[समावेशी लोकतन्त्रको कुरा आइरहँदा ब्लगमा पनि महिलाको प्रतिनिधित्वको आवाज उठाउनु पर्ने भयो नि। नेपालको ब्लग संसारमा केही अघिदेखि एक महिला ब्लगर उदाउनुभएको छ। उहाँ आफ्नो परिचय दिन चाहनुहुन्न। से न समथिङ उहाँको ब्लग हो। मेरो संसारका लागि उहाँले नेपालीमा ब्लग लेख्नुहुनेछ। यसका लागि मैले यस ब्लगमा उहाँको न्वारन नाम नभएको अर्थात् अनामिकाको रुपमा गरेको छु। अनामिका २१ वर्षकी हुनुभयो, ललितपुरमा बस्नुहुन्छ र सामाजिक अनि राजनीतिक विषयमा ब्लग गर्न रुचाउनु हुन्छ-मेरो संसार]
-अनामिका/Say Na Something–
उनी पेशाले शिक्षक हुन् । पहिली श्रीमती विवाह गरेको वर्ष दिन नपुग्दै उनले कान्छी श्रीमती ल्याए । अहिले पचासको हाराहारीमा पुगेका उनी आफ्नो छोरी भन्न सुहाउने उमेरकी केटीको पछि लागेका छन् । गाउँभरी यसको चर्चा चल्दा पनि उनलाई कत्ति पनि लाज लागेको छैन बरू उनी गर्वका साथ भन्छन्, “मर्दकी दशवटी हुन्छन्”
यिनी अर्का चाँहि पेशाले न्यायाधीश हुन् । घरमा श्रीमतीसंग राम्रो सम्बन्ध हुँदाहुँदै पनि अर्की केटीसंग सम्बन्ध राखे, पछि श्रीमतीले थाहा पाएपछि बिहे नै गरे र अहिले दुवै श्रीमतीलाई सँगै राखेका छन् ।
म पहिला डेरा बसेको घरमा छिडीँको कोठामा एकजोडी दम्पती बस्थे । तिनीहरू दैनिक मजदुरी गरेर ज्यान पाल्थे । श्रीमती सुत्केरी खान माइत गएको मौका पारेर श्रीमानले त अर्की पो लिएर आयो । माइतबाट फर्केपछि दुइटीको खुब झगडा भयो । लोग्नेचाँहिसँग पनि बच्चाकी आमाले खुब झगडा गरी । पछि आएकीलाई झगडा नै गरेर बच्चाकी आमाले धपाई तर लोग्ने स्वास्नीको झगडा चलि नै रह्यो । लोग्ने जहिले पनि फेरी अर्को ल्याउने धम्की दि’ रहन्थ्यो । उसले बच्चाकी आमासँग बिहे गर्नु भन्दा पनि पहिला पनि बिहे गरेको रहेछ । त्यसले छाडेर हिँडेपछि बच्चाकी आमासँग बिहे गरेको रे ! बच्चाकी आमा पनि दिक्क भइ झगडा गर्दा-गर्दा अनि हिँडी एकतिर एकदिन । तीनवटै श्रीमती हिँडे पनि उसलाई केही पिर लागेको थिएन, किनभने मर्द कि त दशवटी हुन्छन् नि !
एक प्रतिष्ठित मान्छेको जीवनी पढ्ने मौका पाए जसमा उनले आफ्नी चारैवटी श्रीमतीको बारेमा नछुटाइ बयान गरेका छन् । जेठी श्रीमतीले घरको कामकाजमा ध्यान दिन नसकेपछि उनले माइली श्रीमती बिहे गर्नु परेको कारण उल्लेख गरेका छन् ।
अर्का एक जनाले त छवटी श्रीमती बिहे गरेका छन् । पालैपालै सबैको घरमा गएर साताको एकदिन चाँही आराम गर्ने भनेर छुट्याएका छन् । हाम्रो समाजमा यस्ता हास्यास्पद घटना पनि घट्छन् । यी त केही उदाहरण मात्र हुन् । पुरुषप्रधान भनेर नाम दिइएको हाम्रो समाजमा माथि भनिएका सबै पुरुषहरू समाजसेवी, भद्रभलादमीको वर्गमा पर्दछन् । कानुनले बहुविवाह गर्नेलाई अपराधी भनेर सजाय तोकेको छ तर समाजले मर्दकी दशवटी भनेर छुट दिएको छ । लोग्नेमान्छेलाई स्वास्नी मर्दा जुठो लाग्दैन रे ! त्यसैले पनि लोग्नेमान्छेले स्वास्नी मरेको तेर्ह दिन पनि पुग्न नपाउँदै अर्की ल्याउँछन् । खैर यो त मरेपछिको कुरा हो । यहाँ त जिउँदैमा पनि दोस्रो तेस्रो विवाह गर्न लोग्ने मान्छेलाई कुनै आइतबार कुर्नु पर्दैन । कारण जे पनि हुनसक्छ ।
आइमाइहरू लोग्ने जीवित हुँदा त धेरै परको कुरा हो जवानीमै श्रीमानको मृत्यु भएपनि दोस्रो विवाह गर्ने हिम्मत गर्दैनन् । लोग्ने जस्तो सुकै होस्, जाँड खाएर दिनदिनै पिट्ने होस या बाहिर बाहिर अनैतिक सम्बन्ध राख्ने होस वा बेमेल विवाह भएको होस या घर व्यवहार पटक्कै नहेर्ने होस् जस्तो सुकै होस एकपटक विवाह भएपछि सकियो तर लोग्नेमान्छेलाई छुट छ । स्वास्नी नै बिचराकी राम्री थिइन, छुच्ची थिइ, मुखाले थि,घर व्यवहार जान्दिनथी अनि अर्को बिबाह नगरेर के गरोस् त बिचराले ! ओहो ! बहुविवाह एक अपराध गर्दा पनि समाजले लोग्नेमान्छेप्रति सहानुभुति राख्छ । उनीहरूलाई समाजले हेर्ने नजरमा कुनै अन्तर आउन्न तर आइमाईले दोस्रो बिबाह गरे भने लाज नभएकी, इज्जत नभएकी, वाइफाले आदि आदि उपनाम पाउँछन् र समाजको उनीहरूलाई हेर्ने नजरमा पनि भिन्नता आउँछ । पुरुषको पीडा बुझेर ‘मर्दकी दशवटी’ भन्ने यो समाजले महिलाको पिडा बुझ्दैन।
एउटी स्वास्नी जीवित हुँदाहुँदै पनि अर्की श्रीमती ल्याउनु नै बहुविवाह हो । कानुनको नजरमा यो एउटा अपराध हो । बहुविवाह गर्नेलाई कानुनले एकदेखि दुई महिना कैद र एकदेखि दुई महिना कैद र एक हजारदेखि दुई हजारसम्म कैद तोकेको छ तर कमै मात्र लोग्नेमान्छे होलान् जसले यो सजाय पाएका छन् । सहरी क्षेत्रमा केही छन् । आफूले नै लोग्ने रिझाउन नसकेर लोग्नेले अर्की ल्याएको हो भन्ने हीनभावना पालेर बस्ने स्वास्निमान्छे पनि यो समाजमा प्रशस्त पाइन्छन । आफ्नो भाग्यलाई दोष दिँदै यो अन्याय सहेर बस्नेहरू पनि छन् । अदालतसम्म पहुँच नहुनु, कानुनको बारेमा थाहा नहुनु, लोग्ने परमेश्वर हो उसलाई जे गर्ने पनि छुट छ जस्तो धारणा हुनु, अदालत जान लाग्दा पनि आफ्नै लोग्नेको विरुद्धमा मुद्दा हाल्न लागेकी हेर हेर लाज नभएकी कस्ती आइमाई भनेर निरुत्साहित गर्ने तत्वहरू समाजमा हुनुले पनि महिलाहरू बहुविवाह गर्ने अपराधीसँग बाध्य छन् भने अर्को एउटा कारण आर्थिक रुपमा सवल नहुनु पनि हो । अब श्रीमानले अर्को विवाह गरे भने पनि श्रीमतीले श्रीमानलाई बेघर गर्न सक्दिन किनकि त्यो उसको नभै उसको श्रीमानको घर हुन्छ । बरु सौतासँग मिलेर बस्न नसक्दा ऊ आफै चाँहि बेघर हुनुपर्छ । घर छाडेर हिडौं भन्दा पनि लोग्नेले छाडेको चेलीलाई समाजले त परै जाओस् माइतीले पनि सहयोग र साथ दिदैन । ऊ आर्थिक रुपले सवल पनि छैन, लोग्नेसँग बस्यो भने एक छाक खान समस्या पर्दैन भनेर पनि कति महिलाहरू यो अन्याय सहेर बस्छन । बच्चा भएका महिलालाई त अर्को समस्या पनि थियो नागरिकताका लागि पनि लोग्नेको अन्याय सहनु पर्ने तर अब आमाको नामबाट पनि नागरिकता दिन मिल्ने भएपछि नागरिकताको आडमा हुने लोग्ने मान्छेको ज्यादतीमा कमी आउने विश्वास गर्न सकिन्छ ।
