उपराष्ट्रपतिको हिन्दी शपथ सर्वोच्चद्वारा बदर

एक वर्षदेखि थाती रहेको उपराष्ट्रपतिको हिन्दी भाषाको शपथसम्बन्धी मुद्दामा आज फैसला दिँदै सर्वोच्च अदालतले उनको त्यो शपथ संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको छ। संघीय गणतन्त्र नेपालमा भाषासम्बन्धी व्यवस्थाबारे चर्काचर्की बहस चलिरहेको बेला आज सर्वोच्चले गरेको फैसलामा नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक ठहर्ने उल्लेख छ। यसले हिन्दी भाषालाई मान्यता दिनुपर्छ भन्दै वकालत गर्दै आएका मधेसवादी दलहरुलाई गम्भीर आघात पुगेको छ। उनीहरुले सार्वजनिक रुपमा यसको प्रतिकार गर्ने संभावना बलियो छ। किनभने, केही मन्त्रीहरुले खुला रुपमा नै सार्वजनिक कार्यक्रममा हिन्दीमा बोल्दै आएका थिए। केही मन्त्री र सभासदहरुले हिन्दी भाषामा नै शपथ लिएका थिए।

अहिले अलिकति पनि संयम नराख्‍ने हो देशलाई विग्रहको बाटोतर्फ उन्मुख गराउने षड्यन्त्र हुनसक्छ। ‘हिन्दीप्रेमी’ सभासदहरुले संविधान सभाको अवधारणा पेश गर्ने क्रममा नै बबाल गरिसकेका थिए।

सत्ताबाट बाहिरिएको मधेसी जनअधिकार फोरमलाई यो मुद्दा जनतामा पहुँच बढाउन एउटा हतियार हुनसक्छ। त्यसो त उपराष्ट्रपति परमानन्द झा दुई टुक्रामा फुटेको फोरमको कुन पक्षलाई समर्थन गर्छन्, त्यो प्रष्ट भइसकेको छैन। तर कामै नपाएको भन्दै गुनासो गरिरहेका उपराष्ट्रपतिलाई राजीनामा गर्ने यो राम्रो मुद्दा बन्न सक्ने संभावना छ।

उनी आफ्नो ‘हिन्दी अडान’ लाई कायम राख्दै हिन्दीका वकालतकर्ताहरुमाझ हिरो बन्ने प्रयास गर्न सक्छन्। सर्वोच्चले शपथ बदर गरे पनि फेरि शपथ लिन आदेश दिएको छैन। तर शपथ बदर गर्नुको अर्थ उनको अहिलेसम्मका कुनै पनि कामकारबाही र भविष्यमा हुने कामकारबाही पनि बदरभागी हुने भनेकै हो भन्ने अर्थ लगाउन मिल्छ। उनले अब कि नेपाली भाषामा शपथ लिनुपर्छ कि राजीनामा दिनुपर्छ। जिम्मेवारी नै छैन भन्दै गुनासो गरिरहेका र प्लस टुको विज्ञापनमा समेत देखापरेका उपराष्ट्रपतिले त्यसो गर्ने संभावना मैले चाहिँ कम देखेको छु। यदि उनले नेपालीमा पुनः शपथ लिए देशका लागि राम्रो हुने थियो। हेरौँ, उनले के गर्नेछन्-

अपडेटः बीबीसी नेपालीसितको अन्तर्वार्तामा उपराष्ट्रपति झाले सर्वोच्चको फैसला अदूरदर्शी र पूर्वाग्रही भएको आरोप लगाए। तर पुनः शपथ लिने कि नलिने भन्ने बारे चाहिँ आलटाले जवाफ दिए। सर्वोच्चले आफ्नो फैसलमा पुनः शपथ लिन भनेको छैन तर स्वविवेकमा पुनः शपथ लिने विश्वास भने व्यक्त गरेको छ।

हेर्नुस् गत वर्ष उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको शपथ-

शपथको विरोधमा देशभर प्रदर्शनको लहर चलेको थियो। हेर्नुस् भिडियो

159 Comments

  1. नेपाल मा बोलिने लगवाग १२० भन्दा बढी भाषा सबै लाई सरकारी कामकाज , सम्पर्क र राष्ट्र भाषा बनाउन सकिदैन जुन असम्भव छ ………. तेसैले एउतै मात्र भाषा नेपाली प्रयोग गर्नुपर्छ
    भाषा , जाति र क्षत्रियेता को राजनीति गर्ने इन्डियन दलाल हरु लाई कडा भन्दा कडा कारबाही गर्नपर्छ …………………… चाहे ति माओबादी हुन्, या अरु साम्प्रदायिक राजनीति गर्ने इन्डियन दलाल तराई र पुर्बी पहाड क दल हरु… .
    जय नेपाल …

  2. In my point of view it should be in Nepali.As we are Nepali and the country is Nepal.I think it would be better if it was in Nepali.
    I support for those who said it should be in Nepali.And if he is working selflessly for Nepal he should follow the norms of the country.And he should accept his mistake and apologize for his mistake instead of saying he dont understand our national language.
    If he is sure that he dont understand than how can he help all the nepalese people who voted him and put him in such big post.It is so same ful to hear that the top leader cant understand national language of the country he is ruling.hahahahah….
    I find it so funny.Only stupid can say all this.But how such follish and same ful words come out of his mouth.I dont believe he really speaks this.But its the good punishment that we nepali are gettin now by just allowing this dhoti in big post.This black will take good advantage very soon.You can also see in u.s that ,kalay obama has started ratial talks recently.And another kalay in nepal wants to say the same in Nepal,but luckly he is not AFRICAN.But still i have great hope that nepali are brilant and strong enough for not to give this kalay what he wants.If he wants to rule more he should follow the rules of the country and if not he can just say bye bye………
    its just easy.

