
जोडिएको हातका साथ राजेश ताजपुरिया।
केही दिनअघि आफ्नै हात काटेर काली भगवतीलाई चढाउने एक व्यक्तिको बारेमा ब्लग लेखिएको थियो। ब्लग पढेपछि ती व्यक्तिसँगै अध्ययन गरेका एक व्यक्तिले त्यतिबेलादेखि नै उनी ‘साइको-साइको’ जस्तो रहेको बताएका थिए। एक पटक फेरि उनकै बारेमा आज खबर आएको छ। खबर राम्रो छ- देवीका लागि भनी बलि चढाइएको हातलाई डक्टरहरुले शल्यक्रिया गरी सफलतापूर्वक जोडेका छन्।
मोरङ, दर्बेसा गाविस-२ निवासी २३ वर्षीय राजेश ताजपुरियाको छिनेको दायाँपट्टिको टुक्रा हात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान, प्रतिष्ठानका चिकित्सकहरुले शल्यक्रिया गरी सफलतापूर्वक जोडेका हुन्।
घटना घटेको आठ घण्टापछि उनलाई त्यहाँ पुर्याइएको थियो र टुक्रा हातको शल्यक्रिया गरी जोड्न नौ घण्टा लागेको थियो ।
त्यसपछि उपचारका क्रममा ३/४ दिन शरीरका पल्स र जोडिएको हातको तापक्रम कायम राख्न स्वाभाविक रक्तसञ्चार एवं रक्त प्रवाह गराउँदा सोचेभन्दा उत्साहजनक सुधार देखिएको रहेछ। त्यसैले बिरामीको हालसम्मको स्थितिलाई हेर्दा केही समय लागे पनि त्यो काटिएको हातले पहिले जस्तै काम गर्नसक्ने उनको उपचारमा संलग्न अर्थोपेडिक र्सजन डा.पशुपति चौधरीलाई उदधृत गर्दै राससले जनाएको छ।
अब एक सातापछि शल्यक्रिया गरिएको हातको टाँका काटेर तथा प्लास्टर गरेर उनलाई घर पठाइने डा.चौधरीले बताएका छन्।
उनको हातको उपचारमा डा.चौधरीका साथै अर्का विशेषज्ञ डा.गगन बजाज तथा प्लास्टिक सर्जन डा.बृजेश मिश्र संलग्न थिए। बिरामीको काटिएको हातबाहेक शारीरिक र मानसिक अवस्था सन्तोषजनक रहेको पनि अस्पतालले बताएको छ ।
लौ भन्नुस् तपाईँहरु नै अब, आठ घण्टापछि पनि हात जोड्ने हाम्रै देशका चिकित्साकर्मीहरु र चिकित्सा विज्ञानको प्रशंसा गर्ने कि बलि दिएकोले खुसी भएर देवीले वरदान दिएर हात जोडिएको हो भनेर एक थरिले त्यता भने जस्तो भन्दै बस्ने ? फोटो सौजन्यः रासस
यो पनि हेर्नुस्-
आफ्नै हात काटेर बलि चढाउने मान्छे

well, that is true ashes, the initial surgery is successful.. but we must wait for the end result.
last time there was a similar case here at BPKIHS. our surgeons attached the cut hand.. it was published in kantipur too.. but the hand couldnt survive… had to be cut again… this can happen. but lets hope for the best.
sante ji, medical science ko anusar kunai pani sarir dekhi chuttieako aunga 6 ghanta bhanda badi bhaye ko cha bhane jodnu gharo huncha, May be that was Jacob point. Tara impossible ta hoina, tara result ko lagi 10 15 din parkhunu parcha.
“हाम्रो आफ़्नो धर्म को दिल्लगि गरौ र देश लाइ मुसलमान बनाऔ”
जे कुरा मा पनि किन हिन्दु धर्म कै खाल्टो खन्ने? त्यो हात काट्ने मान्छे लाइ निश्चय पनि मानसिक रोग लागेको हो; नत्र धार्मिक मान्छे हरु करोडौ छन्, किन तेस्ले नै हात काट्नु पर्ने!
