सावधान, असारदेखि इन्टरनेट नचल्न सक्छ


दुई महिनापछि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा माइसंसार चलाउन खोज्दा केही पनि नदेखिन सक्छ। माइसंसारमात्रै हैन, तपाईँको कम्प्युटरमा कुनै पनि साइट नखुल्ने स्थिति आउन सक्छ। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले अहिले यस्तै चेतावनी दिइरहेको छ। यदि तपाईँ प्रभावित हुनुहुन्छ र एफबीआइले भने सरह गर्नुभएन भने आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन। यस्तो स्थितिबाट कसरी बच्ने त ? एफबीआइले अहिले केही उपायहरु बताइरहेको छ। अहिले नै केही क्लिक गर्नुभयो भने तपाईँ त्यो स्थितिबाट बच्न सक्नुहुनेछ।

यदि गर्नुभएन भने ?

केही लाख प्रयोगकर्ताहरुको इन्टरनेटसँग सम्बन्ध विच्छेद हुनेछ। त्यसमध्य एक तपाईँ पनि हुन सक्नुहुनेछ।

तपाईँले थाहै नपाईँ अन्तर्राष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरलाई संक्रमित बनाइसकेका छन्। त्यसमध्ये एउटा कम्प्युटर तपाईँको पनि हुनसक्छ। एफबीआइले केही महिना अघि अमेरिकाको सरकारी कम्प्युटरहरुलाई बचाउन एउटा सुरक्षा जालो बनाएको थियो। अब त्यो सिस्टमलाई सट डाउन गर्न लागिएको छ।

एफबीआइले अहिले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट www.dcwg.org मा गएर तपाईँको कम्प्युटर संक्रमित हो कि हैन हेर्न आह्वान गरिरहेको छ। यदि संक्रमित हो भने त्यहीँ यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको छ।

मैले त्यो साइटको http://www.dns-ok.us/ मा क्लिक गरी हेर्दा मेरो कम्प्युटरमा हरियो चिह्न देखायो

यसको मतलब मेरो कम्प्युटर संक्रमित छैन। यदि यस्तो खालको रातो देखिएको भए तपाईँको कम्प्युटर संक्रमित हुन्थ्यो र तपाईँले जुलाई ९ पछि इन्टरनेट चलाउन सक्नुहुन्न।

हरियो आए त केही गर्न परेन। रातो आयो भने नि ? धन्दा नमान्नुस्, यो साइटमा क्लिक गरी http://www.dcwg.org/fix/ तपाईँले निःशुल्क टुल डाउनलोड गरी बनाउन सक्नुहुन्छ।

ह्याकरहरुले विश्वभरका ५ लाख ७० हजारभन्दा बढी कम्प्युटरलाई आफ्नो नियन्त्रणमा लिएका थिए। माइक्रोसफ्ट विन्डोजको अपरेटिङ सिस्टममा भएको कमजोरीको फाइदा उठाउँदै उनीहरुले ती कम्प्युटरहरुमा विभिन्न सफ्टवेयरहरु इन्सटल गरेका थिए। यसले एन्टिभाइरस अपडेट अफ मात्र गरेन, इन्टरनेटको डीएनएसलाई समेत बिगारिदिने काम गर्‍यो।
अमेरिकामा सबैभन्दा बढी ८५ हजार कम्प्युटर यसबाट प्रभावित भएको भनिएको छ। २० हजारभन्दा बढी कम्प्युटर प्रभावित भएका देशहरुमा इटाली, भारत, इंगल्यान्ड र जर्मनी छन्। त्यसैगरी स्पेन, फ्रान्स, क्यानाडा, चीन र मेक्सिकोका कम्प्युटर पनि प्रभावित भनिएको छ। प्रभावित कम्प्युटरहरुको हिट इन्डेक्स म्यापमा नेपाल पनि छ जस्तो देखिन्छ।

[तपाईँले जाँची हेर्दा रातो देखायो कि हरियो, तल कमेन्टमा लेख्नुहोला ल !]

