move16

move16

२०६२ फागुन २६ शुक्रबार यस वर्ष जाडो महिनामा जाडो नै भएन। पानी पर्ला र हिउँ खेल्न जाउँला भनी बसेका युवाहरुको आशा निराशामा परिणत भयो। चार महिनापछि आज बल्ल दिउँसो फाटफुट र साँझदेखि झमझम नै पानी पर्न थाल्यो। यति लामो समयसम्म…

पपोक्रेसीमा मस्त युवा

डेमोक्रेसीको आन्दोलनलाई हाँक्ने नेताहरुको अभावमा युवा पुस्ता पपोक्रेसीमा मस्त भइरहेका छन्। गएको सोमबारदेखि सूर्य नेपाल प्रा लिले आफ्नो चुरोटको एउटा ब्राण्डको प्रचार गर्न दिनमा दुई ठाउँमा ह्विल अन कन्सर्टको आयोजना गरिरहेको छ। आज अपराह्न आफ्नै छेउमा अर्थात् न्युरोड, संकटा…

माअ‍ोवादीको एकपक्षीय युध्दविरामको संभावना ?

अपडेट २: हालसम्म माअ‍ोवादीको तर्फबाट कुनै पनि घोषणा भएको छैन। स्रोतहरुले भने कम से कम नाकाबन्दी फिर्ताको घोषणा आउन सक्ने दावी गरेका छन्। अपडेट १: स्रोतबाट प्राप्त जानकारी अनुसार अमेरिकी सहायक उप विदेशमन्त्री डोनल्ड क्याम्प काठमाडौंमा रहेकै बेला सके…

मन्त्रिपरिषद विघटनसम्बन्धी रिट दर्ता भएन

नेपाल अधिराज्यको संविधान अनुसार सार्वभौमसत्ता जनतामा रहेको आधारमा टेकेर शाही आयोग फैसला गरेको सर्वोच्च अदालतले श्री ५ को अध्यक्षतामा गठित मन्त्रिपरिषद् विघटनको अन्तरिम आदशेको मागका साथ दायर गर्न लागिएको रिट दर्ता अस्वीकार गरेको छ । माघ १९ को घोषणासँगै…

सात दल-माअ‍ोवादीको दिल्ली वार्ताले के गर्ला ?

सात दल र हिंसात्मक विद्रोहरत नेकपा (माअ‍ोवादी) बीच भारतको राजधानी नयाँ दिल्लीमा प्रारम्भ भएको नयाँ चरणको वार्ता उनीहरुबीच सम्पन्न बाह्र बुँदे समझदारीलाई स्पष्ट व्याख्याका साथ निरन्तरता दिने निश्कर्षमा पुगेर टुंगिएला, तर ‘संघर्षको स्वरुप’लाई लिएर उत्पन्न विवाद भने कायमै रहने संकेत…

च्यानल नेपालको व्यथा र खाअ‍ोवादीको धम्की

२०६२ फागुन २२, सोमबार च्यानल नेपालले अवकाश दिएको चार महिनाभन्दा बढी भइसक्दा पनि बाँकी तलब नदिएर झुलाइरहेको पीडाले आज झण्डै विस्फोटक रुप लिएको थियो। उता माअ‍ोवादीको नाममा खाअ‍ोवादी शरणार्थीको बारेमा एउटा ब्लग लेखेपछि लगातार धम्की र फोहोर, अश्लील शब्दले भरिएका…