  3. महेशजी एउट्टा कुराको ख्याल राख्नुस हाम्रो प्रधानमंत्री नेपालले सपथ्ग्रहण गर्दा इस्वोरको नामको बदलामा जनताको नाम माँ बोलर कानून मिचेको होइनारा?

  4. सर्वोच्च अदालतको निर्णय निकै सकारात्मक छ|यस्तो सानो निर्णय गर्नलाई त एक बर्ष लाग्यो भने जनताले न्याय पाउन कति बर्ष लाग्ने हो ?

  5. How pathetic we are,

    There is a glimpse of something nasty on the air….. Only formal Indian declaration from Delhi…. as Nepal another Indian states yet to come…

    This is not a nightmare isn’t it, to witness as from the head of state second in rank taking the oath in a enemy neighbor’s evil language.

    Just Blood get boiled!

  6. महेश जी र कृष्णगोपाल जी लाइ:

    कटुवाल ले उमेर सच्याको मुद्दा सर्बोच अदालतले कीन ३ बर्सदेखी फैसला नगरेको होला? ८ जर्नेलको चाहि भोलिपल्टै, चरेसानान्दाको करीब एक बर्समा, कीन होला, बिस्लेषण आवोस न….

    हेरौ महेश जी र कृष्णगोपाल जी का बिचार उही हुन्छ की फरक….!!!

  7. “Latto desh ma gaddo tanerri”vaneko yehi ho sathi bhai haru.
    No law and order.
    Law is written in the book but practically it is in my ass.
    You do whatever you like….
    They don’t respect of decision of supreme court.
    They don’t give damn to supreme-court decision.
    These “Biharis” knows that nothing gonna happen to them.
    They knows that no one can touch them.
    They are indian agents,and they are working for india and they die for india.
    They lives in our mother land,holding nepali identity,and don’t want to take a oath in nepali language.
    Just they have a danderous mission to divide our nation in many many parts.
    We must stop them and we must recognize them.
    Madesi are the most dangerous now.
    They have a plans.
    Running through indian embassy.
    They are growing parasites in nepal.
    They will suck our blood slowly slowly.
    Anyway…..
    I HAVE A QUESTION.
    who choosed and why choosed him as a VP of Nepal?
    Rest politicians are gays?????

  8. भारत का दलाल कलंकित, कुलान्घर, चरेसानन्द जस्ता मान्छे हरु ले आफ्नो पक्ष मा फैसला गराएर अपराधी, देशद्रोही लाइ पनि शुद्द बनाएर निकाल्ने काम गरिराखेका हरु लाइ अदालत को फैसला मान्ने वा नमान्ने भन्ने कुरा होइन तिनी हरु ले त खाली आफ्नो पक्ष मा निर्णय भए मात्र मान्ने नत्र नेपाल को राजनीति, देश, जनता, बिकाश, शान्ति केहि साग पनि तिनी हरु लाइ सरोकार छैन….उनि हरु को मालिक ले जुन सुकै बेला पनि संरक्षण दिन्छ उनीहरुलाई……………

    अदालत को निर्णय लाइ नमान्ने देशद्रोही चरेसानन्द —खुरुक्क राजिनामा दे त.
    नेपाल र नेपाली को सम्मान नगर्ने जति सबै —-मुर्दाबाद.
    अदालत को फैसला नमान्ने लाइ प्रहरी लागेर जेल चलन गर्नु पर्छ ………….
    नियम कानून देश मा बस्ने सबै लाइ समान रुपले लग्नु पर्छ;;;सबै भन्दा बढी नियम कानून नेता हरु लाइ लग्नु पर्ने हो…….तर उनि हरु संबिधान/कानून भन्दा माथि बस्ने हरु देशद्रोही हुन्,,,तिनी हरु को देश मा बस्ने कुनै अधिकार छैन……..