थप जानकारीका लागि
http://www.fbi.gov/news/stories/2011/november/malware_110911
http://www.sfgate.com/cgi-bin/article.cgi?f=/n/a/2012/04/20/national/w110653D95.DTL

149 Comments

  1. This is not a hoax or scam… This is a fact and they’re going to close down internet for those who protest against government. It wont be closed for everyone but sites like youtube,twitter,facebook can go down forever for their own good.

    Join the Revolution!!! Say No to CISPA(Cyber Intelligence Sharing and Protection Act) !!!!

    Sign the petition here:
    http://www.avaaz.org/en/stop_cispa_corporate_global/

  2. म बौलाहा हुँ। बौलाहा भए पनि माइसंसारमा कमेन्ट लेख्‍न मन लाग्यो

  3. हरियो आयो भन्ने हरु लाइ कसै ले पनि लाइक गरेको छैन के भानु र खै … के हो के हो ………..

  4. This is nothing. I checked it myself and I was advised by that site that my computer might be infected even though it showed green. Then, I followed the instruction to fix and takes to the site where we need to pay money to buy antivirus software. So, it is a kind of propaganda to sell antivirus software. Everybody knows that millions of computers have been infected but it says that some thousands of computer in particular zone are infected. It sounds funny and even my computer is infected the FBI can not block my computer.

  5. लौ न मेरो खबटोमा त रातो पो आयो!!!अब के गर्ने होला???

  6. मेरो मा त श्याम स्वेत आयो? के गर्ने? ह्या इन्टरनेट अफ्फ़ गरेर एन्टी भाइरस बाट पुरा कम्प्युटर स्क्यान गंरे …..पछी पो हरियो आयो…

  7. हरियो आयो :हरियो आयो :हरियो आयो :हरियो आयो :हरियो आयो

  8. अरु कतै क्लिक स्लिक गर्नु पर्दैन, Aryan जी ले भनेको तरिका अपनाउनु सबभन्दा उत्तम! सबभन्दा safe.

  9. हरियो सरियो केयी हैन बरु अमेरिकाकै चाल पो हो कि जस्तो छ है यो त । यस्तो डर देखायो अनि जो जो त्यो वेब साइटमा जान्छन तीनको सब डाटा तान्यो । झन् software नै राख्न लगाएपछि त जहिले पनि एक्सेस हुने क्या काइदा ।

  10. हुर्रे म बचे भनेर उफ्रिदै जसले कमेन्ट गरेका छन तिनीहरु सबै फसे ….FBI लाइ कम्ति नठाने हुन्छ विश्वको इन्टरनेट युजरहरुको व्यक्तिगत कुराहरुको लेखाजोखा राख्न को लागि यस्तो चाल नहोला भन्न सकिदैन …कोहि निस्कियो मेरोमा रातो आयो भनेर …कोहि पनि निस्किएन सायद ….सबैको हरियो निस्किन्छ अनि FBI मा तपाइँहरुको IP address स्टोर भयो ….यो कुरा उग्रबादीहरुलाई पक्रनको लागि धेरै राम्रो हो तर व्यक्तिगत जिबनको हस्तक्षेप पनि हो …आफै विचार गर्नुहोस …..

  11. ल, हरियो भन्दा चै के को थ्म्प्स डाउन नि ? अचम्म छ बा ………..

  12. मेरो मा त केइ पनि आएन हाहा …..म तेयो साइट मा जावु कि नाजवु भयो .”.फेसल्ला ओन द स्पोट ” गर्नु पर्ल्ला …हरियो अको हरु सबैए लाई बधाई छ ,भन्नु मन पो लायो …

  13. शिक्षित भनौदा हरुको वाहियात बुद्धी देख्दा अचम्म लाग्छ “पेड से गिरा खजुर पे अट्का ” भन्ने उखान सँग मिल्छ यो FBI को जुक्ती आफ्नो झिङे चiल मा फसाउने तरिका ।अमेरिकाले आफुले आँफैलाई निकै चलाख छ भनी देखौन यो कर्तुत गरेको हो भन्ने कुरा सोर्है आना शाही हो।

  14. FBI चालमा फसियो नि..पहिले त ठिकै लाग्या थियो, FBI ले hyackers बाट बचाउन को लागि सहयोग गरे जस्तो लाग्यो र आफ्नो कम्पुटरलाइ पनि जाचाइयो, स्वस्थ नै देखियो..तर केहि साथि हरुको तर्क पूर्ण कमेन्ट देखेपछी चाही FBI ले नै फसाएको जस्तो लाग्यो, सम्पूर्ण IP address को record राखेर व्यक्तिगत क्रियाकलाप मा निगरानी राख्ने FBI को चलाखी पूर्ण चाल हो यो..साथी हरु, आफु त फसियो, टेस्ट गर्न बाकि चाही नफस्नुस !!

