज्यानको बाजी थापेर जनता आन्दोलनमा होमिएका हुन्। त्यसमा माअ‍ोवादी कार्यकर्ताहरुको पनि सहभागिता थियो, सात दलका कार्यकर्ताहरुको पनि। अब यतिबेला आएर नेतृत्व कसले गरेको भनेर विवाद उठाउनु व्यर्थ छ। देशलाई शान्ति र पूर्ण लोकतन्त्रको दिशामा लग्न अझ धेरै कुरा गर्न बाँकी छ।

45 Comments

  1. Dear Friends!

    Nepal’s politics always betroy to the Nation. Our leaders have no visions n they watered their mouth all the times. My view is sack the Gaynendra Badhur n make the country independent from the Shah n rana. Give opportunities to the Nepal Ama’s Santati. We have fought since so long in return we r fighting in every decades. So tell me we we need king to pay the royalty. Let’s invest king’s pay to develop the Nation n don’t let for the Constitutional assembly.

  2. यो भीडीयो कीलिप मा को भासन हेदा यत्रो बर्श राजा ले थिचे अब माओबादिले त चाइना को जस्तो कम्निसट बयबस्ता त लयाउने होइनन तसो त न हुनु पर्ने हो यो अन्दोलन् जन्ताको हो र न यो माओबादिको हो न कुनै राजनितिक् पार्टिको हो तसैले यस्को फैसला जन्ता ले गरौ न कि अरु कसैले यदि माओबादि साचै जन्ता को आदेश् मान्छ् भने प् हिले हतियार् बिसाएर आउनु पर्यो अनि मात्र जन्ता ले पतयाउछ्न न भये त जो सङ हतियार् छ् उसैको कुरा मथि हुने भो नि त

  3. यो भीडीयो कीलिप मा को भासन हेदा यत्रो बर्श राजा ले थिचे अब माओबादिले त चाइना को जस्तो कम्निसट बयबस्ता त लयाउने होइनन तसो त न हुनु पर्ने हो यो अन्दोलन् जन्ताको हो र न यो माओबादिको हो न कुनै राजनितिक् पार्टिको हो तसैले यस्को फैसला जन्ता ले गरौ न कि अरु कसैले

  4. राजा त पृथिबिनारायण शाह ,बिरेन्द्र पो थीए यो त राजा भन्न मिल्दैन यो त डाँका हत्यारो हो यस्लाइ देशको र जन्ताको माया छैन यो त मुर्ति चोर् हो यस् लाइ त डाडा कटाउनु पछ नेता हरु लाइ चाहि एक् चोटि सुधृन मौक दिनु पर्छ अब पनि चेतेनन भने इनि हरु को पनि खैरियत् छैन

  5. One Way Entrance:

    1. If you enter a Mafia gang (drug smuggling and murder): You can’t desert your gang without losing your head. The gang’s aim is to clean cut off the heads of all deserters and opponents.

    2. If you enter an extremist Muslim religion (see examples in Pakistan, Iran, Afghanistan, Iraq or any Muslim country): You can’t leave or criticise your religion without being killed by stones in the public or being hung by an extremist Islamic law

    3. If you enter a dictatorial extremist communism (see examples of Stalin, Mao; read history): you cannot leave or criticise your political belief without losing your life, even if it means genocide.

    All these THREE have common features; they have only ONE WAY ENTRANCE, that means you can enter but not come out. They have the same characterisitics in essence; they KILL their opponents, they DICTATE your everyday life.

    But their principles are enteirely assymetrical;
    1. Extremist Communists are materialstic and support the poor
    2. Extremist Muslims are extremely superstitious and kill one who does not beleive Allah and pray five times a day
    3. Mafia are the supporters of the extremely rich underground people who kill for money

    Nepal is being VICTIMIZED BY ALL “THESE THREE” although people do not see it on the surface because we are very simple people, this is the reality. We will see it only after it is tooo late to do anything

