संविधान सभाको प्रस्ताव सर्वसम्मतिले पारित

२०६३ वैशाख १७
प्रधानमन्त्रीको संविधान सभाको प्रस्तावमा के छ ? सुन्नुस‌् यहाँ क्लिक गरेर। अपडेट (राति 830) संविधान सभामा जाने प्रस्ताव अहिले केही बेरअघि संसदमा सर्वसम्मतिले पारित भएको छ। प्रस्तावको समर्थनमा शाही सरकारका मन्त्री बुध्दिमान तामाङ र बृजेशकुमार यादवले समेत थपडी बजाएका थिए। बद्रीप्रसाद मण्डलको सदभावना पार्टीका सांसद यज्ञजित शाहले भने हाम्रो अध्यक्ष सम्पर्कबाहिर छन्, उनको स्थिति के छ ? प्रधानमन्त्रीले जानकारी दिनुपर्‍यो भनी माग गरेछन्।
अपडेट (अपराह्न 556) संसदको बैठकमा एमाले महासचिव माधव नेपालले संविधान सभाको निर्वाचन अगाडि माअ‍ोवादीसित रहेको हतियारको व्यवस्थापन हुनुपर्ने नभए हामीसँग सेना नहुने उनीहरुसित चाहिँ सेना रहने स्थिति आउला भनी भन्नुभएछ। त्यसैगरी देउवाले अस्ति आमसभामा भीडमा भएकोले त्यस्तो कुरा गरेको ठान्या होला, हैन म आज पनि त्यही भन्छु भन्दै संविधान सभाको माग दोहोर्‍याए। कसैलाई शेरबहादुरले धोका देला जस्तो लागेको भए त्यसो हैन म आफै धोका पाइसकेको मान्छे हुँ भनेर भने रे भनी संसद भवनमा रहेका साथी मणि दाहालले सुनाए। देउवाले म तीन चोटी प्रधानमन्त्री भएकोमा २ चोटी राजाले बर्खास्त गरेको कुरा गर्दै श्री ५ को सरकारलाई नेपाल सरकार बनाउनु पर्ने अनि माअ‍ोवादी नेतृत्वलाई प्रतिस्पर्धामा आउन आह्वान जस्ता कुरा पनि उठाएका रहेछन्। जनमोर्चाका लीलामणि पोखरेलले शाही सत्ताका दलालहरुलाई संसदमा स्वागत छैन भन्दा पूर्वमन्त्रीहरु बुध्दिमान तामाङ, बृजेशकुमार यादवलाई कस्तो भयो होला ? आज त राजीनामा दिइसकेका पूर्वसभामुख तारानाथ रानाभाट पनि संसदमा आएका रहेछन्। कृष्णप्रसाद भट्टराई भने छैनन् रे आज पनि।

अपडेट (अपराह्न 515)जनआन्दोलनको बलले पुनर्स्थापित संसदको दोस्रो बैठक अहिले केही बेर अगाडि निर्धारित समयभन्दा झण्डै आधा घण्टा ढिला करिब साढे चार बजे सुरु भइसकेको छ। सुरुमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ७ मिनेट लामो मन्तव्य पढ्नुभयो। त्यसमा माअ‍ोवादीले गरेको युध्दविराम घोषणाको स्वागत गर्दै उनीहरुलाई हत्या, हिंसा त्यागी आजै वार्तामा आउन आह्वान गरिएको छ। प्रधानमन्त्रीले संविधानसभाको आफूले राखेको प्रस्तावका बारेमा छलफल गरी तुरुन्तै पारित गर्न पनि आग्रह गर्नुभयो। उहाँपछि नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पनि माअ‍ोवादीलाई आजै वार्तामा आउन आग्रह गर्नुभयो। नेपालले संविधान सभाभन्दा माथि जनताको चाहना यदि गणतन्त्र हो भने यो संसदले त्यसमा पनि जानुपर्छ र राजाले त्यसलाई मान्नुपर्छ भनी भन्नुभएछ। राजाको बारेमा कुरा समेत गर्न नपाइने थियो यसअघि संसदमा तर अहिले गणतन्त्रको कुरासमेत उठेछ। हत्या गरिएका एमाले सांसद हेमनारायण यादवको बारेमा पहिलो बैठकमा केही नबोलिएको भन्ने आलोचना उठेपछि आजको बैठकमा नेपालले यो संसदले उक्त प्रकरणमा छानबिन गर्ने र कारबाही गर्नुपर्ने माग गर्नुभएछ। यी शब्द लेखिँदासम्म नेपालको सम्बोधन जारी थियो।

बल्ल लिन पाइयो ‘प्रधानमन्त्री’को नाम
जनताको छोराले नेपाली नागरिकले हालसम्ममा पाउने सबैभन्दा ठूलो पद- प्रधानमन्त्री शब्दको प्रयोग गर्न नपाएको धेरै भइसकेको थियो। माघ १९ पछि यो पद राजाले हत्याएका थिए। यसबीचमा न सञ्चारमाध्यममा प्रधानमन्त्री भन्ने शब्द आयो, न आफैले कहिले लेख्नुपर्‍यो। तर जनआन्दोलनको बलले राजा झुकेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भनी सञ्चारमाध्यमबाट सुन्दा अनि प्रधानमन्त्री भन्ने शब्द टाइप गर्दा एउटा अनौठो रोमाञ्च अनुभव हुँदो रहेछ। मलाई त त्यस्तै भइरहेको छ। यो बीचमा प्रधानमन्त्री कार्यालयको वेबसाइटमा पनि राजाको भाषणबाहेक केही हुँदैन थिए। अब त त्यसमा पनि केही परिवर्तन आउला कि !

