गाइजात्रा विशेष
सप्ताहव्यापी रुपमा मनाइने गाइजात्रा व्यङ्ग्यका क्रममा एउटा अर्को प्यारोडी यहाँ राखेको छु। “चोली राम्रो पाल्पाली ढाकाको..” को लयमा गाइएको छ- खत्तम हजुर, जसले जे गरे नि छैन उजुर। सुन्नलाई भित्र आउनुस्।
सुन्नलाई यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
khali Gyanedai ali matrai kina sathi aaru pani k kamko 6ra sabai kan chirekai jogita honi haina kan nachireko ta kokro batai liyara palna parla jasto bhaisakyo tyo pani tapo banma lagera natra tesle pani siko garihal6
Yo euta Belgium ka Nepali ko Gaijatra
***Warning***
18 years or more lai matra
http://youtube.com/watch?v=2T8bwkl8uPc
राम्रो कुरा गर्ने को मुख हरपल सामुन्ने हुन्छ तर नराम्रो कुरा गर्ने को मुख हरपल पछाडी फर्केको हुन्छ यो वास्तविक भए पनि कहिलेकाही नराम्रो कुरा गर्ने हरु पनि अगाडी मुख पार्छन त्यो अवस्था मा को साँचो हो भन्ने कुरा कसरि थाहा पाउने त ?
यस को पनि उपाय पता लगाउनु पर्यो नि त होइन र कि कशो हँ ?
This yrs gaijatara
खेलौ गाइजात्रा हासी खुशी ज्ञानदाइ सगँ
http://samudaya.org/articles/archives/2005/09/citizens_meet_a.php