move16

move16

अति गर्‍यो लोडसेडिङले

जलस्रोतको दोस्रो धनी देश भन्नु त ठूलो जोक भइसकेको छ। नेपाल विद्युत प्राधिकरणले आज शनिबारदेखि दिनमा पाँच घण्टा लोडसेडिङ गर्ने निर्णय गरेको छ। अब अधिकांश समय अँध्यारोमा बिताउन हामी बाध्य हुने भएका छौं। कमिसन र भ्रष्टाचार अनि खाली बन्दूकका…

रोल्पा-रुकुमका फोटो अमेरिकामा

( E X C L U S I VE Photo Feature) अमेरिका नेपाली समाजले भोलि आइतबार ५ मार्चमा नेपालको मानवअधिकारको स्थितिका बारेमा एउटा संवाद कार्यक्रम गर्न लागेको रहेछ। कार्यक्रममा मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल मुख्य वक्ता रहनु हुने रहेछ।…

चैत २६ देखि अर्को आन्दोलनको तयारी लोकतन्त्रका लागि संर्घषरत सात दलको केन्द्रीय संयुक्त जनआन्दोलन संयोजक समितिले राजाले थालेको राजनीतिक परामर्शलाई औचित्यहीन भन्दै तत्काल राजासँग संवादको औचित्य नरहेको निष्कर्ष निकालेको छ। समितिको शुक्रबार बसेको बैठकले सशस्त्र विद्रोही माओवादीलाई १२ बूँदे…

राजालाई पत्र लेखे बेपत्ता पारिएकाको परिवारले

मानवअधिकार आयोग कार्यालयमा धर्ना (भिडियोसहित) राज्यले नियन्त्रणमा लिए पनि ‘नलिएको’ दावी गरी बेपत्ता पारिएका नागरिकका परिवारद्धारा गठित समाजले मन्त्रिपरिषद्का अध्यक्षता ग्रहण गरिबक्सेका श्री ५ ज्ञानेन्द्र समक्ष आफ्ना नौ सूत्रीय माग पेश गर्दै फागुन मसान्तभित्र माग पूरा नगरिए कडा आन्दोलन…

१२ बूँदे सम्झौताको उल्लंघन

सात राजनैतिक दल र माअ‍ोवादी वीच भएको १२ बूँदे सम्झौताको माअ‍ोवादीले उल्लघन गर्दै काँग्रेसका दर्जनौं नेता /कार्यकर्ताको लुटिएको सम्पति फिर्ता नगरेको पीडितहरुलाई उद्‍धृत गर्दै स्वतन्त्र समाचार सेवाले आज जनाएको छ। निश्चय पनि माअ‍ोवादीको यस्तो क्रियाकलापले उनीहरुको प्रतिवध्दतामा शंका उत्पन्न गराउँछ…

सरिश्मादेखि करिश्मासम्म बाल्टिमोरमा

२०६२ फागुन १८ बिहीबार केही अगाडिसम्म सुमधुर स्वरकी धनी यी गायिकालाई नेपाल टेलिभिजनको मेट्रो च्यानलमा एउटा सांगीतिक कार्यक्रमको होस्टका रुपमा देख्न सकिन्थ्यो। अकस्मात् यिनी हराइन्। साथमा फरक किसिमका पप गीत गाएर चर्चामा आएका उनका पति सञ्जीप प्रधान पनि देखिएनन्। म…

को दाइ पर्‍यो, को भाइ पर्‍यो ? (भिडियोसहित)

सरकारसँग गोली छ, हामी लोकतन्त्रवादीसँग अर्जुन पराजुलीको बोली छ। कुन शक्तिशाली छ, त्यो तपाईँ आफै विचार गर्नुहोला। यहाँ मैले अर्जुन पराजुलीका दुई वटा कविता राखेको छु। यसको भिडियो पनि भित्र राखेको छु। देवी मनकामना अ‍ोठपोत्ने लिपिस्टिक र जिब्रो पोत्ने…

नेपालीको चाहना शान्तिको कामना

२०६२ फागुन १५ सोमबार माथिको नारा अब नारामा मात्रै सीमित हुने जस्तो देखिएको छ। शान्तिपूर्ण आन्दोलन रहस्यमय तरिकाले सुस्ताएको बेला हिंसात्मक घटनामा भने ह्वात्तै बढोत्तरी भएको छ। आजैमात्र पनि दुई तीन ठाउँबाट नराम्रा खबर सुन्नमा आयो। सबैभन्दा डरलाग्दो थियो-…

भिडियो ब्लगः महाशिवरात्री

शिवरात्रीको दिन पशुपति गएर नागा बाबा र अरु रमाइला कुराहरु भिडियो ब्लगमा राख्छु भनी साथी मणिसित अपराह्नतिर त्यता गएको थिएँ। तर त्यही बेला सवारी हुने बेला परेछ। त्यसपछि त जता गए पनि पुलिस र सशस्त्र प्रहरीले बाटो छेकेको छेक्यै, दिक्कै…