ह्यापी गाईजात्रा !


गाईजात्रा सबैभन्दा बढी हास्य कलाकारहरुलाई लागेको छ। काठमाडौँमा आयोजित त्यस्तै एउटा हास्य कार्यक्रमको एक झलक: माअ‍ोवादीको हाई…कमाण्ड बैठक।

माअ‍ोवादीका नक्कली नेताहरुलाई त चिनिहाल्नु भो होला।


अब केही दिनमा नै सक्कली रामदेव नेपाल आउँदैछन्। तर नक्कली रामदेव भने गाईजात्रे कार्यक्रममा आइसकेका छन्।

केही दृश्य हेर्ने भए यो भिडियोमा हेर्नसक्नुहुन्छ-

18 Comments

  1. thanks very much mr manoj gajurel.
    girija ,gyanendra hudai prachanda ko pani caricacher
    hu-bahu gareko ma dhanyabad.

  2. of course the ‘gaijatra’ has given us not only the entertainment but also it has pointed out our mistakes and the corrective measures to be taken.

  3. ्स्वामी रामदेवको वारेमा पुर्बेलिजीको कमेंट देखेर लाग्छ उहाकों पूर्वाग्रहले ग्रस्त देखिनछ . एक्चोटी राम्रोसंग बुझेर मात्र त्यस्तो कुर लेखनु उचित होला है .

  4. not so bad.people focous towards good or bad, at the same time people should feel it and or government whatever to whome it concern about,and do better if is right, realized and improove if is wrong then something intresting to watch otherwise it will be the body without sence.

  5. mani
    you are absolutely right.All failed politician has come forward to represent our nation.what a crap???

  6. उमेश दाई
    माओवादीले यो गाईजात्राको हास्यब्यंग भिडियोबाट पनि पाठ सिक्नु पर्ने हुन्छ । हेर्ने मानिसले यसलाई विभिन्न तरिकाबाट लिन सकिन्छ । यसमा माओवादीको विभिन्न गतिविधिहरु देखाएको छ । गल्ति देखाउने मानिस नै सबै भन्दा राम्रो मित्र हुन्छ नि ।

  7. देश नै गाईजात्रा जस्तो भैसक्यो/ कलाकारलाई धेरै धेरै धन्यवाद /

  8. nepali government does not believe in the burocratic structure,
    real example the recent nomination of the ambassadors.
    Pampha Bhusal France

    2. Vijaya Kanta Lal Karna Denmark

    3. Yogendra Dhakal Australia

    4. Rishi Adhikari Malaysia

    5. Kamal Koirala South Korea

    6. Arjun Bahadur Thapa The UAE

    7. Sailaja Acharya India

    8. Suresh Chalise USA

    9. Murari Raj Sharma UK

    10. Dinesh Bhattarai Switzerland

    11. Surya Kiran Gurung Russia

    12. Ganesh Yogen Japan

    13. Pradeep Khatiwada Bangladesh

    14. Guna Laxmi Sharma Bishwakarma Myanmar

    15. Bala Bahadur Kunwar Pakistan

    16. Surya Nath Mishra Qatar

    17. Hamid Ansari Saudi Arabia

    18. Tanka Karki China

    19. Nabin Prakash Jung Shah Thailand

    20. Ramesh Hamal Belgium

    21. Baijya Nath Thapaliya Israel

    now how many of these people proposed are senior burocrats,
    may be 25 %, no 9 definitely yes, may be few other but rest are crap politician, failed politician, revolutanary politicial and couple of them murderers even.
    well if they could become ambassadors why not the government select ministers from central jail or bhadragol jail.
    if national burocracy is divided as their “BAU KO BIRTA”
    there is no difference in maila dai ko government and **rija bau ko government, or should i say **chande ko government.
    sayad yo gaijatra lai dhan ma rakhera nikaleko list hola…. SAYAAAAAD….
    UFFF NEPALI KO BHAGYA FUTEKO KATARO…….

  9. ओहो त्यो ठग रामदेवको त दुरुस्तै पो गरेछ नी
    नेपाली जनताहरु सावधान यस्ता ठगबाट अहिले नै सजग रहौं।
    यो ठगले चिकित्साबिज्ञान सबै असफल हो भनेर दावी गरेको छ र उसले प्रत्युत्पादनगरेको सिद्दान्त चाही धेरै राम्रो रे।
    हालसालै काठमाण्डौमा रामदेवको निकै बढी चर्चा भइरहेको छ। यो चर्चा उहिले धरानमा पनि चलेकै हो र धरानमा पनि जहातही रामदेवबादीहरुनै थियो तर समयको अन्तरालसंगै रामदेवको सिद्दान्त असफल मात्रै होईनकी हजारौ त्रुटी र स्वास्थ्यमा समस्या(side effects) उत्पन्न गराएको छ जस्तै की हाडजोर्नी दुख्ने, मेरुदण्ड दुख्ने, अनि झन झन तौल बढ्दै जाने जस्ता हजारौ त्रुटीहरु देखापरेको छ।
    यदी जो कोहीले अलिक जान्ने ईच्छालागेमा धरानको प्राय सबै व्यक्तिहरुलाई सोधेर थप जानकारी लिनुहोला।

  10. गाईजात्राको तपाईहरु सबैलाई शुभ-कामना /
    अब तेसो भये मनोज गजुरेल को हास्यब्यंग
    फेरी एक चोटी हेर्ण पौने भयो /
    यो राम बाबा भनेको को हो फेरी ?
    नेपलीमा लेखने बानी नभएकोले गलती भयेमा माफ पाउ है !!

  11. उमेशजी, छोटो भिडियोकोलागी धन्यवाद ।
    हैन, त्यो ठ्याक्कै रामदेवको अनुहारस“ग मिल्नेचाहीं को हो – उहि मनोज गजुरेल नै हैन र भन्या ? कस्तो दुरुस्तै भन्या !! हाहाहाहाहा !!!

Comments are closed.