संसारको कुनै पनि देशमा झन्डालाई जमिनमा छुवाउनु अपमान मानिन्छ। बेल्जियमको सोफोन्टेनमा विश्वयुद्धका क्रममा मारिएका नेपालीहरुको सम्झनामा आयोजित कार्यक्रममा त झन्डालाई भूइँमा ओछ्याएर खुट्टाले समेत कुल्चेको देखिएको छ। रास्ट्रिय झन्डाविरुद्धको यो अपराधमामा संलग्न नेपालीहरु प्रति क्षोभ प्रकट गर्न चाहन्छु। राजदूत जस्तो व्यक्तित्वलाई आफ्नो देशको झन्डा बिदेशमा कहाँ कसरी प्रयोग गर्नु हुन्छ/हुन्न भन्ने सामान्य ज्ञान समेत नहुनु… Continue reading