ए बा, नगर पीर सुर्ता…

गाइजात्रा विशेष
गाइजात्रा प्यारोडी प्रस्तुत गर्ने क्रममा यो अर्को प्यारोडी यहाँ प्रस्तुत गरेको छु। ए बा, नगर पीर सुर्ता…बोलको यो गीतले कसलाई व्यङ्ग्य गरेको हो तपाईँ आफै बुझ्नुस्। कसैलाई फुर्सद भए कमेन्टमा गीतका बोलहरु पनि टिपेर राखिदिनुहोला है त। प्यारोडी सुन्न भित्र आउनु होला।

प्यारोडी सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

9 Comments

  1. साच्चि मलाई त यो गित भन्दा कृण्ण जि को भावना मन प‍-यो । हामीले अरु माथि होइन कि आफै माथि व्यङग गरिरहेका छौ। शहिदको रगतलाई बिर्सेर हामी रमाउन मिल्दैन । क्षणिक रुपमा शान्ति र लोकतन्त्र पायौ भन्दैमा हामी रमाउनु हुदैन । के रमाउनु छ र यहा ।

  2. तिम्रा लागि बा केहि गरियो ,
    त्यत्रो बेन्क् को रिण् सबै तिरियो
    सिरि लन्कै बिर्सि आउने मै हो
    उपाध्यछ्य पड्काउने नि मै हो
    पहिले टिका लगाउने नि मै हो!
    अहिले फर्कि पठाउने नि मै हो
    धेरै टिक्दैन यिनको सासन् ढल्छ एकदिन् त
    ए बा नगर पिरा चिन्ता
    ए बा नगर पिर सुर्त
    ए बा नगर पिरा चिन्ता
    ए बा नगर पिर सुर्त

    दुइ,चार् दिनलाई गनतन्त्र को नारa लगाउछन्
    जनता हात्मा हुन्जेल् हामलाइ सुन्य तर्काउछन्
    सहिदको सपनालाई बिर्सि
    हाम्रै ग्यङ्मा आइपुग्छन्
    एक अपसमा ङ्य्र्‍अ ङ्युरर गर्दै
    सात् टुक्र भै फुट्दछन्

    लोका तन्त्र भन्छन् बा लोकतन्त्र
    गन तन्त्र भन्छन् बा गनतन्त्र
    तिन्क सेखि झार्न हम्ले गर्नुनै पर्छ ए बा ठुल ठुल षद्यन्त्र
    मन्को पिर्ले ज्यु ज्यान् सुकाई बनाउ छ तिन्का
    ए बा नगर पिर चिन्ता
    ए बा नगर पिर सुर्त
    ए बा नगर पिर चिन्ता
    ए बा नगर पिर सुर्त
    Specially this song is dedicated to cu-doctor Tulsi Girijaa utai laai” Thank you Umesh sir!thanks a lot Gaijaatre Team. I could not hear properly; thats why there should be some mistakes. sorry for that
    thats all
    heroun! gaai jaatre byangyale haamra netaa harulaai kattiko sudhaarcha!

  3. उमेशजी, खै के प्यारोडि सुनौँ ; देश स्वयं एक प्यारोडि बनिरहेको बेला ,
    बारुद, बन्दूक र विष्फोटनका निरन्तर आवाजहरु मेलोडि बनिरेहेको बेला
    आँफै लखेट्दै आँफै लखेटिँदै ,आत्मघातमा सबै हामी रमाइरहेको बेला
    देश जलाएर आगो ताप्दै खरानीको खेलमा हामी उन्मुक्त रमाइरहेको बेला ।

  4. गीत ठिकै छ । गीत को बोल राखिदिउ भनेको ब्लग मा । । ।आमाम्मा तेत्ती का टाईप गर्न चै घण्टाउ लाग्ला । तेसै ले सोरी ब्रो ।

Comments are closed.