
देशको सबभन्दा बढी अधिकार भएको व्यक्तिकी पत्नीलाई फर्स्ट लेडी अर्थात् प्रथम महिला भन्ने चलन केही पश्चिमी देशमा छ। त्यसैगरी त्यस्तो शक्तिशाली व्यक्तिका छोरालाई प्रथम छोरा, छोरीलाई प्रथम छोरी भन्ने गरिन्छ। नेपालमा खासै त्यसको प्रयोग हुन्न तर इजिप्टमा भएको प्रथम महिला सम्मेलनलाई प्रधानमन्त्री माधवकुमार नेपालकी पत्नीले सम्बोधन गर्दा पत्रपत्रिकामा प्रथम महिलाको सम्बोधन भनेरै आएको थियो। माधव नेपालको आधिकारिक साइटमा पनि श्रीमति गायत्री नेपाललाई प्रथम महिला नै भनिएको छ, हेर्नुस्। यो आधारमा त यो कुकुर प्रथम कुकुर हुने भो। किनभने यो प्रधानमन्त्री माधवकुमार नेपालले पालेको कुकुर हो, नाम हो टमी। आज कुकुर तिहार भएकोले देशभर अरु कुकुरका पनि दिन आएका छन्। तर यो कुकुरले बालुवाटारबाट बाहिर निस्केर अरु कुकुरसँग बोल्न पाएको भए म त प्रथम कुकुर हो नि भनेर पो फूँइ देखाउँथ्यो होला। कुकुर तिहारका दिन सबै कुकुरलाई शुभकामना दिँदै अरु नेताको पनि कुकुर हेर्ने भए भित्र आउनुस् है।
तलको कुकुरको पनि भाग्य खुल्न सक्छ है। किनभने यसका मालिक शेरबहादुर देउवा भारत भ्रमणबाट आजैमात्र फर्किएका छन्। निजी भनिए पनि यो भ्रमणमा उनले भारतीय प्रधानमन्त्रीदेखि लिएर अन्य महत्त्वपूर्ण नेताहरुसँग भेटवार्ता गरेका छन्।


देशमा राणा शासन कायम रहेको भए यही कुकुर प्रथम कुकुर बन्थ्यो होला। किनभने यसका मालिक हुन् पशुपति शमशेर जबरा।
अनि तलको कुकुर भने सूर्यबहादुर थापाको हो।

मन्त्रि हरु लाई कुकुर भनेर कुकुर को अपमान नगरुनुस है साथीहरु
When you have a serious injury (which is what Nepal is going through now) and you have just made to the emergency room. As an emergency physician,
do you start treating minor scratches and bruises first, or you would first treat
heavy bleeding and fractures?
I apologize for not writing in Nepali as I want to make aware to those who do not understand nepali language.I’m not writing this being an animal lover or animal rightist, however, it came to my concern about our religion itself.I really do not understand what is lacking in our religion or in our thoughts.On one hand we worship different species of animals such as dogs, craw, cows, bulls even snakes as god but on the otherhand we slaughter inhumanily those other animals in the name of god such as goats,buffaloes etc.We sacrifice animals in different rituals in our religion which is quite unacceptable as I believe.It is completely barbaric and shows our complete ignorance in this civilised world.I do not object eathing flesh of animals but it has to be practiced in a decent manner.Don’t we portray ourselves like a demon while slaughtering those animals in the name of god?I do not see any difference between the demons and us in this type of act.Why we are not able to change religion according to our present knowledge? Why we practice such barbaric rituals when we are in the 21st centuary? I really wonder about our religion and started in believing that our religion foundation was best for early men but not suitable for present generation.In my opinion all the religions of the world need drastic reforms and has to move accordance with the present situation.Why only religion should be followed as it was and all other aspects of human necessaties has to be changed according to the situation? These are the serious questions and has to be dealt seriously so that we can change our attitudes towards animal sacrifice.This is a grave problem in hindu religion and shame on us we are still moving in this practice being educated.Lets campaing for ‘Animal sacrifice not acceptable in modern society’ theme and atleast one forthnightly topic has to be considered in this mysansar blog regarding this issue.Lets come together to challenge this deep rooted fruitless system and abolish this barbaric act on animals and show the world that we nepalese too are civilised not barbarians.
ma लाई त kashai को कमेन्ट पनि मन पर्यन म संघ नया कमेन्ट छ
माकुने is a television
girija is a remote
सुजाता is a electricity
इंडिया is a powerhouse
america is a water
पुष्पकमल is अ flood
हिप्पी केश जिप्पी फेश बेल्चा जस्तो खुट्टा हाम्रो देशको प्रधान मन्त्रि कुकुर होकी मुरकुटा चिंनै सारो भो जान्नै गारो भो ! नेपाल को राजनीति अखामाथी को नै छारो भो लौन हामी जस्ता सोजा साझा लाई त बाच्नै गारो भो हजुर !!!!!!