बहुविवाहलाई कतिले बाध्यता पनि भन्ने गरेका छन् भने कतिले त सिधै मर्दका दशवटी भनेर छाती फुलाउने गरेका छन् । उनीहरू आफुले गरेको अपराध स्वीकार्न तयार हुँदैनन् । समाजले पनि यो अपराधलाई मर्दको दशवटी भनेर हलुकासंग लिइदिएको छ, नलियोस् पनि कसरी आखिरमा समाजमा तिनै लोग्ने मान्छेको बाहुल्यता छ । मर्दको दशवटी भन्नेहरू पनि बहुविवाहबाट उत्पन्न हुने समस्याको बारेमा अनभिग्य भने छैनन् । “दुईवटीको जोई कुना पसी रोइ” भन्ने तिनलाई पनि थाहा छ तर पनि कसैको डर र नियन्त्रण नभएकाले बहुविवाह अपराध नभइ सामाजिक संस्कारको अभिन्न अंग बनेर रहेको छ । हरेक लोग्ने मान्छेहरू स्वास्नी भनेजस्तो नभए दोस्रो विवाह गर्न “लाइसेन्स” प्राप्त छन् तर हरेक स्वास्नीमान्छे जस्तोसुकै लोग्ने भएपनि सहन तयार हुनुपर्छ, अर्को विकल्प छैन ।
लोग्नेले अर्को श्रीमती ल्याएमा स्वास्नीले सम्बन्ध विच्छेद गर्न पाउँछे तर सम्बन्ध बिच्छेद गरेर पनि के गर्ने आर्थिक र शैक्षिक रुपमा शसक्त छैन भने लोग्ने छाडेकी आइमाई भनेर समाजले टिक्न दिँदैन । सम्बन्ध बिच्छेद गर्नु हुँदैन भन्ने अर्थ नलागोस, मैले व्यवहारिक कुरा मात्र गरेकी ।
बहुविवाह महिलाको लागि यस्तो पिडा हो जसमा उनीहरूको संलग्नता हुदैन तर सजाय भने उनीहरूले पाउँछन् । जसले अपराध गरेको हुन्छ, ऊ भने आनन्द मानिरहेको हुन्छ । धेरैजसो बहुविवाह सम्बन्ध बिच्छेद नभइकन हुन्छन् भनेर कानुन व्यवसायीहरू भन्छन् । कानुनले यसो गर्न छुट दिँदैन तर यहाँ कानुन पनि आइमाइलाई मात्र लाग्छ । लोग्नेमान्छेलाई पनि कानुन लाग्ने भए त गर्भपतनको सवालमा लोग्नेमान्छेलाई पनि प्रहरीले तदारुकताकासाथ खोजी गर्थ्यो होला !
हाम्रो नेपाली समाजमा बहुविवाह भन्ने शब्दले अहिलेसम्म लोग्नेमान्छेकै प्रतिनिधित्व गर्छ किनकी एकदम न्युनसंख्यामा आइमाईले समाजकै अगाडि दोस्रो विवाह गर्ने साहस गर्छन् । दोस्रो बिबाह गर्ने आइमाइहरू प्रति लोग्ने मान्छेको खासै गुनासो हुन्न किनकि उनीहरूलाई फेरी अर्को बिहे गर्न कुनै सामाजिक अड्चन हुन्न बरू झन पो स्वतन्त्र हुन्छन् । लोग्नेमान्छेलाई दोस्रो विवाहका लागी दबाब दिने समेत पनि हुन्छन् ।
धेरैजसो बहुविवाहका घटनालाई घरभित्र नै सामसुम पारीन्छ, आर्थिक र शैक्षिक रुपमा पछि परेपछि महिलाहरू चुपचाप लोग्नेमान्छेको यो अपराधलाई मर्दानगीको नाम दिएर सहन्छन् तर तिनीहरू मर्द हैनन् सामाजिक अपराधी हुन् तिनलाई सामाजिक बहिष्कार गर्नुपर्छ ।
सम्बन्ध बिच्छेद भएको अवश्था, श्रीमान,श्रीमतीको मृत्यु भएको अबश्थामा वा अन्य त्यस्तै कानुन अनुसार बहुबिबाह गर्ने छुट दिएको अवस्थाबाहेक विवाह गरेको पाइएमा लोग्नेमान्छे र आइमाई दुबैलाई कानुनले कडा सजाय दिनुपर्छ ।
ma pani chahanchhu ki bahubibaha garnelai swatantrata haina samaj bata nai bahiskrti garnu parchha, khushi lagyo yes bisayema padna pauda kinabhane ma pani yestai pida maaljhiyeku chhu, yesto kanun kina hamro samaj ani deshama banena, kina hamro samaj puruspradhan banyo kina mahila mathi yeti dherai aanyae ra aatyechar garinchha……
Hello Sagar Nepali,
Timi kati years ko bhayau ra kun ma research garchau sex ko chote rajan?
any way don’t keep in touch with another Gay.
GS Sharma
Dear Mr. Mukesh,
I m not an American and i don’t want to recognize me with the name of any particula country. I think that this whole eintire world is my home. I m in the against of any rule and laws that forcely tries us to keep in control like we r an animal whatever rules tells to do we have to do that and wherever it direct to go we have to go there. I m also in the against of keeping animals in our control. I think that we should develop the themes of self discipline. We must have rights of living as our own way. I m again saying that our activities shouldn’t harm others and we should also free to live our life ourselves. It is my view and my lifestyle. Even i will allow to mmy girl fren or my wife to go from my life if she isn’t satisfying with me or she is in love with others. I won’t be sad coz that is her life and she have rights to make her life romantic. Life is very precious and i think that in this precious life we have to do all things whatever we would like to do. I m not telling all these things only for saying like politicians promise before the election. I also want to request u to think above it once a time only and what u get plz also notify me.