  6. साँचै भन्ने हो भने कम्युनिष्ट निरंकूता र राजाको निरंकूशताको वीचमा छनोट गर्नु पर्दा राजाको शासन नै उदार हुन्छ । जसरी माओवादिहरुले अहिले सम्म गाउँका काँग्रेस र केही एमाले समर्थकलाई काट्ने मार्ने काम गरे त्यसकुराले उनीहरु आँफू भन्दा फरक विचार राख्ने प्रति कति असहिष्णु छन भनेर देखाउँछ, जुन राजाको शासन भन्दा बढी क्रुर र आततायी खालको छ ।
    २१ औँ शताव्दिको कम्युनिष्ट नेकपा एमाले जस्तो हुनुपर्छ ,जसले सामाजिक न्याय अनि समानताको कम्युनिष्ट विचार संग वहुदलीय लोकतन्त्र र समावेसी सासन व्यवस्थालाई व्यवहारमा अंगालेको छ । यदि माओवादिहरुको विचार र निरंकूस कार्यशैलिमा परिवर्तन नै आएको हो भने ,त्यो उनिहरुको मन वचन र कर्मबाट प्रमाणित हुनुपर्छ । यदि उनिहरु मूल प्रवाहको राजनीतिमा आउन खोजेकै हुन भने र उनिहरुलई समावेसी लोकतन्त्रमा ईमान्दारीपूर्ण सहभागिता चाहिएको हो र देश एवँ जनताको उत्थानका लागि उनिहरुको चिन्तन साँचो हो भने , राजतन्त्रलाई फालेर पनि नेपालमा दिगो शान्ति र सामाजिक न्याय र समानताको वातावरण सुनिस्चित गरिनु पर्छ किनभने धेश जनताको हो भन्ने कुरामा केही दिविधा रहनु हुन्न ।

  7. f**k hinduism. everyone has a right to change their religion and not there is no such a thing that nepal has to be only hindu nation in the world.

  8. I just heard from Parawa online news that Stupid Paras hit weeding ceremony bus by his car. Nepal police arrested the bus passenger insted of Paras.Why is he getting away with his all criminal activities? Why he is not getting any punishment?

  9. Ma Norway Ka Mitra Ko Bichar Sang Sahamat Chhu.Because, Maoist are the only Political force Who spoke out on the matter of fate of Feudal Bandit gang and their clique firstever in the history and they encouraged the people to topple them down,however the final consequence still has to be come.Otherwise we have seen the other political parties movement since the bandit king grabbed the power.Once they were busy to rob the contryman alongside that notorious monarch.People were reluctant to join their movement upon their call.
    London

  10. I want to thank merosansar.com.np this site helps me to be update. i don’t know how to comment on different matter but i write down what is my feeling only without knowing better.

    Now this is a time to decide what country is seeing for, without fighting each other to prove “i had doe more than you” this will be very bad for the country.

  11. jana aandolan jasle gare pani aakhir hamrai nepali daju bhai le gareko ta ho ni.. nepal kai bhalo ko lagi gareko ho.. bekkar ma kina yeti sano kura ma jhagada garnu.. baru kasle gareko bhanda pani aba chai ke garne bhanera sochne bela aako cha.. sochne bela hoina garne bela aako cha.. sabai jana milera gare pachi je kura pani safal huncha bhanne kura ta yehi jana aandolan bata pani thaha bhaisakyo ni.. aajhai pani kina kura bujhdaina yo maobadi ra saat dal le.

  12. जीवन जी, कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ
    तपाईं को कुरामा म पूर्ण तया समर्थन गर्दछु । राजा को शासन हाम्रो हिन्दू धर्म सँग सम्बन्धित हुनुपर्छ भन्ने कत्तिपनी होईन । अझ मलाई हाम्रो देशमा राजालाइ बिष्णुको अवत ।र भनेर बिदेशी संचार मध्यम्हरुले भनेको सुन्दा मलाई अत्यन्त रिस् र झन घृना हुन्छ । यो बिदेशी धर्मिक संस्थाहरुको हामीलाई खिल्ली उदाउने चाल पनि हुन सक्छ । यो राजालाई बिष्णु मान्ने प्रथा दरबारका चाकरबाज पन्डत हरुको हो । बोरु तीनैहरुलाई पनि ज्ञान्दै सँगै डाँडा वारी फाल्दिए हुन्छ । म मुर्ती चोर ज्ञान्दै को अपराध सम्झदा शिशुपाल को याद आउछ । यो ज्ञान्दै हाम्रो हिन्दु धर्मको दृस्तिले महा अपराधि हो, यस्लाइ पाप को कत्तिपनी डर छैन; यस्ले धर्मको गर्नु दुरुपायोग गरेको छ । दाऊद इब्राहिम सँग गान्जा स्मग्लिङ गर्ने माछे कत्ती को राष्ट्र र धर्मा वीरओधी होला ?
    अब, हामी सबै नेपाली जनतले राजाको कारणले आफ्नो धर्मा र सन्स्कृती लाइ नवीरशौ, यो हामी सबै नेपाली को चनारी हो । राजा गएपछी नयाँब्यबस्थामा
    हाम्रो धर्म को अझ राम्रो स्थान हुनेछ । बोरु बिश्वा हिन्दू संघ को भरत शम्शेर जस्ता र अरु चाकारी वाला लाइ लखेती लखेती चूत्नु पर्छ र राम्रो मान्छे बाट धार्मिक उथ्थन गर्नु पर्छ । माओवादी हाम्राइ नेपाली दाजु भाइ हुन । उनिहरुले आफ्नै धर्मा र सन्स्कृती नाश गर्ने निर्णय गरेभने बिधेसी ध्रमले जरो बसाउछ

