Category फोटो ब्लग

युध्दमैदान बनेको गोंगबु (PHOTO ExCluSiVe)

२०६२ चैत ३० बुधबार गोंगबुमा एक्लो बालकलाई निर्घात् चुट्दै सशस्त्रका जवानहरु। फोटोः सागर श्रेष्ट हिजो गोंगबुको घटनाका बारेमा टेलिभिजनमा हेर्दा र प्रत्यक्षदर्शीहरुको वर्णन सुन्दा एकदम डर लाग्यो र लाग्यो हामी कतातिर जाँदैछौं अब ? के अब काठमाडौंमा पनि हतियार…

तीव्र भयो प्रहरी दमन (PHOTO EXCLUSIVE)

जनआन्दोलनको पाँचौं दिन सोमबार काठमाडौंका विभिन्न भाग घुमेर फोटो पत्रकार सागर श्रेष्ठले खिचेका फोटोहरु म यहाँ प्रस्तुत गर्दैछु। गोंगबुमा प्रहरीको निर्मम लाठी प्रहारबाट घाइते भएका ९ वर्षका एक बालक। बाँकी फोटोहरु भित्र

देशभर जनआन्दोलन चर्कियो, भोलि पनि कर्फ्युको अवज्ञा

२०६२ चैत २६ गते, शनिबार काठमाडौंको कलंकीमा कर्फ्युको समयमा प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुलाई तितरबितर गदै प्रहरी । [लाइभ अडियो रिपोर्ट: राति भएको झडपको बारेमा मेरो संसारको लाइभ अडियो रिपोर्ट। सुन्नलाई यहाँ क्लिक गर्नुस्। अथवा यहाँ राइट क्लिक गरी सेभ टार्गेट…

कर्फ्यु स्थलबाट लाइभ भिडियो (E x C L U s I v E)

२०६२ चैत २६, शनिबार संयुक्त राष्ट्रसंघको मानवअधिकार अनुगमन टोली घटनास्थलबाट जानकारी बटुल्दै। कर्फ्यु तोड्ने क्रम जारी छ। सेना परिचालन गर्दा पनि कर्फ्युको अवज्ञा भइरहेको छ। अहिले केही बेरअघि साँझ साढे पाँच बजे भएको कर्फ्युका बीच लोकतन्त्रका पक्षमा भएको नाराबाजी र…

कर्फ्यु लाग्नु एक घण्टाअगाडि नै शुन्य देखिएको नारायणहिटी अगाडिको सडक। यहाँ न आन्दोलनकारी देखिन्थे न ठूलो संख्यामा सेना र प्रहरी नै। राजा स्वयं पनि त्यहाँ भित्र छैनन्। कर्फ्यु लाग्नु अगाडि काठमाडौंका विभिन्न भाग घुमेर मैले खिचेका फोटो र…