गीत राख्‍ने भाँडो- 'आईपट'

गम्भीर र राजनीतिक ताता बहस गर्न छाडेर एउटा हल्का हाँसोको कुरा पनि है त आज। चिनियाँ सामान बेच्‍ने राजधानीको एउटा पसलमा एप्पल कम्पनीको आईपड हैन, ‘आईपट’ पो बेचिने रहेछ। ठीकै हो, त्यो एप्पलेले नजानेको, खासमा गीत राख्‍ने भाँडो अर्थात् ‘पट’ नै त हो यो।


59 Comments

  1. ल बधाई छ लेख लेखेर positive भन्दा negative comments पाएकोमा

  2. Dont u have any other good thing to write, u tried to convince us that the mistake did by small shop (ie also a small spelling mistake) as a big issue. if it was a mistake then, it happens, No one in this world is perfect.
    have u done any research for this article, what is ipot why ipot instead of ipod and how much it cost so and so…., , from this article u and we got nothin, So better go an get some good article.

    if i were u, instead of writing in to blog,i would have told that shopkeeper and convine him the mistake or find out what is behind writing ipot instead of ipod.
    i think the editor of this article have no job or couldnot find any good thing to write so i request u to do more hard work so that u get some good article, With such kind of article u r wasting ours and urs time so be specific and respect others time too.

    Sorry i dont want to be bad but the thing u did was also not so good.

    regards,

  3. खाना खाने बेलामा कसैले ” सर, तपाइले दाल,भात खानु भयो ” भनेर सोध्यो भने यदि उसले खाएको रहेछ भने के भन्छ ” yes, i had ” सबै कुरा खाएको रहेछ भनेर बुझिन्छ ! त्यहि हो ‘ipod’ ठाउमा ‘ ipot’ भएछ जे होस् Ipot को (–>) एरो पनि ipod को नजिकै पुगेर रोकिएको हुन्छ, त्यसैले ग्राहकहरुले बुझिदिए भै गो |

  4. त्यो “आइपट” सहि नै लेखिएको पनि हुन सक्छ/ सक्कली समानको जस्तै झुक्किने नाम राखेर सामान बनाउन चीन धेरै अगाडी छ/ चाइना मार्केटहरुमा आईफोन जस्तै देखिने माइफोन, नोकिया N95 जस्तै देखिने NOKYA N95 जस्ता थुप्रै सामानको दुरुस्त फोन हरु सक्कली सामानको एक चौथाई मुल्यमा पाइन्छ/

  5. संसारका सबै भन्दा चलेका ब्राण्डहरुले आफ्ना उत्पादन हरु चीनबाट नै गर्ने गरेका छन् त्येसैले गर्दा चिनिया सामान भनेर उपहास गर्नु पर्छजस्तो त मलाई लाग्दैन. .

  6. अंग्रेजी भाषा “हत्यारा-भाषा” हो…! एसले अन्य भाषाको हत्या गर्यो, गर्दैछ र गर्नेछ !

    के गर्ने नेपाली ले त्यो गीत राख्ने भाडो बनाएको, नेपाली नाम नै हुन्थ्यो अनि खैरेले यसरि नै बिगारेर केहि भन्थ्यो होला !
    “मुर्चुङ्गा” भन्न नजानेर “मुछुंगो” भने जस्तै !!

  7. वाहियात र बकवास भनेर तपाईहरु किन कमेन्ट गर्नु हुन्छ ? पहिला नै भनिसक्नु भा छ नि “गम्भीर र राजनीतिक ताता बहस गर्न छाडेर एउटा हल्का हाँसोको कुरा पनि है त आज” अलि अध्ययन गर्नुस न

  8. मुर्खाईंपूर्वक लेखिएको लेख र प्रकाशित गर्ने त्यो भन्दा मुर्ख हुने काम!