यसैबीच आज पनि एउटा ‘सांकेतिक’ कदम चाल्न नेताहरु सफल भएका छन्। प्रधानमन्त्रीले आज बिहान नारायणहिटी दरबारमा भएको शपथ ग्रहण कार्यक्रममा राजपरिषदको शपथ खान अस्वीकार गर्नुभएछ।

यसअघि नै पनि संसदमा राजदण्ड र श्रीपेच बहिस्कार गर्ने, सांसदहरुले श्रीपेच भएको लोगो नलगाउने हेर्दा सानो देखिए पनि सांकेतिक रुपमा अति नै महत्त्वपूर्ण काम भएको थियो। राजदरबारमा शपथ ग्रहण नगर्ने आवाज उठिरहेको भए पनि त्यसो भने हुन सकेन। आज बिहान भएको शपथ ग्रहणमा सेना प्रमुख प्यारजंग थापा, युवराज पारस पनि उपस्थित रहेछन्। संवैधानिक अङ्गका अन्य प्रमुख पनि। राजपरिषदका सभापति हुनुहुँदैन भनी अडान राखिएको भए पनि सभापति परशुनारायण चौधरी उपस्थित थिए। तर उनीबाट शपथ ग्रहण भने प्रधानमन्त्रीले लिएनन्।

अर्को एउटा सांकेतिक रुपले महत्त्वपूर्ण र प्रचलन तोड्ने काम पनि हुँदैछ। मन्त्रीहरुलाई यसअघि प्रधानमन्त्रीले राजाको उपस्थितिमा प्रधानमन्त्रीले दरबारमा शपथ ग्रहण गराउँथे। यसपालि प्रधानमन्त्रीले उनीहरुलाई शपथ ग्रहण दरबारमा नै गराउने भएका छन्। तर त्यो दरबार नारायणहिटी दरबार नभएर सिंहदरबारमा हुने रहेछ।

यस्ता राजतन्त्रलाई थर्काउने सांकेतिक र ‘बोल्ड’ स्टेपहरु अझै लिन जरुरी छ। नेपाल सरकार लेख्ने निर्णय गर्न बाँकी छ, राष्ट्रिय गान परिवर्तन गर्ने निर्णय गर्न बाँकी छ- कुन राख्ने भन्ने बहस चलाउन जरुरी छ। सेनालाई संसदको मातहतमा राख्न जरुरी छ। राजाको परमाधिपति उपाधि खोस्न बाँकी छ।

सुशील कोइरालाको आज पनि विरोध

नेपाली काँग्रेसका उपसभापति सुशील कोइरालाले अस्ति खुलामञ्चमा भएको ऐतिहासिक सभामा ढुंगा खाएका थिए। आज पनि उनको विरोध भएको छ। आज जनआन्दोलनका १८ अ‍ौं शहीद प्रद्युम्न खडकाको पार्थिव शरीरमा श्रध्दाञ्जलि व्यक्त गर्न गएका कोइरालाले काँग्रेसको चारतारे झण्डा अ‍ोढाउन खोज्दा स्थानीय बासिन्दाले त्यसो गर्दा संयुक्त जनआन्दोलनको मर्म विपरीत हुने भन्दै विरोध गरेका थिए।

वैशाख ७ गते सशस्त्रका दुर्जकुमार राईको नेतृत्वमा रहेको सुरक्षाकर्मीले चलाएको गोलीबाट खडका गम्भीर घाइते भएका थिए। उहाँलाई उपचारका लागि भारत लगिएकोमा उपचार हुँदाहुँदै मृत्यु भएको थियो। आज शहीदको अन्तिम संस्कार हुँदैछ। खडका तरुण दलका कार्यकर्ता भएको बुझिएको छ। खडकाका श्रीमति र दुई छोरा छन्।

शहीदको पार्थिव शरीर कलंकीमा श्रध्दाञ्जलिका लागि राखिएको थियो। त्यहाँबाट शवयात्रा आर्यघाट पुगेर टुगिँदैछ।