  13. माओवादीको भाषण सुन्दा त मलाइ उर्दु उखान पो याद आयो——(सौ चुहा खा के बिल्ली चलि हर्ज)

  14. do you think moist is political party or a mere terroriest ? Have they done any good to country apart from terrorising the normal people life in village and distrubing the education system and enhancing their relatives education in UK universities. Like prachanda brother Ganga Dahal has just finished his phd from Reading university spending about 6o Lac NRS from self finance source. Babu rams daughter has done her education from UK university when they were terrorising and distrubing the normal peoples children SLC exam.
    Do you think if Gynendra has waited for two more years to take power in his hand what will be present revolutionary politician suitation I think even a small child will have shitted on their mouth and stoned to death.
    Are all of ready to accept the leader as Bal brd KC, Govinda, sher brd, prachanda, Bhim rawal………….. long list
    Do you know Marich Man singh who was most hated character during the intial period 046 democarcy able to get more vote and popular than the Padma Ratna Tuladhar on last general election. Its just the matter of time Every dog will have his day just need to wait and see time will justify every one.

  15. This is where we stand from Riverbank California, USA

    My dear friends of Nepal and dear Nepalese in Nepal and all over the world,
    Our support goes to all ordinary Nepalese who have lost their lives and become injured when you came to road peacefully to voice Royal regime that has suffocated you and you Nepalese didn’t foresee any improvement from this STUPID Gynendra and his GANG’s rule.
    Stupid Gynendra, son Paras and all members of his Gang who directed security forces to brutalize peaceful demonstration must be punished by New People’ democratic government. The present revived parliamentarian are so corrupt and they hold no interest for Nepal and Nepalese, that’s how it appears from their action. They are cowards. They are in my view equally responsible for the crisis Nepalese are facing today. We wouldn’t have had any Maoist rebelion and they wouldn’t have any support if Girija, Sere, Gynendre and Paras weren’t so power hungry and corrupt.
    It’s too late to debate about constitutional Monarchy or ceremonial monarchy. There shouldn’t be any trace of monarchy in Nepal. Once monarchy is gone, Nepali can solve any other problem democratically. First return power to people unconditionally. Maoist will either take part in politics and development work peacefully or bir Nepali will once again take them to Masanghat for their final funeral. Please end any trace of monarchy. Please dear Nepalese friends in the country and outside the country help establish People’s republic of Nepal and elect your representative democratically.
    We request for the geniune interest of Nepal and Nepalese for their long term democracy and prosperity. Our heart goes to you from foreign country about your sufferings.

    No dealing with Palace.
    No contact with palace.
    No following any instruction from palace.
    No credibility to any authority from palace.
    Palace must be at a state of nullification. Palace is at the state of void and it must be completely shredded from any authority from governance of Nepal and Nepalese.

    May peace and democracy prevail in Nepal. May all democratic forces once again unite and build a just and fair democratic Nepal.
    may you Nepalese prosper in the days to come. We no longer consider Nepal as our residence however our heart aches when you suffer and cry. We share your feelings and emotions.
    Please do everything peacefully. No bleedshed will be tolerated and accepted.
    Our sincere condolence to those who lost their life during this crisis and our hertfelt sympathy to their family and friends.

    Naba and Sheila kadel
    Riverbank, California. USA

  16. We agree with you Umesji

    Gynendra shouldn’t have any say about any thing. Why is he using constitution when this constitution is already salvaged by Jana Aandolan. Reviving dead parliament by this king is totally wrong. There is no constitution in Nepal right. The old constitution is no longer valid when this king used and abused in his advantage.
    I agree with you Umesji. Please continue your work we will support you.
    Naba and Sheila kadel, Riverbank, California, USA

  17. The MAIN ISSUE in the present 21st centry world is RELIGION

    Look at the Muslim terrorism against Europe and America. Muslims and Christians blame each other for transgressing and colonizing and fighting their wars at different fronts.

