यहाँ यस्तै छ


अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ) को मोटरसाइकलको प्रयोग यसरी हुँदैछ सुदूरपश्चिमको धनगढीमा। सडक चाहिँ नेपाल-भारत सीमा तर्फ जाने बाटोको हो।

निलो नम्बरप्लेटको सवारी साधन घरायासी कामका लागि वर्जित छ। तर यो फोटोमा सवारी चालकले आफ्नी पत्‍नीलाई भारतीय सीमाबाट सामान टन्न किनेर बोकाएर घरतिर लाँदैछन्। फोटोः[email protected]

80 Comments

  1. Comment by harke:
    Which language is this?

    — Moro le preeti ma type garera paste gare jasto cha. Unicode type garne URL deum sathi ho.

  2. प्रीय मित्रहरु,
    बहस चालू गरौ सरकारले लीन लागेको एक दिनको salary को जून We have just found out that we are required to deduct one day’s salary from the Poush salary from each staff member to deposit with the government for the ‘Youth Self Employment Fund’.

  3. yesto bebhar garne lai karbhai garnu par6 bhanne sandesh yaha bata sambhandit nikaye ma pugna sakosh yahi sub6a lakhda 6u.

  4. sabi bhanda pahele ta yo yeti thulo kura nai hoina nepal ma yo euta bick matra miss use bha ko hoina yo ta bick ho oil pani kam bhaye pugcha ktm ma thula thula officer ,police .minister ko gadi miss use bha ko huncha tyo gov office ko thula post ko army,police ko gadi ma chora chori lai jai nepal hall ,school.newroad,samma chodne lina jane kam huncha like a TAXI yes lai kasle rokne?

  5. फिनी हरएको थाहा छैन गहुका गेदा गन्नु भने को यही हो जस्तो लगेयो मलाई त !

  6. Thank you for the information. I request you to give correct information only when you write it publicly. The bike is of UN NOT of INGO.

  7. भकारी रित्तिएको थाहा छैन गन्हु का गेडा गन्छु ,भने जस्तै लाग्यो मलाई त।

  8. I do not mind at all. Government owned party has been running more than 100 vehicles without tax paying, learning should come from top not from bottom, so no commend at all, they did very good job. Government has not obeyed the rules why the people should?

  9. देस र जनताको भावनाको दुरुपयोग गरिरहेका नेताको खेदो खन्न छोडेर जाबो INGO को मोटरसाइकल दुरुपयोग गर्‍यो भनी बिना प्रमाण फोटोको भरमा यस्ता तुक नभएका समाचारको के महत्तो ?

  10. o:t} xf] g]kfndf. t/ ;fyLx? g]kfndf ;/sf/L ;dktL sf] t ;b’kof]u x’g ;s]sf] 5}g, cO og hL jf] sf] t s’/} g u/f} xf]nf.
    of] ;fdfGo s’/f xf] g]kfn df. l

  11. देस र जनताको भावनाको दुरुपयोग गरिरहेका नेताको खेदो खन्न छोडेर जाबो INGO को मोटरसाइकल दुरुपयोग गर्‍यो भनी बिना प्रमाण फोटोको भरमा यस्ता तुक नभएका समाचारको के महत्तो ?

  12. नेपाली हुनुमा यसैमा त छ नि गर्ब, जब कुनै घरमा, घरब्यबार चलाऊन स्त्री ( आमा ) को जती भूमिका हुन्छ। त्यस्तै जुन घरको आमा सिक्षित हुन्छिन त्यो घरको बाल बच्चा पनि निकैनै तेजिला र चाडै नै सिक्षाको ज्योति तर्फ लम्किन्छन । यो परम्परा पहिले देखी नै भएकोले यसरी नै आज सम्म कायम छ । यो त राम्रो होइन सबैलाई थाहा भएको कुरा नै हो तर यसको उपया चाँही के हो नि ऐले सम्म कुनै कानुनी कारबाही कसैले गरेका छन । यसरी यस्तो सम्पत्ति आफ्नो निजी काममा प्रयोग गर्नेलाई मृत्‍यु डन्ड एक जनलाई दिएर हेर्नु होस् आर्को पल्ट बाट कसैले पनि यो काम गर्दैनन भन्ने कुरामा २ मत कसैको नहोला भन्न सक्किन्न !