Festival
Sharmila ji ko lekh chahi thik cha hai…Yo baare maa sochnu nai parcha… Yi muslim haru… ati nai kattar hunchan.. Marnu ra Maarnu baaahek aru kehi hudaina… Yiniharu aafooo pani marchhan ra arulaai pani maarchhan..
Ani ANAMICA ji ko kura puraaano bho.. Naari le Naari ko dard bhujna nasaknu nai yesko mukhya kaaaran ho.. Sautaa kunai purus nabhai Naari nai hunchhan.. Pidaa bujhdo ho ta yo naataa janmane thiyena… tesaile Purus lai dos dinu bhanda pani Naari haru, ek le arko naari lai samman ra aadar garna siknu paryo ani…Ek le arko naari ko bedanaa bujhnu paryo… Purus le maatra chahera kehi hudaina…”Naari ek jut” bhaasan maa matrai hune bebahaar maa nahune ho bhane, ajhai 100 barsa pachi pani arki ANAMICA le feri yo kura uthaune chhin.. “Mukh maa raaam raaam bagali maa churi” swobhaab baata maathi uthnu paryo sabai…nar-naari
Hi anamika
Both polygamy and polyandry are the worst thing which have been praciticed time and again in Nepal. These are the rotten acts which have to be eradicated permanently from the society.
The article written by you is amazing. I don’t see any reason why some of the friends here have to over-react over the article.Some have gone beyound the extent of asking for the details of the writer and even for a date. This is the typical male mentality all over the world. So Anamika,you shouldn’t bother all those and carry on with your writing spirit.
saacho Kura lekhda kina khar bhaduwa anee nana bhati arope ma jana paryo ra ,sacho kura anamika lay uthayko kura jayaj cha ,tara yee sab discremation haru education anee aarthik Independent bata samadhan huncha ,bholi parsee mahila haru yogaya ra economic freedom bhay pachee sabaee purus mahila kunaee bhad hudaeena yo economic stable nabhayara mahila harulay yo dukh sahan paryako ho
Very good article and I support it.
This is extremely bullshit article. How many you see marriage breaking in Nepal. This is another termoil to Nepal. As the country is devided this lady also wants each house to be devided. Good luck you will succeed. no wonder we Nepali always look forward for people like you who takes steps to split/ break (whatever). We strongly support your vision. Friends lets support this new comer lady and enjoy the game. Don’t care even that will backslash you or your own children.
God save Nepal and Nepali
twaaks, thanks for correction.
आम्मौ शर्मिलाजी कडा गयो नि,
पाकिस्तानमा बसेर तपाईंले सार्हो दुख: पो पाउनु भएको रहेछ । फेरी जमानामा बनेका काठमाडौंका मस्जिदहरुलाई अहिले भर्खर आएर देख्दाभने पाकिस्तानमा तपाईंले जुगै कटाउनुभाको जस्तोपनि लाग्यो। तर कुरो जे सुकै होस् तपाईंलाई परेको जस्तो समस्या पाकिस्तानमा मात्र होइन कुनैपनि इस्लामिक मुलुकहरुमा हामीजस्ता काफिर (infidel)हरुले भोग्नु नै पर्छ। मलाईपनि एक जमानामा I.Sc गरिसकेपछि सेकुलर भनिएको टर्कीमा पढ्ने मौका दिइएकोथियो, हे हे सेकुलरिजम त परै जाओस् झण्डै एउटा अलजेरियनले हलाल गरेन। त्यतिबेलादेखि नै मलाई इस्लाम धर्मको आलोचनात्मक अध्ययन गर्ने रहर लागेको हो, र त्यतिबेला देखि नै infidel को न्वारान भएको हो। तर यति भन्दैमा नेपाल धर्म निरपेक्ष भएकोमा जुन आपत्ति तपाईंले गर्नुभयो, त्योभने न्यायोचित भएन है ।
यदि कुनैपनि समाजमा धर्मले महत्त्वपूर्ण स्थान ओगटेकोहुन्छ, यदि समाजमा जानेबुझेकाहरुले धर्मको नाममा आफूलाई व्यक्तिगत फाइदामात्र हुने कार्यहरु गरिरहेका हुन्छन भने, त्यस्तो समाजमा धर्मेले सकारात्मक होइन कि नकारात्मक सन्देश मात्र दिइरहेको हुन्छ। ज्वलन्त उदाहरणका निम्ति नेपाली शाही परिवारलाई लिएहुन्छ। घरि विष्णुका अवतार भनेकाछन, घरि के भनेकाछन्। यसका साथै धर्मको नाममा नेपालमा सामाजिक कुरुतिहरुको पनि सिर्जना भएको देखिन्छ। हिन्दु धर्ममा कतै नभएका जाति विभाजनलाई चलनको रुपमा चलाएर, पहिलेका जान्नेसुन्नेहरुले धर्मकै नाममा आफ्नो फाइदा उठाएकोपनि देखिन्छ।
धर्म निरपेक्ष राष्ट्र भन्दैमा नेपाललाई १०००० वटा धर्ममा बाँडियो भन्ने हल्ला अहिले आफ्नै स्वार्थका कारणले गर्दा, धर्मको नाममा फाइदा उठाउँदै आएकाहरुको मात्र हो। हुन त यस्तो संवेदनशील निर्णय जनमत संग्रहबाट हुनु पर्ने हो, तरपनि यो कदमलाई नेपाल सरकारको एउटा साहसिक कदमका रुपमा लिनसक्नु पर्दछ। कसैको धर्म परिवर्तन गराउन नपाउने नियम त सायद अन्तरिम संविधानमा पनि छ होइन र ?
खाडी मुलुकहरुतिर कत्ति भारतियहरु र केही फिलिपिनोहरुलाई जबरजस्ती मालिकहरुले धर्म परिवर्तन गर्न लगाएको कुरा अस्ति भर्खर एउटा फोरममा पढेकोथिएँ। नेपालीहरु माझपनि यस्ता घटनाहरु घटेका छैनन् भनेर भन्न सकिन्न। आफ्नो रहरले कोही पनि मान्दै आएको धर्म परिवर्तन गर्न चाहलान जस्तो मलाई लाग्दैन, यो त मानिसको विवशतामात्र हो।
अस्थिर नेपाललाई इस्लामिक आतंककारीहरुले थलो बनाउनसक्ने तपाईंका कुरा १००% जायज हुन्। बारम्बार भारतले आग्रह गर्दापनि “ए धोती त जहिले पनि कराउँदै गर्छ ” भनेर बाल मतलब नदिने हाम्रो पुरानो बानी नै हो। गगनचुम्बी मस्जिदहरु बनाउन पैसो कहाँबाट आयो भनेर खोजिनिजी नगर्नु हाम्रै सरकारको कमजोरी हो। उलेमा, वहाबि र सल्लाफिहरुले पैसा पेलेर उब्जेका मस्जिदहरु, मदरसाहरु भित्र के हुन्छ भन्ने ज्ञान सरकारसँग छ कि छैन त्यो त थाहाभएन, तर नेपालमा अस्थिरता कायमै रह्योभने भोलि जे पनि हुनसक्ने संभावना भने पक्कै छ।
बोरु म यहाँ पाठक मित्र हरु लाइ छुट्टै प्रसङ मा ध्यानाकर्शित गराउन चाहन्छु;
हामी नेपाली हरु बाट एउटा महान भूल भइ रहेको छ जस्ले हाम्रो नेपाल लाइ सर्व नाश गरिदिनेछ
मैले एउटा बुझ्न न सकेको कुरा के भने, हामी किन नेपाल मा “बिदेशी उपनिवेश बादी धर्म्” बिस्तार गर्न चाहन्छौ ?