73 Comments

  1. As we only talk and goes on repeating who has done nice and who doesn’t. This time is not to talk but to prove yourself,your quality,determenation,education and experience purely for good shake for Nepalise people. My request is for all political leaders not to fight for seat and majority but for the improvement and backbone structure for country.
    When i see london all the day travelling here and there i remember why can’t we make our beautiful country Nepal a developed country.
    Every thing is not money dosomething good and try to keep your name and flame it will also belongs to your generation too and later all will respect you(Political Leaders)

    Thank you

  2. Mero bichaar ma chahi jatti mathi ka neta haru chaan sabai retire bhayera naya taja jawan haaru lai desh hakne chance dinu parcha kinaki Panchayat lyaune, prajatantra lyaune ra loktantra lyaune sabai inai niyat kharab bhayeka neta haru hun. Hami ta nepali janta yetti khattam chau ki harek naya naam liyera tehi gadha neta harulai puja gaari raheka chau. Jaaga hai janta ho na birsa ki hijo hamilai goli khuwane pani tinai hun ra goli hanne pani tinai hun!!!!!

  3. aes web site ma kabita katha lekh nibandha chutkila hasyabangya jasta samagriharu ko pani thalani garda ati ramro hola jasto malai lagchha .ki kaso ho umesh ji ???????? SAMPURNA NEPALI DAJU BHAEE DIDI BAHINI HARUMA MA YO AGRAHA GARDACHHU KI MATHI ULLEKHIT SAMAGRI HUNA SAKCHHA BHANE PRAYAS GARNU HOLA THANK SABAI LAI

  4. umesh ji aes sitema commment garneharuko katipaya kuraharu ati khallo lagne sabda haru prayog bhayako chha .baru tapaeelenai kehi matrama rok lagauda bes hola jasto malai lagchha . aru sab thik chha thank you umesh ji

  5. धन्यबाद उमेश् जी, नेपालिम एउटा उखान छ् नी, काग् धेरै बाठो भयो भने आचिं खान्छ, त्यो k. sharma भन्ने कुन् काग् परेछ, बाठो भएर —– खाने, ठिक् जवाफ् दिनु भयो, जस्ता लाइ तेस्तै, ढीडा लाइ निस्तै, बडा नेपालि भाषा सिकाउने,नेपालि जनजिब्रो को क्यारे पचाउन नसक्न ,थुक्क देश घाति, be ware तलाइ यो जनता को साइट हेर्न कुनै अधिकार छैन, बरु यो साइट हेर्नु
    डब्लु डब्लु डब्लु डट् मन्दबुद्धि डट् कम्

  6. umeshji.
    thanks
    taja news kalagi
    sadan/ netaharuko loktantra tir kachhuwa chalale pratigamiharuli phaida pugna sakchha khabarda/hoshiyar.

  7. Umesh Ji,
    Sapathgrahan jahile pani sarbochha pad sanga nai linuparchha, system nabigareko kura ramro ho ra anya sapathgrahan raja ko upasthitima garinthyo tyo sansad bhawan ma gareko ramro lagyo. hamilai chahiyeko sambidhan sabha thiyo tyo process ma gayeko ma pani khusi lagyo. sabai bhanda mahatwapurna kura army lai sansad antargat lyaunu paryo ani sabai kura kanuni process ma lagna sakchha. jabasamma army raja ko under ma rahirahanchha feri feri pani ku hunasakne dar rahirahanchha. arko kura army ko chief koi aru banaunu paryo khandani relationlai badhauna sakne manchhe hunubhayena. asa garun afno chhabi sudharna antim mauka payeka GP bata aunda dinharuma yi sabai karyaka subharambha hunechha.

  8. Also, All the corrupt leaders of UML, NC shoudl be punsihed…. will these parties do this clean up? All those corrupt leaders should be kicked in their asses… how about that?

  9. UMESH JEE, TAPAI KO BHASA THIK CHHA. KYARE JASTA SABDHA HARU KO PRAYOG BATA PADNA MAJJA AAUCHA. YESLAI NIRANTARTA DHINU HOLA. AABA KEHI, BUJAKKAD HARU KO PACHI NA LAGNU HOLA….AFNO SITE KO BISYASTHA RAGNU PARCHHA.

  10. Namaskar Umesh G,
    Aaja maile pahilo patak mero sansar ma news herne mauka payeko hu mero 1 jana sathi le malai mysansar.com ma hernus na naya ra taja news haru ko lagi bhannu bhayo ra hereko dherai chita bujhyo tapai sancho kura lai nirdhakka chhati fulaera lekhdai janus yehi SUBHAKAMANA chha

  11. I could not comprehend BabuRam’s line of thought regarding prosecution issue of army official and below official ranks. Maybe I do not know the full context. I would like someone help me understand this. The full text of Baburam’s interview with a Palpa based FM radio is posted on nepaleyes.com

  12. la ta thik chha aba maatra janta ley ananda ko saas ferna paauney bhaey,ani ab maatra nepali haru ley chhati fulaaeyra hidna paauney bhaey,la la yo din ta aaunu nai thiyo,tara aba ti prahari ra sasastra ka nayikey harulaai chahi goli hannai parchha tyo pani khulla munchma lyaeyra,ki kaso saathiho,ho bhaney feri ek patak bhanau,loktantra jindabaad,tara hosh gara hai nepali janata ho neta haruley feri chhepparo jastai mausam anusaar rang ferlaan,aba ta haami ley nai kaarbai garnu parchha ni,ok bye,LONDON

  13. Action from Parliamentarians is very slow. This seems that they are getting diificult come above to the DAS mentality. Start taking decision on army, red corner decision, disolving Rajparisad, changing name of shree 5 ko sarkar, curtail budget to royal palace, taking action to culprits of Janaandolan and alike. Do it within this week.

