यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

विपश्यना अनुभव : आत्तिएर झण्डै भागेँ, पछि आफूलाई चिन्न प्रयास गरेँ

-सुदन अधिकारी-

‘बिन्ती,मलाई जान दिनु न। नत्र,म भागेर जान्छु’

खासमा म मनको शान्ति खोज्‍न विपश्यना गएको थिएँ। तर घन्टाघन्टामा सामाजिक सञ्जाल चलाउनुपर्ने, साथीभाइका कुरामा अनेकौँ तर्क/कुतर्क गर्नुपर्ने बानी परेको मलाई सुरु कै दिनमा औडाहा भयो। यो वातावरणमा १० दिन त के, १० घन्टापनि बस्न सक्दिन भन्ने लाग्यो।

पलपल यसरी तड्पिएर मनको शान्ति खोज्नुभन्दा मलाई […]

१० दिन मौन रहेर गरेको ध्यान जसले मलाई जन्म र मृत्युको रहस्य सिकायो

-सन्तोष न्यौपाने/बेल्जियम-

११ वर्षअघि कान्छा काकाको ट्रक दुर्घटनामा परेको खबर आयो। काठमाडौँबाट सामान लिएर जाने क्रममा त्रिशुलीमा खसेर उहाँसहित अर्को एक जना आफन्त गायब। काकाको शव केही दिन पछि बेनिघाट नजिक खोलामा तैरिरहेको अवस्थामा फेला पर्‍यो। तर अर्को आफन्तको शव फेला परेन। परिवारले कुशको शव बनायर दाह संस्कार गरे। त्यतिबेला हाम्रो परिवार बेल्जियम जानका […]