    Here in Nepal, Nepal’s religion is very easily being colonized because Nepali people are extremely poor and have no religious education of their own. Christian missionaries and Muslim fundamentalists are competing to occupy Nepali people for massive conversion through influence of money and other forms of help. On the other hand, Maoists are destroying their own religion by harassing Hindus in so many different ways.
    Where will Nepal go from now? The only Hindu country in the world? Since Nepali youths have no vision of their own religion and culture, I see Nepal’s identity completely disappearing. In some years from now, we will not have any Ramesh, Shyam, Radha and Ganesh in our Country. Nepali names will be John, Mohammed, Fatima and Maria. There will be no temples in Kathmandu; they will be either churches or Masjids and there will be Holiday either on Christmas or Eid. There will be no Dashain and Tihar. And there will be no Nepali Bikram Sambat. Everything will go by Iswi Sambat only. There will be no lok geet and sarangi, there will be only pop-singers and discos all over.
    Our Kathmandu will have some of the largest cow slaughter houses for momo and Chhoila.
    And this will be our modern Nepal; where our identites will be COMPLETELY DESTROYED

  18. If, as this person has said, Maoist party wants to take credit for all the successes, but blame every failure on the SPA – what difference do they have from the monarchs? And in future, how can they allow existance of a different opinion? If they say SPA fell into Gyane’s trap, the 12 point agreement looks like a bigger trap for me. SPA has allowed them to speak freely – even when the terrorist tag hasn’t been officially removed – at khula manch, but we haven’t seen any commitment except more blames and threatening words coming from their side!

    Maoists – this attitude won’t help you, and if you all continue with the same attitude (taking credit for success but blaming others for failure, not respecting a different opinion or path of approach, etc) – no one can help you in future.

  19. सामन्तबाद लाई वचाउन धर्म को आड नलिउँ
    माथि एक जना मित्रले अहिले को पुर्ण लोकतन्त्रको आन्दोलन सम्बिधान सभाको चुनाव तथा राजतन्त्र वा सामन्तवादको विरोधलाई हिन्दु धर्म सगँ जोडेर निरङ्कुशतन्त्रको रक्षा कवच को रुपमा धर्मलाई प्रयोग गर्न खोज्नु भएको रहेछ। यस सन्दर्भमा मित्रले निम्न कुरा वुझ्न जरुरी देखिन्छ ।
    १‌ राजतन्त्र र हिन्दु धर्म प्रयावाची होईनन् । जेष्ठ १९ को हत्याकाण्ड जसमा एउटा बिष्णु को अवतार मानिने राजा र उसको सम्पूर्ण शाखा सन्तान को हत्या हुन्छ र अर्को विष्णुको अवतार जसको फेरी कसैलाई केही पनि हुदैंन को नाटकमा पार्द्भभाव हुन्छ । के अझै पनी राजालाई बिष्णुको अवतार मानेर धर्मको आड मान्नु कुन युगिन सोचाई हो छर्लङ्ग हुन्छ । सुनिता-विनिता देखी प्रवीण गुरुङ्ग हुदैं विरेन्द्रको हत्या सम्मको श्रृङ्खलालाई हेर्ने हो भने धर्मको सरक्षंक मानेको राजसंस्था को नाङ्गो तस्विर प्रष्ट हुन्छ ।
    २ एउटा धर्म, जाति, वर्ग वा समुहलाई काखा च्यापेर अन्य धर्म, जाति, वर्ग वा समुहलाई हेप्नु एक राष्ट्रको दृष्टिवाट कतिको न्यायोचित हुन्छ?
    ३ राजतन्त्रलाई केहि मानिसहरु नेपालको राष्ट्रिय एकताको प्रतिक भएकोले वचाउनु पर्दछ भन्दछन । गत माघ १९ देखी देशको राजनैतिक स्थिती जसमा राजदरवारले नियन्त्रण र नेतृत्व गरेको थियो मा देश कता गयो देशमा एकतापूर्ण नेतृत्व दिन सक्यो सकेन घामको उज्यालो झैं प्रष्ट हुन्छ । जनजाती दलित र पिछडिएको वर्गलाई हेपेर थिचेर र शोषण गरेर राख्नुलाई राष्ट्रिय एकताको रुपमा वुझ्ने लाई वा शोषणका पक्षपातीलाई २१ औं शताव्दीका जनताले वढि केहि भन्नु पर्ला जस्तो लाग्दैन ।
    हस त अहिलेलाइ यति ।
    जीवन, वर्गेन, नर्वे ।

  20. What J kattel is saying is not away from the ground reality.

    Look at the history in Nepal from 2007 BS. Tribhuwan had promised for constitutional assembly. Why not fulfilled in the history? It is difficult to believe unless the reality is established in the country. The strong backing from CPN(M) is absolute necessary to favour the people who challenged the curfew of Gyane and Parase offering their lives.

    However, there are few exceptions what Kattel said. I would say that Nepali people came to the streets themslves to solve the problem peacefully. People means here not only SPA and not only cpn (m) but all people who are against the feudal monarchy in Nepal. Who are against Gyane, Parase and their attaychar. Who were leading the street demonstrations is not a major thing: infact both SPA or Maoist initiated the janaandolan after the 12.pt MUO.

    Now the major thing is to solve the polotical problem in the country. The peoples aspiration should be highly regarded and fulfilled by peoples unity. In this regard I suggest the following:

    1) The Sadan should make Interim Bidhan-2063 in favour of people and announce immediately for the election for constitutional assembly without any delay. The election should be conducted before Dashain 2063. The procedure and details can be discussed by all parties afterwards.