म पाकिस्तान मा पढ्दै गरेकी एक महिला नेपाली विद्यार्थी हु । मलाइ राजनीति धेरै थाहा छैन तर यहाँ आए देखि मैले केही कुरा देख्ने र बुझ्ने अवसर पाए, यो मेरो आफ्नै सन्स्कृती बारे हो।
नेपालीहरुले आत्महत्या गरेको देखेर अति अचम्म लागेको छ;
यो धर्म निरपेक्ष्य नेपाल भनेको सोझै बाघ को मुख को आहारा हो, हामी हरु सबै को सन्स्कृती, जस्ले हामी लाइ नेपाल बनाएको छ, अब नाश तिर जाला जस्तो लाग्छ,
पाकिस्तान र ईन्डिया को बिच मुसलमान र हिन्दू को झगडा देखेर दिक्क लाग्छ; पहिला म ईन्डिया लाइ दोश दिन्थे र भा.ज.पा. (BJP) देखि अति रिस् उठ्थ्यो तर अहिले कुरो बुझ्दै आए।
यि मुसल्मानहरुको उद्देश्य खाली आर्का लाइ कन्भर्ट गर्नु हुदो रहेछ, सानै देखि बाउ आमा, समाजले तेही शिक्ष्या दिदा रहेछन। हामी केटी हरु लाइ त झन गाहारो हुने, किनभने उनिहरु खाली गैर मुसल्मान केटी (Hindu, sikh, christian) हरु लाइ फसाएर मुसल्मान बनाउन खोज्दा रहेछन। कतिपय मेरो साथीहरु र मैले नै आफुले त्यो भोग्नु पर्यो; पाकिस्तानी मुसल्मान केटा हरु “ए नेपाली हिन्दू कुढी (लडकी) देखो, इसे फसाकर बहुत सारे मुसल्मान बच्चोको पैदा करना है, बस् एक बार मिल जाए तो जरा” भन्दा रहेछन्; यो हिन्दी सिनेमामा देखे जस्तो शाहरुक खान, सल्मान खान होईनन, एक चोटि फेला पारे पछी इनिहरुले घरका न घाटका बनाउदा रहेछन। कुनै पनि बेला एक चोटि फेला परे पछी जबरजस्ती उनिहरुको मस्जिदमा लगेर बिहा गराइ दिदा रहेछन, इनिहरुलाइ त्यस्तोमा पुलिस ले पनि छुदो रहेनछ, अनि तेस्पछी जिन्दगी खत्तम। बिहा नगरि कुनै केटी गर्ववती भैहाल्यो भने त झन उल्टै केटी माथि नै मुसल्मान कानून अनुसार कोररा बर्साएर जेलमा थुन्दा रहेछन।
यस्तो आमानवीय यातना मैले कल्पना गर्न सम्म सकेको थियिन, यहाँ आएपछी थाहा पाए। इनिहरुको जिन्दगी को एउटै उद्देश्य यो संसार लाइ नै मुसल्मानमा परिणत गर्ने रहेछ; पाकिस्तानका कट्टर पन्थी को उद्देश्य चाँही ईन्डिया र नेपाल समेत का हिन्दू र बुद्धिस्टहरु सबलाइ मुसल्मान बनाउने मिशन रहेछ; सबभन्दा सजिलो उपाय हिन्दू वा बुद्धिस्ट केटी लाइ फसाउन नै हुदो रहेछ।
पाकिस्तान सातौ शताब्दी सम्म १०० % हिन्दू देश थियो, आज यहाँ १% पनि हिन्दू छैनन्, अलि अलि रहेका हिन्दू केटीहरु लाइ इनिहरुले तेसै गरी रहेका छन। नपत्याएए गूगल (google) मा जानुस् र कि वर्ड (key word) मा पाकिस्तान हिन्दू गर्ल्स” मात्र हान्नुस् सब कुरा थाह भई हाल्छ
हिन्दूहरुको यहाँ पाकिस्तानमा त जिना हराम छ। उता ईन्डिया मा भने मुसल मान बढेको बढयै छन। अब इनि हरु को उद्देश्य नेपाल तिर छ।
तर अस्ती नेपाल जादा छक्क परे। नेपाल को तराईमा पुरा का पुरा मुसलमान का “कोरान” पढाउने “मदरासा” हरु खुलेर पाकिस्तान देखि हुन कि कताबाट हुन मुसल्मान हरु को ओहिरो लागेको रहेछ, काठमाडौं कै ब्यस्त रत्न पार्क घण्टा घरमा दुई दुई वटा डर लाग्दा गगन चूम्बी मस्जिद हरु खुले का रहेछन; मलाई त जिरिङ्ग भयो ।
हामी नेपालीहरु त जे पनि मान्छौ, इनिहरुले पनि हाम्लाई तेस्ताइ सोच्लान त? मैले पाकिस्तान को हिन्दू हरुको दुर्दशा सम्झे, हामी यहाँ पाकिस्तानमा केटी मान्छे सास् फेर्न पनि सक्दैनौ, भविश्यमा नेपाल को हालत के होला? इ मुसल्मान हरु चार चार वटा विवाह गर्छन्, जती पढे लेखेका भए पनि झन परिवार नियोजन गर्दैनन्, इन्को सन्ख्या अब नेपाल मा कस्तरी उर्लेला! त्यस्माथि नेपाली हरु सब अरब तिर गै रहेका छन्, फर्केर आउँदा नै कति मुसल्मान धर्म मा परिणत हुन वाध्य होलान, तेलको पैसाको लोभमा नेपाल को गती के होला?
नेपाल का मुसलमानहरु कश्मिर का उघ्रवादी हुन भन्ने लाग्यो, नेपाली हरु लाइ ईन्डिया सँग अति नै रिस् छ, राजा लाइ पनि थियो, तेसैले राजाले पाकिस्तान को त्यत्रो सहनुभुती पाएको थियो,
नेपाली हरु को यो ईन्डिया प्रती को घृणा को काश्मिरी कट्टर्पन्थी मुसल्मानहरु, जो अहिले नेपाल मा छ्याप छ्याप्ती छन, ले फयदा उठाइ रहेको झस्तो लाग्यो; पाकिस्तान को आतङ्ककारीहरु यसरी नेपाल मा जरो बन्दै गएपछी नेपाल नै काश्मिर हुने त हैन? किन नेपालीहरुले उल्टै मुसल्मानहरुलाइ साथ दिन्छन?
