किन प्रतिबन्ध लगाइएछ यो गीतलाई ?

एमाले सरकारले नेपाल टेलिभिजनमा एउटा गीतलाई प्रतिबन्ध लगाएको रहेछ। हिजो गायकले प्रेस विज्ञप्ति निकालेपछि मात्रै यो घटना सार्वजनिक भएको हो। ‘द्वन्द्वलाई चर्काउने’ आरोपमा प्रतिबन्ध लगाइएको यो गीतको बोल रहेछ- ‘बाबुराम नयाँ नेपाल’ तीजको दोहोरी रहेछ यो गीत। कृष्ण देवकोटा, खुमन अधिकारी र देवी घर्तीले गाएको यो गीत सुन्दा त्यस्तो ‘द्वन्द्व चर्काउने’ केही पनि देखिनँ है। तपाईँ पनि सुन्नुस् त, छ र त्यस्तो केही प्रतिबन्ध नै लगाउनु पर्ने ? हेर्नुस् भिडियो-

नेपाल टेलिभिजनको संगीत सरोवर भन्ने कार्यक्रममा यो गीतको टुक्रा विज्ञापनका रुपमा बजाइँदै आएको रहेछ। तर शनिबार बिहान भने माथिको आदेश भन्दै यो गीतको विज्ञापन बजाउन रोक लगाइएछ। देवकोटाले हिजो एउटा वक्तव्य निकालेर यसको विरोध गरेका छन्।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष नियुक्त कुन्दन अर्यालले सरकारले द्वन्द्वलाई चर्काउने केही गीतहरुमाथि प्रतिबन्ध लगाइएको र त्यो गीत त्यसै अन्तर्गत परेको हुनसक्ने बताएको आजका पत्रपत्रिकामा छापिएको छ।

99 Comments

  1. ब्यक्ती बिशेष भन्दा पनि
    माइ संसार का सबै कमेन्टर हरुलाई नमस्कार

    बिशेष गरी सौरभ जि र कृष्ण गोपाल जि प्रती क्रितग्यता

    लुना जि र अरु लुना जि जस्तै प्रतिकृया लेख्ने हरु प्रती निशाना

    माइ संसार म कमेन्ट गर्दा मओबोदी रुपी चस्मा फुकल्दा कस्तो होला !
    माओवादीका चुनाबी नारा त बिर्सनु भएको छैन नि तपाईंहरु ले ।

    टाउको झोलामा ज्यान खोलामा

    भोट् फोर झक्कु न दिने लाई चक्कु.

    अर्ध सैनिक वाइ सि एल । पूर्ण सैनिक जनसेना नामक माओवादी सेना लगाएर र बूथ कब्जा गरेर जितेको चुनाव को % को कुरा गर्न लाज लाग्दैन । जो चोर् उस्कै ठुलो श्वोर गर्ने । अलिकती माओवादी को बिरोध मा लेख्दा दिल्ली को र अमेरिका को नुन खाएको आरोप लगाउने । तपाईं हरु को कोमेन्ट धेरै पढियो । अहिले हेर्नुस् तपाईंका नेताहरु को मोज र कार्यकर्ता, जनसेना, र वाइ सि एल हरु को बिजोग । बिचरा हरु भटाभट अर्को बिकल्प तिर जादै छन । म पनि बाम्पन्थी बिचार को मान्छे हुँ । साथी हरु हामीले चाहेको राजनीति नेता हरु ले गर्दैनन । हामीहरु गाउ गाउ म लद्छौ । उनिहरु शहर म गला मिलौछन ।

    अब कुरा प्रतिबन्धित गीत को
    यो गीत रामप्रसाद् खनाल को राजा को बारेमा गाएको गीत भन्दा कहाँ कम छ र ?
    शान्ति भन्ने कुरा माओवादी को शब्दकोश मा नै छैन भने । शान्ति को लागि चालिएका हरेक कदम माओवादी समर्थक हरुका लागि टाउको दु:खाइ को बिशय बन्ने त भै हाल्यो नि । सधैं हत्या हिंसा मा डुबेका र आलो रगत को मात लागेका हरु साच्चै सानो बिशएमा ठुलो क्रोध देखाउने गर्छन् । माथिका कमेन्ट हरुमा मैले तेही पाए ।

