ह्यापी भ्यालेन्टाइन्स डे

प्रेम दिवसका अवसरमा अधिकांश विदेशी र केही नेपालीको क्यामेराबाट खिचिएका नेपाली जोडीहरुको फोटो।

काठमाडौँको एउटा बेञ्चमा एक जोडी। फोटोः Mr Mlungu

कपनको गुम्बाबाट काठमाडौँको दृश्यावलोकन गर्दै एक जोडी। फोटोः temp13rec


पोखराको फेवाताल किनारमा एक जोडी। फोटोः blakep76


चिडियाघरमा एक जोडी। फोटोः Salokya


एक्लै बस्दा सँधै मलाई…..हनुमानढोका दरबार क्षेत्रमा जोडी मानिसहरु र बिजोडी कुकुर। फोटोः Dynax5D


पशुपतिमा नेपाली जोडी। फोटोः Yadavop


सन्तुष्ट नेपाली जोडी। फोटोः Desired

हँसिला वृद्ध जोडी। फोटोः pinotti

र, प्रेममग्न जोडी। फोटोः Yadavop

53 Comments

  1. ओहो ! सम्पादक ज्यू ! अरु सबै राम्रो फोटो छ , तर किन त्यो कुकुर एक्लो भयो ? साच्चै,,,, अस्ति कार्तिकमा मनाएर बसेको होला !!!!

  2. कस्तो बिडम्बना माया प्रेम को लागि पनि दिन छुट्याउनु /

  3. के हो Valentine डे ?
    अंगालो मा चपक्क हुने ,
    ओठ ले ओठ छुने/
    बर्सोउ दिनको प्यास एकेई दिन मा धुने ,,
    अनि छोरि बिग्री भनेर ,
    आमा बाबा घर मा रुने /
    घर मा साथी कहाँ छु भनेर ढाट्ने,
    छोरि चाही केटा सग डिस्को मा नाच्ने ,

  4. भ्यालेनटाईन् डे

    हेप्पी भ्यालेनटाईन् डे
    नभेटेको धेरै भो
    बिर्सी सकेउ कि
    माया टाढा गए पछी
    तड्पी रहेउ कि
    मुटु भरी सङ्गाले छु
    नछुट्ने बाचा
    सपनीमा झल्झली
    बिर्सी गयौ कि

    तिम्रै यादमा तड्पी रहेँ
    टाढा रहे नि
    भेट्ने आशा दैनिक जीवन
    जहाँ भए नि
    जीवन सङ्गी तिम्रो याद
    भेट्ने आशा गर्दै
    अजम्बरी माया छ है
    प्रणय दिवस सम्झी
    हेप्पी भ्यालेनटाईन् डे

  5. सर्ब प्रथम यो माथि पेज कभर भएको तस्बिर लिने फोटोग्राफर साथि लाई धन्यवाद भन्न चाहन्छु / यसरी एक नेपाली युगल जोडी सबेरै मिर-मिरे उज्यालो मा माया साटा-साट गरिरहेको दृश्य एकदमै मनमोहक देखिन्छ /

    ”सम्पूर्ण नेपालीहरु प्रति पनि मेरो यो २०१० को प्रेम दिवसको अबसरमा हार्दीक शुभकामना भन्न चाहन्छु /” तपाईहरुको प्रेम सफल, सु- मधुर अनि सधै अटल रहोस… तपाईहरुको जीवन मा सधै सफलता अनि खुशीको लहरहरुले चुमी रहोस…!! जय प्रेम दिवस!!!