    नेपाल र नेपाली का धज्जी उडाउने भारत परस्त (नेपाल को नेता भएको स्वांग पर्ने तर साच्ची मा चाही भारत को दलाल,,,भारत बाट आश्वाशन पाउने;;नेपाल, नेपाली र नेपाल प्रेमी का महा-शत्रु;;;जस्तै; गिरिजा, परमानन्द झा, ओली, सुजाता, नेपाली काँग्रेस कांग्रेस का प्राय जसो नेता,,,,,,, एमाले का थुप्रै नेता हरु, फोरम का थुप्रै नेता हरु,,,,,, मधेश बादी भनाउदा तर भारत बादी नेता हरु, माओबादी मा पनि छन् कि कोहि भारत का लागि काम गरिराखेका कोहि) नेता हरु…….,,,,, भारत का दुष्ट शाशक हरु र त्यहाँ का लाज शरम नभएका सूद जस्ता नेपाल डसना खोज्ने सर्प हरु, भारत को नेपाल हडप्ने; शैक्षिक नीति, बैदेशिक नीति,,,,,,भारत का खराब मन-बुद्दी भएका संचार मध्यम हरु,,,,,,सबैले जुन सुकै अवश्था मा पनि खाली नेपाल मा अशान्ति मच्चाउने,,,नेपाल को सगरमाथा, लुम्बिनी, नदि-नाला आदि गौरब लाइ भारत को हो भन्ने जस्ता भ्रमात्मक सामग्री राखेर स्कूल र क्याम्पस मा पढाउने पुस्तक हरु प्रकाशन गर्ने,,,,,यी सबै भारत को नेपाल हडप्ने नांगा कदम हरु हुन्……………….
    यस कार्य का लागि भारत ले साम, दाम, दण्ड, भेद प्रयोग गरि नेपाल को राजनैतिक, सैन्य-गत, सांकृतिक, भाषागत, क्षेत्र-गत सबै प्रभुत्व बिस्तारै/छिट्टै जमाउदै छ …………………….अनि उसको नेपाल लाइ भारत मा गाभ्ने grand design सफल पर्न लाइ मरिमेटेर लागिरा छ;;;;;;;;;;;;;त्यसको ज्वालान्त्व उदाहरण हरु भारत पर्दा पछाडी भएर चलेका कदम हरु मध्धे मुख्य यहाँ छन्;;;—
    -२००७ साल को राना हटाऊ अभियान भारत को सजिलो को लागि थियो.
    -२०१७ साल को काण्ड भारत को लागि थियो.
    -२०१७ देखि २०४६ बीच का स-साना/ठुला काण्ड जसमा सबै भन्दा मुख्य; राजा बिरेन्द्र को “नेपाल-विश्व शान्ति प्रस्ताब” लाइ बिरोध गरेर नेपाल लाइ अघि बढ्न लाइ पुरै बन्द गरिदियो.
    -२०४६ साल को आन्दोलन लाइ सफल पर्न नाका बन्द गरेर अनि अन्य भूमिगत सहयोग गरेर.
    -गिरिजा प्रधानमन्त्रि भए पछी त के भयो र भारत कै मान्छे प्रधान मन्त्रि भए बराबर भैहाल्यो अनि त गिरिजा मार्फत बाट सबै काम हरु गराउदै गयो;-मदन भण्डारी मर्ने, भएजति सबै नेपाल का एकदम राम्रा-राम्रा चलेका उद्योग धन्दा जति लै निजीकरण को नाम मा भारत मुखी लै बेच्यो अनि त्यो पैसा ले अरु केहि नगरी आफ्नो भुडी भर्दै गयो, धमिजा काण्ड, नदि-नाला काण्ड हरु, कति-कति काण्ड हरु(प्रत्येक काण्ड हरु को सजाय; मृत्युदण्ड भए मा गिरिजा लै १५ पटक भन्दा बढी मृत्युदण्ड दिनुपर्ने माओबादी जन्माउने, माओबादी लाइ त्यति बेला सहयोग गरि नेपाल मा अशान्त, गृहयुद्द का लागि उकास्ने, नारायणहिटी काण्ड गराउने, जातियता निम्त्याउने, धमला जस्ता कयौ लाइ प्रयोग गर्ने;;;;;;;कति-कति…..

    श्री पशुपतिनाथ ले नेपाल र नेपाली को हित मा सधै आशिष दिउन……
    जय शम्भो!!!!!!!!!
    नेपाल र नेपाल प्रेमी जनता को ——– जय

  9. सपथ नेपालीमा लेखिएको भा-भैहाल्यो नि । ती नौटन्किहरुले ज् सुकै ओलुन न ।

  10. बल्ल सर्वोच्च ले एउटा राम्रो निर्णय गरेको छ !keep it up like this good work,right work.

  11. यो मान्छेले नेपालीमा सपथ लिएन भने उसलाइ अब संविधान सभाले महाअभियोग लगाएर हटाउनु पर्छ । यदि त्यसो गरिएन भने ६०१ जना सभासद पनि भारतीय दलाल हुन् भनेर बुझ्नु पर्छ । नेताहरु यसैगरी बिक्दै गए भने नेपालमा राष्ट्रबादि आन्दोलनको पृष्ठभुमि बन्दै जाने छ । यसो हुनु पनि पर्छ ।
    Furthermore, I like to point out that he is a liar as he was able to translate Nepali word for word in Hindi. He should be prosecuted for lying. Should’t he??.

  12. Nepali language is our mother and national language.
    If some body take a sworn in Desi language that is not acceptable.
    They most take a oath in Nepali language.
    We most have to kick them back to theirs scabies nasty ass.
    They must have to take a oath in Nepali language again.
    And it must be televise live broad-cast in National T.V.
    If those bastards cannot speak nepali than they must take theirs stuff and go back to Bihar.
    They must wear Daura-suruwal and Dhakka toppi when they take a oath.
    mother ffffff…………..s.