  2. यो गित त प्रतिबन्ध लगाएको होईन रहेछ, साच्चै प्रतिबन्ध लगाएको गित त “भन बाबुराम नयाँ नेपाल कुन चराको नाम” भन्ने हो। माईसंसारले त्यो गित अपलोड गरेर यो पोष्ट सुधार गरे कस्तो होला?????

  3. यो गीतले बाबुराम भट्टराईको सही बखान गरेले यसले माले गोरुहरुको अन्तरमनमा द्वन्द बढाउंछ । कहांको बाबुराम भट्टराई कहांको खजांचि माकुने ! त्यसैले यो गित प्रतिबन्ध लगाइएको । वाह माले गोरुको वाक स्वतन्त्रता ! वाह माकुनेको लोकतंत्र ! सहि कुरा सुन्न सक्ने आंट समेत छैन ।

    सो गित राम्रो भिडिओमा हेर्नलाई यहां जानुस

    १. http://www.youtube.com/watch?v=fiU_nG58GJM

    २. http://www.youtube.com/watch?v=2cFwahODn7E

  4. ए डाँका हो, अब गीतमा प्रतिबन्ध लगाएर तिमीहरुले के को प्रजातन्त्र भन्ने गरेको, तिमीहरु डाँका भन्ने झन प्रस्ट भयो।

  5. Charesa nand Jha, supreme court ko adehsh lai loppa khuwayeko cha…

    yestai ho sathi !!! supreme court lai Charesa nand Jha le gali gareko cha !!! yo appati janak cha .

    he must be arrested and should be put in jail…because he ignored the supreme court order

    There is no reason to ban this song !!! MAKUNE and SOOD .are idiod.

    MAKUNE and SOOS are bringing huge amount of weapon to fight Maoist ..

  6. अब, हो र बाबुराम। होइन, हो र मा कु ने। हो र गिरीजा। हो र ओलीजी। भन्ने बोल भयेमा गीत् बज्छ होला।

    यी रष्ट्रिय धमिरा हरुले अरु गर्न त के सक्थेर, यति चाँही गरेरै देखाये। धन्य छ यो हरुवाहरुको झुण्ड लाई। गर्दै जाओ प्रगती राम्रो छ्।

  7. गधाको खोपडी जस्तो बुद्दिको सोचाई

  8. माधव नेपाल लाई यो गितको मर्म अनुसार चल्न सायद अप्ठेरो लाग्यो होला । किनकि यो जनताको गित हो| नयाँ नेपाल बनाउनको लागी डा. बाबुराम भट्टराई जस्ता योग्य व्यक्तीहरुको आवश्यकता छ | माकुने सरकार — मुर्दावाद, नयाँ नेपालका नविनतम विचारक का. डा. बाबुराम भट्टराइ जस्ता नेताहरु मात्र — जिन्दावाद

  9. namaskar sabailai.yo geet ta sarai ramrochata kina makune sarkarle banned garekore? haina k nai garna khojeko yo sarkarle kamsekam yeuta lok geet ho kina madhab G?yek kura DR BABURAM pani desko name chaleko ani yeuta sahi mancheko geetma nam jodinu kina aaptti hajur lai?

