move16

move16

फेरि प्रहरीको 'मिस फायर'- एक निर्दोष मारिए

२०६२ चैत २, बुधबार आजभोलि प्रहरीको मिस फायर बढ्दो छ। खै किन हो, कहिले मान्छेको ज्यानै जाने गरी अनि कहिले जसोतसो ज्यान बच्ने गरी मिस फायर हुने गरिरहेको ? मैले त केही बुझ्न सकेको छैन बा ! कतै प्रहरीको साथमा…

होलीको शुभकामना !

आज होली। रिसराग, इर्ष्या सब भुलेर रंगमा डुबेर रमाइलो गर्ने दिन। सबैलाई होलीको शुभकामना ! तर देशको स्थिति भने रगतको होली खेलिराखेको अवस्थामा छ। आजैबाट माअ‍ोवादीहरुले हामी बसेको राजधानी काठमाडौंलाई नाकाबन्दी गरेका छन्। त्यो पनि अनिश्चित कालका लागि।

कता हराए 'लिटिल बुध्द' ?

‘लिटिल बुध्द’ नभएपछि सून्य देखिएको उनको ध्यानस्थल। इन्सेटमा ध्यानमग्न बम्जन। अपडेट (फागुन २९): सोमबार बिहानसम्म बेपत्ता भएका रामबहादुर बम्जनको कुनै अत्तोपत्तो छैन। शुध्द गरेर पूजाआजा गरे फर्किन्छन् भनी आइतबारदेखि भूमिसिध्दि र नागपूजा थालिएको छ। तीन दिनसम्म यस्तो पूजा जारी रहने…

अपडेटः 'लिटिल बुध्द' को अवस्था अज्ञात

अपडेटः तपस्वी फेला परेको भनी नेपाल टेलिभिजनले जनाएको भनिए पनि अहिले ४ बजेर ३० मिनेट जाँदा नेपाल टेलिभिजनले बाराको स्थानीय प्रशासनलाई उद्धृत गर्दै साहिला तामाङ भन्ने मान्छेसित तपस्वी रामबहादुर बम्जन शुक्रबार रातिदेखि तपस्यास्थल परित्याग गर्दै हिँडेको र उनको पछिल्लो अवस्था…