  13. मैले जाने सम्म म स्कूल पढ्दा देखि नै नेपाली भाषा अनिवार्य थियो । लगभग २० वर्ष भयो मैले नेपालीमा अध्ययन गर्या । नेपाली हाम्रो राष्ट्रिय भाषा हो नेपालका विश्वविद्यालयमा अध्यापन हुने स्नातकोत्तरसम्मका पाठ्यपुस्तकहरु समेत नेपालीमा उपलब्ध छन् । तराईमा बस्नेहरुको पनि मातृभाषा आफ्नै भए पनि बच्चा क्लास देखि नै कपुरी क पढ्छन् । यि उपराष्ट्रपतीले पढ्दाका ताका नेपालीमा किताब थिएन तर यिनका नातीका पालामा त नाती नै पनि पक्कै खरर नेपाली बोल्छन् । मलाई नेपाली आउँदैन भन्नु नाटक मात्र हो । विवाद हिन्दी र नेपालीका बिचको हुँदै होईन, विवाद त तराईमा बोलिने स्थानीय मैथिली, भोजपुरी थारु लगायतका भाषा र हिन्दी बिचको हो । अब तराईका नेपालीले आफ्नो मातृभाषालाई (मैथिली, भोजपुरी थारु लगायतका) लात हानेर हिन्दी भाषाका पक्षमा लडाईँ गर्छन् भने पनि उनिहरुको अधिकारको कुरा हो गरुन् । तर नेपाल रहेसम्म नेपाली भाषा र नेपाली झण्डा हाम्रो राष्ट्रियताको प्रतिक हो, यसका विरुद्ध प्रहार कुनै पनि नेपालीलाई सह्य हुने छैन भन्ने मेरो विश्वास छ । तर अधिकांश तराईका जनता पनि हिन्दीका पक्षमा छैनन् उनिहरु पनि आफ्नै मातृभाषालाई प्रोत्साहन दिन चाहन्छन् भन्ने मेरो अनुमान छ । केही नेताहरुले हामी नेपालीहरु बिच फाटो ल्याएर हाम्रा स्थानीय भाषाहरु लोप गराउँदै हिन्दीलाई मलजल गर्न लागिपरेका छन् । भाईफुटे गवाँर लुटे भनेको यहि हो ।

  14. बल्ल सर्वोच्च ले एउटा राम्रो निर्णय गरेको छ तर खै कार्यन्वयन हुन्छ कि हुदैन भन्ने कुरामा शन्कै छ, कानुन त सोझा साझा जनता लै मात्रै लाग्दो होला??? सर्वोच्चको निर्णय लागु भए नेपाल प्रेमि जनताले सन्तोश् को सास फेर्थे होला कि??

  15. “र” को एजेन्ट भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    “र” को एजेन्ट भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    “र” को एजेन्ट भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    “र” को एजेन्ट भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    “र” को एजेन्ट भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    “र” को एजेन्ट भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

  16. यो भारतीय दलल हो। अझ बि बि सी मा दिएको चर्को गफले त यो “र” को एजेन्ट हो जस्तो लाग्छ। एस्लाई तुरुन्त हटाउनु पर्छ।

  17. भाषा आँफै मा सहि र गलत हुँदैन चाहे जुनसुकै होस्। कुरा नियत को हो। हाम्रा प्रथम उपरास्त्रपतिले हिन्दिमा सपथ लिए,तराइ बासी नेपाली तथा भारतीय हरुको मन जित्न खोजे! मैले त दोस हामी तथाकथित देस भक्त नेपाली भाषा प्रेमी हरुकै देख्दछु। हामीले नै हिन्दी भाषा लाई जानी नजानी भित्र्याएका हौ । हामीले हाम्रो भाषा को मात्र प्रयोग गर्ने गरेको भए आज यो दिन अाइेपुग्ने थिएन। यहाँ ब्लग मा भारतीय हरु लाई गाली दिने मित्र हरु कतिले त लेख्दा लेख्दै हिन्दी फिल्मी गीत घन्काउदै हुनुहुन्छ होला!!! म पनि नेपाल मा हुँदा नै हिन्दी सिके त्यही फिल्म को प्रभाब ले। जब जब भारतीय हेपाहा प्रबिर्ती को ज्ञान हुँदै आयो तब तब हिन्दी प्रती को मोह घट्दै गयो । अहिले त म घ्रिणा होइन तर प्रयोग कहिले पनि गर्दिन।
    सर्बोच्च अदालतको फैसला स्वागत योग्य छ। यो फैसला त्यतिबेलानै हुनु जरुरी थियो।
    हिन्दी भाषाको दोस होइन,हाम्रा उप को नियत खराब हो। ढिलै भए पनि सूधारुन् ,केही को मात्र नभएर सिँगो नेपालको उप बनुन।

    हामी नेपाली हरुले धेरै ठाउमा स्विजरल्यान्ड सँग दाज्ने गर्दछौ, भाषाको ठाउमा पनि दाज्ने हो कि ? स्विस मा ४ बटा भाषा लाई मान्यता छ।

    मित्र हरु मैले हिन्दी भाषा को वकालत् गरेको नसम्झनुस् है, मलाई मेरो नेपाल र नेपाली भाषाको अती माया छ।

    ( ए साच्ची ,,,,यहा भाषा को माया गर्ने मित्र हरु नेपाली मै लेख्न सकिने हुँदा हुँदै किन रोमन मा लेख्नु हुन्छ??? यस्तै अल्छि र चेपारे पन ले हाम्रो भाषा अमर रहन्न। अलिकती बढी समय लाग्ला नेपाली मा लेख्न तर नेपाली भाषा लाई र पाठक हरुलाई फाईदा पुग्ने मेरो विश्वाश छ)