  10. यो गीत प्रतिबन्ध लाउनु पर्ने कारण ? सबैले खोज्दा सरकारको थुटुनो मा सबैले एक पटक नियाल्ने छन र आफ्नै आफ्नै तरिकाले बिश्लेशण गर्नेछन । जे होस यो गीतको चाही मजाले नि-शुल्क बिज्ञापन भयो । सुपरहिट हुने भयो । बजार पाउने मा ढुक्क भए हुन्छ । सरकार को भने बेईजत नै गराईदिने भयो यो गीत ले । अहिले को जमना पनि नेपालको एउटै राजमार्ग जस्तो भए पो प्रतिबन्ध लगाउन सकिन्छ । कार्यकर्ता लाई भत्ता र बियर बाडेर धाँदिङ मा चक्का जाम गराए जसरी । तर साईबरको जमना पनि प्रतिबन्ध सम्भव कहाँ छ र ???? अर्ब औ लिङकमा जोडिएको छ यो महाजाल ? बिचरा सरकार ।।।।।।।।

  11. Dear Readers,
    The song softly speaks against the THUGS who rule the country now. If I were MADHAV KUMAR NEPAL I would have committed suicide.

    What a shame! Defeated at two places, discounted and dustbined in the history of politics by the nepali people, MAKUNE should have learned his lesson.

    Without shame and without any guilt for having caused the maoist movement even after the dawn of post-panchayet era, MAKUNE runs the show now. This is an insult to the people and their mandate.

    The song has softly tried to get that message across. Which is not bearable to this MAKUNE THUG.

  12. हरुवा हरु को यो परकास्ठा हो । म नेपाली हुँ भनेर गर्व गर्ने ठाउँ पनि राखेनन यि नेपाली हरुवाहरुले । देश लाई अगाडि लैजानु को साटो पछाडि धकेली रहेका छन । एक्कासौ शताब्दिमा गणतन्त्र नेपालमा यो गीतलाई प्रतिबन्ध लगाउनु एमाले सरकार नपुन्सक भएको उदाहरण हो ।

  13. This is really a nice song, i don’t think it should be banned. what the hell this government is trying to do.

  14. Geet sarai ramro cha, lok geet le bastavmai Nepal ra Nepali ko parichaya dine kam gareko cha.

    Kina pradibandha lagaunu pareko ho? Sarkar le chitta bujhane karan khulaunu parcha.

    Kasaiko anada bhakta kasaiko andha birodha garne parampara le nai deshma rajnitik sanskritiko bikash huna sakena.

    Sabai milnu parcha, sabai neta haru geet ko baburam jasto hunu paryo.

    Prajatanra ma pratibanda lagaune prayapta karan sarkar le dinu paryo.

  15. लुना नानि,

    ५ वटा कुरा भन्छु

    १. तिम्रो बाबुराम प्रचण्ड प्रतिको भक्ति सह्राहनिय छ तर अफ़शोच तिमिले सतह लाइ गहिराइको यथार्थ नमानिदियेको भये यि “बाद” रुपि शब्दजाल बाट भाषालाइ भौतिक बिकासको प्रमाण मान्न बाध्य पार्ने “नव-नौकरशाहि” हरु को अमुक अनुहार देखिसक्ने थियौ

    २. यो गित “हो र बाबुराम” पार्टिगत गित मात्र भयेको प्रस्टैछ, अबको धर्म-निरपेक्ष्य सरकारले धर्म जस्तै पार्टि-निरपेक्ष्य पनि हुनु जनताको न्युनतम अपेक्ष्या हो भन्ने कुरा भनिरहनु पर्दैन होला

    ३. अशिक्ष्या को चपेटाले ग्रस्त जनतालाइ जुन शब्द मा पनि “-बाद” लगाइ सुन्दा के के न जस्तो तर यथार्थ र भु-धरातलिय बस्तु-स्थिति को प्रतिकुल मार्ग का भाषण हरु मस्तिश्कमा छाप्ने यि कथित हिन्शामार्गि हरुलाइ हाम्रा न्याय, समानता र सहास्तित्व मा मात्र बिश्वास राख्ने युवा पिढिले समर्थन गरेको देख्दा अहिलेको क्रान्तिकारिता भनेको मानिस मात्र हैन देश को यौटा ठुलै जनशक्ति समेत कसरि बहकिदो रहेछ भन्ने उदाहरण मात्र हो भन्ने बुझिन्छ