राजाले पनि मुसल्मानलाइ च्यापेको थियो, माओबादीले त झन हाम्रो मन्दिरहरु भत्काइ दिएर मुसल्मानहरुको आधा काम नै गरी दियो, अनि पार्टी हरु को त कुरै भएन, यो धर्म निरपेक्ष्य बनाइ दिएर सबै लाइ बाटो खोली दिए र हाम्रो सन्स्कृती र जन जातीहरु लाइ सम्रक्ष्यण गर्नुको सट्टा झन बिकट खतरा मा पारी दिए
कश्मिर १००% हिन्दू राज्य थियो, अहिले त्यहाँ सारा का सारा हिन्दू हरु लाइ मुसल्मान हरु ले या त कन्भर्ट गरे या हामी देखि रहेछौ दिन दिन गाउ गाउ आगो लगाएर, महिलाहरुको वालात्कार गरेर सखाप पारी सके
अहिले बाहिर बाट झट्ट हेर्दा नेपाल मा त्यो खतरा केही देखिदैन, तर जब मुसल्मान को सन्ख्या ८-९% मात्र पुग्छ्, तेस् पछी थाहा हुन्छ; अरु त होईन, नेपाल का जनताले आफ्नो सन्स्कृती र धर्म छोडेर मुसल्मान मा परिणत नभए सम्म सास् फेर्न पाउदैनन; उनिहरु यो कस्तो राम्रो योजना होला! कट्टर्पन्थी मुसल्मान हरु ले यो सब राम्रो सँग योजना गरी सकेका छन; तर हामी नेपाली हरु लाइ यो कुरा को पत्तो सम्म छैन
अब को नेपाल मा मुसल्मान र कृस्चियान सँग पैसा छ, धर्म निरपेक्ष्यताले गर्दा अवसर छ, उनिहरु आ-आफ्नो धर्म को लागि सजिलो सँग मर्न मार्न सक्छन्, उनिहरु सँग सङ्कल्प र बिश्वास् छ
अर्को पट्टी नेपाली हरु गरीब छन्, भ्रस्ट छन्, आफ्नै धर्म को ज्ञान छैन, नयाँ पुस्ता नास्तिक छन् (नास्तिक लाइ कन्भर्ट गर्न अति सजिलो हुन्छ, अझ बिशेष गरी माओबादी लाइ, किनकि कट्टरपन्थी मुसल्मान र माओबादी दुबै हिन्शा मा बिश्वास् गर्छन्, आलोचना गर्ने लाइ मृत्यु दण्ड समेत दिन सक्छन, इनिहरुको धेरै कुरा मिल्छ)
संसार भर का मुसल्मान हरु एक स्वर एक आवाज हुन, किन कि यो धर्म नै यस्तै रहेछ; कसैले चुइक्क पनि आफ्नो बिचार राख्न र धर्म सम्बन्धी आँखा उठाएर सम्म हेर्न नपाउने रहेछ, बोल्ने प्रयास गर्नासाथ सिध्ध्याइ दिदा रहेछन। सम्पूर्ण देश सरकार कानून उनिहरुको धर्मिक पुस्तक “कोरान” ले चलाएको हुदो रहेछ, जहाँ हाका हाकी “जस्ले मुसल्मान धर्म मान्छ, हाम्रो भाइ हो, जस्ले मान्दैन, त्यो शैतान हो, त्यस्लाइ मनाइ छाड्न पर्छ्, र हाम्रो जिहाद यही हो कि संसार लाइ एक छत्र मुसल्मान कसरी बनाउने” भन्छ।
अफ्घानिस्तान पहिला १००% बुद्धिस्ट देश थियो, त्यहाँको सारा का सारा जनता लाइ मुसल्मानहरुले आक्रमण गरेर मुस्ल्मान बनाएको रहेछन भन्दा म अति अचम्म भए । त्यहाँ का बुद्ध र हिन्दू का एउटा पनि मन्दिर वा मुर्ती माटो मुनी पनि भेटीन्नन्, अस्ती चार बर्ष अघाडि मात्र दुई संसार का सब भन्दा ठूला बाकी रहेका बुद्ध का मुर्तीहरु सरकारले नै बमले उडाइ दिएको त हामी सबै ले देखि हाल्याउ
अब नेपाल को कुरा गरौ।
यो धर्म निरपेक्ष्यता भनेको सोझै चितुवा को मुखमा हाम्फाल्नु हो। डर, पैसा, धम्की, मिठोबोली, अनेक अनेक गरी इनिहरुले नेपाललाइ काश्मिर बनाइ छड्ने छन। नेपाल संसार मै हिन्दूहरु को एउटै मात्र राज्य थियो, यो मुसल्मान हरु को पचासौ मुसल्मान राज्य छ, कृस्चियान हरु संसार भोरी छन्, याहूदीहरुले इज्राएल मा आफ्नो राज्यमा मुसल्मान आइ कब्जा गर्दा दोस्रो बिश्व युद्ध मा सारा का सारा जर्मनी मा स्वहाँ हुनु पर्यो, अहिले आएर अमेरिका को सहयोग मा मुसल्मान हरु को माझ मा दिन दिन तोप पड्कएर भए पनि आफ्नो राज्य कायम राखी छडेका छन।
तर हेर्ने नै हो भने संसार को सबै चिज लाइ समेट्ने, कसै को वीरोध न गर्ने, सबै सन्स्कृती, धर्मिक आलोचना, दर्शन लाइ स्विकार गर्दै समेट्दै आएको हिन्दू धर्म मा बिभिध्ता स्वभाविकै छ, यो यस्को लचकता को नमूना हो, अरु धर्म मा आलोचना को बारेमा एउटा धर्म को पुस्तक को अलावा कल्पना सम्म गर्न पाइदैन, हिन्दू धर्म लचिलो, र सहिश्णु छ, अरुलाइ कन्भर्ट गर्दैन, चरा-चर जगत सबैमा परमात्मा छ भन्छ अरु धर्म, त्यो कृस्चियन होस्, वा याहूदी होस् वा मुसल्मान होस्, एक बित्ता पनि आलोचना स्विकार गर्दैनन्, आलोचना गर्ने लाइ त कृस्चियान हरु जिउदै जलाएर मार्थे, मुसल्मानहरु ले आज पनि रेटी रेटी मार्छन
तर ति धर्महरु मै किन संसार भोरी एकता ? बाङ्गलादेशको एउटा मुसल्मन गाउमा एउटा स्यानो घटना भयो भने संसार भर का मुसल्मानहरुले एकै चोटि बिद्रोह गर्छन्, साराका सारा लाइ जलाइ दिन्छन
तर हाम्रो हिन्दू संसार लाइ एस्तो कुरा को पत्तो समेत छैन, नेपाली हरु ईन्डिया का हिन्दू लाइ घृणा गर्छन्, यहाँ सम्म कि अब धर्म निरपेक्ष्य भएपछी जात जाती हरु जुन कि सबै अनादी काल देखि हिन्दू हुन्, आ-आपसै मा लड्न थालेका छन्, नेवार हरु ले किरात सङ्, किरातहरुले बाहुन सङ्, बाहुन हरु ले थारु सँग तेस्तै तेस्तै सारा देश टुक्रै टुक्रा हुने मार्ग तिर लागेको छ यो किन भयो भने हिन्दू धर्म भनेको नै आदी कालीन बहु-सन्स्कृती हरु हुन्, यस्मा बिभिधता छ
अरु धर्म मा एकरुपता छ, एकरुपता हुन को लागि ति धर्म हरु कसरी फैलिए त? प्रस्टै छ, एकरुपता बनाउन मुसल्मानले अरु सारा सन्स्कृती हरु निल्दै गयो, तेस्तै कृस्चियानहरुले पनि अरु सन्स्कृतीहरु निल्दै गए, तर हिन्दू धर्म ले कसै लाइ कन्भर्ट गरेन, सबै सन्स्कृती लाइ जस्ता को तेस्ताइ रहन दियो, आलोचना लाइ उल्टै प्रोत्साहन गर्यो जस्ले गर्दा हिन्दू ग्रन्थहरु १०८ वटा त उपनिशत नै छन जो आँफै मा बाझिन्छन्, रामायाण, महभारत, बेदहरु अनि कति कति गनेरै साध्य छैन, फेरी तेत्तिस् कोटी त देवता मात्रै, किन कि यो सबी जात जाती का देवता हरु लाइ स्विकार गरेको प्रमाण हो, तेस्माथि एक मा अनेक, संसार मा भए जती सबै यस्मा छ, सबै प्राणी प्रती माया छ, मोह छ; अब भन्नु होला यो यस्तो शाकाहरि धर्म मा मन्दिर मा भोग दिने चलन किन आयो; त्यो पनि आर्को लचकता को उदाहण हो। यो भोग दिने, काट मार गर्ने चलन र सन्स्कृती भएका हरु लाइ नाश गर्ने, कन्भर्ट गर्ने कि उनिहरु लाइ पनि जस्ता को तस्तै स्विकार गर्ने ? ? ? ? तेसै ले हाम्रो मन्दिर मा सुङुर पनि काटीन्छ्, राङो पनि काटीन्छ, सबै को चलन लाइ मान्याता छ
के मुसल्मान वा कृस्चियान मा भए यस्तो हुन्थ्यो ?