  18. हम थोरे समाया पर हतियार भेज रहा हे क्यों की हमारा हिमालय प्रदेश नेपलमै ज्ञानेंद्र ने हमारा हुकुम नमाना राज्सस्था कतम किया उसके बात हमारा भाडाका दलाल माओबादी ने भी नमाना उसको ठीक किया कांग्रेस तो हमारा खुत्ता हे एपी तक
    फेर भी हमने बिल्ली एमालेको मौका दिया है
    हामको ये पत्ता है की एक दिन एमाले भी मिअऊ भानेगा और बिस्स्तारे बिस्स्तारे
    हिंदी फिल्म हेर्ने वाला हिंदी नून खाने वाला और हमारा ही सब्कुस देखकर हमराही बिरोड़ गर्ने वाला नेपाली भारतीय लोगोंको बिस्तारै इंडियन बनाने की प्लान भी बनाया है
    १ हमारा पार्टीलोग जो नेपाली हरुको उल्लू बनरखा है उस को हात ले कर नामाने तो लात देकर
    २ उस लोगको एक आपस पर लड़कर एसा किया तो सब नेपालीहरु ध्यान तहा जायेगा तेतिबेला हामी सीमा मिचेगा
    ३ ये भी नै हगा तो हम आर्थिक आक्रमण करकर
    फेर भी नेपाली हरु एक जुट होइतो हमारा क्या लागेका
    सीधी खाऊ तो चाइना है हो बहुत मुस्किल है
    भाई परमनान्ध तू रजिनम नादे बरू हमरा हिमालय प्रदेश की भासमै सपथ ले
    हिन् नै तो गड़बड़ है
    jaba samma hamro kukur harulai dotiharu haddi khana choddaina taba samma nepalle mukti paune chaina
    bikas

  19. यस्तो सानो निर्णय गर्नलाई त एक बर्ष लाग्यो भने जनताले न्याय पाउन कति बर्ष लाग्ने हो ?

  20. चरेसपति बिहारन्द झारपात आज बिबिसिमा “म नेपाली नै जान्दिन, त्यसैले नेपालीमा म सपथ लिन्न” भनेर लाज पचाएर नेपालीमै कराउंदे थियो । घूस खाएर चरेस तस्करलाइ बचाउने भूपू डाकालाइ यस्तो नौटंकि देखाउन किन लाज लागोस् ? तर अचम्म त के भने अन्तरबार्ता लिने सुरेन्द्र फुयाँललाइ “तपाइँ अहिले कुन भाषामा बोलि राख्नु भएको छ त” भनेर प्रतिप्रस्न गर्ने बुद्धि नै आएन ।

    अब यो चरेसपतिले नेपालीमा सपथ नलिए उसलाइ महाअभियोग लगाएर घोक्रेठ्याक लगाउनु पर्छ । त्यसो त आफ्नो अधिकार बाहिर गएर ज्ञाने माइलाको रुक्मांगेलाइ बचाएर सैनिक सर्बोच्चता भित्र्याउने भैंसि चढुवालाइ पनि महाअभियोग लगाउनु पर्ने हो । तर त्यसो गर्ने अधिकार पाएका ६०१ जना सभासदहरु निदाइ रहेका छन् ।

  21. राम्रो नै हो तर हाम्रो सर्वाच्च अदालत अहिले सम्मा कानमा तेल हालेरा किन बसियो र नेपाली जनताले जुन बेला फोरमनन्द झा ले हिन्दीमा सपथ लियो त्यति नै बेला कति नेपाल प्रेमी जनताले बिरोध गरे त्यो बेला सर्वाच्च किन चुप र अहिले फेरी त्यो कहाँ बाट अायो? यो सबै राजनेति अदालतमा हुदै छन यो हाम्रो दर्भाग्य नै भन्दा पनि हुन्छ, यो राजनेतिक खेल हो र भोलि अरू पार्टी ले सरकार बबनाउने वितिकै भैसी गोठालो ले पनि सजांय पाउने छ यो कुरा निश्चित नै हो।
    अदालत जस्तो ठाँउमा राजनेति गर्ने हाम्रो देशमा परम्परा चलेको छ त्यो राम्रो होइनन र त्यो राजनेति गर्ने ठाँउ होइनन है नेपाली नेताहरू,
    तर यो निर्णय प्रति सबै सकारात्मक नै हुनु पर्छ तर समय भन्दा पछि को निर्णय भने राम्रो होइनन,

  22. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

  23. काइला आज, दन्न्ग छ मख छ खुसी ले उन्मात भा को छ, जे होस ढीलइ भये पनी सुखद सु समाचार सुन्न पाइयो, अब चरेसानदा उस्केइ जून देस हो तेई चरेस खाना गयो भो नि नेपाल किना बस्नु परो, यो सुरुवात हो हामी नेपाली को, सब नेपालमा र नेपाल को माया बोकी बसने सात समुद्र पारी का साथी भाइ लिए यो जित को मुरी मुरी खुसी बाडन चाहाँछ, यो खुसी याली को सुरुवात, आउने दिन मा पनी कायम होस. सदा जय होस ती नयधिस को….
    अनी, समबेदान तेओ हिंदी को सीनों बोक्ने चरेसानंदा लाइ तेस्को जिउदो आत्मा नरका मैं जाऊस,
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

  24. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

    I also support this!!!!!!!!!!!

  25. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

    copy paste

    how easy?