  14. Yeap, Pare Gunda is again involved in a crime but the victims are being penalized. I was wondering about that too. GP taking oath from Gyane and Pare getting loose is enough evidence that we Nepali Janta are kept in illusion. Looks like there is a huge “shadyantra”.

  15. Dear Umesh jee,
    You are doing nice job and hope your success.Just i want to tell you that in future you have to do more and more for the corrupt people and should submit it to the concerned authority. For this you have to make many member at different district and they must have take a training about the situation how to tackle this.i hope you will understand me .It will help like tehelka.com and this site will be more famous.

    Umesh jee tell about kamal thapa. does he use to go at parliament?

  16. हैन उमेशजी, हालै भयको पारसको सवारी दुर्घटना बारे तपाइ किन मौन् हुनु भएको? न कुनै खबर न कुनै बिश्लेण नै गर्नु भयो।

  17. उमेश जि
    राजा फेरी पनि आफु माथि पर्नी काम गर्दै छ । तर गिरिजा ले दबार मा आफ्नो सपथ लियकोले शाहीद हरु को रगतमा फेरी पनि खेल बाद होला जस्तो लागि रहेको छ।
    खबर दार नेताहो खबर दार्, फेरी नेपाली जनतालाई धोकनहोश। +हामिलाई राजा को आबसयक् पनि छैन। आबसयक् छ् उस् लाई हाम्रा गरिब नेपालि जन्तको रगतको। सायद अब जन्तले बुझेरमात्र देलान्।
    अनि हो हाम्रो श्रीमान् गम्भिर् पनि बदल्नु पर्छ्। ५ को नाम् निसाना ले यो २१ सताबदिमा स्थान् पायो भनि फेरि यो कहिले पनि जादैन। अनि नेपाल भने को उप्तेक्क लाई बुझने हरुलाई नेपाल् को नक्सा हेर्न् अनुरोध गर्दछु।

  18. Dear Readers,

    I am sick and tired of this so called gyane & pare’s atrocities. When the last revolution is still hot (or is it?) pare and his bhtuwas still thinks they are above the law. When I read the news that he is again involved on another hit and run accident with marriage car, my blood started to boiling. There was a popular belief that Even god has to leave road for them instead these people end of 1 hour in police post and another “tarikh” next day. How long we have to keep up with. We know they are poisnous snakes… why are we still keeping them in our house.

    Read the news here
    http://www.kantipuronline.com/kolnews.php?&nid=72392

  19. umes ji namaste

    tapai ko blog marfat nepal ka taja taja news haru thaha pauna pauda ma ati nai khusi chu .tapai prati abhar bekta gardachu.

    kura garau pm ko sapath barema

    mero bichar ma ta ahile ko andolan ma sahadat prapta gareka bir sahid ka pariwar madhye bata sabbhanda briddha abibhabak bata sahid get kai prangad ma gareko bhaye ati uttam hune thiyo

    yedi tyo sambhab nabhayeko bhaye

    pradhan nyayadhis bata simha darbar ma pani huna sakthyo hola .tara yeuta kura k bhane bariyeta ko kram ma pradhan nyayadhis bhanda pradhanmantri yek step mathi hune bhayer namilne po thiyo ki ?

    je hune bhai sakyo .aba rastriya git ko barema mero bichar

    maile hal samma suneka r git ma sab bhanda best

    rato ra chandra surye jangi nisan hamro jioudo ragat sari yo…………baki ansha maile bhule chu

    yi mathi lekheka kura haru mero sano sochai matra ho . sathi haru tapai haru ko bichar pani lekhdai rakhnu hola haos ta

    dhannebad jay nepal

    yekendra shrestha myagdi
    hal antwerpen belgium

  20. Dear umesh jee,
    I would like to add some evidence that: Mr. K.P. Bhattarai is the key agent of Nepalese royal palace:
    1. During recent interview with BBC nepali- he said: there is a real rationale of monarchy in Nepal at least for 50 years or 100 years
    2.k. P. Bhattarai was really happy when King Gyanendra dissolved the parliament with the help of Sher Bahadur Deuba and had welcomed the king’s action
    3 Right after the dissolution of the parliament, many civilian groups including Nepali congress, Nepal BAR Association, and even independent lawyers had filed several petitions at the supreme court demanding the reinstatement of the dissolved parliament- However, Supreme court was just unable to revive the parliament because of the pressure and influence of the royal palace- instead Supreme court had approved the issue.At that particular moment ,I encourage you to refer and see the then contemporary newspapers that Mr. K.p. Bhattarai had welcomed the verdict of the same issue.
    The same issue , Today, has been verdicted by the strong movement of Nepalese including Maoists instead of k.p.Bhattarai, sher Bahadur Deuba,and royal palace.