हा हा
यो लेख एकदम मन पर्यो !
यदि तिनै कुकुरहरुको अवसेस रहेको भए नेपाल अझै पनि ढुंगे युग्मानै रहेको हुन्थ्यो होला तर धन्न अवसेस फेरिएछ l
कुकुर नै कुकुर ले चलाएको देश मा तपाई चै कुन कुकुर पर्नु भयो त ? अरु लाइ कुकुर देख्ने कुकुर चाहि कस्तो होला?
कुकुर रै कुकुरहरुले चलाएको देश
सबैले देखेका छन् यिनको भेष
घुष खादा खादा पाकिसक्यो यिनको केश
जय देश जय नरेश
पागल पन को पनि हद हुन्छ नि, कुकुर को इमान्दारिता लै येसरी हासी मजाक मा उदाउनु राम्रो हैन, यहाँ कमेन्ट लेख्ने हरु चै कति नम्बर को कुकुर पर्नु भयो नि? आफ्नो पनि नम्बर लगाउने कि अब?
यी नेताहरु पनि कुकुर त हुन् नि | येही तिहार मा पुजा गर्नु पर्ने थियो .
यी कुकुर को फोटोहरु धेरै पहिला अभिनुएइज टिभी बाट देखायको डकुमेन्ट्री बाट लियको को हो,कि कसो उमेश जी , जे भय पनि कमेन्ट हरु धेरै शंदर्भिक छन् .
नेता हरु लाइ कुकुर संग तुलना गर्दा कुकुर हरु को घोर अपमान हुन जान्छ | कुकुर बफादार र सौम्य हुन्छन |
this is a creative news, i enjoyed it thanks again to the writer. i hate all these comments.
साथीहरु
कृपया येस्ता नेताहरु लाई कुकुर जस्तो इमान्दार प्राणी सिट तुलना गरि कुकुरको बेयिज्जत नगरिदिनु भए राम्रो होला/
वास्तविक कुकुर त सिंह दरबार ओरिपरी घुम्छन| त्येसैले होला, जनताले पनि एउतै किसिमको मालाले तिहारको कुकुर र सिंह दरबारको कुकुरलाई उही किसिमले सजाई दिन्छन| फरक एति हो कि कोहि दंगदास त कोहि नतमस्तक दास|
यस्ता बेकारका Topics मा के गफ गर्नु!! परेको ठाउमा बोल्न नसक्ने नचाहिने ठाउमा बढी बोल्ने !!!
काठमाडौँ का भुस्याहा कुकुरहरुको बारेमा लेखेको भए कति राम्रो हुनेथियो होला ? अहिले पनि उही पुरानो फोटोहरु | सबै ठुला वडा को मात्रै चाकरी गर्न बाहेक केहि जान्दैनन यी पत्रकार भनौदा ले पनि
My sansar मा कमेन्ट पढ्न चै मज्जा आउन्छ,
साथिहरु हो आजकै दिन हो हाम्रा नेताहरूलाई माला लगाईं बच्चाको आची खुवाई मूत रूपी जल्ले शेचन गरी पूजा गर्नी/
साथिहरु हो येसको मालिक कुकुर भन्दा ता यो कुकुर धेरै इमानदार र बिश्वाशिलो देखिन्छ है/
अब अर्को पाली देखि कुकुर तिहार र नेता तिहार एकै दिन मानउने व्यवस्था मिलाउनु पर्यो. हाम्रा नेताहरु ले कुकुर त पाल्चन तर अलिकति मात्र पनि कुकुरको गुण बूजेनन
हग्नेलाए भन्दा देख्नेलाए लाज… अब नेताहरुलाई पनि चोइ चोइ भनेर बोलाउनु मात्र बाँकि छ.
वाह वाह सबै kukur haru आ aafno maalik जस्तै रहेछन | jhan kaaTTi kuTTi ठ्याक्कै मिल्ने त मा कु ने ankal कै रहे छ अनि शेर बा को ठ्याक्कै नै मिल्ने raichhan baa!! बरु कुकुर को सट्टा maalik लाइ नै पुजा गरेको भए झनै सान्दार्भिक हुन्थ्यो कि ?