  9. औसत नेपाली हरुको आम्दानी कम भए अनुसार समान पनि सस्तो मा पाउनु नै ठुलो कुरा हो, चाहे त्यो चीन बाट नै किन नहोस…………

  10. यो एउटा उदाहरण हो हामी नेपाली कतिको सिक्छित छौ भन्ने कुरा त्यसैको उपज हो यो mysansar मा वाहियात समाचार देख्ने पाठक हरु

  11. एस्तो कुरामा पनि लेख लेखनी हो भने त दिनमा करोडौ लेख लेख्नुपर्छ| सबैले जानेकै कुरा होनी काठमाडौँ मा नेवारी समुदाय धेरै छ अनि उनीहरु को बोल्ने तरिका बेग्लै छ भनेर | जस्तो हामीले खान खानुभयो भन्छौं उनीहरु खाना खाएर ल्यायो भन्छन अनि एस मा पनि भोलि एउटा लेख लेखे हुन्छा सिर्सक म आजै दिन्छु “ल्यायो को अर्थ के ” धन्येबाध
    प्रकाश गौतम

  12. Boy girl come, play slingshot, loss of marble भनेझै यस्ता झुरपटास लेख लेखेर हामीलाई बुद्बु बनाउने काम गरेर अन्त्यमा पागल बनाउने रणनीति लिए जस्तो लाग्छ, salokya जी!

  13. माइसंसारले सबैको दिमाग भुट्ने काम गर्छ ।

  14. दुनिया को दिमाग खराब गराउन काम छैन माई संसारमा !!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  15. ‘तातो न भुत्लो’ को लेख लेखेर माइसंसारको ईमेजमा खराब पुर्‍याउने अभियानमा लाग्नु भएको क्या हो? त्यसो नगर्नुस् है हामी जस्तो पाठकलाई मर्का पर्ला नि!

  16. सायद एपल को आइपोड नभयर चाइनिज आइपोट होलानी त……

  17. समाचार थोरै सम्प्रेषण गर्नुस र समाचार, समाचार जस्तो होस् पढ्न लायक बकवास ले पेज भर्नु भन्दा खाली नै राख्नु राम्रो हुन्छ………………..

  18. “pod” भनेको पनि भाडो नै होइनर Normally container.

  19. काम पाइनस बुहारी खरानी घस .
    बकवास
    बकवास
    बकवास
    बकवास

  20. ‘आईपट’ म संग पनि छ तर यो टच स्क्रिन हो यु .स. $१९९.०० म किनेको हो तर भाँडो पर्दीन 160 जी.बि को हो यो ………

  21. कामी काले र काले कामी को अर्थ एउतै होइन र !बुजे भैहलोनी

  22. यसको मालीक पक्कि पनि एनेकापा maobadee हुनुपर्छा माओबादी हरु नाम परिवर्तन गर्न महीर छन् |

  23. खाई न पाई छाला को टोपी लाई , नाइटो को दबाई टाउको मा लगाई/
    very funny lekh

  24. जस्तो सामान भए नि हामीलाई सस्तो मा सेवा देकै छ अनि किन गरिब नेपाली जनता ले महँगो हाल्ने हैन र…

  25. एउटा चिनिया समान बेच्ने पसल ? चिनिया भन्ने बित्तिकै नेपालीहरुको सोच कस्तो छ भने मलाई अजिब लाग्छ | नेपालीहरु आर्थिक रुपमा त गरिब भएकाले नै सस्तो चिनिया समान उपभोग गरिरहेका छन् | सोचाइ पनि गरिब नै छ | उमेशजीले चिनिया समान भनेर चिनिया उत्पादनको उपहास गरे जस्तो लाग्छ | संसार नै अहिले चिनिया उत्पादनले मात्रै चलेको होइन यसको अर्थतन्त्रमा निर्भर हुन थालेका छन् |

  26. हाहा के के हुन्छ के के नेपालमा त्यो सायद लेख्ने बेलामा हाम्रा साहुजीको मुख लत्पतियेर i pot भनि दिनु भयो होला अनि लेख्ने ले लेखि दियो . र अर्को कुरा भाषा भनेको बुझे काम चले हुन्छ जस्तो लग्न थालेको छ म यहाँ chinise हरु संग इशाराको भरमा जिबन बिताएको थुप्रै भै सक्यो .

Comments are closed.