    2) Withdraw all the red corner notice to CPN (M), withdraw the terrorist level to CPN (M), anounce cease fire from RNA, and call for a dialogue with CPN (M) based on the strength of the Sadan and made Interim Bidhan-2063. do not look what Gyane Parase will say, do not afraid SPA leaders and members of the restated parliament. Promise infornt of the Sahid who have lost their lives to remove the feudalism.

    3) The Sadan should decide and call for a round table conference after the dialouge with CPN (M) to form an interim governmnet taking representative from all sectors including civil society.

    3) Girija and the new ministers should not bow infront of Gyane and Parase. Stop the procedure written in the 1990 constitution. Follow the Interim Bidhan – 2063. Rather they should bow in fornt of the Sahid photos. The constitution of 1990 is dead now. do not open it again. be careful! Gyane will play goti in favour of him and his santati, Parase.

    4) Biocutt all dealings with the Palace. Decide all bills and take bold decisions in the Sadan and conduct as the aspiration of the people.

    5) The interim government should then conduct the constitutional assembly and institutionalise the democratic rights in the country.

    Rememeber !!
    people have given their lives for Republic, but not for to be Gulam again of the feudal monarchy, Gyane and Parase.

    Let us voice, the SPA will decide above suggested action plans through the strength of Sadad.

  21. HINDUISM AT RISK IN NEPAL:

    The king was bad but it has nothing to do with our Religion.

    1. At this point, it is people’s victory; not any party’s or Maoists

    2. Most in risk is our religious and cultural integrity; the thousands of years of our Hindu religion is at RISK now in Nepal and Nepali people do not UNDERSTAND WHY AND HOW. They do not even understand what HINDUISM AT RISK means or why it is important at all

    3. Hinduism is already attacked by sweet speaking Christian missionaries, whose only goal is to convert simple Nepali people into Christian religion and destroy our Hindu cultures.

    4. Maoists, who are also Hindus, are digging their own feet, they do not beleive in Hinduism and are destroying their own faith. People’s govenrment means Maoists dictatorship. That means the destruction of Hinduism.

    5. Nepali people do not know how Muslims have surrounded Nepal; Pakistan, Bangladesh and the Muslim extremists (not Hindus)
    have entered Nepal and have made strong base at the heart of the capital. Their only goal is to convert Nepali people and destroy our temples one day. Our Maoist brothers and sisters, who have little belief in their own religion, are helping the Mulsim’s mission of destroying Nepal.

    6. The king was bad and evil but does not mean our culture and religion was bad. Actually Hinduism is the only religion that does not hate other religions and cultures. It does not convert other religions. It respects all cultures and practices. But, with the foreign religions in our land, our culture will be totally swept. In some years from now, all nepali people will grow long beard and start chanting Allah U Akbar and women will wear long black robe from top to bottom, which is called “burka”
    7. Nepali people will forget their roots and history.

    Save our Hindu religion. Keep Nepal’s Hindu heritage and living practices. This is the most PROMINENT IDENTITY for all Nepali people.

  22. Because of maoist support and their encourageous leadership this movement became success. If there were not maiost’s involvement actively, height of the movement could not be like that. Why SPA’s movements before this were ended without any acheivement? It was simply because of absence of maoist’s cadres in such movements. There were very few people with inactive mood involving in the previous various movements. SPA leaders became tired of organizing unsuccessful people’s movements, and asked maoists to join in their movements by making some agreements called 12-points agreement. It is the reality that every one can realized now. Still there is uncertainity ahead. Because still there is a probability of leaders to bowdown their heads towards the palace. Because palace is making various tactices to regresss this incomplete democratic success.

    Please provide your invaluable comment on my views.

    Thanks!