तर आज आएर हामी हरु यो संसार को सब भन्दा लचकतामा आधारित, शान्ति मात्र उद्देश्य भएको, अरु लाइ कदापी कन्भर्ट गरेर दुख नदिने धर्म लाइ हामी आँफै नेपाल बाट लोप गर्दै छौ
यस्को नतिजा के हुन्छ ?
हाम्रा इ हज्जार बर्ष देखि सुरक्षित रहेका जनजाती, भाषा भाशी हरु नाश हुँदै जान्छन। हामी हाम्रा सन्तती लाइ कृस्चियान, याहूदीले जस्तो बाइबल घोकाउदैनौ, मुसल्मान ले जस्तो दिन को पाच चोटि अनिवार्य नमाज पढाउदैनौ, तेसैले हाम्रा सन्तती लाइ हाम्रो धर्म सम्बन्ध मा केही थाहा पनि छैन
माथि एक जना ले “हामी हिन्दूहरु पनि कुनै धर्म बाट कन्भर्ट भएर आको होला” भन्दै हुनु हुन्थ्यो, वहाँ लाइ “हो त नि, हाम्रो देश पहिला कृस्चियान थियो, पछी मुसल्मान भयो र अन्तिममा पृथ्वीनारायण ले आक्रमण गरेर हिन्दू मा कन्भर्ट गरेका हुन्” भनेर भन्दिए बिश्वास् गर्नु हुन्छ जस्तो लाग्यो।
नेपाली हरु लाइ हिन्दू धर्म अनादी कालीन, कुनै ब्यक्ती वा धर्मबाट आएको नभइ आँफै सभ्यता सङै बिकास र परिमार्जन हुँदै आएको हो भन्ने सम्म थाहा छैन; आम्रो नेपालनै यस्को उद्गम थलो हो र यहाँका आदी कालीन जात जाती हरु नै यहाँका सच्चा हिन्दू हुन भन्ने तथ्य को अर्को बिकल्प छैन भन्ने कुरा कसरी सबैलाइ बुझाउने!!!!!!
महिला माथि नेपाल मा भयेको शोशण को लेख मन पर्यो, तर यो लेख अल्लि पुरानो भये न र? यो लेख आज भन्दा २०-३० बर्स अघि नै आउनु पर्थ्यो, हैन र? अहिले त महिला जागि सकेका छन र बहु-बिहा गर्ने “मर्द का दश वटि” भन्ने कुरा मुर्ख ले मात्र गर्ला, त्यस्तो केटा ले गर्व गर्दै हिडेको दुर्लभ नै छैन र?
तै पनि म अनामिका जि लाइ म आफु एक नारि भयेका ले पूरा समर्थन गर्छु, तर यस मा महिला को पनि दोश छ, हामि हरु एकि भये पछि मात्र यो समस्या को पूर्ण निराकरण हुन सक्छ;
कुनै पुरुश ले दोस्रो स्वास्नि ल्यायो भने पहिलो स्वास्नि ले त्यो केटि लाइ भुत्ल्याउनु को बदला दुइटि मिलेर त्यो लोग्ने लाइ भुत्ल्याउनु नि! अनि कस्ले समर्थन गर्दैन? अनि बिबाहित पुरुश देख्दा देख्दै केटि हरु किन मरिहत्ते गरि
पोइला जानु नि ?
BK, UK
it is ‘propose’, not P U R P O S E
भोलिदेखि नाम पछाडि झुन्डिएको UK हटाउने हो कि ?
The writer, she is 100 percent wright.There is no doubt in Nepal women are dominated by men.
la la animik jee,
ma chain purpose gardina la la dar lagyo…… lol, tehi bhayar hola parichiya nadiyako?
joke garko hai. nice attempt, keep it up.
a a i visited ur blog, i scanned briefly , i will go throughly later.
स्वागत छ महिला ब्लगर लाइ । तर परिचय त खुलाऊनु पर्योनि हैन र ।
In my opinion for women to be liberal, women themselves need to understand their rights in the society. It is not us who stop women from marrying or doing something good for themselves after divorce but it is them (the women) who are the obstacles for their own liberalization. “Aaimaai harule nai aaimai harulai birodh garera, kura kaatera, nich garera tala jharne kaam garchha. Aaimaai haru aru aaimaaiko kura kaatna baahek kehi jaandaina jasto chha”. Not only in Nepal, all the way in US and Canada I have found that. It seems that women from all over the world have the same kind of common Genetic character about this issue. I don’t mean all women are like. And all males are not polygamy either.
“”//Please don’t think otherwise but “Duiwatiki joi kuna pasi roi” is not correct way of saying, it should be “Duijoiki poi kuna pasi (basi) roi”, just a suggestion to Anamika.//””
Another thing is, after reading all these comments what I see here is “men are men” after all. I see more discouraging comments than encouraging ones. I know that Anamika has written in an issue which reflects our character greatly but I don’t think she means all of us. She is just concentrating to the portion or the group of men of that nature. Just because one woman writes something about men doesn’t mean that we have to jump write in and start critisizing her. Just the opinion though. Well..we all have the right to express our views afterall, right?
and by the way the first link to Anamika’s blog is incorrect. Guess Umesh forgot to get rid of default http.
http://http://saynasomething.wordpress.com
How can one stop the practice of polygamy in our society? Whatever Anamika has written, it carries weight but these questions have been raised for many years now. The situation of women in Nepal is not something anyone should be proud of. No matter how much we considered ourselves as ‘open minded’ the discrimination of women in Nepali society does exist. Don’t need to go very far, isn’t it just one year ago when supreme court had to rule to end the discrimination against women during their menstrual cycle ?
So things are happening in favour of Nepalese women. It all depends upon them to raise their voice, to make them heard. I don’t think anybody would dare to resist the plans and ideas to make the lives of our Nepalese women better.
आयुध,
Maybe you come from another country or another plannet, but marriage is the most important part of the life for the women in most of the parts of Nepal that you would understand if you were grown up with the right Nepali culture and had a daughter. I 100% agree with “Anamika”, there should be some way to punish those who trick women by lying about their past marriage or trying to get second wife just because they are mentally pervert. Honest women and kids suffer because of these pig’s perversion.