  13. one of the worst postings in mysansar I have seen. A photo with no background information based on reality, just hypothesis. The guy could be helping someone/could be misusing not clear. The matter should not come here without some good evidence.

  14. hayy guys stop it!!!!!!!!!

    it is very hilariuos to discuss all these nonsence.
    seems everyone is soo concerned abt the issue. why donot we ask at self ”if i were in his place?” would have done more than that coz the nature of all nepalese is very obivious so lets change self first and try something new rather than running behind others.

  15. यो बाईक कुनै एन जी ओ को नभै यू एन डी पी अन्तर्गत गाउ शहर सझेदारी बिकास कार्यक्रम तथा सहभागीतात्मक जिल्ला बिकास कार्यक्रम ले गाउ तथा शहर बिकास का लागि चलायका कुनै एक स्थानीय बिकास कोश को हो । जस्ले जिल्ला तथा नगर भित्र रहेका बस्ती तथा गाउ का महिला तथा पुरुष हरु को सानो समुह बनाइ उनिहुरुको आर्थिक जीवन्स्तर उकास्न मद्घत गर्छ । बाईक वला गाउ मा आफ्नो काम सकी आफ्नो घर फर्कदा गाउ मा पाहिने तरकारी पनि ल्याको हुन सक्छ । पछाडि बस्ने उस्को साथी वा अरुलाई मद्घत गरेको पनि हुन सक्छ । यस्को लागि ब्यर्थको बहस गर्नु ठीक होइन । लुना जी बुझेर मात्र कमेन्ट गर्दा ठीक होला ।

  16. neta harule nadinala bechera khada, kasalai kehi matalab chaina,usale ta bichara bidesi ko sampati ko chahina gare ko chha? khupi bhahe timile pani gara na ho…?

  17. कुनै ठुलो कुरा होइन साधारण कुरा हो तर यस्तै यस्तै साधारण कुराले त बिगारेको छ नि नेपाल लाइ अनी तपाई हामी नेपालीलाई!अपराध चाहे ठुलो होस या सानो अपराध अपराध नै हो !गल्ती चाहे ठुलो होस या सानो गल्ती गल्ती नै हो !त्यसैले चाहे लुगा सिलाउने सियो नै किन नहोस सम्बंधित बिषय बस्तु भन्दा बाहिर र सम्बंधित निकाय को अनुमति बिना प्रयोग गर्नु भने को ग़लत काम हो र शभ्य ब्यक्ति को लागी अशोभनीय काम हो!त्यसैले ब्यक्ति लाइ होइन तर ब्यक्ति बाट भएको यस्तो किसिमको काम अबश्यपनी ग़लत हो र यस्तो हुनु हुदैन!यस्तै किसिमको कुनै पनी अमर्यादीत क्रियाकलाप देखा परेमा तुरुन्त यसको उजाग्रह दिरिदिनु होला!र यो बिषय को लागी पनी रिपोर्टर लाइ धेरै धेरै धन्यबाद!