  21. हैन हो रेडकर्नर नोटीस र आतंककारी बिल्ला नहटाइकन माओवादीसंग कसले गर्ने रे बार्ता मैले त कुरा बुझिन । अगाडीका सरकारहरुलेपनि यो विल्ला हटाउथे। के भको यो । लौन कुरा बुझाइदिन पर्यो। यसमा अलि अलि षडयन्त्रको गन्ध पो आइराछ ।

  22. it is a very frustrating to see the process is start going to against public sentiments. We need another revolution right at the moment. or else our coward and corrupt leaders will betray us in the name of constitution.

  23. Still i have heard that there is hot bargaining for chairs of portfoilio between SPA leaders. Was concluded mass movement for leaders to bargain the chairs. Nonsense leaders!

  24. A new national anthem is a must, but there is no need to pick one from the existing songs (though it could be, as a transitional anthem). Songwriters, poets, historians, philosophers, etc should get together to compose a new national anthem.

  25. hello Umesh jee
    parese le feri pani gadi kanda machayo re ni khoi ta tapai ko ma tyo news? any way, Nepali janatako Andolan bata sthahpit sarkarle Yasta dosi lai tatkalai karbahi garera Andolan ko bhawan lai byabahar ma utarera dhekhaunu paryo…
    Kam bigarne parase sajaya paune nirdos janti?
    yo kaha ko nyaya nisaf ho?
    Jo maha chor usaiko thulo sor??
    YAS GHATANA KO BAREMA ARU PATHAK HARU KO BICHAR KE CHHA?

    Jai nepali janata!!!

  26. राजाको कार्टुन

    अहिलेसम्म पनि नेपालमा राजाक कार्टुन बनाउन नपाईने नियम छ । यहाँ हेर्नुहोस् त नयाँ जन आन्दोलनको उपलब्धि… कति गजबको छ ज्ञानेन्द्रको र नेपाली जनताको कार्टुन http://www.himalkhabar.com/images/stories/rabincartoon/cartoon008.jpg

  27. Jaye janata jindabad loktantra jindabad nepali bir jindabad bir shaid jindabad jindabad jindabad jindabad huna parchha rastrye geet

  28. jesari nepali janta la raja lai perajit gera tasari nai nepali daju bhai le corrupted neta lai nai ti corrupted neti lai fasi dinu parcha because of these correpted mantri huru lai fashi dei nepali lai ramro garnu parcha .

  29. Nepal’s communist rebels abducted 11 unarmed soldiers as they headed home from vacation, an army official said Saturday, despite offering the new government a three-month unilateral cease-fire.

    The soldiers were taken captive on Thursday from Ramdittha village, about 500 kilometers (310 miles) east of Katmandu, according to Indresh Dahal, a spokesman for the Royal Nepalese Army.

    The abduction came just hours after the rebels declared a three-month cease-fire, giving some breathing space to the reinstated Parliament following weeks of often violent protests against the king’s royal dictatorship.

    On Friday, lawmakers proposed a truce with the Maoists — who have battled for decades to replace Nepal’s constitutional monarchy with a communist state — as they reconvened for the first time in four years after a campaign of street protests forced King Gyanendra to relinquish control.

    They also proposed elections for a special assembly that would rewrite the constitution.

    The speaker of Parliament, Chitra Lekha Yadav, made the proposals on behalf of Girija Prasad Koirala, the newly named 84-year-old prime minister who could not attend because of ill health.

    “It is the people who have brought this change and we have to live up to their expectations,” Yadav told legislators in the ornate hall.

    The proposals, which also included initial talks with the Maoist rebels, were to be discussed in Parliament on Sunday, she said.

    The rebels supported the nearly three-week campaign of demonstrations organized by an alliance of seven political parties against the royal government.

    On Thursday, the rebels’ elusive leader Prachanda said his group’s fighters would refrain from attacking government targets for three months to allow Parliament time to ready Nepal for elections for the special assembly.

    The current constitution gives the king broad powers to dismiss governments along with supreme command of the army.

    The expectation on the streets — and the key demand of the well-armed Maoists — is that a new charter will limit or eliminate the monarchy’s role, ensuring that Gyanendra can never seize power as he did in February 2005.

    It wasn’t clear how the soldiers’ abductions would affect the government’s offer of a truce.

    The National Human Rights Commission issued a statement Saturday urging the safe and unconditional release of the unarmed men.

    The rebels, who claim to be inspired by Chinese revolutionary Mao Zedong, began their violent campaign to replace the monarchy with a communist state in 1996. The insurgency has left more than 13,000 dead.