  26. Thant is good news and its long time may be vice pricedent given to risign its a one of way
    the supreme court had first time taken a power and desicission its be happiness alll nepales people and nepales

  27. yo manche lai des nikala garnu parcha . kasari yo dhoti nepal ko mantri pad ma pugyo .yo hami sahana sakdaina ; nepal ma nepali bolnu parcha dhoti hoina khas ma ta dhoti lai nai out garnu parcha ra nepali ko nepal ko rititithi pura garnu parcha nepal ma basne le nepali bholnu nai parcha chaya tho dhoti kina nahos chaya tho mantri kina na hos r nepali haru kina yasari dhoti ko puchar lageko remember dhoti le nepal lai india ko part ho bhani shakyo thai mathi bhayana nepal ko matri ko kasam khane bela ma pani dhoti ma hak bhayana ma yauta nepali bhayara bhancu lagmardo kura bhayo chi chi chi ——————————————-

  28. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

  29. खुसि लाग्यो, तर देशलाई विग्रहको बाटोतर्फ उन्मुख गराउने षड्यन्त्र पो हुने होकी भन्ने डर बड्यो।
    दोश जान्छ – आफ्नो मन-लागी गर्ने उपरास्ट्रपती,राष्ट्रपती छान्ने प्रकृयालाई। पार्टीहरुले आफ्नो फाइदाको लागि यस्तो उपरास्ट्रपती,राष्ट्रपती छाने जसले नेपाली जनताको प्रतिनिधित्व नै गर्न सकेनन, जसलाई नेपाली नै राम्रो सँग बोल्न आउदैन, जो नेपाली संबिधानमा नै नभएको power exercise गर्न उत्सुक छन।
    अब पारीडाम भोग्छन नेपाली जनताले – जसको उपरास्ट्रपती,राष्ट्रपती छान्ने प्रकृयामा active role केही थिएन।
    चक्का जाम, हड्ताल, अरु के के हुने हुन, हेरौ.. नेपालको घीन्लाग्दो राजनीति।

  30. हिन्दी भाषामा शपथको विपक्षमा भएको यो फैसलाले भाषा विवादलाई अझै चर्काउने छ। शपथ लिएका उपराष्ट्रपती झाले यो फैसला पुर्वाग्रही भनेर प्रारम्भिक प्रतिक्रिया बहिर आइ सकेको छ। झाले आफ्नो मातृभाषा मैथलिबाटै सपथ लिऐ राम्रो हुन्थ्यो भनेर त्यहि बेला पनि मधेश मै पनि आवाज घनिभूतरुपमा सुनिएको थियो। झाले कुन भाषाबाट शपथ लियो भन्ने भन्दा पनि यसको राजनितिक र रणनितिक प्रभाव के कति भविश्यमा पर्छ त्यसको संकेट पनि हो। आफ्नो मातृभाषाबाट किन शपथ लिएन भन्ने बारे झाको आफ्नै तर्क होला तर हिन्दी भाषाबाट शपथ लिएर कुन शक्ति केन्द्रलाई खुसि पार्न खोजेको हो वा कहाँबाट निर्देशित छ भन्ने कुरा प्रष्ट छ। तर आफूलाई मधेशवादी दल भनेर चिनिने पार्टीहरुको राजनितिक दिवालियापन देख्दा छक्क पर्छ। नेपालमा हिन्दी भाषाको प्रभाव कति छ भने कुरा हाम्रै घर मै थाहा पाउँछौं। हिन्दि सिरियल बाहेक त अरु हेर्नै दिनदैन। र प्रत्येक सिनेमाहल, गाडि, र अन्य ठाँउमा पनि हिन्दि भाषाको प्रभाव त गहिरिन्दै छ यस्तो अवस्थामा कम मात्र नेपालीको मातृभाषाको रुपमा बोलिने यो भाषा प्रति झा झैं अन्य मधेशवादी दल हरुको भाषा मोह प्रतिको मोहको राजनितिक वा रणनितिक उदेश्य बझ्नेले राम्रै बुझेका छन्। अदालतको निर्णयलाई नमान्ने र यसलाई आन्दोलनको मुद्दा दलहरुले नबनाउला भनेर भन्न सकिन्दैन।
    फैसला पछि उपराष्ट्रपति झाको नैतिकताको आधारमा राजिनामा आइसक्नु पर्ने थियो अहिले तर आएको छैन। आशा गरौं जनताको चाहना र आफ्नो गल्तिलाई स्विकारेर राजिनामा दिनु हुने छ

  31. Good decision!

    But what to do? we full people are the still fan
    of Hindi movies, TV channels and songs…………………so no need to other demolize.

  32. हार्दिक स्वागतयोग्य निर्णय । सर्वोच्च अदालतले आफ्नो सत्यता अनी निडरताको उदाहरण दिएको छ । एउटा गुनासो के भने यसको लागि अनावश्यक लामो समय भने अवश्य लाग्यो । “न्याय गर्न ढिलाई गर्नु भनेको अन्याय गर्नु सरह हो”, न्यायायिक क्षेत्रको यस भनाइलाई भविश्यमा पालना गरिने छ भन्ने पूर्ण विश्वास भने गर्नै पर्छ ।

  33. DHERAI DIN PA6I,
    DESH KO HITMA BOLYO KOHI.!
    YESTO LAG6 AAJA MALAI,
    SWAYAMBU KO AANKHA KHOLYO KOHI..!!

  34. Achamma ko kura yaar….yo pure indian bihari haru Nepal ma kina raj garera baseka chhan???

    Indian Dhoti haru lai chhinaunu parchha hai sathi ho!!! bakhro chhinaye jasto

  35. DEAR READERS,
    Supreme court is a COMPANY of those who somehow or the other are associated with the prominent power players of our country. Besides, supreme court justices are either Brahmin or Newars. It does not represent the true nepali picture. Hence, it is not surprising that the decision came quick and against the Vice-President.