  18. एउटा जाबो मोटर साईकलमा यती ठुलो तिगडम सुहाएन , सबैको विस्वासिलो भरपर्दो टिकाउ माईसंसार यस्तो सार्है सस्तो कुरालाई यती ठुलो बनाएर तपाईंको ब्लगमा स्थान दिनु कतै पनि कुनै पनि तरिकाले पचेन । अब गैर सरकारी संस्थाको मोटरसाईकल यसरी प्रयोग भयो उसरी प्रयोग भयो भन्दा कुन स्थितिमा प्रयोग भयो त्यो बुझ्नु पर्दछ । सरकारी पैसामा बिदेश बिदेश धाउनेहरु , देशको ढुकुटी रित्त्याएर हावाई जहाज चड्ने हरु ,जनताको ढुकुटीमा मदमस्त बनी तान्डव न्रित्य गर्ने हरु , सरकारी पजेरो गाडीमा भएभरको साखा सन्तान राखेर कहिले धुलिखेल कहिले नगरकोट , कहिले पोखराको फेवा ताल त्यस्ताहरुको चाँही कहिले हो छापिने यो ब्लगमा हजुर ? के भो त बिचराले आफ्नु सानो घरेलु सामानको लागि प्रयोग गरेछ मोटर प्रत्यक कुराहरुको भाउ आकासिएको छ गाडीलाई तिर्ने भाडा ले छोरा छोरीलाई कमसेकम टिफिन को पैसा त पुग्दछ भन्ने लागेको होला । सो उसले अफिस आउने जाने बाटो नजिकै ईन्डियाको बोर्डर सामन पनि किनमेल हुने अनी अहिलेको जमाना एक्लै हिंड्नै गार्हो त्यो माथि पनि आईमाई मान्छे त्यसैले साथमा गएको होला यसमा किन यती ठुलो हल्ली खल्ली ?

  19. कुरो ठीकै होला। तर किन सुदुर पश्‍चिम जाने? काठमाण्‍डौमा यस्‍ता
    INGOs छ्‍यापछ्‍यापती छन। पहिले यही बाट शुरु गरे कसो होला?
    INGO/NGO मा काम गर्ने हरु राम्रा पनि छन जसले आवश्‍यक सेवा
    पुर्‍याईरहेका छन। तर कतिजना यस्‍ता पनि छन जसले
    विदेश भ्रमण गर्ने खेती गरेका छन transparency को नाममा र
    के कति आयकर बुझाऊछन भन्‍ने कुरोमा ललल छैन।
    कसरी हुन्‍छ कर छलेका हुन्‍छन। यस्‍ता कुराहरुको पनि
    फोटुसहित खुलासा गर्नपर्‍यो।

  20. सानो कुरा त हो नि !भन्दै भन्दै हामी कती तल परी सक्यौ के हामीले यता तिर बिचार गरेका छौ \सरकारी,गैर सरकारी वा भनौ ब्यक्तिगत सम्पत्ति सित्तैमा पाइयो भन्दैमा यसरी दुरुपयोग गर्दै जादा कस्तो चलन,व्यबहार बनिरहेको छ् जस्को कारण देश र समाजको बिकासको लागि आएको सम्पती दुरुपयोग गरी ठुला ठुला महल,बैक बैलेन्स,छोरा छोरीलाई बिदेश शिक्षा आर्जन गर्न,समाजमा ब्यक्तिगत हैकम कायम गर्न प्रयोग भइरहेको कारण मानिसलाई जसरी हुन्छ पैसा कमाउने सोचाइ र व्यबहारले नै आज देश भड्खालोमा परिरहेको छ् र देश उठनै नस्क्ने गरी लडिरहेको छ् \यदी देशलाई उठाउने हो भने हे पापी सोच र ब्यबहार गर्ने लाशहरु नखोस देश र जनताको सुखद भबिस्य !नठडाउ देश र जनताको आसु र रगतमा तिम्रा अनैतीक सुखका महल !

  21. I got chance to read some of the comments.This is true,different people have different vision.But the thing is we should be clear and shouldn’t misuse the the power and properities.I have seen hundreds of NGO workers and begging money from the donor and spending in taxi fare, lunch and dinner,seminar in big hotels etc.They also receive handsome salary and proudly say that we are social worker.I don’t have a word to tell them.
    we shouldn’t do this and that we are working for poor, helpless……this and that.
    In my opinion help as much as you can,god will help you,don’t expect anything from anybody.Don’t deceive yourself,that’s the main thing that you have to understand.I don’t have any comment for those who works in NGO/INGO but my request is don’t say one thing to the donor and do the other thing in the country.If you are a really social worker you should try live as simple as a general people.If you are social worker and making handsome money,spend your luxurious life,you can’t be a social worker anymore.OR I haven’t understood the meaning of social worker

  22. It is not big issues. We can not figureout the conclusion based on the picture that we have seen. The INGO can prodides the moterbike to the emplyees as their facilities. he might gave ride to someone women on the way back home or office.