  15. F B I को चाल हो यो, सबै info आफ्नो हातमा राख्नको लागि |

  16. हरियो . धन्यबाद मईसंसार लाई. तर यो कतै FBI को trick त होइन? सबैलाई click गर्न लगाएर tracking गर्ने .

  17. लौ है यदि माइसंसारले भनेको ठिक हो भने मा त् सुरक्षित रहेछु……..
    धन्यबाद माइसंसारलाई

  18. एस्तो नाथे कत्ति आयो कत्ति गयो, खै त्यो Y2K ले के के नै गर्ला झेई गरेथियो… के भयो त?

    • Y2K को असर रोक्नको लागि कम्प्युटर र IT क्षेत्रका बिज्ञहरुले धेरै मेहनत गरेका थिए रे मित्र l मलाई पनि हाम्रो IT को मास्टरले भनेको है l

  19. मेरो कम्प्युटर मा पनि हरियो देखायो . ल बचेछ .

  20. हरियो त हरियो नै देखायो तरयो कुरा साँचो हो र?

  21. लौ हेर , मेरो मा रातो पो आयो है ,खुरा पाती ले इन्टरनेट बिहिन बनौंनी त होइनन्….

  22. अहिले जतिसुकै हाउगुजी देखाए पनि अमेरिकाले आफ्नो देशको कम्प्युटरहरू तेत्तिकै कहाँ बेइमानीको हातबाट मर्न दिन्छ र !!
    नो टेन्सन !!

    • बिनोद जी,
      खाँटी मूर्खले देखेमा australian जासूस को चाल भन्ला फेरी !!!

  23. Checking for DNS Changer on Windows Vista (pending)

    मेरो ल्यापटपमा भिस्टा प्रोग्राम छ र पेंडिंग देखायो अब के गर्ने होला ?

  24. धेरै धेरै धन्न्यबाद मी संसार , मेरो कम्प्युटर मा पनि हरियो नै देखायो

  25. कुरा त ठिकै हो,तर मलाई संका लाग्यो है,हुन् त नाबिगार्नु नडराउनु भन्छन तर पनि यो एफबिआइ को चाल हो जस्तो लाग्यो मलाई त,एक किसिम को आतंक श्रीजना गरेर सर्बसाधर्ण को आइपी एड्रेस पत्ता लगाई व्यक्तिगत गरिबिधि को गुप्तचरी गर्ने चाला हुन् सक्छ,(ह्याकर लाइ ठिक बनाउने उद्यस्य भए पनि यो तेती बिस्वसनिया चै लागेंन मलाई)बिस्वो मा करोडौ व्यक्ति हरु कम्प्युटर प्रयोग गर्छन,अनि तिनीहरु ले गर्ने हरेक मुभमेन्ट को निगरानी गर्न यो एकदमै सजिलो उपाय हो,हुन् त मलाइ तेती धेरै थाहा छैन तर मन मा संका लाग्यो,हामि अमेरिका लाइ हाम्रो आइपी एड्रेस किन दिने?म त केहि क्लिक गर्ने वाला छैन,यदि कुनै दिन मेरो कम्प्युटर(कम्प्युटर नै बन्द गर्न सक्ने हिम्मत त के होला र इन्टरनेट कनेक्सन बन्द गरिदिने होला) बन्द गरियो भने नया तरिका ले प्रयोग गरिन्छ,तर अमेरिकी खुरापाती चाल मा चै परिदैन,लु जा जसले जे भने पनि…………
    आशिस
    स्विस

  26. सुचनाको लागि माई संसार लाई धेरै धेरै धन्यवाद / मेरो कम्प्युटर मा पनि green देखायो/

  27. I personally think the public has higher threat from FBI itself rather than the so-called hackers.

    So, Lets not be fooled and fall on the tricky trap of the FBI. The sole purpose of these websites is to pull individual’s personal digital information to the FBI’s database rather than to secure public from the hackers threat.