    A Nepali in Norway

  23. Tyo Andolan Nepali jantale gareko ho kunai pani rajanaitik partile gareko hoin. Kin ki pahile satdal le ghosana gareko abadi samma kehipani bhayan ra pachhi janatale yaslai nirantarta diya. Ti Neta tatha parti pani janata miler baneko ho ra Netaharuko jattiko samajha hune sadharan janata pani chhan. Tyo sabai Janatale garda sambhab bhayako ho. Yadi yo safal nabhayako bhaya Netaharule janatalai pasu bhanna ber lagaunna the. Netaharu kasaile pani yasko jas lin khojnu bhaneko afu ramro ra aru naramro dekhnu ho jasto lagchha malai. Tesma pani swartha chha. Yadi hamro ramro parti ra usko naramro bhanne bahas hunchha ra pheri eklai hochyaune kam hunchha bhane kasari teslai Loktantra bhanne. Ab satantra bichar rakhna paune batabaran baneko ho bhane ta sabai afno pachhyama hunuparchha bhanne aham bhabana tyagnu saknu parchha. Jaslai j bichar ra jaspatti astha hunchha khulla rupma bolna ra samarthan garna paunu parchha. Chahe tyo satdal hos, rajabadi wa maobadi janatalai afno b4 rakhne pura hak hunuparchha. Natra ek pachhya bidrohi bhayo bhane k ko santi hunchha ra. Hami Nepali hau bhannalai JANTA PARTI hunuparchha sabai partile desh ra janatalai ramro garne bhaner kholeko ho. Laxya ekai ho khali karyasaili farak ho. Yadi yaso ho bhane kin mero ramro tero naramro bhanne? tesko lagi logic hunuparyo, tyo partilai convence garnu paryo ani relise garaunu saknu paryo ni. Hoinata Umesh ji? ramro kam bhayako jati afno partile gareko bhanneharu kunai pani gatila hoin. Bholi Rajale pani maile diyako bhanllare manne ta? Janatale nai partile khutta kamako dekher sath diyako ho. Yo jeet bhaneko bisudda janatako ho. Tesma Girija, Madhav wa Prachanda marna gayanan garib janata sahid bane ra sahid ko paribar le k pauchha pachhi bhanne kura ta pheri urko satta ayo bhane pahileko le gareko naramro kam dekhauda thaha lagchha. Astai rahechha rajniti bhanne, Afno Afno duno sojhaune. NTV pani ahile partima sakti dekhyo utai dhalkyo. Mao le bhasan garda pani janatanai pugchhan, Partile gardani. Akhir J ho janatanai ho. Yasma kasaile kasailai gaf didaima kasaile pani patyaudain

  24. We support democratic republic, but not as maobadi’s says.
    Yehi vasan ma badta gaff ra ghut dekhiyeko chha. Maobadi lai biswas garne kasari.
    Sabidan sava ma janai parchha tra nispachhya chunabo lagi uniharule hatiyar bisaunu parchha.

  25. Some what reality we saw in Jamarkattel,s speech, but he did try to prove that the power and leadership behind the huge protest was his party,which is not truth. All the Nepali people came out on the street because they were optimistic to restore peace and democracy.We saw no political leader was leading the people during the protest till 18th day. Nepali people themselves protesting on the street against the Royal autocracy . It’s all because of the Nepali people . Nepali people are the supreme power and absolute power of Nepal.
    Loktantra Zindabad.
    Democratic Republic Nepal Zindabad.
    I Salute warmly to all the democratic Nepali people.

  26. good comment umeshji……..
    but i heard a news that GPK and his cabinets are going to take oath in Narayahnhiti ………..it just proves that they do not have guts to stand with people……….f**k the constitution of 1990……it is already dead…….whoever try to justify his counter-revolution movement on the basis of 1990 constitution, we should put kalomoso on his face and send him in exile forever……..REMEMBER…….PEOPLE ARE NOT THE SAME AS YOU LEADERS HAVE IMAGINED……THEY ARE THE ONE WHO PUT THIER CHEST BEFORE GYANE’S GUNS, THEY ARE THE ONE WHO MAKE THAT BIG BASTARD SURRENDERED THOURGH DETERMINATION AND SACRIFICE………if you leaders ever imagine to betray our aspirations, you have no place to hide yourself……..

  27. I disagree to the Maoist Ideology but I agree on what Mr. Kantel said about the King’s offer to the SPA. This offer was a shrewd and extremeley calculated one and all of the SPA members fell into it. These SPA ( I call them SPAZ) leaders deluded the public aspiration and their dream by accepting the offer of “Accept the current constitution and reinstate the dissolved parliament”. This means it gives the supreme power to king.. every one is talking about the constituent Assembly.. .. this current assembly is the “Constituent Assembly” according to the current Constitution. These SPAZ are accepting the current Consitution.

    My heart felt condolences to all those people who lost their lives and to their relatives. All those lives are wasted by our SPA leaders for nothing.

    God Bless Nepal.

  28. There has been some interest generated as to why KP Oli is being sent to the
    government instead of Madhav, given that KP had in past:

    a. Expressed his satisfaction over King’s intention after meeting him
    following October 4, 2002 in NTV programme by declairing in his signature
    high pitch nasal voice, “Sri Panch ko dharana ma ma nischinta chhu” ( I am
    satisfied with the King’s intention), wherease everybody in the opposition
    were unison against the King’s move.

    b. The same KP once expressed futility of movement against the King and did
    never participate actively. Even when participated in the protest was eager
    to get arrested right away smiling with the policemen and never resisting or
    raising slogans.

    c. The same KP who after Feb 1, 2005 move in BBC interview said, “Tato ragat
    le hoina, thanda dimag le sochnu parcha” which gave many an indication of
    his eventual defection to the King’s side.

    d. The KP who never participated in any of the street protests actively when
    many other leaders were so vocal against the monarchy.