  23. साथीहरु पशुपतिमा आज साँझ फेरी मारामार परेछ, वाइ स्याल र राजाभन्डारिहरुको ! तपाईंहरुभने यू यन को १०० सि सि को मोटरबाइक को पछी ?

  24. This motorbike has blue number plate. Blue number plates are given only to foreign missions in Nepal that have diplimatic status. INGOs do not have diplomatic status, and therefore do not qualify for it. INGO vehicles have red number plate. This is not to say that INGO vehicles are not used for personal purpose.

  25. अफिसियल कामको लागि नै प्रयोग भएको अवस्थामा ति महिलालाई लिफ्ट दिएको हुन सक्छ अथवा कुनै कुनै संस्थाले छुट्टीको समयमा पनि अफ्ना कर्मचारीहरुलाई घर आवत जावत गर्ने सुबिधा दिने गरेको पाईन्छ । कुनै कुनै संघ संस्थाहरुले उसका सबारि साधनहरु खाली रहेको बेला अफ्ना कर्मचारीहरुले तोकिएको मापदन्ड वा प्रकृया पुरा गरी वा तोकिएको रकम भुक्तानी गरी प्रयोग गर्न पाउने प्रवधान हुन्छ । त्यसरी यो मोटर बाईक चलाएको हुन सक्छ । त्यतिकै हचुवाको भरमा घरेलु प्रयोग भनेर भन्नु त भएन नि त ।

  26. Its not a great deal.He may give the ride to that woman on the way to his home from his work.
    Bishnu
    Sheboygan

  27. yo nepal ho yo tapaile dekhanu bhaya ko ta k ho ra yo bhanda kasta kasta ta hun6n bhane yo ta bhaihal6ne europ usa hoina ne yate ta chalehal6 ne ha ha ha ha ha ha ha………………….

  28. यहाँ यस्तै छ है यहाँ यस्तै छ सबै कुरो भन्दा अनी
    पावर नै ठुलो छ , के गर्ने कस्को आँखा त्यह सम्मा
    पुग्ला खै कुन निकायको ? सबै दिउसै सुती रहेका छन
    हेरौ कहिले उत्छन त्यो भने हेर्न नैबकी छ .

  29. Govt.(White plate one) vehicle also mis using by the civil servant!! so what’s the matter for INGO, let them to use without hesitate. why to worry on this, that is not your father’s property. I would like to suggest you to, pls. try to bring in public notice those who are misusing govt. vehicle. ok…..

  30. यो त्यति ठुलो बिसय हो भन्ने जस्तो ता मलाई पनी लाग्दैन .

  31. नरिवल बाँदरको हातमा त होला खोइ नेपालको कानुन आँफैले जानुन।

  32. Yeah, it’s not a great deal. It’s just a means of transport and one should be allowed. Nepal ma amrica ma jasto sabaile gadi kinna sakdaina ta ani ke garne ta…til lai pahad banaunu uchit kura ho jasto lagdaina…

  33. के नचाहीने ईश्यु खोलेको होला । प्रकाशित गर्ने नै हो भने सरकारी गाडीको निजी प्रयोग अझ सरकारी गाडीमा राखिएको रातो प्लेटवाला गाडीको बारेमा लेखौ । अझ आज काठमाण्डू आएका मुलायम सि‌ह यादवलाई हाम्रा नेपाली पत्रकारहरुले हिन्दीमा प्रश्न सोधेको राखौ । किन भारतीय भयो भन्दैमा हिन्दीमै प्रश्न गर्नुपर्ने ? नेपाली वा अ‌ग्रेजीमा प्रश्न गर्दा पनि हुन्थ्यो होला नी । अब रसियन वा फ्रान्सेली राजनीतिज्ञ आयो भने हाम्रा नेपाली पत्रकारहरु रसियन वा फ्रेन्चमा प्रश्न सोध्ने हो ?

  34. I think the INGO, in which he is working, has given him motorcycle for his facility. So, he can use this as per his wish. They specify the litres of gasoline he can use. So, nothing is wrong in this case.
    I don’t see anything wrong here.