  28. खोइ कम्पुटर check गर्ने भनेर FBI ले नै हाम्रो कम्पुटरमा नानाभाती राखेर हाम्रै जासुसी गरेको हो की, अमेरिकाको इतिहासमा यो नया कुरा त होइन, पहिले पनि ९/११ पछि बिना सुचाना जनताको फोन रेकर्ड गर्ने, इमेल चेक गर्ने गरेको थियो…. येस्पाली पनि नया भाम्तो गरेको होइन भन्न चै सकिन्न . जेहोस , मेरो पनि हरियो नै देखायो

  29. Happy to see most of us have “Green” but I wanted to put more info as we might be missing one cornor case….
    Interested ? Please keep on reading below …..otherwise happy computeing 🙂

    Even if you see “Green” by accessing http://www.dns-ok.us/ , it
    doesnot mean that your computer is safe and has not been affected by
    the DNSChanger malware. Note the line in the website where it
    clearly says “Please note, however, that if your ISP is redirecting
    DNS traffic for its customers you would have reached this site even
    though you are infected.”

    So, to know your computer has not been affected by DNSChanger
    malware you need to check DNS setting in your computer itself.
    The below document from fbi site has very useful and all required information please read and follow the step,
    http://www.fbi.gov/news/stories/2011/november/malware_110911/DNS-
    changer-malware.pdf
    or
    Here is quick step you can follow to make sure your computer has

    been affected by the malware or not,

    1. open command prompt and type ipconfig/all
    2. Check the DNS server Ip and if it falls anywhere in one of below ip number then that means your computer has been affected other wise your are 100% safe !

    85.255.112.0 through 85.255.127.255
    67.210.0.0 through 67.210.15.255
    93.188.160.0 through 93.188.167.255
    77.67.83.0 through 77.67.83.255
    213.109.64.0 through 213.109.79.255
    64.28.176.0 through 64.28.191.२५५

    Note: In most homes, computers are assigned an IP address in the range 192.168.1.2 to 192.168.1.254, and the default
    gateway and DNS servers are set to 192.168.1.१

    If this is the setting you have in your computer then it’s has not been affected/changed by any malware !

    ….Cheers

  30. धन्यवाद छ हजुरलाई…माई संसार मार्फत सुझाप दिनु भएकोमा !
    महिले पनि तेही भने अनुसार हेर्दा मेरो कम्पुटर को स्क्रिनमा पनि…
    हरियो नै आयो……!

  31. धन्यवाद माइसंसार जी लाई मेरो मा हरियो नै देखायो |

  32. I think this is another big ‘Bhoot’ hallaa (rumour about ghost). I don’t blame Mysansar but perhaps the big brother is planning to secretly connect to every computer in the world in the pretext of checking DNS error. Once you click, your computer might be mirrored somewhere and your personal data could be read remotely. We live in the UK and we have not been alarmed by our ISPs. Even if my computer does not run the Internet, I could buy another one after July 9. But I can see that this rumour has really panicked the Nepalis. I would rather wait for advice from our ISPs. Thanks anyway Mysansar.

  33. मेरो मा हरियो र रातो दुवै देखियो एस को समधान के होला ? मलाई एस को तुरुन्तै जवाफ चाहियो ,,,

    • हरियो अनि रातो दुवै देखाउछ अनि तल वेबसाइट दिएको हुन्छ कुन भाषामा चेक भनेर तपाइलाई जुन भाषा सजिलो लाग्छ त्यहि भाषामा क्लिक गर्नुस पत्ता लाग्छ

  34. जानकारीको लागि माईसंसारलाई धेरै धेरै धन्यवाद | मेरोमा पनि हरियो नै देखायो |

  35. मेरो सिस्टम मा चाहि आधा रातो आधा हरियो देखायो अब के हुन्छ होला ?