    Now everybody is in quite shock how this would Rayamaji has been so
    successful in getting himself nominated to lead UML instead of Madhav.

    Could anybody care to explain? This KP Sharma Oli, who once told his cadres
    that the movement is just for making the monarchy constitutional instead of
    against it, has been able to convince the whole UML to nominate him to lead
    the new government that has been established solely because of the very
    protests which he had doubts on!!!!!!

    There is something deep RAHASYA. Can any one explain?????

  29. Please read the following written by Subramaniam Swamy written in the ORGANIZER. What a Shame !!!

    Neighbour Watch

    India and Nepal
    Vital geo-cultural aspects
    By Subramanian Swamy

    Nepal thus is not a special case for us anymore even if it is a Hindu kingdom. It is a part of the general problem of the Hindus under siege, encircled by the anti-Hindu forces.

    As I have been repeatedly writing in these columns, Hindus are under a camouflaged siege and hence most Hindus do not even realise it. To lift this siege, Hindus need a new mindset based on an implementable Agenda. It is not enough anymore for the Hindus to be just pious, or religious or observe rituals to defend their faith. Hindus have to awaken to the reality of this siege and become organised with a mindset to repulse the threats.

    The siege is manifested in terrorism, illegal immigration, religious conversion, and the geo-political encirclement of the present day India by hostile forces. Everyone of these threats is directed at only one target—the Hindus and the Hindu foundation of India.

    The developments in Nepal also have to be seen and understood as a part of this siege that the Hindus face today.

    So when we seek to formulate India’s Nepal policy, it cannot be just a question of whether we support the Nepal King or not, or we favour democracy or not. The core question to the answer is whether the policy will safeguard India’s national security and the fundamental interest of protecting her ancient culture.

    India that is Hindustan, is and shall of course forever remain an ancient nation of the Hindus and of those who accept and are proud that their ancestors were Hindus.

    India is not a new nation founded by the British imperialists or foreign marauders who came before them. Instead, the territory of Akhand Hindustan is the cradle of the Hindu civilization of a people indigenous to it, with a small fusion of foreigners who came sporadically to this land. Just as Ganga remains Ganga even if other rivers merge into it, India remains Hindu in character, even if other cultures have influenced it. India today may be of composite culture, but the core and distinguishing feature is ‘Hindu’. If the Muslims and the Christians of India accept and cherish this fact and also that their ancestors were Hindus, then Indian identity is established, and we all would become one family and equal legatees of Hindu civilization. The moment a Muslim or Christian owns this heritage, we cannot doubt his or her patriotism. At the same time those Hindus who believe in the Aryan-Dravidian race theory are not real Hindus but stooges of foreigners. The Hindustani identity is thus established.

    But through terrorism, illegal immigration, religious conversion, and encirclement of India by hostile forces, this identity is sought to be undermined with a long run aim to Balkanize India much as Soviet Union and Yugoslavia had been and unravelled.

    Nepal thus is not a special case for us anymore even if it is a Hindu kingdom. It is a part of the general problem of the Hindus under siege, encircled by the anti-Hindu forces. Bhutan is under threat from the ULFA, an anti-India terrorist organisation, Bangladesh has come under the influence of Al Qaeda, Srilanka is under attack by the LTTE dominated by Christians and Jaffna Church, and of course, Pakistan which has become the hothouse of all Islamic terrorists. Hence, India is geo-politically surrounded by forces which target the Hindus and no body else.

    It is with this perspective that we should formulate India’s policy on Nepal. Such a policy should enhance our national security, protect the Hindus by ensuring that our neighbourhood is freed from sanctuaries breeding anti-Hindustani terrorists, and also further the cause of democracy—in that order of priority.

    In Nepal there are three main forces on the ground—the King, the seven party alliance of political parties, and the Maoist terrorists. The King is anti-democratic unlike his predecessor, King Birendra. In the 1960s, King Birendra was a student at Harvard when I was teaching economics there, and soon became his good friend. During Emergency, Birendra helped me to escape from India when there was a MISA warrant out for me, and I had been declared a proclaimed offender with reward for my capture. In 1978, Morarji Desai as PM had asked me to go to Kathmandu to persuade King Birendra to agree to elections even if on a non-party basis. After some friendly arguments with me, King Birendra saw the logic of democracy as an international trend and ordered elections. Thereafter there was peace in Nepal till 1990, when political parties launched an agitation for party-based elections. I had chance to go then to Kathmandu with Chandrashekar and address a public meeting organised by the political parties. I thereafter spoke to King Birendra, and again he saw the logic of public sentiment, and agreed to party-based elections. Peace returned till last year. Today it is no more just a question of restoring democracy.