माकुने को कुकुर हाम्रो कुकुर किन कि माकुने हाम्रो देस को प.म. ] साथीहरु बधाई छ है कुकुर पाएकोमा हे हे हे हे हे हे हे ]
अब देस हाक्ने जिम्मा पनि माकुने को कुकुर लै है ] उ कुर्ची मा बस्यो भने सबैसहमति हुन्छ है अनि अर्को कुरा संसार मै नया रिकार्ड कायम ] साथी हरु कस्तो लग्यो ?……………………
प्ल्ज कमेन्ट !
के गर्नु तेही कुकुर जति इमान्दार भएर देश मा राजनीति गरे कति राम्रो हुन्ठेयो होला!कुकुर हरु त आफ्नो ठाउमा ठिक छन् इमान्दार छन् तर तेस्तो मालिक जति सबै चोर र डाका अनि देशद्रोही ,
मेरो प्रश्न:
प्रथम कुकुर रामबरण यादवको कुकुरलाई भनिन्छ या माधव नेपालको?
या नि कि रास्ट्र प्रमुखको या सरकार प्रमुखको?
माथि गोर्खेजिको प्रश्नको बारेमा: हजुर हो, अमेरिकामा ओबामाको कुकुरलाई First dog
भन्दछन|
के के नहोला भनेको त माकुनेको बाहनको बखान पो रहेछ हा हा हा …….बरु कुकुर को दिनमा फूलमाला सहितको कुकुरजी तस्विर भएको राम्रो हुने थियो कि ? प्रथम कुकुर भनेको के हो फेरी मैले त केहि भुझ्ना सकेन माफ गर्नुहोला मित्र मलाई त यो लेख त हात्ती आयो हात्ती आयो फुस्सा जस्तो लग्यो है रिसानी भए माफ होला है |
कुकुर कै मध्यम बाट भए पनि तपैले तिहारको सम्झना गराई दिनु भयो. फ्री पनि त्यो मेरो घरको भोटे कुकुरको याद आयो. फेरी पनि माली गाइको सम्झना भयो. अनि तिखे गोरु,पाटे काग, सबै को याद आयो. यहि कुकुर तिहारका दिन देशमा परिबरता ल्याउछौ भनेर सिरमा कालो पट्टि बाधेर भाते कारबाहीमा हिडेको याद आयो. अब चै मावोबादिले नया नेपाल बनाउछ रे भनेर निन्द्रा पनि नभनी रात भरि राँके जुलुसमा हिडेको याद आयो. बुर्जुवा पदैलाई त्याग्नु पर्छ भनेर कलिला भाई बहिनि हरुको भाबिस्यलाई चकाना चुर बनेको पनि याद आयो. मलाई यो तिहारले धेरै कुराको याद गराउछ हामीलाई युज गरेर माथि पुग्ने तिनीहरुको कुनिती को पनि याद आयो. अन्त्यमा घरको न घाटको बनाएर छाडी दिने यो फोटामा देखिए जस्ता कुकुर रुपी नेता हरुको पनि याद आयो. तिनीहरुलाई जय होस्
म त्यस्तो जान्ने सुन्ने त होइन नै तापनि यो लेखको सार क हो बुझ्न सकिन हौ/ अनि क कुकुरलाई पनि प्रथम र दोश्रो भन्ने सुनिन्छा र ?हुन त हजुर हरु सबै विदेश तिर धेरै कुरा हरु देखिसक्नु भाको ले होला यो तर्क त नमिल्दो लग्यो नि समछार प्रेषक महोदय र आजको दिन कुकुर तिहार नै हो र तिनीहरु सबै प्रथम नै छन् हजुरको आशिर्बाद ले रिसानी माफ होला /धन्यवाद
सबै नेता हरु ले घर मा कुकुर पाल्दा रैछन र पो सबै को बुद्धि पनि कुकुर को जस्तै हुदो रैछा त / त्यहि भयर पो पशु को जस्तो राजनीति खेल खेल्दा रैछन त .यसै कारण ले हामी नेपाली जनता ले कहिले पनि शान्ति को अनुभव गर्न पाएनौ /” जुन जोगी आय पनि कानै चिरेका” भने जस्तो मा गरेर देखाउछु भनेर जुन अगाडी आय पनि कसैले गर्ने केहि होइन / सबै कुकुर हरु आफ्नो लागि मात्रै हेर्छन ,देश को ढुकुटी खतम पर्छन ,जनता को लागि कसै ले सोच्ने होइन .जनता ले कसरि आफ्नो जीवन चलाइरहेका छन् भन्ने कुरा कुनै नेता लाई पनि थाहा छैन ,यसरि कहिले हुन्छ देश को विकास ? जनता को आखाँ को आशुं कहिले पुछिन्छ? एस बारे हामी सबै ले गम्भीर भयर सोच्नु जरुरु छ. होइन र ?