  6. Good Job, Its not bad its cool in globalization.
    The system flourish which yours or my father and mother not enjoyed is defeat of our culture, system and mainly generalism.
    Do you think our culture Tij and why it is getting less popular even its have unexplainable value for those whose love is true.
    Coz its show up era and defeat of culture due to poverty and dishonesty

  7. सबै लाइ प्रेम दिबशको शुभकामना…..
    भगवती रिझाल को लागि एस्पेसल्ली भन्न चाहान्छु कि “I Love you and Happy Valentine day for you my sweet heart”
    तिम्रै यादमा तड्पिरहेको
    खुम राज शर्मा
    हाल इराक

  8. मानिश जन्मिने , जोडी खोज्ने , बिहे गर्ने / बचा जन्माउने , हुर्काउने , अनि बुढो हुने , फोटो मा भए जस्तो..कपल को / तेस्पची मर्ने./ तेस्पची अर्को पुस्ता ले पनि तेस्तै गर्ने./

    योओ के का लागि कसले एस्तो सृस्ती गरेको होला…? जिबन के हो ? कहाँ बात आयो ? प्रिथिवी के हो कहाँ बात आयो…? येत्रा जीव हरु कहाँ बात आए ?

    मलाइएत सबै सपना जस्तो लाग्छ ? कहिले त म सपना मा त छ कि जस्तो लाग्छ….

    मर्नु एउटा सत्य हो…….जिउनु एउटा सपना हो…/

    happy valentine day………..

  9. सन्तुष्ट नेपाली जोडी हिट होला जस्तो छ है!
    त्यसो त त्यस मुनिका बाजे पनि कम छैनन् – बजैलाई राम्रै लाइन मारी रहेका
    छन् ढुंगे चौतारीमा!

  10. जाड, जूवा र जारी
    हुने गर्दथे काधभरिका भारी
    केटाले केटी र केटीले केटा
    बेटाले बेटी र बेटीले बेटा
    च्याप्दै हिडेको देख्दा म स्मरण गर्दछु मेरो यूरोप यात्राको
    १९९८ सालमा होल्याण्ड जांदा त्यस्तै देखेको
    आज मेरो देश होल्याण्ड भन्दा के कम छ र ?
    जोडा जोडी भेटिन्छन उस्तै घर घर !

  11. प्रेम मात्र होइन बिछोड पनि यसको अर्को पाटो रहेछ |
    बितेका यौवनलाई सम्झेर यौटा गीत लेखेको छु |
    ” आज फेरी सम्झनामा तिम्रो तस्बिर हेरिएछ,
    आँखाबाट आँशु झरिगो |
    धेरै टाढा गयौ तिमी फेरी भेट नहुने गरि,
    मलाई बिर्सन गार्हो भो |
    हो … हो …….मलाई बिर्सन गार्हो भो |

    शम्भु गुरुङ,
    धरान- ११ सुनसरी |

  12. हाम्रो पालामा
    केटी देख्दा
    राता धर्साहरु दगुर्दथे
    हाम्रा गालामा
    भुतुक्कै भइन्थ्यो लाजले
    आजकल हरेक साल भ्यालेन्टाईन् डे रे !
    थानकोट घुम्ने रे
    ओठले ओठ चुम्ने रे
    देखादेखी त्यो पनि
    म बौलाए कि समय मलाई थाहा भएन
    मलाई पनि मेरो श्रीमतीको गाला चुमु चुमु भा छ
    उहिले त लाज मान्थिन खै के भन्ने हुन् यो साँझ?
    आज भ्यालेन्टाईन् डे
    !

  13. फोटाहरु राम्रा छन् | अब आरिस गरेर पनि केहि छैन |
    उनीहरु खुसि छन् भने बस्, कसले रोक्न सक्छ र ?
    जे होस् लुकेर लिएको तस्बिर एक प्रकारको राम्रो
    लाग्यो| – शम्भु गुरुङ |

  14. “VAlentine’s dAY” लाई “जोडी” कालागि मात्र सिमित नपारी “परिवार तथा साथी-संगी” हरुसंग पनि मनाउदा कसो होला ?? (What if we would celebrate “VAlentine’s dAY” not only with Couple but also with FAMILY n FRIENDS ??)