  30. your correction has not only made gender unbiased but has minimized the value of king as well. However it would be better if you had writen Nepali Nagrik le Paune Sabaibhanda Thulo Pad (As king is no more the highest post after Peoples movement 2063).

  31. Umesh ji,
    I noticed a correction at the starting in your text. You deleted “Janata ko chhora” and used “Nepali Nagarik”. Although you meant the same, but I feel that the phrase “Nepali Nagarik” has much more dignity than the former. Since Janaandolan is heading toward a state of equality of every citizen, let us not use the words which reminds us the demarkation between “Raaja ko chhora” and “Janata ko chhora”. Janaandolan will be successful when all the posts, including the head of the state (let us call it President) will be within the reach of Nepalese citizen.
    I appreciate your immediate correction.

  32. With the Maoists announcing a unilateral ceasefire as demanded by the seven-party alliance and the latter repeatedly expressing commitment for constituent assembly elections, are you convinced of the Janaandolan-II achieving its real objective?

  33. With the Maoists announcing a unilateral ceasefire as demanded by the seven-party alliance and the latter repeatedly expressing commitment for constituent assembly elections, are you convinced of the Janaandolan-II achieving its real objective?

  34. Khabardar kurchi lagi matrai Sahid ko Ragat Hoina!!!!
    Badai Chha!!!Jantako chhorale desh chalauna payakoma ra Umeshji tapailai pani hami bideshma bhayako manishle pani yauta ramro side herna payakoma.
    comment by Amit Gandhari

  35. umesh ji namaskar,
    for the issue of new national song i think that song ” gau gau bata utha….” will be tha best national song for nepal .we just should not think about this is a bam(comunist) song.this could be all nepalese song….
    thanks

  36. Umesh Bhai, I have a comment for you. Prime Minister position is open to women too. So please kindly replace the phrase “janta ko chhora” by “janta ko chhori-chhora”. Just a reminder.

    ———————-
    [गल्ती सच्याइदिनुभएकोमा धन्यवाद। नेपालमा अहिलेसम्म महिला प्रधानमन्त्री नबनेकोले मैले त याद नै नगरेको। यो छोरा र छोरी शब्दको प्रयोग भन्दा पनि कुनै निश्चित लिङ्ग नजनाउने ‘नागरिक’ शब्द मैले सच्याएर प्रयोग गरिदिएँ, ठीक छ दिदी ? ]

  37. Tyo Sushile lai pahilo sahid banaune bhaneko tara yo andolan le pani teslai herena… Hoina pakkai raamro maanche lai bhagwaanle pani chito bolaune ra naraamra jati lai yehi sansaar mai raakhdo rahecha ni.. tesaile ta yeha Girje, MAKUNE, Sushile jasta sansaar ka naraamra maanche yehi baachi raachan 80 over bhaera pani…. Ti jawan Yuba ko satta ma yi budo harulai sahid banaeko vae kasko bau ko ke jaane thiyo ra???

  38. nepal ma prachnd aauchh re tpai ko mysansar ma lekhiyeko chh k yo khabar sachikei ho . m lai ta sachikei ho bhnera lagdein kin ki prachand ko ho kaha ghar ho kasai lai thaha chein bhnchh .aarko kuro parchand jasto bhumigat neta sem sadam jasto neta ho mlai lagchh sab ko samu aaudein hola . tpai lai kasto lagchh. m lai ta viswas lagena .kin ki nepal ma gyane ko k hi bhrosha lagdein .

  39. hi umesh ji
    thanx msg ko lagi aaj ko khaber anusar sushil le dhunga khanu durbhagya ho aafno party ko karyakarta shahid hunda jhanda oadhyaounu ramro kura ho.7 dal ko samyukta kadar ta chandai chha tesaile usko bare ma naramro bolnu ra garnu murkha kura matra ho.tesaile kura nabujhne pakhe sathi haru sushil lai gali nagara.

  40. Umeshji,

    There exist monarchism within the political parties. We should first demolish such small monarchism before we aim for the state to become republic. Are our leaders ready to abolish monarchy system within their parties. First make your paties fully democratic and republic.

    Abolish nomination system totally within the party and give the party positions based on merit and popularity. If you want to make the country clean, start from your home. Are our leaders ready to change their old feudel mindset and clean their party first?

    We do not want to see the corrupted faces again in the government.

  41. Thik bhannu bho Pramod ra keta ji le. Shushil Koirala jasta swarthi ra kutil neta haru le party matra nabhai singo desh nai phutaune kaam garchha. Ma ta bhanchhu sabai party bat yasta Koirala tharika neta haru(kehi lai chhoder) desh nikala garnu parchha. Jasle aaphna natedar ra bhai bhardar lai nai pura desh jasto thanchha. Neta bhaneko aaphna pariwar ra party bhanda desh lai mahatwa dine khale hunupardachha.
    Rahyo kura Rastraigan ko dherai mitra haru lai thaha nahun sakchha Nepali rastriya gan ko itihas tyasaile talako site ma raheko Kamal Dixit ko lekh padhnu hola yasma ramro byakhya gareko chha
    http://www.himalmag.com/2003/june/perspective_2.htm.

