विज्ञान तथा प्रविधिको मामिलामा नेपाल भलै पछाडि होस् तर पहिलो पटक एक नेपालीले चन्द्र धरातल टेक्ने भएका छन्। चन्द्र धरातलमा छायाँकन गरिने कोकाकोलाको महत्त्वाकांक्षी विज्ञापनका लागि विश्वका ६० देशभन्दा बढी देशबाट छानिएका २० कलाकारहरुमा एक नेपाली कलाकार पनि परेका हुन्। ती कलाकार अरु कोही नभएर नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर हुन्। अभिनेत्री करिश्मा मानन्धरका पति विनोद मानन्धर र कोकाकोलाको नेपाली उत्पादक बोटलर्स नेपाल लिमिटेडले आज एक संयुक्त करिश्मा आफ्नी छोरीका साथ। पत्रकार सम्मलेन गर्दै यो कुराको जानकारी दिएका हुन्।
कोकाकोला कम्पनीले हरेक वर्ष नयाँ-नयाँ थिममा विज्ञापन बनाउने गरेको छ र यही क्रममा उसले आफ्नो सर्वाधिक महत्त्वाकांक्षी योजना अन्तर्गत यो विज्ञापनको अवधारणा तयार पारेको थियो। यस विज्ञापनका लागि कोकाकोलाले २५० मिलियन डलरको बजेट छुट्याएको छ। यसमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई तिर्नुपर्ने रकम जोडिएको छैन।
अवधारणा अनुसार विश्वका ६२ देशबाट त्यहाँका सर्वाधिक चर्चामा रहेका कलाकारहरुको नाम छनौट गरिएको थियो। त्यसपछि त्यसमध्येबाट ३० जनालाई पहिलो चरणका लागि छनौट गरिएको थियो। ३० मध्ये विभिन्न शारीरिक र मानसिक परीक्षणहरुपछि २० जनालाई अन्तिम उम्मेदवारका रुपमा छनौट गरिएको थियो।
कोकाकोलाले आफ्नो वार्षिकोत्सवका दिन मात्रै यससम्बन्धी अौपचारिक घोषणा गर्ने भएकोले अहिलेसम्म यो कार्यक्रमका बारेमा समाचार अत्यन्तै गोप्य राखिएको थियो। र, आज कोकाकोला उत्पादन हुने विश्वका सबै देशका स्थानीय उत्पादक र मुख्य उत्पादकले एकै पटक पत्रकार सम्मेलनमार्फत् यस सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्।
अन्तिम उम्मेदवारका रुपमा छनौट भइसकेकाहरुलाई यही सेप्टेम्बर महिनादेखि विशेष तालिम दिइने भएको छ। यसका लागि उनीहरुलाई यसै साता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यात्रीहरुलाई प्रशिक्षण दिने केन्द्रमा लगिँदैछ।
आफ्नी धर्मपत्नी चन्द्रमामा जान लागेकोमा कस्तो अनुभव गरिरहनु भएको छ त भनी सोधिएको प्रश्नको जवाफमा विनोद मानन्धरले खुसी लागिरहेको बताइन्। टेलिकन्फरेन्समार्फत पत्रकार सम्मेलनमा उपस्थित करिश्माले चाहिँ सुरुमा चन्द्रमामा जाने कुरा सुन्दा डर र रोमाञ्च लागेको भए पनि चन्द्र धरातल टेक्ने पहिलो नेपाली हुने गौरव प्राप्त हुने कुराले आफूलाई हौसला बढेको बताइन्। हाहाहा अप्रिल फूल !!!
यसअघि यो ब्लगले फूल बनाइएको थियो
मेरो संसार आजदेखि बन्द गर्नु पर्ने कुरा सुनाउँदा मलाई दुःख लागिरहेको छ। करिब एक वर्षदेखि मैले यो ब्लग चलाइरहेको थिएँ। तर आजबाट यसलाई बन्द गर्नु पर्ने भएको छ। विस्तृत कारण भित्र
April Fool !!!!
आज अप्रिल १ तारिख भएकोले झुक्याएको मात्रै हो।
ब्लग लेख्न खोज्दै थिएँ, अचानक १२ बजेको घण्टी लायो कम्प्युटरको अर्लामले। अनि यसो मिति हेर्छु त अप्रिल १ तारिख रहेछ। अनि यसो अप्रिल फूल बनाउन खोजेको !