    ४. द्वन्दात्मक भौतिकबाद मा मात्र बिश्वास गर्ने मार्क्स बाट हिन्शामा मात्र बिश्वास गर्ने माओसम्म आइपुगेको प्रचण्डबाद इश्वर र सन्स्क्रिति को पिपरित मार्गि हो ता पनि किन तिज जस्तो धार्मिक गित मा राजनिति जोड्दछ? के यो उनिहरुकै शब्द मा सामन्तबाद (प्रचण्ड कस्ता गाडि र महल मा बस्छन्, उन्का कार्यकर्ता चै कस्ता छाप्रामा कस्तो खायेर बस्छन्), नौकरशाहि (प्रचण्डका घर मा कति नोकर चाकर होलान), यथास्थितिबाद(सन्सार कहा पुगि सक्यो माओबादी हरु चै आज भन्दा दशकौ पुरानो मरिकेको राजनैतिक बिचारधारा मात्र बोक्दछन्) हैन?

    ५. आजको नेपाल को आवश्यकता राजनिति लाइ हिन्शा रहित पार्नु हो, धनि र गरिब, पुजिपति र मजदुर, नेता र जनता, पार्टि अध्यक्ष्य र कार्यकर्ता आदी को फ़ासला खतम पार्नु हो, जनता माथि धम्कि, हैकम, हत्या, चन्दा, तथा अनेकौ आतन्क लाइ स्थाइत्व दिनु भनेको सर्वसत्ता को प्रिस्ठपो्षक हुनु हो

  16. यो गीत त मैले पहिले पनि सुनेको छु । धेरै पटक। एकदम राम्रो लाग्यो। यसमा प्रतिबन्धै लगाउनु पर्ने त खासै केही छैन त। तर अरु पत्रीकामा चाहिँ यो गीत होइन “ सुन बाबुराम नयाँ नेपाल कुन चरा को नाम? ´´ लाई प्रतिबन्ध लगयको भनेर लेख्याछ त ??
    केशव सापकोटा
    बार्सेलोना , स्पेन

  17. साथिहरु तीजको लायामा गाईएको यो गीतमा
    “नया नेपाल बनौन नया नेता चुनेको ”
    “नया” आशा लिएर नया नेता चुन्नु भो”
    “देशको लागित मर्नेलाई सत्ता भनेको ”
    भानिको छ अनि यस्ता शब्दले मकुनेलाई पोल्दैन त ? चुनाब हारेको मान्छेलाई यस्ता शब्द पच्दैन नि
    फेरी ” chaina संग जोड़ने रेल बनाउने योजना को कुरो गरेको छ तर मकुने को योजना छैन
    तेसैले प्रतिबन्ध लागेको होला नत्र भने अरु खास कुनै तेस्तो बिबाद गर्नु पर्ने कुरा छैन मैले देखेको

  18. सबै काम छोडी पुच्छर मा हात. केहि नया र राम्रो काम गर्न नसके पनि काम देखाको जस्तो लाग्यो. काम छैन बुहारी पाडाको कुन्नी के कन्या भने जस्तो लाग्यो. माकुने सरकारको काम देखेर पनि हासो उठेर आंउंछ

  19. The writer had one question. Why was this song banded. I think the reason will be clear once you realize the truth. yes The TRUTH. प्रतिबंद लगाएको गीतको बोल यो हो ! माओबादी सथिहरुहो त्यति आत्तिने र जे पायो त्याही आरोप नालागौनु होला सत्यता एकदिन अगाडी आई हाल्छ अनि चल पाउनु हुनेछ / बोल हो …बाबु राम नया नेपाल कुन चरको नाम / अबा एती था हा पाए पछि कसैले जिम्मेबारी लिनेंई होला हेरौं के हुन्दो रहेछ .
    Jaya नेपाल

