के गरायो- गरायो प्रतिनिधि सभाले..

गाइजात्रा विशेष
गाइजात्रा अहिले ‘गे जात्रा’ मा परिणत गराइँदैछ। विगत केही वर्षदेखि गाइजात्राको दिन पारेर नेपालका गेहरुले जुलुस निकाल्दै आएका छन्, जुन यो वर्ष पनि जारी रह्यो। पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रता पाइने एक मात्र दिनका रुपमा रहेको पत्रपत्रिकाका गाइजात्रे विशेषाङ्क केही वर्षदेखि अश्लील कुरा छाप्ने दिन बनेको छ। गाइजात्रा व्यङ्ग्य गर्ने दिनका रुपमा पनि रहेको छ। एक हप्तासम्म मनाइन्छ व्यङ्ग्य दिवस। व्यङ्ग्य पहिले नेताहरुप्रति मात्र लक्षित हुन्थ्यो, यसपालि भने राजालाई लक्षित गरेर पनि व्यङ्ग्य गरिएका छन्। यहाँ राखिएको एउटा यस्तै प्यारोडीमा राजालाई नै व्यङ्ग्य गरिएको छ।

के गरायो-गरायो नौजाले मायाले गीतको आधारमा बनाइएको प्यारोडी जितु-दमनको हो। कसैलाई फुर्सद भएमा शब्द टिपेर कमेन्टमा राखिदिनु होला। दुई तीन लाइन मैले टिपेको छु-

शपथ पनि खाएनौ
जन्मदिनमा आएनौ
किन हो थाहा छैन
कर तिर्नुपर्ने भो
अझ के-के गर्ने हो
संविधान सभाले…

प्यारोडी सुन्नलाई यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

एक हप्ता मनाइन्छ गाइजात्राको व्यङ्ग्य दिवस। भ्याए अरु पनि प्यारोडी राख्दै जाउँला- यदि तपाईँहरु सुन्न चाहनु हुन्छ भने।

माथिको प्यारोडीको अ‍ोरिजिनल गीत भने युट्युबमा भेट्टाएर यहाँ राख्दैछु-

20 Comments

  1. nice parody ..Jitu nepal ra Daman Rupakheti ko kalakarita lai chai maney maile.They are versatile
    and great artists.words are very subtle.
    thanx for bringing it here in your blog.

  2. If the parliamentarians are sincere for the country and to people’s demand from the movement, they should decalre Nepal ___ REPUBLIC there and then. They decalred themselves sovereign,can’t they declare REPUBLIC?
    Everything is a sweet and slow drama to bring the king back to power and extend their own terms in Singhdurbar.
    I am sure Nepal will never experience Constuent Assembly if these leaders (SPA) remain.

  3. यहाँ हामीले जती राजा को बद्ख्वैइ गरेपनि केही पैने होईन नत् सात दल नत् माओवादी नत् राजा ले नै बसेर खान दिन्छन हामीले काम गरेर खान परछ ,हामीलाई त खाली काम गर्ने बातबरण बन्नु पर्छ,तेसले कसैको पछी लfग्नु भन्दा आफ्नो काम गर्नु राम्रो होला कि कसो हो?तेसैले समयम नै सोचनु पर्ला????????

  4. Yo youtube ko video save garna milchha ki mildaina?
    Milchha bhane kasari?

    Right click garera save target as garna ta nildo rahenachha.

  5. Dearest Nepalese people,
    Please try to be a good people. there is no any sense to humilate king.

    Thanks

  6. Dear Umesh Jee Namaste,

    Thank you for pyarodi.We all Nepalese staying outside the Nepal for different purposes appreciate work. Your Blog is very famous among us because of your stuffs mainly concerned about Nepal. Since every nepali has a soft corner in their heart for motherland, we expect a many stuffs from you if possible(Audio and Video).

    Some comments about your blog-

    1) It should represent the whole country and people rather than commenting on individual,group or society.

    2) Comments by the people are some time very personal and those should be avoided because a lot of people read and feel about it..

    see you bye!!!
    Barun Poudel
    Fairfield,IOWA,USA.

  7. gyanendra is no more than an average nepali…so its okay to have fun with him too… kina sadhai netaharulai matrai gali garne.. galti garesi gynendra ra paras ko parody gauna paunu par6..democracy ma.

  8. ज्ञाने का बाउ छोरा को dummy बनाएर आज त टट्टु मा चढाएर काठमाडौं घुमाउनु पर्ने हो। अनि पो काइदा को गाइजात्रा हुने थियो। साँच्ची यो हफ्तै गाइ जात्रा मनाइने हो भने भोली गर्न सकिन्छ नि, आखिर अभिब्यक्ती स्वतन्त्रता त छ नि हाम्रो । बोरु dummy लाइ उल्टो टट्टु मा राखेर घुमाउदा रमाइलो देखिन सक्छ

  9. के गरायो गरायो प्रतिनिधीसभाले
    हो हो हो हो हो हो हो प्रतिनिधीसभाले २
    नराख्नेनि भयोकि गणतन्त्रमै गयोकि त्यो पनि थाहा छैन २
    भत्ता खाँउ कि सत्ता खाँउ दोधारे बनायो संबिधानसभाले
    हो हो हो हो हो हो हो प्रतिनिधीसभाले २
    शपथ पनि खाएन
    जन्मदिनमा आएनौ
    किन हो थाहा छैन
    कर तिर्नुपर्ने भो
    अझ के-के गर्ने हो संबिधानसभाले
    हो हो हो हो हो हो हो संबिधानसभाले २
    धेरै दिन भयो अभिनन्दन पा छैन
    धेरै दिन भयो अभिनन्दन पा छैन
    मान्छे जम्मा पारेर अटोग्राफनि द् या छैन

    के गर्‍यो गर्‍यो संसद भवनले
    हो हो हो हो हो हो हो प्रतिनिधीसभाले
    हो हो हो हो हो हो हो संबिधानसभाले

    के भयो भयो आँफैलाई था छैन
    बजेटपनि घटायो सुबिधानि पा छैन
    के गर्‍यो गर्‍यो प्रतिनिधीसभाले

    हो हो हो हो हो हो हो प्रतिनिधीसभाले

    हो हो हो हो हो हो हो प्रतिनिधीसभाले ३
    हो हो हो हो हो हो हो संबिधानसभाले
    हो हो हो हो हो हो हो प्रतिनिधीसभाले
    हो हो हो हो हो हो हो संबिधानसभाले

Comments are closed.