नेपाल मा धार्मिक भावना बढि भयेर होइन कम भयेर र अझ खस्कदै गयेर देश को स्थिति यस्तो भयेको हो
नत्र नास्तिक पापि ग्यानेन्द्रे ले मुर्ति नचोरेको भये, पारसे ले जाड खायेर मान्छे नमारेको भये र माओबादी हरु ले निमुखा गरिब हरु लाइ रेट्दै नहिडेको भये देश मा धेरै शान्ति हुन्थ्यो
अब हाम्रो सन्स्कार को आफ़ै दिल्लगि गर्दै हिडौ अनि मुसल्टे हरु एक त भित्र पसि सकेका छन्, देश भरि हज्जारौ को सन्ख्या मा मसजिद उभ्यायेर हामि कम्युनिस्ट नास्तिक हरु लाइ मुसलमानिकरण गर्नेछन
आखिर हामि नेपालि हरु सग उनिहरु को सन्स्कार पनि मिलि हाल्छ, दाया बाया भयो भने टाउको काट्ने, कोर्रा लगाउने, हामि तातो रगत भयेका युबा हरुलाइ मुसलमान धर्म नै उत्तम छ, हैन? तर नेपालि आइमाइ लाइ चाहि अलिक बुर्का लगायेर हिड्न गाहारै होला, किनकि मुसलमान कानून मा बुर्का नलगाये कोर्रा बर्साइन्छ, हैन?
s friendofparis u r rite. testai vayeko hunupar6……salokya,sachi vaneko ho……
Sagar,
What a ridiculous comment!Your name is Sagar,BUT your thought is like a well. Culture and religion are meaningful in their own place. It seems that you worship your computer before you log on.
BTW answer to your question ‘What I am doing in the Earth”, I am enjoying watching stupid persons like you. Hope Rudri puja …gives you some brain.
Its unbelieveable. How can doctor do such a things.
After 8 Hr? In summer time that seperated hand should be rotten. No other doctor can do such a great job not even top most doctor can do.
Nepali and Nepali, best in the world.
*********नेपालमा पनि दक्ष जनशक्तिहरु छन**********
नेपालमा पनि विश्वको अरु राष्ट्रहरुसंग मुकाबिला गर्न सक्ने सामर्थ्य छ, यो कुरा यही उदाहरणले पुष्टि गर्छ।
तर बिडम्बना भनौं या के भनौं नेपालमा आर्थिक र प्रबिधिको कमी छ। त्यसर्थ नेपाली डाक्टरहरु भनेको जस्तो ब्यवहारिक कार्य गर्न बाट बञ्चित छ। सबै कुरामा दक्ष हुनको लागी हामीलाई अनिवार्य अभ्यास चाहिन्छ, जुन अभ्यासको लागी डाक्टरहरुलाई प्रबिधीको आवश्यक्ता पर्छ। साच्ची भन्नुपर्दा नेपालको कुनैपनि अस्पतालहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको अस्पतालनै छैन, चाहि बि पि कोईराला होस चाहे महारागञ्जको शिक्षण अस्पताल नै होस कुनै पनि WHO मापदण्डअनुसारको छैन। अब अस्पतालमा CT scan, MRI र DSA जस्ता अत्याधुनिक प्रबिधिहरु नेपालमा त्यति उपलब्ध नै छैन। मात्र बिपिमा र महाराजगञ्जमा एउटा एउटा CT scan र MRI छ होला। तर DSA त नेपालमा छँदै छैन होला।
यति हुन्दा हुन्दै पनि नेपालको डाक्टरहरु एकदम दक्ष छ, सिमित प्रबिधि र सिमित अभ्यासले गर्दा पनि विश्वको अरु डाक्टर सरह काम गर्ने दक्ष छ। हुनत नेपालको चिकित्सबिज्ञान पनि दु:ख लाग्दो नै छ, सबै दयनिय अवस्था छन ।
नेपालका कतिपय डाक्टरहरु अमेरिका जस्तो ठाँउमा काम गरेर अद्भुत बुद्दि देखाएकै हुन। कतिपय ठाँउमा नेपाली डाक्टरहरु अमेरिका मा पनि अग्रपंक्तिमा आउछन्। त्यसर्थ नेपालीहरु पनि अरु भन्दा केही कमी छैनन्, जोसंग पनि प्रतिस्प्रर्धा गर्न सक्छन तर सबै कुरा आफ्नो मिहेनत, प्रबिधी र वातावरण चाहिन्छ।
अस्तु!!!!!!!!!!!!!!!
Malai pani friendofparis ko kura sarai manparyoo.Sachi testai bhko hunu parcha hai.ha ha ha.And also salam to our doctors.We r very proud of you.
umeshjee, i think its a challenge for “andhabiswasi”
Great
Hello Friendofparis, You have great comment. hahahaha
Really good comment. I can not stop my laughing…
Hahahah
It is good for doctor to practice. ha ha ha ha …………..
