युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

बसन्तपुरमा भने अर्कै ‘एकता’ सभा

काठमाडौँको दरबारमार्गमा व्यापारीहरुको आह्वानमा भएको सद्‌भाव र्‍यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे। [...]

लौ हेरम् न त सर्वोच्चले के गर्दो रहेछ

गएको वर्ष मङ्सिर ९ गते सर्वोच्च अदालतले संविधान सभाको म्याद थप बारे यस्तो फैसला गरेको थियो-

“….तसर्थ वर्तमान संविधान सभा गठन भएपश्चात संविधान निर्माणका सम्बन्धमा हालसम्म के कति उपलब्धिहरु हासिल भएका छन् र कति कार्यहरु बाँकी छन्? ती कार्यहरु पूरा गर्न नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ को प्रतिबन्धात्मक बाक्यांशले अभिनिश्चित गरेको अवधि ननाघ्ने [...]

वार्तामा कुरा मिल्यो, बन्द लगायतका आन्दोलन फिर्ता

आन्दोलनरत आदिवासी जनजाति र सरकारबीच आज राति भएको वार्तामा कुरा मिलेपछि बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। कुरा नमिलेको भए भोलि पनि बन्द जारी राख्‍ने भनिएको थियो। वार्तामा ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। के के भयो सहमति, हेर्नुस्-

[...]

संविधान सभाको म्याद ३ महिना थपिने

नभन्दै बिहान मैले जेको संभावना थियो भनेर तलको ब्लग लेखेको थिएँ, त्यस्तै भएको छ। तर मैले यो कुरा चाहिँ अलि ढिलो हुन्छ होला भन्ने ठानेको थिएँ। १२/१३ गते तिर बल्ल। तर दलहरुले आजै तीन महिना समय थप्नेमा सहमति गरेका छन्। प्रधानमन्त्री कार्यालयमा भएको चार मठाधीश (कङ्ग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा)हरु म्याद थप्न सहमति जुटेको [...]

जेठ १४ मा संविधान ? आउँदैन !

…नआए नि केही हुनेवाला छैन

जेठ १४ आउन अब पाँच दिन मात्रै बाँकी छ। अझै पनि केही नेताहरुले जेठ १४ भित्रै संविधान जारी हुन्छ वा हुनै पर्छ भनी भाषण गरिरहेका छन्, मिडियाले छापिरहेका छन् र त्यसैको विश्वासमा पर्नुभएको छ ? तपाईँले पनि जेठ १४ भित्र केही गरी संविधान आउला भन्ने ठान्नुभएको छ ? जाग्नुस् ! [...]

अझै बन्दको मार

आन दोस्रो दिन पनि काठमाडौँ लगायत देशभर बन्दको मार छ। आजको बन्द बारे केही भिडियो र केही अपडेटका लागि ट्विट हेर्न भित्र आउनुस्-

[...]

साम्प्रदायिक नारा लगाउनेलाई कारबाही गर !

आदिवासी जनजाति महासंघको आह्वानमा सुरु भएको ७२ घण्टे बन्दको पहिलो दिन काठमाडौँमा भयावह रुप देखियो। लेख्‍नेले लेख्‍न नसक्ने र सुन्नेले भन्न नसक्ने खालका साम्प्रदायिक नारा लागे। मान्छेहरु पत्रकारमाथि भएका आक्रमणमा बढी केन्द्रित भएका छन्। निश्चय पनि सूचनाका संवाहकमाथि हुने आक्रमण सह्य हुन सक्दैन। तर त्योभन्दा पनि गम्भीर आपत्तिजनक साम्प्रदायिक नारा आज लागेका छन्। समय मै [...]

आज फेरि बन्द

आज फेरि बन्द छ। आफ्ना माग पूरा गराउन बन्द गराउनै पर्ने मानसिकता सबैमा हावी हुन थालेपछि यस्तो हुन थालेको हो। काठमाडौँमा विगत १३ दिनमा बन्द आह्वान गरिएको यो आठौँ पटक हो। तराईका केही जिल्लामा लगातार बन्द भएको आज छैटौँ दिन हो। काठमाडौँमा केही बन्दको असर बिल्कुल परेन। तर केही बन्दले पूरै ठप्प बनायो। आजदेखि [...]

ह्यांग आउट

पि. आर. गिरी

वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार को सम्झना आयो आज पुनः | अनि शीसा वाट बाहिर हेरिरह्यो, मन भरी कुरा [...]

मन्त्रीहरुले काम पाए

बिना विभागका मन्त्रालयहरु लाज पचाएर ओगटिरहेका मन्त्रीहरुलाई आज बल्ल प्रधानमन्त्री बाबुराम भट्टराईले काम दिएका छन्। दलहरुसँग कुन दललाई कुन मन्त्रालय दिने भन्ने सहमति भएपछि उनीहरुलाई प्रधानमन्त्रीले काम बाँडेका हुन्। तर अझै पनि चार मध्ये एक उपप्रधानमन्त्रीलाई अझै कुनै काम दिइएको छैन। कृष्ण बेलबासे (माले), यदुवंश झा (माले समाजवादी) र बद्री न्यौपाने (चुरे भावर) भोलि मन्त्री [...]

eXTReMe Tracker