    एउटा राम्रो गीत – http://www.youtube.com/watch?v=p3taPnFryNo
    “……. उडी छुनु …….” – http://www.youtube.com/watch?v=cGs8vtjDxxY
    “जय भोली” – चटक्कै बिर्सने कि ?? – http://www.youtube.com/watch?v=y__hGIzJpGY

  15. “हेप्पी प्रेम दिवस” माइ संसारका सबै माया गर्ने साथीहरुलाई |
    विशेष गरि मेरी प्यारी पत्नी कला गुरुङ प्रति |
    आजको दिन समर्पण छ |
    शम्भु गुरुङ, धरान-११ सुनसरी, नेपाल |

  16. 7777777777 77777777777
    77 7777777777 7777777777777777
    7777777777777777 7777777777777777
    7777777777777777777777777777777777777
    777777777777777777777777777777777777
    7777777777777777777777777777777777
    777777777777777777777777777777777
    7777777777777777777777777777777
    7777777777777777777777777777
    77777777777777777777777777
    777777777777777777777777
    777777777777777777777
    7777777777777777777
    77777777777777777
    777777777777777
    7777777777777
    7777777777
    7777777
    77777
    777
    77
    7

  17. अतित सम्झाउने र बर्तमान दुखाउने फोटो मात्रै ……………………??????????????

  18. सन्तुष्ट नेपाली जोडी र प्रेम मग्न जोडिले मन छोयो..आहा कति राम्रो फोटो २ जोड़ीको…प्रेम दिवसको सबैलाई सुभकामना

  19. हाम्रै दशैँ तिहार रमाइलो लाग्छ मलाई./ यी त पछिमी हरु को पोस्ट कार्ड बढ्ने प्रथा हो/ बिगत केहि वर्ष देखि पचिमा हरुको नाकल गरेर व्यलेंतिने गरेका छन्./ मलाई त २-४ वर्ष भयो यू वालैंतैन भनेको…

    फोटो राम्रो छ…/

  20. the one with santusta nepali jodi…i simply loved it.i m speechless but just want to have such click with my life partner when i grow old.

  21. This is what is called Western Expansionism.

    It looks nice to celebrate Valentine Day, without knowing where it came from, who started and why.

    What’s wrong about it? At least a festival of expressing love!!!!

    But deep inside, the Western expansionists are selling their cards (what the heck it means i do not know; it’s nothing more than a piece of paper; I never acknowledged its importance), and other gifts and making money from a poor country like Nepal.

    They are replacing our values. They are spoiling our underaged youths to be disobedient to their parents; underaged pregnancy, break-ups, exploitation of girls and so forth.

    Sorry, I have never celebrated it.

    I feel pity for the war-torn Nepali youths and their parents who are forced into this “unwanted culture.”

  22. nepal ma pani valentine day manauda achamma lagchaa yi yuba haru le europe ko culture share garna hune tara neta haru le desh bikas ko nikas share garna nahune ……europe jastai nepal bhaye po valentine day manauda pani ananda lagchaa …tyasto kata maar garne desh ma valentine day “prem diwas” euta cartoon ho…haaaaa

  23. pic taken in zoo …
    we can see trash water bottle floating over water ..
    if those couple were the polluter … then shame on them …..

  24. ______8″”=””8’__”88a88’________________
    __.._.;88m_a8___,8″”_”8__________________
    ___”8″‘__”88″__A”_____8;________________
    _____”8,__”8___8_______”8,______________
    ______”8___8,__8,_______”8_____________
    _______8,__”8,_”8,_______8,_____________
    _______”8,__”8,_”badbo0oy.__________
    ________”badbo0oy”‘___badboy”____________
    ________,8″___8″__I3.m888″______________
    _______,88P”””””I3I888888________________
    _______”‘_________”I888_________________
    ____________________”I8________________
    _____________________”I8_______________
    _____________________”I8_______________
    __________,bad.””i,___I8″”____,boy,’.____
    _________m””____._”8.8_I8___,8″____.__”8_
    ________i8__._’__,mi””___8I8_,8_.__’__,8″88
    ________88.’_,mm””_____”8I88″m,,mm'”____
    ________”8_m””_________”I8___””‘________
    _________”8_____________I8_____________
    ________________________I8_____________
    ________________________I8″”___________
    ________________________I8_____________
    ________________________I8_____________
    _______________________””I8____________
    ________________________I8_____________
    _______________________,I8______________
    _______________________,I8______________

    Celebrate Your Valentine’s Week with Your Valentine
    7 February Rose Day
    8 February Propose Day
    9 February Chocolate Day
    10 February Teddy Day
    11 February Promise Day
    12 February Kiss Day
    13 February Hug Day
    14 February Valentine’s Day
    15 February Slap Day
    16 February Kick Day
    17 February Perfume Day
    18 February Flirting Day
    19 February Confession Day
    20 February Missing Day
    21 February Break Up Day
    Happy Valentine’s
    SUBASH SHRESTHA
    DOHA QATAR

  25. Dami

    Its good to see such a blog in mysansar amid worste political condition of Nepal. Thanks lot for the people in picture specially old couples.