  20. यो गीतमा रहेका हरेक सब्दहरु जनताको चाहना थियो तर बाबुराम र प्रचंड जस्ता जंगली हरुलाई येसको कुनै
    अर्थ थाहा थिएन र कतई यो गीत फेरी फेरी बझ्दा “हामी बाट पनी जनता ले राखेको चाहना येही हो र यो गर्न हामी तयार छैनौ हामी ता झन छिमेकी रास्ट्र दूत हौ“ भनेर यो गीत माँ प्रतिबन्ध लगाएको हो एमाले ले
    सबै उही बारीको मुला त हुननी हैन र र अझै पनि कमाऊ निस्ट हरु को वकालत गर्ने हरु
    हरु ले हामी जनता को भन्न छोडे हुन्छ किनकी जनताले भ्रम माँ परेर तिमिहरुको विस्वास गरेका
    थियौ तर “जून जोगी आयेपनी कान चिरेको“ अब जनता झुक्किने छैनन
    नेपाली जनता
    जय हाम्रो नेपाल “““

  21. प्रतगामी सरकार,ज्ञाने कै पद पक्षउदै छ। होइन यो गीत मा यस्तो आपत्तिजनक र ब्यान्ड नै गर्नु पर्ने के छ हो मैले त केही भेटिन। सबै यथार्थ कुरा छन। अनी यो यथार्थ यो खिचडी सरकार लाई किन नपचेको होला? मेरो बिचार मा यो सबै पूर्वग्रही ढंग ले गरियको निर्णय हो। माकुने सरकार को सेन्सरसिप। हाहाहा हा हा हा। लाज मर्नु……
    aasish
    swiss

  22. साथीहरु, यो कुरा पत्र पत्रिकाहरुमा आएपछि सवैमा यो गीत कस्तोहोला भन्ने कौतुहल हुन्छ र यसको विक्री बढी हुन्छ ।

  23. होइन यो एमाले को हरौते हरुको सरकार ले के गर्न खोजेको हँ छोरा डाँका हरु नै सरकार छन अनी के राम्रो काम गर्थे यस्तै हो छोरा हरु को सरकार – बलराम, लण्डन

  24. यो गीत मा Dr. Baburam Bhattraiको समर्थन गरेको छ र त्यसैले यो कुरा हाम्रो मकुनेको कठपुतली सरकारले सहनु सकेन र Band गर्‍यो Anyway this song is Great र यो गीत्लाई प्रतिबन्द लगएर लोकतन्त्रको अर्को उपहास गरेको छ यो सरकारले । कहिले चोर कटुवलको समर्थन गरेर नगरिक सर्बोच्ताको खिल्ली उडाउछ त कहिले गीत नै Band गरेर ज्ञानेन्द्र भन्दा पनि तानाशाहि हुन खोज्दै छ हेर्दै जौ के के गर्छ यो मकुनेको सरकारले……………………..

  25. Eventually they showed their’s capability of driving the governmemnt.Don’t they get anything to develop the country and agendas which could bring the prosperity and happiness among the Nepali people except kicking out of the factable truth expressed through the song?? The song is really inspirable and hopeful for the merry future of Nepal and could be possible with the path of our humble finance minister Dr. Baburam Bhattarai who was the one and only one finanace minister in Nepal uncomparable with the other rubbish fms had before.Present government is a crowd of loosers have proven among the people and by the people because their capacity is already approved.It is only the bless of paravu, so might have got the advice to bann this song by their pravu.This is really a shameful drama governed by the evil governement.I hate this government.