    If supreme court thug justices are for justice why don’t they decide KATUWAL’S BIRTH CERTIFICATE ISSUE. It is this supreme court who, some time ago, had decided in favor of GIRIJA AND CO. I don’t think that these justices decide cases without political, ethnic and other sort of biases.

    The justices are the product of our culture who know favoritism, nepotism, and loss and gain and these factors play a dominant role in their so-called impartial decisions.

  36. In my personal view this was gr8 slap to those who wants to sell the nation to Indian.
    Nepali Language should be only and one official langauge in Nepal.

  37. DEAR READERS,
    Supreme court is a COMPANY of those who somehow or the other are associated with the prominent power players of our country. Besides, supreme court justices are either Brahmin or Shrestha. It does not represent the true nepali picture. Hence, it is no surprise that the decision came quick and against the Vice-President.

    If supreme court thug justices are for justice why don’t they decide KATUWAL’S BIRTH CERTIFICATE ISSUE. It is this supreme court who, some time ago, had decided in favor of GIRIJA AND CO. I don’t think that these justices decide cases without political, ethnic and other sort of biases.

    The justices are the product of our culture who know favoritism, nepotism, and loss and gain and these factors play a dominant role in their so-called impartial decisions.

  38. सर्वोच्च अदालतको निर्णय निकै सकारात्मक छ | धन्यवाद

  39. सर्वोच्चको फैसला राम्रो हो तर राजनैतिक अस्थिरता र साम्प्रदायिक सद्भाव मा केही धक्का पुग्ने होकि भन्ने चिंता पनि छ.

  40. khusi lagyo. dhilai bhaye pani ramrai bhayo, aba sud ko court ma ball chha, herau k garchha?? hamra bharat parasti neta lai pani khabardari garnu parchha.

  41. Vice President’s opinion in his interview:
    – “I don’t like Nepali.”
    – “I don’t know Nepali.”

    What is this?
    What he want to say ?
    Is he Nepali or ????

  42. Good news. Congratulations nepali people and thanks to supreme court of Nepal.
    Dhoti chor desh chhod. Bharatiya dalal murdabad.

  43. उप रास्ट्रपति परमानन्द झा सम्बन्धी अदालतले जुन निर्णय गरेको छ यो एउटा ऐतिहसिक फैसला हो . यसको सबैले तारीफ गर्नुपर्छ . कसैले बडो ज्ञानी भएर भनेका छन हिंदी पनि त नेपालमाँ बोलिने भाषामध्येको एउटा भाषा हो नि भनेर . यो कुरा ठीकै भए पनि परमानन्दहरुले प्रयोग गरेको हिंदी त्यों सहिस्नुताका लागि किमार्थ थिएन . यो इंडियन जाल र झेल थियो अनि इ झाहरुले इंडियन इशारामा गरेको एउटा नाटक थियो जसको एक अध्याय समाप्त भएको छ . अब अगाडी हेरौ के हुन्छ . परमानन्दलाई मेरो सुझाब छ नैतिकताका आधारमा बरु राजीनामा दिनु नै राम्रो छ तर इनको पो के जोड़ चल्छ र इनका मालिकहरु के इशारा गर्छन नि.

  44. ठीक त ठीकै हो तर उपराष्टपतिको श्राप चाहि उपेन्द्र यादवले दरै भेट्छ अब बिचरा…………।

  45. OH..HOO.. YO TA AJA PASCHIM BATA GHAM JHULKE KO JASTO LAGYO.. NEPALI ADALAT KO PHAISALA SUNDA SUNDAI MALAI TA LAGEKO THIYO KI NEPAL MA KUNAI SACHO, AATHARTHA RA NEPALI JANATA KO BHALO HUNE PHAISALA HUNDAINA HOLA TARA BHAYO TYO PANI AJA KO MITI MA YO TA RAMAILO SUKRA BAR KO RUP MA MANAUNU PARNE BHO OOI.. MAILA BOTTLE LERA AA TA.. SURU GARAU..

  46. ke ramro bhannu ra ek barsa rastrapati bhayer deshma basyo, pahile nae nirnaya bhayeko bahye ta india dhapauna hunthyo ni. bharatiya dalal lai

  47. I feel that the Supreme court’s decision is technically correct. For that matter, even the oaths taken by Prachanda and MK Nepal as prime ministers could be claimed to be constitutionally invalid. But since nobody went to the court on their cases, they are non-issues now. Correctness of oath as per constitutional provisions is imperative as was examplified by Obama’s repeat of oath as he mumbled in the official ceremony.

    Politicians must first include clear-cut provisions in the constitution to permit certain selection of wordings in the oath (eg. Prachanda replacing ‘Isswor’ by ‘Janata’ and MKN replacing it by void) or the language of the oath before actually taking the oath in that erratic manner without pre-informing the oath administrator. This just creates scenes in the official ceremony.

  48. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

  49. who can not speak own’s language how he become a minister, it’s really terrible. Thanks lot for the decision of supreme court.