  42. PM GP Koirala bhaneko kunai naulo kura hoena.Sadak ma lageka nara ra janta sanga gariyeka bancha thulo ho.Yespatak pani satta ko haan thaap bhayo bhane yini haru lai , jutta ko mala layera Ring road ghumaunu parchha !

    Shusil Koirala ko bela bela ma bahulaune rog chha ! Shusil “Da” lai Nepalgunj ma sabaile chinekai chhan.Uni magaz na bhayeka neta hun.K bolne k na bolne, k garne k na garne bhanne kura uni lai uru “kohi” le sikai dinu parchha !

  43. umesh ji kehi nnaya samachar chha ki vane ra bihanai 3 baje aakha michi michi samachar padna paye ra naya samachar yeti chito pauda ati khusi lagdo rahecha hami bides ma basne lai.
    thanks a lot

  44. Umeshji,
    Please make a strong voice to reduce the illegally increased amount of Palace expenditures in the past couple of years. That is the tax payers money and needed to build our devasted economy.

  45. WARNINGS TO MPs:
    NO BRIBES, PEOPLE WONT BUTTER, NO ALCOHAL, NO EXTRA 4 WHEEL DRIVE, RESPECT PEOPLE.
    VIOLATING ANY OF THE ABOVE, NEXT DAY WILL SEE YOU IN FRONT OF PASHUPATI NATH BEGGING “ALLAH KE NAM PE KUCH DE DE BABA”.
    ENJOY THE KURSHI!!

  46. Girija always wants dismantle the country. Nobody can expect any thing positive during his tenure. Now process has started exactly the same as he assumed power in the first time. He will dismantle the party, encourage his boot lickers for corruption, safeguard his family’s hirings and lootings, etc.

  47. IT IS SAID THAT “GOOD STARTING IS HALF DONE”
    HAPPY LOKTANTRA (GANTANTRA ???)

    THANKS

    ANANT SHRESTHA

    NEPALGUNJ

  48. अब हाम्रो पली ( नेपाल को राष्ट्रिय गान रोज्ने )

  49. hello
    editor ji
    namaste

    tapai le nepalko taja news upload gareko ma khushi chhaun tar tapaiko yeuta samachar ma maobadi ra neta ko bar ma yesto kyare usto kyare vanne bhasa jun pubilsh garnu vo tesle tapaiko sakkali rup dekhaune prayas gare jasto lago ni ? tapai lai bhasa ko prayog garna audain vane bhasa class liyer afnu web ko pratistha badhaun ka lagi suvakamana.
    k. sharma
    tatha

    nepalese community europ
    ————————-
    [आफूले नदेखेको र सुनेको कुरालाई क्यारे भन्ने शब्दावलीको प्रयोग आम नेपालीहरुले गर्छन्। ब्लगमा समाचारको हैन जनजिब्रोको भाषा प्रयोग म गरिरहेको हुन्छु। कसैलाई यस्तो भाषाप्रति आपत्ति छ भने उसलाई त्यस्तो भाषा प्रयोग भएको साइट नहेर्ने स्वतन्त्रता सँधै हुन्छ। प्रतिक्रियाका लागि धन्यवाद]

  50. Sushil dada lai pani fassi dinu parchha, congress lai gutbandi banaune gadha tei ho, tellai ta dhungamudha matra hoina, goli thoke pani kei chhaina, nepali janta le sukha paune chha.

  51. After taking oath, PM GP Koirala has to do a lot. He is the PM of the whole nation, not merely the PM of the NC Party.
    Precautionary measurement must be taken in to account while furnishing his official responsibility. As we have seen that PM is accompanied by Chief of the Army Staff and other persons who are loyal to the absolute monarchy. Still there is a danger to hamper the original spirit of the Jana andolan.
    PM should look into the faces of all the people of the nation with determined prosperity, goal to Constitutional Assembly.
    The PM has to announce Cease Fire on behalf of the state and call to the Maoist in the table for negotiations.
    And other activities like bomb-barding in the Maoist peaceful rally and hitting the marriage ceremony bus by PARAS etc should be immediately stopped.So that the ordinary people can feel that this state is guided by LOKTANTRIK government, not by the government of KAMAL THAPA and GYANENDRA.
    An initiation should be taken to release all the Maoist prisoners from Army Barrack or Jail, because they were arrested during the period of demand of Sambidhan Sabha.

    BR Bhatt
    Nepal

  52. Umesh ji, tapaile thik lekhnu bhayo, tyo shusil koirala bhanya ta govinde jastai ganyayeko manchheho, baru Ram Chandra lai badhaye hune ho……….congress ko ni kahile buddi firla khoi………….