उमेश जी यस्तो वाइह्यात कुरा कहाँ बाट आउछ? अरु कुनै नौलो कुरा छैन तपाईसंग? बेक्कार मा समय खेर नफालौं हो/
हुनत माकुने हरुलाई कुकुर बाहेक देश को चिन्ता भैदिएको भए यस्तो ब्लग पढ्नै पर्दैन थियो /
नेपालका सबै नेताहरु कुकुर होइनन दुख नमान्नु किनकि कुकुरले त घरको पहरा दिन्छ रक्षक हो नेता हरु भुस्याहा कुकुर पो त चोरेर छलेर खान जानेका मात्र राम्रो बस्तुसंग तुलना नगर्दा हुन्छा है !माकुने लै हेर्नुस कति पैसा खाइसकेको छ भाते देशमारा फटाहा! कति जनता दुख पाइरहेका छन् !तेस्को एक कुकुर पाल्ने ले सुदुरपश्चिम मा १ लाख जनता पालिन्छ……………………..
प्रकाश पुन मगर
नोर्थ भिक्तोरी बेस क्याम्प
बग्दाद इराक
[email protected]
कुकुर तिहारका दिन कुकुर र कुकुरका मालिका नेतालाइ संगै राखेरा पुजा गर्दा कसो होला?
नेपाल को सबै नेताहरु लाई उनीहरुको जन्म दिन को (कुकुर दे ) को हार्दिक सुभकामना …!!!
नेपाल का सबै भुश्या कुकुर हरु सबै माकुने को घरमा लगेर पूजा गर्दा राम्रो हुने थेयो…….
हाहाहाहा के के न होला समाचार भनेको त हसोनै लाग्यो यस्ता कुकुर को पनि समाचार नै बन्यो खै के खै के
नेताहरु सग यी कुकुर हरु को आनुहार मिल्दो रहेछ. माधव कुमार को कुकुरलाई नै हेर्नुस न same like makune,sher bd.also like same his pet animals .
ई कुकूर हरुको जस्तै नेपाली जनताकोपनि माया गर्न सीकुन हाम्रा नेताहरूले
चेतना भया नेता हरुलाई |
नत्र नेपाली जनताले इ कुकूर हरुको भन्दा बेहाल भूस्या कुकूर को जस्तो हालत बनाउने छन |
बुझी राख जनताको पसीना, खून खाने हरामी नेता हरु |
मलाई तपाइको तर्क राम्रो लाग्यो. कुकुर तिहार को दिन , माला सहित को कुकुर भैदिएको भय कति राम्रो हुन्थ्यो होला हगी! यो पढेर मलाई म १४ वर्षा हुदा बाघले हाम्रो भोटे कुकुर खाएपछि र तिहार मा कुकुर पुजा गर्न नपाउदा को पो सम्झना पो गरायो/ अनि २०४६ हाल मा बुवा खोला तर्दा बगाएर सोर्ग्य लोक हुनुवयापछी दशैं मा टिका लगाउन नपाएको याद ….बिदेस मा दशैं तिहार मिस हुदा, नेपाल मा साथी भाइ , इस्थ मित्र , आफनत संग हुन न पाउदा ..हामी पिडित हुन्छौ , अनि हाम्रो पिडा लै कसले ? मेरो येस्पली को दशैं तिहार एकदम मिस वाई रहेछ.
सालोक्य जी, तर जे भय पनि मलाई त तपाई नै प्रथम बेक्ती पो हुनुहुन्छा कि जस्तो लाग्छा नेता हरुको कुकुर को फोटो हामीलाई देखाई दिनु हुने ! नया काम, जोश जागर को लागि धन्यवाद को साथ दीवावाली र तिहार को सुभकमाना छ है !
मंगल तामांग
सबै कुकुरहरुलाई हाप्पी बर्थ डे । 😀