  50. Good decision by Supreme Court. We Nepalese can’t tolerate Linguistic Colonism from a language learniing by which we
    we gain no repect. How can’t these Madesh Leaders get the truth that even in India educated people don’t speak in Hindi ? Even in neighboring Bihar differet regional dialects of Bhojpuri, Awadi, Maithali etc are spoken not standard Hindi. If it had not been for influence of Bollywood film industry for past 60/70 years, and growing Indian cable, even the people of Terai would have never heard proper Hindi. Why Hindi ? Does this Hindi language gives access to global job market ? Does this Hindi languae has great works like that of Shakespeare, Dante, Hugo etc in original form ? Does any leaders of Terai region speak Hindi in their home – absolutely not ? Then why just to increase Indian influence, these Madeshi leaders are whining for Hindi ?

  51. ईण्डियन दालल हरु लाई धुती खोले र सिमना कतौनु पर्छ?
    जस को थाल म खाने तसै को थाल मा आची गर्ने?

  52. हामी नेपाली अति नै सोझा,इमान्दार र अरु को भलाई चाहने मानिसहरु हौ ! हाम्रा पुर्खा ले आर्जयाको इज्ज़त हामी नेपाली आफै ले नै खाडलमा हालदै छौ ! हामी लै कुनै पनि भाषा संग कुनै पनि पर्कार को रिस , घ्रिदा छइन ! कुरा मात्र NATIONALITY को हो ! र राष्ट्र भाषा मात्र एउतै हुनु पर्छ भन्ने मेरो मानयाता हो र माग पनि हो ! जबर जस्ती हिन्दी भाषा लाई राष्ट्र भाषा बनाउन खोजनी त्यो धोति लाई नेपाली भन्ने कि नाइँ ? नेपाली हो भने नेपाली भाषा मा सपथ खान त्यो उपराष्ट्रपति लाई के को टाउको दुखायो ! साले चोर !

    इन्द्र बहादुर शाही, बुटवल, हाल Sydeny

  53. यो खबर भने राम्रै हो! तर भैंसी गोठालाको मुद्दाको किन निर्णय गर्दैन ? सामन्ती जत्था भएको सर्बोच्चले गोठालाको निर्णय ठीक छ भनेर भन्न नसक्ने भएको हुँदा देस जलिरहदा पनि निर्णय नगरि रमिता हेरी बसेको छ्!

  54. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

    i support this too….

  55. Good Decision!

    Vice President is the symbol of national unity and national importance. He must swear in the national language, that is Nepali.

    We all must support this decision. We must fight for the nation.

  56. Kunaipani contry ko official language hunchha ani Nepal ko official language bhaneko Nepali nabhaye English huna sakchha tara Hindi ta kasari huna sakchha ra tesaile yesta afno desko official language pani thaha nahunele des ko lagi ke nai garchhan bhanera asa garne hami Nepali le???

  57. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

    i also support this…………….

  58. yo sammpurna nepali haru jo himal pahad ra terai ma baseka 6n jo purba mechi dekhi pacchim mahakali samma baseka chhan sammurna ko jeet bhayeko news ho yeslai aam nepali le bijaya utsaav ko rupma manaunu parcha thanx for great news jaya nepal

  59. खुसि लाग्यो hoina aba barbat hudai6. Hindiko thauma ki Maithili ki Bhojpurima chahi sapath lina paune bhanera Adaalatle toki diyeko bhaye po Nepali matoka yi bhashaharuko ra hami Nepaliharuko bhalo hune thiyo.

    K khalka judges hun? Pahile yestai babaal garera Linguistic Black Day manaauna paro. Nepallai bhujhera pani bujh pachaune harule aba bitaune bhaye.

  60. भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!
    भारतीय दलाल राजिनामा दे!!!!!!!!!!!!

    नुरिङ्ग मणी विनोद
    धरान

  61. हरुवाहरु कहिल्यै हिरो हुँदैनन,हिन्दी प्रेमी सभासदले अराजकता फैल्याउने कोशीस गरे नेपाली प्रेमी जनताले हिन्दी बोलिने राष्ट्र तिर बोर्डर कटाउनु पर्छ

    नुरिङ्ग मणी विनोद
    धरान

  62. I fell very happy to hear this news.we are Nepali and all official work should be done in Nepali.why cant Nepali can protect their language if he use his own language.As he becomes the leader of Nepali.He must speak Nepali otherwise he must learn Nepali if he dont know how to speak the national language of his country.Ant its the duty as well as rights of every Nepali to protect our culture and tradition.And hope our minister will also not go against his people if he is the true leader.

    I fell so happy with this decision and hope all Nepali do the same

  63. Personally, I don’t see a reason why Hindi can’t be one of many national languages and I would not feel bad with someone taking oath in Hindi. However, no one is above the law and the constitution and Mr. Jha should have followed the constitution and taken the oath in Nepali. If he wants, he can certainly ask the parliament to modify the law accordingly.

  64. No Comments. Jasle j pani garna paune thaun ma. Na Niyem Na Kanun. Yesta faisala le garda bholi hami jasto gari khane manchhe ko pet ma feri ek lat lagne bhayo. feri tyre balne bho gadi haru todfod hune bho and kalo diwas ko ghosana hune bho. Ma jasta nepali ko gas ra bas ko guarantee garne faisala chai kasle garne ho ?????

  65. sarai ramro . Hindi bhasa ko naam ma nepal lai sikkim banauna khojne bharatiya dalal haru lai daro chadkan ho you nirnaya

  66. thik cha,,, ekdamma khusi lagyooo,balla nepali ko bijay vaye jasto lagyo,,,sapat ta nepali vasa mai khanu parcha,, ani matra nepal ko neta vannu suhaucha. hindi chai gau ghar ma bolna ko lagi use gare vai halyo ni.

Comments are closed.