मरुभूमिको मस्ती

-देबेन्द्र भट्टराई- रामेछापका रेवत क्षेत्री पौडेल (रामहरी)सँग लिखु खोलाको पीडा थियो। मोरङका होमबहादुर घले यो खाडी मरुभूमी आएर पनि उता घर छेउको लन्द्राहा खोला सम्झिरहन्छन्। गोर्खाका ध्रुब सुर्खेती आफ्नो गाउँ नजिकैको दरौंदी भुल्न सक्दैनन्। चितवनका नार…

प्रचण्डको हेयरस्टाइल अब वैद्यको जस्तो

माओवादी अध्यक्ष प्रचण्ड यसअर्थमा साह्रै भाग्यमानी नेता हुन् कि उनले जे बोले पनि समाचार बन्छ। यसअर्थमा अभागी हुन् कि उनको बोलीको विश्लेषण आ-आफ्नै किसिमले हुँदा उनी जे बोल्दा पनि विवादमा पर्छन्। प्रचण्डले अलि कम बोल्न थालेका छन् अचेल। अझ बिरामी भो रे …

देशभक्त र राजभक्त एउटै कुरा होइन

-जगन- अहिलेको गेममा पारस शाहको माथि हात परेको र ठुलो संख्यामा जनभावना उनको पक्षमा ओर्लेको देखिन्छ। बुझ्नुपर्ने के छ भने त्यसको मुख्य कारण रुबेल चौधरी विदेशी वा बंगलादेशी भएकोले मात्र हैन। त्यसो भए के नेपालीले कुनै एक विदेशी वा बंगलादेशीलाई कुरोको तथ…

आयो विकिलिक्सको नयाँ खुलासा

विकिलिक्सले भर्खरै नेपालसम्बन्धी तीन वटा दस्तावेज सार्वजनिक गरेको छ। तर अझै पनि काठमाडौँ दूतावासबाट जारी कुनै पनि दस्तावेज सार्वजनिक भएको छैन। नयाँ दिल्लीस्थित अमेरिकी दूतावास कै गोप्य दस्तावेज हुन् यी। हेरौँ के के सार्वजनिक भएको छ यी दस्तावेजमा ?

‘रुबेलले नेपाल भारतको उपनिवेश भन्यो’

चितवनमा भएको गोलीकान्डको विषयमा पारस शाहले तीन दिन प्रहरी हिरासतमा रहेपछि प्रहरीलाई के बयान दिए, त्यसको जस्तातस्तै विवरण आजको राजधानी दैनिकले छापेको छ। अनुसन्धान अधिकृत रहेका प्रहरी नायब उपरीक्षक रविराज खड्काले गत मंसिर २९ गते पारससँग बाबु र बाजेको …

सुजाताको ज्वाइँविरुद्ध युएनमा उजुरी गरौँ

विदेश भ्रमणबाट फर्कनेबित्तिकै विमानस्थलमा घरज्वाइँ बसिरहेका रुबेल चौधरीको प्रसंगमा बम्किइन् हाम्रा परराष्ट्रमन्त्री सुजाता कोइरालाज्यु। जे पायो त्यही लेखेर हुन्छ ? म पनि पत्रिकामा तपाईँलाई चोरी गरेको भनेर लेखेर छपाउन सक्छु, ब्ल्याक एन्ड ह्वाइटमा जे …

सुजु – द हिडन पार्ट अफ माइ लाइफ

-अमित पोखरेल- ‘प्रोस्टिच्युटको बारेमा लेख्न्न प्रोस्टिच्युट नै हुनु पर्छ भन्ने छैन नि डियर ! ‘ उनले यसरी मेरो प्रश्नको सटिक उत्तर दिइरहँदा म भने भर्खरै उनको ब्यागमा देखिएको ‘इलेभेन मिनट्स’लाई नै सम्झिरहेको थिए। पाउलोको बहुचर्चित उप…

शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्‍न चुनौति स्वरुप यो साताका लागि फोटो। फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्‍नुस्। फोटोको पृष्ठभूमिः एक वर्षअघि राति खिचेको हुँ यो फोटो। यो फोटोलाई मैले यसरी व्याख्या गरे…

यस्तो थियो विमान दुर्घटना भएको ठाउँ

तारा एअरको विमान दुर्घटनास्थलमा नेपाली सेनाले खिचेका थप फोटोहरु- दुर्घटना यहाँ भएको थियो। सावधानः भित्रका फोटोले तपाईँलाई विचलित पार्न सक्छ। यदि तपाईँलाई आपत्तिजनक फोटो हेर्न मन छैन भने भित्र क्लिक नगर्नुहोला।