एक वर्षअगाडि मैले अप्रिल फूल कसरी मनाएको थिएँ, यहाँ क्लिक गरी हेर्नुस्।
Ma pani fool bhaichhu…
हे भगवान!!आज कहाँ बाट मरेर यो ब्लग हेर्न पुगेछु??पहिलो नेपाली त्यो पनि हाम्री करीश्मा चन्द्रमामा जान लागेको पढ्न पाउँदा त हर्षको सिमै रहेन। उत्सुकताका साथ हेर्दै थिए,ओह् गड्!हा हा हा हा!!!जे होस् “फूल्” भैयो, रमाइलो पनि लाग्यो,धन्यवाद।
-बिनय लामा
बेइमान जे पायो त्यही लेखेर झुक्याउन खोज्ने
à¤à¤®à¥à¤¶ à¤à¥, मलाठत शà¥à¤°à¥à¤·à¤ दà¥à¤à¥à¤°à¥ बिसà¥à¤µà¤¾à¤¸ लाà¤à¥à¤à¥ थिà¤à¤¨ । नà¥à¤ªà¤¾à¤²à¤®à¤¾ à¤à¤¨à¥à¤®à¥à¤à¥ मानà¥à¤à¥ पनि à¤à¤¨à¥à¤¦à¥à¤°à¤®à¤¾à¤®à¤¾ पà¥à¤à¥à¤¨ पाà¤à¤¨à¥ à¤à¤¨à¥à¤à¥ त हामà¥à¤°à¥ दà¥à¤¶à¤à¥ राà¤à¤¾ मरà¥à¤° हामॠनà¥à¤ªà¤¾à¤²à¥à¤²à¥ à¤à¥à¤¶à¤¿à¤¯à¤¾à¤²à¥à¤à¥ à¤à¥à¤ à¤à¤¾à¤à¤à¤¸à¥à¤¤à¥ à¤à¥à¤¶à¥à¤à¥ à¤à¥à¤·à¤£ हà¥à¤¨à¥ थियॠनि । तà¥à¤¯à¤¹à¥ पनि à¤à¤°à¤¿à¤¶à¥à¤®à¤¾ माननà¥à¤§à¤°? हा हा हा, मलाठत à¤à¤¸à¥à¤¤à¥ à¤à¥à¤µà¤¾à¤à¤ à¤à¤²à¥à¤° à¤à¤¯à¥, म मरà¥à¤à¥ थिà¤à¤ र à¤à¥à¤à¤¾à¤à¥à¤²à¤¾à¤²à¥ à¤à¤°à¤¿à¤¶à¥à¤®à¤¾à¤²à¤¾à¤ à¤à¤¨à¥à¤¦à¥à¤°à¤®à¤¾à¤®à¤¾ पठाà¤à¤à¤? हा हा हा à¤à¤®à¥à¤¶ à¤à¥ म त साà¤à¤à¥à¤à¥ Fool à¤à¤à¤ यार, तपाà¤à¤à¤à¥ Fool बनाà¤à¤¨à¥ à¤à¤²à¤¾à¤²à¤¾à¤ à¤à¤¾à¤¹à¤¿ मानà¥à¤ हा हा हा हा हा हा हा
Khagen धरान
I read this before it was april so …. i am sorry you made me march 31 fool….han han
yo April 1st ma chai fool kasaile banayena bhanthaneko thiye….tara sadhai jhai rati umesh jee ko site herera jhan excited bhayera padeko ta…..good job.
Haaaaaahaaa
Thank you umes ji its nice one ove it
merosansar.com.np ko umesh shrestha lai nepal adhirajay jo sambidhan DHARA 127 vanna chhai kina chutako nee SHIVA ra MUKTI SIR lay, pradhanmantri vanaunu parchha.
Bunnu
hello umeshji,
april fool ta dehrai lai banaunu bhayo.. tara april fool bhaneko ko ho? kina manaincha tyo tapai lai thaha cha… history of april fool…
yedi yesko bare pani thaha payo bhane po ta april fool manayeko thik bhayo ni… nabhayeta goora le j garyo tehi nakkal gareko bhai halyo ni…
hoina ra… umesh ji ko commnet??
—————
अप्रिल फूलको बारेमा बढी जान्न यहाँ हेर्न सक्नुहुन्छ।
nice one..i was really believing ur news till the end..i was even imagining karishma on the moon..I was just thinking why the coke guys got so crazy to shoot their ad on the moon
malai pani derai maja lago ha ha ha
ha ha ha ha he he he he
Something wrong bhanne ta lageko thiyo tara pani, tara pani purai paden. Lasta ma, ma pani fool bhaye!
Thanks anyway for such a “foolish” posting.
ramailo lagyo ra fool bhaiyo.
Aaja ta nikai ramailo lago ni umesh ji. yasto ta first time la. thank you for April Fool
I quote shiva “श्री५ बाट नेपाल अघिराज्यको सबिधान २०४७ बमोजीम मेरो ससार .com.np का उमेस श्रेष्ट लाई
कायंकारी अधिकार सहित नेपालको प्रघानमन्त्री नियुक्त गरिबक्सेको छ।” KUDOS to everyone… lol!!
श्री५ बाट नेपाल अघिराज्यको सबिधान २०४७ बमोजीम मेरो ससार .com.np का उमेस श्रेष्ट लाई
कायंकारी अधिकार सहित नेपालको प्रघानमन्त्री नियुक्त गरिबक्सेको छ।
Ahhha yesto po kura ! baru godama duthari chappal rahechha bhanne kura yad chha ki chaina ho ?
hahaha maja ayo
Dami April Fool… ma ta yo blog lai pani kamal thapa jasto syal ko najar parecha ki bhanera socheko… Tyo mora ko gidde akha ta kada cha ni feri…. Bajjiya kaile namarne bho….. ******.. ma ta masur bhat khanthe tyo din ta… Marna nasakeko pichas moro raicha bhane….
Malai ta bana kai ho… IM pani garera .. hehe