    Enjoy

  26. .

    Happy Valentine Rajani..
    See you soon..

    Love you..

    \\
    \\_ \\
    (‘) \\_
    / )=.—(‘)
    o( )o( )_-\_

    your
    Amar Subba, L.A. USA

  27. अरु त त्यस्तै हो तर व्रृदृ जोड़ी खूबै घत लाग्यो

    -बिनोद तिमिल्सिना,धरान-१६
    हाल:दोहा,कतार

    • मलाई त एक जोडी मान्छे र जोडी नभाको पशुको फोटो अर्थपूर्ण लाग्यो।

  28. मिलेंन मिलेना मिलेना!!!
    बेलाई माँ सम्बिधान सभा को चुनाब न भएर दिक्क र मलिन अनुहार लगायेका ब्रिद्द प्राणी हरुलाई संतुष्ट र हसिलो जोड़ी को उपमा मिलेना ???
    र अनी यो लुकी लुकी बा आमा को आँखा छाल्दै लब गारी हिड़ने अनी चिडिया खाना ,किर्तिपुर ,थान्कोट को पार्क माँ रुख मुनि बसेर अरुले देखला की भनी चुप्प चुप्प खाने लाइ के को भ्यालेन्तैन!!!!!
    पड़ने बेलामा लब गरेर हिड़ने नाखार्माउला केटा केटी लाइ दिन पर्दैन भ्यालेंताइन स्यालेंताइन!!!!
    प्रजनन अंग अथबा भनौ सम्बेदंसिल अंग को राम्रो बिकास नै भा को हुन्न ,खाली रुन को लागी लब गरेका मोरा मोरी हरुले !!!!अली अली लब को स्वाद चाख्ने बेला भयेपछि गरेको भए कती राम्रो हुन्थ्यो???

    • प्रेम गर्न उमेर बादक हुदैन भन्ने त माथि का तस्वीर हरु हेर्दा प्रस्ट नै छैन र मदन जी ???

    • अब एस्तो लाग्दै छ ,
      देस को सबै भन्दा ठुलो मुद्दा भ्यालेन्टाइ दे हो |

  29. ____xxxxxxxxxx______xxxxxxxxxxx
    ___xxxxxxxxxxxxx___xxxxxxxxxxxxx
    ___xxxxxxxxxxxxxx_xxxxxxxxxxxxxx
    ___xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
    ____xxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
    _____xxxxxxxxxxxxxxxxxxxxxxxxxx
    ______xxxxxxxxxxxxxxxxxxxxxxx
    _________xxxxxxxxxxxxxxxxxx
    ___________xxxxxxxxxxxxx
    _____________xxxxxxxxx ะ
    ______________xxxxxx
    _______________xxxx
    _______________xxx
    HAPPY VALENTINE’S DAY

    • प्रेम दिवशको अवशरमा सम्पूर्ण नेपाली हरुमा आत्मीय प्रेमको शुभ कामना / प्रेम नै सफल नेपालको आधार बनोस, प्रेम नै नेपालीको इमान बनोस, प्रेम नै नेपालीको चिनारी बनोस,नेपाल
      ” Land of Love ” बनोस , इश्वर संग येही प्रार्थना गर्दछु /

      • क्यामेरा म्यान जी फोटो त लुकी लुकी खिचे जस्तो छ नि कतै कुटाई खाइन्छ कि भनेर त होइन हा.. हा.. हा …हजुर आमा र हजुर बाबा हरुको चाही सहमतिमा खिचेको होला अगाडी बाट छ

Comments are closed.