  35. I think the INGO, in which he is working given him motorcycle for his facility. So, he can use this as per his wish. They specify the litres of gasoline he can use. So, nothing is wrong in this case.
    I don’t see anything wrong here.

  36. एस्लाई सामान्य रुपमा लिनु पर्छ ।
    तिल लाई पहाड बनाउनु आबस्यक छैन ।

  37. सरकारी सम्पत्तिलाई ब्याक्तिगत तथा निजी कामको लागि प्रयोग गरेका अरु पनि थुप्रै ठुला-ठुला उदाहरण हरु पाउन सकिन्छ नि महोदय किन जबो आइ।एन जि ओ को मोटरबाइक को कुरा? सक्नुहुन्छ भने ति खोतल्नतिर लाग्नुस्। अग्रिम शुभकामना !!!!

  38. यो त मलाई पनि चित्त बुझेन है। किन त आईयनजियोले कार्यलय समय भन्दा अरु समयमा अफिषको सबारी साधन बाहिर लैजान दिनु भएन, कार्यलय समय भन्दा अरु समयमा बाहिर लैजान दिन्छ भने, थोरै तिनै व्यक्तिगत प्रयोग त गरी हाल्छनि।

    तर यस्को मतलब यस्ता आईयनजियोका सबारी साधनहरु दुरुपयोग भा’को छैन भन्न खोजेको चाहि होईन है मैले पनि।

  39. This number plate does not belong to INGO, it certianly belongs to UN organization, and bro any UN organization is not an INGO, it has separate identity, Dont misuse the words like NGO, INGO, Donor agency, UN organizations, Multi National Companies, all these are different from one another and has distinct role to play..
    sabailai chetana bhaya..
    Aunal Gautam
    Scotland

  40. अरे यो त अरुलाई नराम्रो देखाउने मेसो मात्रै भो नि गुरु। लौ एक जना आईमाई लाई मोटर साईकल मा राखेछन अपराध त गरेको हैन होला?
    श्रीमती हुन सक्छ अफिस जादा कही छोडिदिएको हुन सक्छ वा घर आउँदा ल्याएको हुन सक्छ। तेसै मान्छे मारेको झै त गर्न भएन नि।
    पहिला के भाको हो बुझ्न पर्‍यो सर तेसै मान्छे लाई अफिस को गाडी चढदैमा आरोप लाउन भएन।

    बिर्खे हली

  41. नराम्रो काम को लागि त प्रयोग भये जस्तो देखिन्दैन त !
    कहिले कही अबर मा चलये होलान नि !

  42. यस्तै रहेछ यहाँ को चलन !!!!!

  43. यस्तै मानिस्haru को करण ले गर्द हाम्रो देस bharsta भएको हो!
    यनीहरु लाई चाँही खोजी खोजी खोर मा हाल्नु पर्छ!
    [email protected]

  44. maybe he is carrying office staffs and goods for the office? who knows…… first see all those vehicles in Ktm belonging to government being used for shopping and carrying the madams and babus….for shopping. Hey man before pointing that bike first point out government cars and jeeps.

    So here comes the proposal to all mysansar viewers

    Let us carry camera be that mobile or digital and try taking pictures of all those government vehicles belonging to police, military or any other agency and let us post it in mysansar as this can be at least be some kind of embarrass.

  45. तपाईंले यो किन कहाँ जान लागेको हो भनेर सोध्नु भयो? हो कार्यालयको काममा बाहेक एसरी चलाऊनु उचित होइन। कत्तै एस्मा चालक ले बाटोमा हिंड्ने महिल लाई lift पो देको हो कि? कुनै सहयोग पो गरेको हो कि ? वा यस्तै कुनै अरु कारण हरु।
    Don;t simply jump to the conclusion. You may know the person or you might have gathered enough evidences to prove that the rider was violating his organizational conduct but how could we simply belive you just becuase you showed us a picture without any background information..Don’t confuse people.

  46. Pls don’t take everything negatively. It is an excellent example of optimum utilization of resources. Try to think positively. The guy is not using ur or ur fathers bike. so don;t bother what others do as long as he/she does not bothers u.

Comments are closed.