मूल्यवृध्दिको विरोध (भिडियो ब्लग)

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृध्दि गरिएको आक्रोश आज काठमाडौं लगायत देशभरका सडकमा पोखियो। यहाँ मैले आज दिउँसो काठमाडौंका सडकमा खिचिएका केही दृश्यहरु प्रस्तुत गरेको छु। भिडियो हेर्नका लागि भित्र आउनु होला।

तलको प्लेयरमा क्लिक गरी भिडियो हेर्नुस्।

14 Comments

  1. mero ADSL line ho, tara pani khulena. aba yo bhanda fast internet khojna kaha jau? yaha yetti nai ho . but sorry umesh ji i couldn’t view this video.

  2. राजा ज्ञान बहादुर दरबारमा बसेर हुस्कि चुस्काउदै भन्दै होलान देखिस नेपालि जनता अब त म नभै हुदैन। अबफेरि मेरै पालोता हो। भन्दै हिस्किको प्रत्येक चुस्किमा सपना देखदै होला।

    छिटो सोच Gi….ja सत्ता जोगाउनु छ भने।

  3. ek kisim le herne ho bhane vastav ma petrolium padartha ko mulya bridhi garnu hamro badhyata pani ho kina ki we must have go to meet the international standard of price. if it is not met then it will cause greater problem than now. Nepal Oil Coorporation might also be dissolved which affects huge in our national economy. But i think that all thing should be done systematically and by process.

  4. अति भो यो टायर आन्दोलन,

    सरकारले यि बेरोजगार युबाहरुको बारेमा सोच्न पर्यो भन्या, नभए केहि भयेकि यिनिहरुको काम छैन तोडफोडमा लागिहाल्छन । नेपाल र नेपालिको सत्रु नै बेरोजगारि हो, यो गिर्जाउलाइ सुनाइदिन पर्यो साइबर जि ले ।

    बरु यो पुराना टायरहरुलाइ पनि थुत्न पर्यो यो त अति भो टायर बालेर बिरोध गर्ने सस्कृति । हन यो नागरिक समाज कता छन? यो टायर बाल्ने सस्कृति बिरुध्ध आन्दोलन गर्न पर्यो भन्या ।

  5. खै, फोटो बाट वास्तविकता त थाहा भएन, तर कुनै फोटो हेर्दा लाग्छ यि टायर जलाउनेहरुको तेलको भाउ सँग खासै नाता त देख्दिन । यत्रो समय बित्दा पनि बुझ्नै नसकेको कुरा चाँही प्रत्येक पटक पेट्रोलियम प्रदार्थको मुल्य बृद्धी हुँदा किन विद्यार्थी युनियन सबैभन्दा अगाडि रहन्छ हँ? किन बुझ्न नसकेका हुन यिनिहरुले संसार भर पेट्रोलको भाउ बढेको छ हो! ल १५~२० बर्ष अगाडि संचार माध्यमको त्यती बिकास भैसकेको थिएन, तर अहिले त बिश्व भरको समाचार आउँछ हो, के यिनिहरु कहिल्यै समाचार पनि पढ्दैनन कि के हो? क्लास त गएनन्, किताब त कहिल्यै पल्टाएनन्, कम्तिमा समाचार त पढ्नु नि!

    अनि सरकार (गृह मन्त्रालय) पनि के हेरेर बसेका हुन खै? हामीले गणतन्त्र र लोकतन्त्र मात्र खोजेका होईनौ, कानुनी र न्यायिक ब्यवस्था पनि चाहेका हौं । यस्तो समस्या त समाधान गरी समाजमा सुरक्षा ल्याउन सक्दैनन भने माओवादी समस्या चाँही कसरी सुल्झाउने बिचार गरेका हुन नि?

    नागरिक समाजका भनाउदा नेताहरु, तिमीहरु पनि खाली राजतन्त्र र बर्तमान सरकारलाई मात्रै गाली गर्दै बस । माओवादीको पुछ्छर लागि बस्नु अनि कुनै दिन बुझ्ने छौ “चोक्ता खान गएकी बुढी झोलमा डुबेर मरी” उखानको अर्थ ।

  6. Girija lai santi lyaune interest nai chaina. Kaju kancha ta kaju kancha nai bhai halyo. Yesai bata surhuncha republic ko ghoshana. Girija lai jil khuwaunu parcha.

    What is the parameter of price rise? Why Rs. 84 why not 83 or 85. What is the formula and cost of product? The government must be accountable and transparent in public policies, otherwise it will continue, it is part of Republic mission. We all must support.

    Nepali Congress le kehi gardaina. UML congress ko follower, kehi asha chiana. Anya party ko capacity china.

    I am not the supporter of any party either. I support Citizen society and trust on them totally.

    They must come forward. they should bark as a watch dog, come forward and start biting to all idiot politicians.

    Freedom lover

  7. Girija and K. P. Oli again want to give the power back to the King. It is “Grand Design” of both of them.

  8. सरकारले अव कुनै निर्णय गर्नु भन्दा अगाढि पुराना टायरहरु सब जम्मा गरेर लुकाउनु पर्यो । हैन यो टायरहरु कवाडीमा विक्री हुदैन भने । यो टायरको सोलुसन चाही केही ननिकाली हुदैन । विरोध त ठिकै हो तर टायर चाही गाह्रो ।

Comments are closed.