  26. माधव नेपाल लाई यो गितको मर्म अनुसार चल्न सायद अप्ठेरो लाग्यो होला । किनकि यो जनताको गित हो । सायद भारत प्रेमि गित भएको भए हुन्थ्यो कि । यि साला मंडलेहरुको विरुद्धमा फेरी हतियार नउठाएसम्म नेपालका तमाम समस्याहरु को समाधान हुन सक्दैन । नयाँ नेपाल बनाउनको लागी डा. बाबुराम भट्टराई जस्ता योग्य व्यक्तीहरुको आवश्यकता छ । माकुने सरकार — मुर्दावाद, नयाँ नेपालका नविनतम विचारक का. डा. बाबुराम भट्टराइ जस्ता नेताहरु मात्र — जिन्दावाद ।

  27. ‘हो र बाबुराम नयां नेपालमा’ लोकगीतमा प्रतिबन्धपछि गायकद्वारा आपत्ती

    काठमाडौं, साउन १० । चर्चित लोकगीत ”हो र बाबुराम नयां नेपालमा’ नेपाल टेलिभिजनले प्रतिबन्ध लगाएकोमा गायक कृष्ण देवकोटाले आपत्ती जनाएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी प्रतिबन्ध लगाउने कदमलाई लोकगीतविरुद्धको अभियान भनेका छन् ।

    ‘लोकगीतप्रति जनआकर्षा बढेपछि षड्यन्त्र भएको छ,’ उक्त गीतका गायक देवकोटाले भने,’प्रतिबन्ध फुकुवा नभए सम्पर्ूण्ा लोकगायकहरु त्यसविरुद्ध उत्रनर्ुपर्छ ।’ आफ्नो गीतमा जनभावना समेटिएको भन्दै माथिको आदेशमा प्रतिबन्ध लगाइएको बताए । लोकगीत चर्चामा पुगेको र वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कुल्चनेहरु सलबलाएको बताए । आफू त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

    देवकोटाको ‘बाबुराम नयां नेपालमा कुन चराको नाम’ एल्बम निकै चर्चामा छ । ‘हो र बाबुराम नयां नेपालमा’ त्यही एल्बममा रहेको गीत हो।

  28. यदि ‘बाबुराम’ सब्द कै कारनले यो गीत लाई प्रतिबंधित गरिएको हो भने ‘नेपाल’ सब्द पानी धेरै सुनिन्छ . खैर छोडू यी काइते तर्कहरु !

    बरु ‘बाबुराम’हरुले यस बाट सिक्षा लिएर गीतमा सर्जकहरु ले कल्पना गरेका कुराहरु लाई नाभुल्नुहोस. दिन अझै फ़र्कन्छन . पीर मान्नु पर्ने त केही देखिदैन. हिजो का धेरै उदहारण हरु छन . अगाडी बढ्दै जाने हो . भोली अबस्य औनेछ . सुनौलो बिहानी लिएर. जनमानस ले सायद सबै कुराहरु को लेखाजोखा गरिहल्छन नि !!

  29. Sathi hau ho kura ramrari bugera matra gurnu pareni yo song lai banned gareko honena government media le chai tele cast r broadcast na garne bhane ko ho yo sunda ramro geet cha r neeke famouse pani huncha tara yak thuai tauwma alikati word huaruko prayoga ma dhagan purane parne cah. yeti sanu kurama dhere argument gurnu ramro hami jesto ko lagi suhuadane we have to think in big picture.if we argue in every small thing how we would bale to build new nepal. please……….

  30. It’s obvious. Why would the goverment media promote some politician’s image through such pseudo-cultural presentations? Obviously this song is akin to some media presentations that highlighted the royals during the Panchayat era.

    If there are other songs that try to portray some other politicians’ image through similar clumsy means, those should be scrapped as well. These things are to be shown in the respective parties’ political programmes or conventions, not in the government television channels.

  31. really,i don’t think nepal have a government.i don’t feel any government security.the bann of song make me surprised.the government who is afraid by the name of one people,it proof that their work and thinking capacity…..

  32. The song is political. It is about one party’s doctrine. The song “Hora Baburam” therefore underscores party’s strategic objective, rather than purely entertaining the audience. Nepal is not a country of Maoist alone, it is the country where there is majority of people who do not like maoist (see election result by total votes that accounts less than 40% in favor of maoist, and 60% against it) also equally rightful to share the country’s broadcasting network. The government has not banned this song in general public domain, but has only banned in broadcasting in TVs. You can buy this song in the market and listen at your hjome. what is your problem.

