सर्वोच्चले त फैसला गर्‍यो अब के ?

उता मुद्दाको सुनुवाई हुँदै गर्ने यता विवाद सल्टाई संविधान पनि बनाउँदै गर्न भइहाल्ला नि भन्दै संविधान सभाको तीन महिना म्याद थप गर्ने सरकारको प्रस्तावलाई सर्वोच्चले आज बेसक्न झापड हानेको छ। प्रधान न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले हिजो यसविरुद्ध प…

बन्द- एउटाको सकियो, अर्कोको पालो

उता फेरि अ.सु.प.को सुरु, यता बाहुनक्षेत्रीको काठमाडौँमा हुँदै बन्द कै भरमा सरकारसित आफ्ना माग पूरा गराउने सहमति हुने क्रम सुरु भएपछि परस्पर विरोधी समूहहरुले बन्दको शृङ्खला सुरु गरेका छन्। एउटा समूहले फलानो माग राखेर बन्द गर्‍यो, सरकारसित सहमति गर्‍य…

लौ हेरम् न त सर्वोच्चले के गर्दो रहेछ

गएको वर्ष मङ्सिर ९ गते सर्वोच्च अदालतले संविधान सभाको म्याद थप बारे यस्तो फैसला गरेको थियो- “….तसर्थ वर्तमान संविधान सभा गठन भएपश्चात संविधान निर्माणका सम्बन्धमा हालसम्म के कति उपलब्धिहरु हासिल भएका छन् र कति कार्यहरु बाँकी छन्? ती कार्य…

वार्तामा कुरा मिल्यो, बन्द लगायतका आन्दोलन फिर्ता

आन्दोलनरत आदिवासी जनजाति र सरकारबीच आज राति भएको वार्तामा कुरा मिलेपछि बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। कुरा नमिलेको भए भोलि पनि बन्द जारी राख्‍ने भनिएको थियो। वार्तामा ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। के के भ…

संविधान सभाको म्याद ३ महिना थपिने

नभन्दै बिहान मैले जेको संभावना थियो भनेर तलको ब्लग लेखेको थिएँ, त्यस्तै भएको छ। तर मैले यो कुरा चाहिँ अलि ढिलो हुन्छ होला भन्ने ठानेको थिएँ। १२/१३ गते तिर बल्ल। तर दलहरुले आजै तीन महिना समय थप्नेमा सहमति गरेका छन्। प्रधानमन्त्री कार्यालयमा भएको चार …

जेठ १४ मा संविधान ? आउँदैन !

…नआए नि केही हुनेवाला छैन जेठ १४ आउन अब पाँच दिन मात्रै बाँकी छ।  अझै पनि केही नेताहरुले जेठ १४ भित्रै संविधान जारी हुन्छ वा हुनै पर्छ भनी भाषण गरिरहेका छन्, मिडियाले छापिरहेका छन् र त्यसैको विश्वासमा पर्नुभएको छ ? तपाईँले पनि जेठ १४ भित्र केह…