  53. प्रधानमन्त्री शब्द प्रयोग गर्न पाऊनु मात्रै कुन ठुलो कुरो भो र ब्रो , ४ पटक प्रम हुदा पनि गिरिजाले कुनै राम्रो काम गरेना अब मर्नेबेलाँ एकचोटि लास्ट चान्स पाकोछ आफ्नो छवि सुधार्ने । अब पनि भ्रष्टाचारको गणितिय खेल र अस्वश्थ राजनिति छोडेनन भनेयिनि हरुको खैरियत छैन । सुशिल कोईरालाको के कुरा गर्ने बोल्न पनि राम्रो आऊदैन , काँग्रसलाई आफ्नो बिर्ता संझेका होलान नि कोईराला परिबारले, बाहिरि खलकको राम्रो युबा नेता अगाडि आऊनै नदिने । जे होस ऊपियाँ झै जरो गाडेको राजतन्त्रको जरो ऊखलेर नया नेपाल को ईतिहास कोर्नेकाम मा अहिले जनताले राम्रो साथ दियेका छन नेताहारू नडराई काम गरुन, प्रसंसनिय काम गर्दै जाऊन हामि यहि कामना गरौँ .
    गोपाल चालिसे, रियाद बाट

  54. hoina umesh ji tapain shushil koirala ko biruddha kina yesari khaninu bhyeko chha ?uhan prati bhayeko durbyabahaar maa tapain hardik ruple khushi hunuhunchha jasto chha ni !yo nabhulnus ki euta shushil ko durbyabahar bhaneko unko ra unko party ko neeti siddanta lai manne 30aun lakh janata ko pani apam

    an ho ra janata bhanda thulo kehi chhaina.

  55. गिरिजा प्रसादलाई मेरो पनि शुभकामना
    आशा गरौ यो पालि जनता को गास् कटेर तिरेको कर् को सदुपयोग् होस् , तेयो कर् सुजता र जोशि हरुको खता मा जम्मा नहोस्। जनचाहना आनुरुप् देशले परिबर्तन् पवोस्, सबै को चुल्हो बलोस् , सबैका केटा केटिहरुले क ख चिन्ने मौका पाउन् ।

  56. उमेश जि,
    तपाईंले ‘जनआन्दोलनले राजा झुके पछी’ भन्नु भयको रैछ तर खै त SPA ले जती गफ दिय पनि गिरिजा दरबार मै झुकेर सपथ खान गय नि ! अब जनता ले के बुझ्ने ? राजा झुकेको कि जनता (SPA) म त दोधार मा छु ।

  57. UMESH JI NAMASKAR AJA HAMI TADA VAYARA PANI TAPIKO JOS RA JAGARLE NEPAL KHABAR SUNNA PAUDA KHUSI LAGEKO CHA…. TARA ABA NEPALI JANTA LE NETA HARULAI AK DAMAI KHABARDARI GARNA SAKNU PARCHA E HIJO KA NETA HARUNAI HUN JAS MA AFNO GHATI KORA KOR GARTHEA AJAI HAMI BIDESMA CHAU HIJO KA DINMA GIRIJA PRASAD KOIRALA LE QATAR MA AAYARA VASAN GARDA HAMRO DES KO NEPALI WORKER LAI MATRA 100$ DIYA PUGCHA BANEKO AJA PANI MERO MASTIK MA JHAL JHALI AAUDAI CHA AAUTA NEPALI KO CHORA LE NEPALI KAI CHORRA LAI ASRI HOCHAUDA KASTO LAGO HAMILAI …… TARA PANI GALTI KAMJORI LAI SACHAUDAI JANU RA BIGAT KURA HARULAI SOCHERA KAM GARNU NAI THIK HOLA NATRA NEPALI JANTA LE KAHILE MAF GARNE CHAINAN ( anta ma umesh ji ma tapailai khi sahayog garna chahanchu tesko lagi k garnu parcha vanidinu plz )

  58. Mero bichar ma ta Girija Babu le Nrayan Hiti Durbar ko badala ma Sigha Durbar ma athwa Sahid Gate ko aghiltira basera sahidharu lai samjhera Sapath liyeko bhaye jantako biswas badi jitna saknu hunthyo hola.

    Arko kura Mero Bichar ma Pradhan Mantri lagayat Sabai Mantri haru le EK PATAK SATI( Bhimsen Thapa ki Patni) KO PUJA Garere matra aru Subh Kaam ma lagnu uttam hunechha, kinaki yaso garda Sati ko Shrap ko dosh lagnechhaina.

  59. yeah

    we need to onething urgently that is remove the face of Gyanendra and his fellow family men from the bills that we use.

    Any body have better names to replace it beside martyr’s and ganeshman shing and BP koirala ?

    Hope we will have people’s country not king’s anymore?

  60. This site is very fruitful & benificial to all of Nepali people as well as all the world people who are eager to know about the latest change & prograss of Nepal. I wish all the best of this site. Thanks

Comments are closed.