I exactly understand this is “ONE OF THE MOST ORGANIZED AND OUTSTANDING” article I have seen against the supression of women on one of the aspects of their life. Hope this article will help these “ANIMALS” see how inappropriate it looks from outside what they have done.
khai ramrai jasto chha padna time nai bhayena
homework ra dhoti ko work le khattam nai paryo time nai hudaina
It is good to write about discrimination and enquality.I hope it will be a plus point to establish equality in society in long term. Please continue wirting like this. There are a lot discrimination to women in Nepali culture.We need to eradicate them for civilized society. Umesh you can write yourself about enequality between men and women yesterday, you were saying that you did not have topic to write on blog and u asked someone and u wrote about weapon guessing everything. You have many interesting areas , event and facts to write in blog.Do not think that, it is only girls’ work to write about discrimination between men and women. Finally, I would like to give congratualation to Nepali lady blogger. Keep it up.
Binod
From US
Let women have the same rights as their male counterparts.
I stand for women to be equal as males but doubt the matter you are raising in your write -up ,Anamikaji.
Is your concern merely on marriage ? Are you against males because they are marrying in plurals and also having plural sexual deviations. Sorry if it is so !
But nobody will disagree that women should have equal rights and treatment in every sphere of life , living and opportunity .
महिलका समस्या समाधान गर्न घरदेखि महिला जागरणको अभियान थाल्नुस, धेरै छिटो समाधान निस्कन्छ । महिलाले भाग खो्ज्न झण्डा बोकेर सिंहदरबार चहार्न जाने हैन बरु घरैदेखी शुरुवात गर्न पर्यो । सासू र बुहारी बनेर लड्न छोडी महिलाका पीरमर्काको समाधान घर र समाजमा खोजी गर्न थाल्ने हो भने समस्याको जरो मै धेरै कुरा हल हुन्छ । अलिकति पढेका वा नेतागिरी गर्ने नेपाली महिलाहरुको व्यवहार र चरित्र झनै तल्लो दर्जाको छ । परपुरुष वा मालदार पुरुषको शिकारमा लागि पर्ने महिला र पुरुषलाई प्रताडित गर्नेहरुको सूचीमा मध्यम वर्गीय तथा धेरथोर पढेलेखेका महिलाहरु नै पर्छन । यस्ता महिलाहरुले पारिवारिक र सामाजिक विचलनलाई आफ्नो चरित्र बनाएका छन । जुन महिला आफ्नो पारिवारिक ढाँचालाई जोगाउने हैसियत राख्दैनन तिनीहरु कलमवाज बनेर अरुलाई उपदेश दिन लागि परेका हुन्छन , कतै अनामिका पनि त्यस्तै हुन कि ?
तर बहुसंख्यक नेपाली अनपढ र ग्रामीण महिलाको समस्यालाई नेपाली महिला समाजसेविका वा नेता भनाउँदाहरुले कहिलै हेरेका छन वा बुझेका छन भन्नु एउटा बिडम्बना मात्र हुनेछ । उनीहरुको काम त केवल पुरुष विरोधी लेख लेख्ने अनि अलिकति प्रचारमा आएर कुनै राजनैतिक भाग खोज्नु मात्र हो ।
xcellent article anamica. segregation based on gender is what our society wants and it sucks. as you mentioned, there are laws prevent such segregation but where is the rule of law? who is gonna enforce the law cause our polotician are busy on sharing of power. thier intention is not to make society better but to corrupt the country. I hope their eyes will open if you write more and more such educative and informative articles.
Fear dominance people go to underground they do not disclose themselvs, they dont want to declare that they really are against of such happenings. its COWARDNESS !
harey harey…kei paaunu bhayena…k ho yo..? malai ta duitaa……paragpraph padhera nai sakiyo dimaag hahah..!!
दाल भुडे को कमेन्ट राम्रो लाग्यो
dear anamika ji dhanyabad
maile jane samm r jane samm majority of comments bibesma rahanu bhayeko dai bhaile lekhnu bhako rahechha uha harulai lekh le sarai polechha. kin bachha garn saknuu hunn tapai haru ma bat testo galti hudain bhaner kin ki samajko rule go d gift hoin human being le afno faida anusa banako ho tehaile dherai pir nammnu hos daju bhai baru baru bibah and garn pareka condition bat afu lai tada rakhn kosis garnu hos chamata
Dear Mr. Festival, you sound like an ‘American Guy’. This is not true in our society yet. Even in America, officially marrying more than one woman is illegal and there is harsher punishment for that, as because it is a free society, living with more than one women “WITHOUT MARRYING”, given they give their concent is OK. I am not saying we must follow the western values but it is one of the fundamental thing that applies to all civilized human. On top lot of domestic violence originate from these kind of perversions.
As you argued, there is nothing like concent here. Most of the cabable woman will wait to be abused rather separate and most of the educated and broad mined men won’t do it because it is un-ethical. dependent housewives who has no way than to surrender to their husband. In this case it must be taken as a social crime and the guy must be punished.
mobile mai pani bhete ni huncha ghafai gharnu ta ho if u don’t mind- cell no .9841362879.
kunai din yeak palta yeas bishayama chi piudai dherai gaf gharau na hai anamika ji .dherai kura khadkiyaka chan yo bishaya ma ,bhetera kura gharauna hai .Pratichhya ma .
यस blog मा प्रतीकृय लेख्ने धेरै पुरुषहरु मर्दको पराकाष्टा भएको हुनाले बदिया castrate गरी असारमा जोत्दा वा असोजमा दाउनि गर्दा दाउन मात्रै कामलाग्ने जस्तो देखिन्छ। हुन त म पनी पुरुष हो तर म त्यस बर्गमा पर्दिन।
Dear anamika jee,
The issues u have raised aren’t wrong in themselves but our society is trying to move from post modernism approach in now a days. So let it free to all to do what they want to do, let it free to live theirs lives in which way they want to live. I believe in that every person should have rights to live their lives in their own feelings, interest, love etc because whow knows that we may have our next live after the end of this. So, let them all free to have maximum utilization of their lives and have maximum satisfaction in this very short and very important life. But the one thing we should always keep in our mind is that we shouldn’t harm others. And other thing i would like to request u is that what is the problem if the two persons want to have anykind of relationship in their understanding ? And another one is, if the two persons aren’t satisfied in love with each other than why should they have to stay together in their so much valuable life having destryed ?
ladies writer!very happy.Leak pani thakai chha.Tara sabai male haru lai matra dosh dinu dhik hola jasto lagdaina.Family ma male le bhanda female patra ko kaharan ghar tutako pani dharai chha.matlab,jeema pani Atibadi hudaigairahako chham jeato lakchha.ex..Jathibadi,,Naribadi…,,Dharmabadi.etc.Padalekheka nari huru …Indira parasai,Rama shing,saramila malla,Susmita K.c.Puja lama,Rajina uprati hal ma pani ghar bigarna ma charchit chhan
Yo tha paper ma ayakomatra ho.thara society ma ta yesta dharai case chhan .So nari uthan ma lagna nai ho bhana first nari huru ko mind clean hunu poro.INGO/INGO le pani money matra tayna garnu bhayana.Phere society ma Nari bata piditha male haru pani chhan. ladies precent matra little badi ho.Bholi yo din nawas ki phari male haru le arko Andolan garnu parosh.so sabai kura two side herara lekhada ,kam garda result positive hunchha ki !!!!
Hoina alikati dhyan purayera lekhe ramro hune thiyo. Yeha lekhak bannako lagi vaye pani Jasto sukai kura lekhnu chahi ramro hoina.
यो ब्लगमा आउने लोग्ने मान्छे (मलाइ र सागरलाइ छोडेर) सबै यही नपुंशक बर्गमा पर्छनकी क्याहो? अर्को नाम् भन्न नरुचाउने abc पनी नपुंशक रैछ।
मित्रहरु, कसैले नाम दीन चाहन्न भने त्यो स्वतन्त्रता उसलाइ दीइनु पर्छ। तपाइंहरुलाइ नाम चाहियो किन? बिचार पो महत्त्वपुर्ण हो, नाम किन?
