साम्प्रदायिक नारा लगाउनेलाई कारबाही गर !

आदिवासी जनजाति महासंघको आह्वानमा सुरु भएको ७२ घण्टे बन्दको पहिलो दिन काठमाडौँमा भयावह रुप देखियो। लेख्‍नेले लेख्‍न नसक्ने र सुन्नेले भन्न नसक्ने खालका साम्प्रदायिक नारा लागे। मान्छेहरु पत्रकारमाथि भएका आक्रमणमा बढी केन्द्रित भएका छन्। निश्चय पनि सूच…

आज फेरि बन्द

आज फेरि बन्द छ। आफ्ना माग पूरा गराउन बन्द गराउनै पर्ने मानसिकता सबैमा हावी हुन थालेपछि यस्तो हुन थालेको हो। काठमाडौँमा विगत १३ दिनमा बन्द आह्वान गरिएको यो आठौँ पटक हो। तराईका केही जिल्लामा लगातार बन्द भएको आज छैटौँ दिन हो। काठमाडौँमा केही बन्दको असर…

कथा यात्रा (भाग ८)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको आठौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। यसपटक बद्री अधिकारीको कथा तपाईँहरुको मत पाएर छनौट भएको छ। यो यात्राको आठौँ भाग पढ्न भित्र आउनुस्। खासमा पाठकहरुको सहभाग…

ह्यांग आउट

पि. आर. गिरी वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार को सम्झना आयो आज पुनः | अनि शीसा…

मन्त्रीहरुले काम पाए

बिना विभागका मन्त्रालयहरु लाज पचाएर ओगटिरहेका मन्त्रीहरुलाई आज बल्ल प्रधानमन्त्री बाबुराम भट्टराईले काम दिएका छन्। दलहरुसँग कुन दललाई कुन मन्त्रालय दिने भन्ने सहमति भएपछि उनीहरुलाई प्रधानमन्त्रीले काम बाँडेका हुन्। तर अझै पनि चार मध्ये एक उपप्रधानमन…

बाहुन क्षत्री पनि आदिवासी, बाहुन क्षत्रीको विजय जुलुस

आफूहरुलाई ‘अन्य’ सूचिमा राखी पहिचानविहीन बनाइएको भन्दै आन्दोलनमा उत्रिएका बाहुन क्षत्रीहरुको अनिश्चितकालीन आन्दोलनको पहिलो दिन सरकारसित भएको वार्तामा उनीहरुलाई पनि आदिवासीको पहिचान दिने सहमति भएको छ। उनीहरुलाई नयाँ संविधानमा ‘अन्य …

देश अनिश्चितकालीन बन्दको मारमा

समाचार एजेन्सी एपीले विश्वभरका मिडियामा पठाएको यो फोटो अस्ति क्षेत्रीबाहुनले गरेको दुई दिने नेपाल बन्दको पहिलो दिनमा काठमाडौँमा खिचिएको हो। हरेक बन्दमा हुने लगभग यस्तै हो। आजदेखि उही क्षेत्री बाहुनहरुको संगठनले अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको…

चार उपप्रधानमन्त्रीको नयाँ रेकर्ड

बोर्ड फर्स्ट प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ नयाँ कीर्तिमान बनाउने क्रममा आज फेरि एउटा कीर्तिमान राखेका छन्। अहिलेको उनको नेतृत्वको मन्त्रिमण्डल नेपालको इतिहास मै सबैभन्दा बढी उपप्रधानमन्त्री भएको हो। पहिले हामीलाई एक जना उपप्रधानमन्त्री हुँदा …

मदन काम्रेडको सराद्धेकै दिन एमाले सरकारमा

आज काम्रेड ईश्वर पोखरेलको नेतृत्वमा एमाले बाबुराम सरकारमा सहभागी हुँदैछ। उनी उपप्रधानमन्त्री पनि बन्नेछन् संभवतः। बाबुराम सरकारमा सहभागी भएपछि संविधान सभाको निर्वाचनपछि बनेका प्रत्येक सरकारमा एमालेले हिस्सा पाएको छ। दुई पटक एमाले ‘भाले’ …