  33. thikai 6 tyesto ek paksiya git bajaunu hudaina tara sunna chahane lai kina 6ekne?kadam tyati naramro hoina

  34. Baburam ko nam bata trasiyear yo sarkar le pratibandha lagayako hola? Natra kina lagawunuparu.

  35. मलाई त मान पर्‍यो। दिन को दस चोटि म अब यो गीत सुन्छु। एक झोल क्यासट् किनेर साथीहरुलाई बद्छु। हेरौ त मलाई पर्तिबन्ध लगाउने कस्को बाउको तगत छ। अब यो गीत्लाई म हित हैन सुपरहित बनाउछु।

  36. माधव नेपाल लाई यो गितको मर्म अनुसार चल्न सायद अप्ठेरो लाग्यो होला । किनकि यो जनताको गित हो । सायद भारत प्रेमि गित भएको भए हुन्थ्यो कि । यि साला मंडलेहरुको विरुद्धमा फेरी हतियार नउठाएसम्म नेपालका तमाम समस्याहरु को समाधान हुन सक्दैन । नयाँ नेपाल बनाउनको लागी डा. बाबुराम भट्टराई जस्ता योग्य व्यक्तीहरुको आवश्यकता छ । माकुने सरकार — मुर्दावाद, नयाँ नेपालका नविनतम विचारक का. डा. बाबुराम भट्टराइ जस्ता नेताहरु मात्र — जिन्दावाद ।
    — गणेशलाला श्रेष्ठ,
    जिएसी कं ,
    दोहा —कतार ।

  37. एउटा समसामयिक लोकपृर्यगीत, जसमा नयाँ नेपालमा समावेश गर्नु पर्ने आधारभुत कुराहरुलाई समेटिएकोछ । त्यो गितलाई प्रतिवन्ध लगाउनु भनेको देशमा — हामि बिकास तथा शान्ती चाहदैनौ — भन्न खोज्नु नै हो । किनकि माकुने सरकार त जनताले तिरस्कार गरेकाहरुको सरकार न हो । यो सरकारले प्रतिवन्ध लगाउन बाहेक के काम नै गर्न सक्छ र ? किनकि हाल जाजरकोटमा झाडापखालाले विकराल रुपलिदा नै सरकारले आफ्नो असलीरुप देखाईसकेको छ ।
    — लोकेन्द्र वुढाथोकी
    दोहा—कतार ।

  38. सायद बाबुराम को नाम बाट तर्सियेका होलान . बैरागिकान्छा

  39. Ke garnu Baburam prati janatako tetro aash hudahudai pani baburam pani uhi kan chireko jogi bane. Khai k bhanu aba kun netalai janatko neta bhanne ma ta niras nai bhaye. Nepalma janatako neta ko hola ra? khali sabai ki pariwarko neta ki ta dalko neta. Khai maoistle pani kehi garna sakena. Morning shows the bhanchhan. Morning nai bitulo bho comredharuko ta.

  40. मलाई पनी यो गीत लई प्रतिबंदा लगौने पर्ने कारन था भयेन

  41. मुखले लोकतन्त्र व्यबहारले निरङ्कुस् चोरहरु हरुवा भ्रस्टचारका माकुके-गिरिजा-सूद सरकारको एस्तो वाहियात निर्णयको विरोध…………………

  42. Its a proof and example, if sb do for country selflessly, he/she will be renowned automatically. I guess Baburam ministry is not comparable with any minister till now but one doubt I still feel is,
    what makes him stop to spent money to development work even there is large surplus of budget, suppose if he invested stock budget money 5,00,00,00,000 (5,00,00,00,000/12/15000=28000 approx), he can create 28,000 jobs for todays unemployed (who have no where to go either eat the food with family cry or listen scold like dog or involve in crime) with 15000 salary and can construct add approx 20% more irrigation canal or road. Where is his technical brain and why don’t they think about the unemployed and development work.