Naam beenaako blogger haru dherai chhan, timi goruharulaai bichhaara sanga matlab chha ki naam sanga. ke garchhau raam?
OI GS Sharma,
Ta panee yenai napumsakko bheedamaa parchhas ki kyaa ho? hoina bhane aama purushalaai anaamikale kahaa gaalee gareko chha?
मानब थापाको हांस्यास्पद् तर्क आफैमा फोस्रो र बुद्दिबीहीन छ। एउटा गलत कामको बीरोध गर्न अर्को गलत कामको समर्थन गर्नु पर्दैन। नाजायज सम्बन्ध राख्ने पुरुश र महीला दुबै गलत हुन्। यि आम महीलाहरुको कमजोरीको फाइदा उठाएर बहु-बिवाह गर्ने पुरुष भनाउदा नपुंशकहरुकालागी तोकीएको सजाय अत्त्यन्त कम भयो। आफ्नै श्रीमती सङ राम्रो सम्भन्ध राख्न नसक्ने वा उनिहरुको बाध्यताको फाइदा उठाउने यि पुरुषहरु नपुंशक भन्दा कुनै अर्थमा फरक हैनन्। यस्तो कुरालाइ अन्य तर्क देखाएर समर्थन् गर्ने मानब थापा पनी शायद यिनै वर्गमा पर्छन् होला।
स्वास्नि मन्छेले पनि अर्को बिहे गर्द केहि फरक् पर्दैन। अचेल् अफ्नो लोग्ने को आखा छलेर पनि कत्ति काम् गर्ने चलन् चलेको छ। तपाईंले पनि राम्रो अर्को केतो खोजेर बेलैमा घर्जम गर्नु भये बेश् हुन्छ। घर्जाम चाँही हैन। तपाइ हरुले धेरै जसो घर्जाम् गर्ने गर्नु हुन्छ तेसैले पनि समाजमा धेरै पारिबारिक् प्रोब्लेम् हुन्छन्। लोग्ने मान्छे को खेदो नगरिकन तपैको मन् बुझाउन सक्ने एउता लोग्ने मान्छेनै खोजेर तपाइ पनि बिहे गर्नुस्। पुरुस् फोबिआ हत्छ।
एबिसि
यो कथा एभरेष्ट मो मो जस्तै भयो । कुनै स्वाद को कुरा चाइन पायियेन । हजुर को लेखाई मा अलिक बढी मर मसला घिउ तेल अचार र प्रमुख कुर बिचार को सुनामि भये हजुर को कुर हामि पुरुस हरुलाई केहि मनन योग्य अवस्य बन्न सक्थे । कृपया अर्को पल्ट यस कुरामा ध्यान पुर्याउनु होला है । मेरो बिचार मा हामि सबै ले आजकल समस्या को निकास खोजिरहेका छौ । ब्रगेल्ति समस्या को बिस्कुन सुकायेर के नै हुन्छ र । समधान दिनोस न समाधन
Wastav ma nari mathi ko bhed bhav atanta hridaya bidayak nai chha. ma yo kura ma 100 % sahamat chhu. hunata ma pani purush hun tara mahila le bhogeka drishya tatha bhogai yati kastakar chha banera sadhya chhaina.
Tas khelnu, raksi khae pachhi keti samaunu ra dharai patak ko sangat bata pragad sahbhandha bannu ra kanchhi layaunu samanya bhaisakeko chha nepali haru ma.
Dharai samasya maile madhya pashim da dekhne mauka payeko chhu ( surkhet ko bikat pahadi v.d.c. matela ma. taesta udaharan prasasta dekhne tada janu pardaina. kinaki dharai jasho sukumbasi, khate bachha lai sodhe hunchha kaha bata timi ayeko ? kina aaeko, ba ama chhan timra ba k garnu hunchha bhanne bittikai sabai nali beli taha hunchha.
mahaila matra haina balbalika pani yes bata prawhabit chhan.
एक पटक दुर्गा भण्डारी ले लेख्नु भको थियो एक नारिबदी महिला को उछृङखल लेख्(जुन नेपाल म निस्किएको थियो) लाई हेरेर कि “……….जी एक पटक पुरुष माथि चडेर हेर्नु होला अनि थाहा पाउनु हुनेछ पुरुष लाई त्यहाँ टिक्न कति गर्हो हुन्छ भनेर (यस्को मत्लब मैले यो लेखको समर्थन नगरेको भने हैन राम्रो लेख छ verry good। tara pani tyo chai shochana jaruri chha ( aja bholi purush lai ra SPA(seven party allience), bahun, MALDAI aadi lai jati nepalma aru kasai lai hepdainan manchhe le
Anamika ji,
Yedi Sachhaki tephain blog lekhne bhaya. pahila aaphanoo full details dinus. Public Center ma aayaar discuss garnush .
mero bichar ma yedi Logne manche lai gali garera matra swasnimanche mathi jane 100% gurantee cha bhane mero bhannu khai chain.
aaba banki rahayo. mero bichar ma tephain lai Sex psycology le chodeko chaina.
ma ta yetakai bhanna sakchu. ki Harek Purush ko safaltako pachadi Mahila ko haat huncha, bhaneko jastai harek mahila ko safaltako paachadi pani purush ko haat cha. cha cha ra hunuparcha.
Kina bhane ni yek rath ka dui pangra.
for Comment (SMS to
Sharma GS (ICT Professional)
Nepal ICT Hub P. Ltd.
Kathmandu Nepal
POB 8975 EPC 5702
Umesh jee kina hola ni unle aaphno nam lekhna nachahane????????????? ki uni pani prachanda jastai bhumigat bhayeko hun ra???? ki umesh jee lai nawaran garna pharki baseka thiye ????London
कोमल ओलीको पोइल जान पाम पाम जस्तो सस्तो लोकप्रियता तो पछी न लग्नु नै बेश्……
माओबदी को कारन समाजमा धेरै परिबर्तन आएको छ जस्तो लाग्छ क्यारे!
झरना
टोक्यो
ठीक छ, अर्को नारीवादी लेखिका आइछिन्
यी नारीवादीहरुको काम पुरुषको खेदो खनेर लेख्नुबाहेक केही हुन्न । नामै बताउन नचाहने अनामिका अर्को उदाहरण बन्न पुगेकी छ िन
उनको ब्लग हेरेँ कतिको नारीवादी भनेर त बुझियो —१७ वर्षमा बिहे गरेर ४ महिनामा छाडेकी रहिछन्—कारण ? उनले लेखेक ी छ ैनन्
कि उनला ई था होला नभे त्यही केटोलाई
मैले भन्न खोजेको के भने बहुविावह को विरोध त गरियो तर के आधुनिक महिलाले गर्ने बहु ‘गन्धर्व’ विवाहको चैं कमी छ ?
हामी आफैले देखेका हौलाउँ सोझो लोग्ने टुलुटुलु हेरेर बसेको अनि मोर्डन स्वास्नी आफू केटी भएको भरमा फाइदा उठाउँदै कतिवय योग्य पुरुषलाई पछाडि पार्दै स्थान अोगटेको
त्यस्तोलाई चै के भन्नु हुन्छ नाम नभाको अनामिका जी ? जवाफ पाम् -पाम् पाम्
राम्रो कुरा हो महिला सहभागीताको !
Good content and nice issue.