घाँटीको हड्डी खिइयो भनेर एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जापान गए पनि वीरको लागि भाँचिएको हड्डीको अपरेसन गर्दा “रियल टाइम” मा हेर्ने एक्सरे मेसिन (सि-आर्म) किन्न कसैले तदारुकता देखाएनन्। आन्द्राको कालो दागको निदानमा राष्ट्रपतिको जापान भ्रमण सरकारलाई सस्तो लाग्यो तर आम जनताको लागि एउटा एमआरआई गच्छे बाहिरको कुरो भयो! प्रधानमन्त्री फोक्सोको दागको उपचारको लागि अमेरिका गए… Continue reading