"लौ सबले भन त यो राजा चाहिन्न अब त"

सँधै भरी निरंकुशलाई मलजल छर्ने
जनतालाई मारी मारी आफ्नै पेट भर्ने
लौ सबले भन त यो राजा चाहिन्न अब त
धेरै बग्यो रगत
गणतन्त्र ल्याउने अब त

अस्ति शुक्रबार लोकतन्त्र चोकमा आयोजित गणतन्त्र साहित्यिक अभियान कार्यक्रममा दीपक भट्टराईले गाएको गीतका केही अंश हुन् यी। हिजो अन्तरिम संसदले दुई तिहाई बहुमतबाट राजतन्त्र फ्याँक्न सक्ने गरी अन्तरिम संविधान संशोधन गरेपछि अब नेपालमा गणतन्त्र चाहियो भने अहिले नै आउन सक्ने भएको छ। यसका लागि सबैले ‘यो राजा चाहिन्न अब त’ भन्नु पर्ने हुन्छ। हेर्नुस्, यो राजाको दोहोलो काढिएको गीत भिडियोमा भित्र।

भिडियो डाउनलोड गर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

4 Comments

  1. Hope this time these politicians are serious. If we had our way, we did not need gyanendra, his useless son even for a second as anything of Nepal. But do not forget to nationalise this assets. A criminal must not be let walk free with all his loots of 237 years.
    Before that fix the army who can be biggest obstacle for removal of gyanendra the monster murderer.

  2. *** A step closer to the Republic of Nepal ***

    We have a rich king in the poor country. The corrupt monarchy institution has no place in 21 century Nepal. It has to be wiped out before all troubles will cease.

  3. aba hamile tatha (madheshi, tamang, limbur, gurung, rai ra anya jati sabai le pani) barabari hisha ma rajya sanchalan garna paunu parchha. yesko lagi sabaile (bahun haru le pani) udar dil dekhauna saknu parchha, natra etro pariwartan ko k matlab rahyo ra…

Comments are closed.