  43. युद्धमा जाने रिहर्सल। पार्टी पनि प्रतिबन्धित हुनसक्छन। जे पनि हुनसक्छ नयाँ नेपालमा।

  44. मिलनको भनाईमा धेरै दम छ। शीलाले यति धेरै रिसाउनु आवश्यक थिएन। कोहि नेता विशेषको नाम, प्रसंग वा प्रशंसासंग जोडिएको गीत राष्ट्रिय संचार माध्यममा बजाउनु पनि त भएन नि। अन्यथा “लौ भन दाजु के के छ त्यो तिम्रो रातो झोलामा, राजा र रानीको तस्वीर छ यो मेरो रातो झोलामा” भनेर गाए जस्तै अथवा “चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो” बोलको गीत गाए जस्तै हुँदैन र? बाबुराम भट्टराईको बारेमा त्यस्तो गीत राष्ट्रिय संचार माध्यममा बजाउने बेला आइसकेको छैन।

  45. I don’t see any point to banned this song. Interesting song, I enjoyed listening it. Chunaba hareka harule desh hakda esatai huncha. The main point of this song is baburam is the only one leader in nepal who can meet people’s needs if he will get chance to drive this country. He is doing politics just for public good not for himself as other leaders. He does not need to be politician to make money.The knowledge he has is enough for it. Let him to drive our country is the main message of this song.

  46. पंचायत कालमा फर्किएको आभाष गराए एमाले ले !

  47. यस्तो राम्रो गीत किन प्रतिबन्द लगा’को होला ?
    मलाई पटकै मन परेन यो सरकार को निर्णय ।

  48. Of course, it highlights Maoists and overshadowed other political parties. Song is really inspiring. I suppose Maoist will bring this songs when they will have their government.

  49. मुखले लोकतन्त्र व्यबहारले निरङ्कुस् चोरहरु हरुवा भ्रस्टचारका king हरु भएको नालायक माकुने सरकारले गर्ने नै यस्तै हो !थाहा छैन साथीहरु !

  50. Sudle vaneko hola ni ban garnu vanera…. ki charesananda le nepali bujhena ra ban gareko ho… aba yo geet nabajayera CHOLI K PICHHE KYA vanne bajaye hunchha…

    Sachai kathaputali nai ho ki kya yo sarkar???

    psubedi

  51. Yo ta thikai lagyo, kinaki yo geet ma sayed Dr Baburam Bhattarai lai sanketik rup ma prastut gariyeko chha naya nepal bhandai.Geet ramro chha tara pani rastriya sanchar madhyam bata ho ra Baburam bhandai geet bajauda teti ramro hudaina.Negatively sochnelai yo geet dondako masala banna pani sakchha.Arko tira,Naya Nepal ma dherai change hunchha bhanera janatale aasha gareka chhan bhanne yo geet ko saramsa ho but k garnu Baburam haruko sarkarle nai kehi garena !tesaile yo geet bajayera baburam haru ko kina khedo garnu? Sarkarle yo geet lai partibandha lagayera thikai garyo,Baburam ,Prachanda ra Maoists haru ko ijjat jogaidiyo.

  52. पन्चायेती काल-खण्डमा पनि येस्तई हुन्थ्यो. / एउटा सकारात्मक कुरा: पंचायत नभोगेका युबा पुस्तालाई एसले पन्चायेती ब्यबस्था कस्तो थियो भनेर आफै थाहा पाउने स्थिति गरिदियो, धन्य माकुने-गिरिजा सरकार!!!!

  53. sathi haru mysansar ma nepali ma comment kasari lekhna sakinchha please bataidinu hola.

    jaya nepal

  54. Yo loktantri sarkarko naya kaam ho. kina yeso gareko vane kehi nayapanko avas people lai deu vanera…

  55. Aba kehi neya garna khojeko holane.Aru sabai kam pahilako sarkarle garechha matra teti baki thiyo ne ta…

Comments are closed.