यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

शुद्ध नेपाली लेख्न प्रयास गरौँ

— राजु अधिकारी —

प्रविधिको विकासले भाषाको विकासमा पनि निकै टेवा पुर्‍याएको छ । अझ हाम्रो जस्तो सापेक्षिक रूपमा सानो समूहको भाषाको प्रवर्धन र विकासमा त प्रविधिले झन् ठुलो भूमिका खेलेको छ । सामाजिक सञ्जालमा अहिले नेपाली भाषाको व्यापक प्रयोग देख्न पाइन्छ अनि नेपाली भाषाका वेबसाइटहरू पनि बग्रेल्ती खुलेका छन् । यो निकै […]

नेपाली भाषामा बढ्दै गएको दरिद्रता

• उनलाई मन पर्ने एउटा फिचर उसले आफ्नो नयाँ उत्पादनमा राख्न शुरु गर्‍यो ।

• त्यस्तो परिस्थितिमा यात्रुको अवस्थाका बारेमा क्रु मेम्बरलाई जानकारी गराइन्छ ।

• म्यासेजहरु डिलिट गर्दा होश पुर्‍याउनुपर्छ ।

• त्यति भनेर ऊ आफ्नो रुमतिर लागी ।

माथिका उदाहरणमा रहेका वाक्यांशहरु नाम चलेका पत्रिकाहरुका समाचार, लेख र साहित्यिक रचनाहरुबाट लिइएको […]

यस्तो पनि ‘कविता’ हुन्छ? मैले नबुझेका ‘कविताहरु’

साहित्यमा रुचि राखे पनि साहित्य बुझ्नु मेरो क्षमता बाहिरको कुरो हो। तर पनि सानैदेखि नै मैले महेन्द्रमालामा भएका सबैजसो कविताहरु घोकेर कण्ठस्थ पारेको हुन्थें अनि मौका पाउनासाथ तिनै कविता गुनगुनाइ हाल्थेँ। मैले आजसम्म कविता लेखेको छैन। कथा, निबन्ध, नियात्रा, समालोचना आदि लेखन भन्दा कविता लेखन साहित्यमा सबैभन्दा प्रसिद्ध र सबभन्दा गाह्रो कुरो हो। […]

व्यङ्ग्य : उहाँलाई शरम लाग्न थाल्यो

आजभोलि उहाँलाई निकै शरम लाग्न थालेको छ रे । हुन त उहाँ शरम मान्ने मान्छे होइन, तर पनि खै के कारणले हो शरम मान्न थाल्नु भएको छ रे । मैले भनेको होइन, उहाँ आफैले भन्नु भएको । त्यसमा पनि खास गरी उहाँलाई शरम लाग्ने भनेको बुद्धिजीवीहरूसँग मात्र हो, अरूसँग त शरम मान्नुहुन्न । […]

यात्रा अनुभव: इन्द्रको उद्यान

-राजु अधिकारी-

केही समय अगाडि निकै चर्चित र बिबादास्पद बनेको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा ..’ को ‘स्वर्ग जस्तो देशमा यमराजको शासन’ भन्ने वाक्यांशबाट प्रेरित भएर यही ब्लगमा मैले ‘जब स्वर्गका राजा बने यमराज’ भन्ने कथा लेखेको थिएँ । स्वर्ग कसैले पनि देखेको छैन, हरेक मानिसको लागि स्वर्गको ‘चित्र’ सायद अलग […]

कथा : जब स्वर्गका राजा बने यमराज

यमराजलाई मरेका मान्छेहरूसँग दिनदिनै व्यवहार गर्दा एक दिन दिक्क लागेछ। यस्तो पनि जिन्दगी हो? सायद तेत्तिस कोटि देवताहरू मध्य सबभन्दा व्यस्त उनी नै होलान् तर त्यत्रो काम गर्दा पनि कसैले पनि उनलाई राम्रो नजरले हेर्दैन। अझ मर्त्य लोकका जीवात्माहरुका लागि त उनी त शत्रु नै हुन्।

यस्तो काम पनि कसैले गर्छ? ठोक्दिन्छु […]

कथा : क्रान्तिका सूत्रधार

-राजु अधिकारी-

देशमा लोकतन्त्र दिवस धूमधामसँग मनाइँदै थियो। लोकतन्त्रको त्यो उत्सवमा सबैमा उल्लास थियो। तर उ भने निराश थियो। पत्रकारिता पेसामा लागेको पाँच वर्ष हुँदा पनि उसले त्यो पेसामा आफूलाई अझै राम्ररी उभ्याउन सकेको थिएन। बाहिरबाट देख्दा नाम, काम र दाम सबै देखिने त्यो पेसा भित्रबाट त्यति आकर्षक थिएन। त्यहाँ पनि सङ्घर्ष थियो, […]

कथा : पूर्व प्रेमिका

प्रिय पत्नी कुसुम,

प्रविधिको यो युगमा मेरो चिठ्ठी देख्दा तिमीलाई आश्चर्य लाग्ला तर फोनबाट यी सबै कुराहरु तिमीसंग बताउन मलाइ अलि अप्ठ्यारो लागेकोले मैले यो चिठ्ठीको सहारा लिएर तिमीलाई आफ्नो मनको कुरा स्पष्ट पार्न खोजेको छु। आशा छ तिमीले यो चिठ्ठी शान्त मनले पुरै पढेर मात्रै आफ्नो प्रतिक्रिया दिने छ्यौ।

तिमीहरु नेपाल फर्केको […]