    If it was just a question of democracy, the solution would have been simple. Unlike in the past, there is no agreement in Nepal amongst the three main forces on what would constitute democracy. For the seven party alliance [SPA] democracy is just the revival of the dissolved Parliament. For the Maoists, it is a Constituent Assembly for a new Constitution and for adopting the concept of ‘people’s democracy’, a euphemism for dictatorship by the Maoists. The King has proclaimed fresh elections in April 2007 but left unclear the terms of it. So restoring democracy cannot be a solution till there is agreement on it’s form and structure.

    Today, however, the Nepal question for India is multi-dimensional. In one dimension it is how to crush terrorism before it spills over dangerously into India. In another dimension, it is how to cleanse Nepal of anti-Indian foreign intelligence forces who are abetting a coup d’etat. Finally, it is how to make Nepal join the family of democratic nations—with or without the King.

    But the foreign-dominated UPA government with a spineless Prime Minister whipped into action by the communist parties of India acting at the behest of their foreign benefactors, are forcing India to support the Maoists to take over amidst chaos, for a spurious concept of democracy. This is disastrous for India.

    What then should India do?

    I suggest three steps:

    Define our priorities as ending terrorism first, then cleansing Nepal of anti-Indian forces, and then adoption of an Indian type quasi-federal Constitution for restoration of democracy.

    Seek a Mutual Defence Treaty with Nepal, and post two divisions of the Indian Army in Kathmandu. Offer Indian advisers to the King.

    Use our emotional links with SPA to de-link it’s alliance from the Maoists, and to nullify the 12-point SPA-Maoists agreement signed in the fifth-column enclave called the Jawarharlal Nehru University in New Delhi.

    Engage China to cooperate in this policy. Mutual interests and compulsions will ensure that such cooperation from China will be forthcoming. And tell the US: “Please stay away. We can manage.”

    I urge my new ‘old’ ally, the BJP to make Nepal a debatable issue in the Parliament.

  30. I am very much pessimistic about the chances of restoration of peace in the country. Bad luck Nepal!

  31. Yee dubai Fataahaa hun aba ahile chaahine kaam nagarera yo aandolan haamro netrito maa bhayeko bhani karaaunu ko udhesya ke tasartha Nagarik haru ajhai chup laagne belaa chaina 046 maa jasto nirantar satark rahi chaahiyeko belaa Naagarik ko shakti dekhaunu parchha.
    jay Janataa!!
    dhannya baad.
    basanta.

  32. Thank a lot for providing news on your popular blog…
    keep it up in future also….

    ek pajatantra premi …

  33. It’s ok that maoist said all thing, They told truth that King has done this all sitution for the nation, Raja le bhitra bhitra, yesto chhal chaleko raichha, maoist le bhaira nikalidiyo.. thanks…….

  34. umesh ji
    aru news haru bhanda chhito sampresan gardai aaunu bhaya ko le hami bahira basne nepali haru lai jayadai sajilo bhaya ko chha. jasko lagi dhannebad ra badhai chha hai hamro
    gen rai hong kong

  35. I support on your openion regarding for leadership of janaandolan. And I found there is a smail point that CVN maoist originally formed with help of Royal Palace which was proved by Salikram Jamarkattel him self on his speech.

  36. Thank you Umesh Jee.

    My comment is exactly same to you.
    We should organise properly by shearing our pain and happy with others. No one should be smugly not only interim time. If the good things had been happen by your efforts, give credit to others if you are speaking. If bd things had been happen, take resposibility. And society will respect to you…..

    That’s the way of thinking. Leaders and parties , please think carefully, apeak less and work hard. Nothink is lively always. Please be left to the future generation.

    ok
    bye

  37. ur right umesh ji aba kaseile kasei mathi dosh nagalai samasyako samadhan ani nepalko shanti punarsthapana sambnadhi lagnu nei aajako mukhya aabasyekata ho ra desh bikash berogari niyentran kanoon pribartan garnu nei ahile ka mukhya aabasyekta hun tyeseile netaharu sabeile ek arkako khutta tanera kursi ko khel khelna bhulnu parchha desh ra janatako hit ma sabei ekjut bhai agadi badhnu parchha. jai nepal thank u very much suraj ji

  38. त्यो सही कुरा हो उमेशजी।
    काम गर्ने कालु मकै खाने भालु भनेजस्तै।
    जनता आजित भएर आन्दोलनमा उत्रेका हुन्
    मनोबल चैँ पार्टीहरु र माओवादी दुबैले जुटाएका छन् जस्तो लाग्छ।

Comments are closed.