Kaliyug ka God vaneko Doctors hun vanne kura yaha pusti vayeko chha. ab kidney transplant pani Nepalma hunu paryo. Kidney transplant ko namma Nepaliharu le barshik karadau rupaiya Indiama kharcha gariraheka chhan. Yesma sambandhit nikayeko dhayn turunta pugnuparyo.yesto facility Nepalma vaye pidit Nepaliharule thulo rahat mahsus garne thiye.
यो सन्ते ले क्या दे’को हेरन। रुद्री पुजाले मान्छेको क्यालिबर हरेर लैजान्छ? रुद्री नलगाउंदैमा अंतरीक्ष पुग्ने भए तिमीचैं किन यो धरतीमा बसेको त?
anyway .,.,BPKIHS is a great university in nepal..,
प्रिय सुलेखा, गगने, पहाडेहरु,
म धर्म बिरोधी हैन तर समाजका धर्मभिरुहरु चाहिँ मेरा घृणाका पात्रहरु हुन | उहाँहरु “बिज्ञान बिकासका लागि रुद्रिपुजा” भन्ने शिर्षकको समचारमा NAST मा रुद्रिपुजा लगाउनु ठिक थियो भन्ने नामहरु मध्य केही हुन | यो समाचारले उहाहरुलाई पक्कै झट्का दिएको हुनुपर्छ | तर चिन्ता गर्नुपर्ने कुनै करण छैन यहाँ | त्यो अपरेसन सुरुगर्नुपुर्ब हस्पिटलका कर्मचारि र डक्टरहरु मिलेर ठुलो पुजा लगाएका रहेछन | ल उमेसजी, यो खबर चहिँ किन नछाप्नु भएको नि? भगवानले सबैको भलो गरुन |
*** Micro Surgery in Nepal ? ***
Congratulation to those doctors who successfully reattached the hand back to Rajesh Tarpuriya. The first of its kind of operation in Nepal, I hope, the micro surgery procedure was followed correctly. If so, Rajesh will only have minor problems in future.
But Offcourse ! Hail to our Nepali Doctors and be proud for the technology that we also have. Hopefully This case will make Nepali Janata to open their eyes and to trust our own Doctors and Hospitals rather than running out to foreign countries to spend unnecessary money.
बलि दिएको टाउको जोड्न मिल्छकि मिल्दैन क्रिपया डाक्टरसावहरुलाइ सोधिदिन होला उमेशजि किनकि शाहि सेनाले मान्छेहरुको बलि धेरै दिएको छ कतै चिहानबाट निकालेर मेरो साथिको टाउको जोडेर बचाउन सकिन्छकि. त्यसो भयो भने सन्केर देविलाइ हात बलि चढाउने भन्दा देशको लागि लडेका धेरै सपुतहरुलाइ बचाउन सकिन्थ्यो.
NAST needs to learn from this. BP hospital believes in doctors caliber not in “Rudri Puja”.
के तपाइ लाइ ऐसको रहस्य थाहा छ?
सुन्नुस वलि चडाऐपछि उस्को हात वलि कि देवि कालिका को मा पुगेछ माता ले उस्को हात किन यहा ल्याऐको मेरो पहिलै देखि दस वटा हात ले ठाउ रिजर्व गरेको छ
प्लिज यसलाइ अन्त लियेर जाउ भन्नुभो ! उस्को हात आकाश पाताल कसैले पनि लियेनछ ! यमराज ले पनि म जिउदो मान्छे खाने ले येस्तो खन्छु क्ययो भनि हप्कायेछन !
त्य्सपछि त्यो हात घुम्दै गणेश जि को मा पुगेछ ! गणेश जि लाइ पनि हैरानि भयेछ ! खादै गरेको लड्डु छोडेर येसलाइ तुरुन्त धर्ति मा रि ब्याक गर्! भनि आदेश दिनु भयेछ !
मेरो येत्रो हात्ति को टाउको त जोड्न मिल्यो भने यो त के हो र भनि जर्कन थालेपछि उमेश जि धर्ति मा अवतरण गरि त्यो हात डाकटर को जिम्मा लगाउनु भऐछ र आफनो ब्लक मा क्या गफ दिनुभऐछ !
i appreciate the Medical Doctors of BP Koiralala Pratisthan.