    • झापालीहरुको पारै यस्तै हो । उपयोगी जानकारी दिईराछ ब्लगरले, उस्को कुरै खै के खै के भन्या जस्तो ।

  36. साथी हो मेरो त हरियो आयो कसैको रातो आयो भने चै जानकारी पाऊ है…….. मलाई त खोइ के खोइ के जस्तो मात्र लग्यो है………….

  37. ही हा हु मेरो कम्प्युटर ले पनि ग्रीन देखायो

  38. हरिया चुरा हात भरि …..ह़ा हा हा ……..हरियो हरियो ………बाल बाल बचियो …..

  39. धन्येबाट मेरो संसार सुचनाको लागि मा अमेरिकामा बस्छु मैले मेरो संसारले भने अनुसार गरे मेरोमा हरियो रंग आयो मेरो सथिकोमा रातो आयो अनि सुझाब अनुसार सबै गर्दै जादा हरियो आयो धन्येबाट .

  40. मेरो कम्प्युटरमा हरियो चिह्न देखायो

  41. My DNS Resolution looks strong GREEN
    My computer appears to be looking up IP addresses correctly!

  42. आज हुन सक्छ हरियो होस् अनि पछि कुनै कारणले यो site खोलेको कारणले चाही कम्प्युटर बिग्रियो भने के गर्ने होला नि ?

  43. खै के खै के आइले त हरियो छ असार सम्म रातो पो आउने हो कि ?
    good to know thanks my sansar

  44. हरियो देखायो खबर गरिदिनु भयो को मा माइ संसार लाइ धेरै धन्यवाद छ /

  45. नेपालमा नि कसैको रातो आउला र ? मेरो नि हरियो नै आयो………..

  46. Thank you “mysansar team” for keeping us updated with such a disaster.
    And also we are really proud of “FBI” for such a wonderful defense !!!!

  47. ग्रीन नै देखायो ..धन्येबाद ६ माइसंसार . कम लाई

  48. सूचनाको लागि धन्यवाद । मेरो त हरियो देखायो !

  49. सूचनाको लागि धन्यवाद । मेरो त हरियो देखायो !

  50. खबरको लागि धन्यवाद ! मेरो कम्प्युटर मा पनि हरियो नै धेकायो !!!!!

  51. हरियो देखायो..कति छिट्टो गर्दो रैछ मोरा ले …

  52. मेरो कम्प्युटर त् हरियो रैछ हुर्रे ……………..!!!

  53. हरियो बन
    नेपाल को धन!!!!
    मेरो मन भिन्न
    हरियो चिन्ह!!!!
    हआकर मुर्दाबाद
    माई संसार जिन्दाबाद !!!!!

  54. के होलानी अब केटि साथी सांग बोल्नु नपाउने भयोनी के के ….

  55. हरियो देखायो भने पछि सुरक्षित हैन त ?

  56. खबरको लागि धन्यवाद । मेरो कम्युटरमा त हरियो देखायो |

  57. धन्यवाद शालोक्यजी,
    अहिलेता हरियै देखाउदै छ, यै बिचमा रातो हुने पो हो कि?

  58. मेरो पनि हरियो नै देखायो धन्यबाद mysansar

  59. धन्न म चै बचेको रैछु.. हरियो नै देखायो . धन्यवाद छ .

  60. मरो त बरिलै हरियो देखायो !
    मरो त बरिलै हरियो देखायो !
    मरो त बरिलै हरियो देखायो !
    मरो त बरिलै हरियो देखायो !
    मरो त बरिलै हरियो देखायो !
    मरो त बरिलै हरियो देखायो !
    मरो त बरिलै हरियो देखायो !

  61. यो कुरा साँच्चीकै होला त? ह्याकरहरुको धम्की पनि हुन सक्छ तर मेरोमा त हरियो नै देखियो ।

  62. धेरै धेरै धन्नेबाद मेरो संसारलाई …मेरो डेस्कटॉप माँ त हरियो देखायो…………

  63. DNS Changer Check-Up

    DNS Resolution = GREEN

    Your computer appears to be looking up IP addresses correctly!

  64. खबरकेा लागि धन्यवाद । मेरेा कम्युटरमा त हरियेा देखायेा ।

Comments are closed.