यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By Salokya, on July 15th, 2020 चौरजहारी नगरपालिका-८, सोतीमा भएको घटनाको सम्बन्धमा अध्ययन, अनुगमन तथा छानविन गर्न “चौरजहारी नगरपालिका, सोती घटना छानविन विशेष संसदीय समिति” गठन भएको थियो। समितिले आफ्नो कार्ययोजना बनाई उक्त घटनाको समग्र पक्षको अध्ययन, अनुगमन तथा विश्लेशण गर्न जाजरकोट, चौरजहारी नगरपालिका र रुकुम पश्चिममा रहेका, पीडित परिवार, घटनासँग सम्बन्धित संघर्ष समिति, राजनीतिक दल, नागरिक समाज, घटनाको उद्धारमा […]
By Salokya, on July 7th, 2020
रुकुम चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको समाचार र विचारमा कान्तिपुरले पटक-पटक तथ्यगत गल्ती गर्दै आएको छ। यस्ता गल्तीहरुलाई कान्तिपुरले सच्याएको पनि देखिँदैन। माइसंसारले फेला पारेका ‘कान्तिपुर’ चिप्लिएका पाँच उदाहरण यस्ता छन्-
चिप्लिएको उदाहरण १ : अदालतै फरक
कान्तिपुरले आज (२३ असार, २०७७) को सातौँ पेजमा रहेको ‘दृष्टिकोण’ मा ‘तर्क मात्र पर्याप्त […]
By Salokya, on July 3rd, 2020 नवराज विकलाई २०७६ सालको समाज सुधार अभियानको पुरस्कार !
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १५ गते गरेको यो घोषणा मलाई जस्तै धेरैलाई अनौठो लाग्यो होला। सरकारले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मरणोपरान्त दिने घोषणाले प्रशंसा होइन, संशय जन्मायो।
अहिले सडकमा नवराजलाई कुनै पुरस्कार देऊ भनेर आन्दोलन […]
By Salokya, on June 24th, 2020 लकडाउनकै बीच रुकुम र जाजरकोट पुगेर फर्किएपछि आफूले देखेका र बुझेका कुरा लेख्ने क्रममा यो चौथो ब्लग हो। पुरानो भागहरु छुटाउनु भएको भए क्लिक गर्नुस् पहिलो, दोस्रो, तेस्रो। साथमा एउटा फ्याक्टचेक। यो भागमा मैले पोस्टमार्टम रिपोर्टको चिरफार गर्ने प्रयास गरेको छु। ३५ सय शब्दको यो ब्लग पढ्न गाह्रो लाग्नेहरुका लागि विभिन्न ठाउँमा सुन्न सकिने पडकास्ट […]
By Salokya, on June 22nd, 2020
पोस्टमार्टम रिपोर्ट फेर्न पाइँदैन- पाइँदैन ! पाइँदैन !!
पोस्टमार्टम रिपोर्ट खारेज गर- खारेज गर! खारेज गर!!
डाक्टरहरुलाई फाँसी दे- फाँसी दे! फाँसी दे !!
असार १ गते दिउँसो जाजरकोट जिल्ला अस्पताल बाहिरको स्थिति तनावपूर्ण थियो। पोस्टमार्टम रिपोर्टमा ‘जालझेल’ भएको आरोप लगाउँदै डाक्टरहरुविरुद्ध उत्तेजक नारा लगाउँदै प्रदर्शनकारीहरु अगाडि बढिरहेका थिए।
आक्रोशित प्रदर्शनकारी अस्पतालबाहिर। अस्पतालको गेटभित्र […]
By Salokya, on June 16th, 2020
‘परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६’ लाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइदिनु।
रुकुम जिल्ला अदालतको बाल इजलासमा जिल्ला न्यायाधीश विद्याराज पौडेलले सोमबार यस्तो आदेश दिए। अहिलेको बहुचर्चित रुकुम चौरजहारी हत्या प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका दुई नाबालग मध्ये एकको सांकेतिक नाम हो- ‘परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६’। उनी १७ वर्षकी किशोरी हुन्। आधिकारिक […]
By Salokya, on June 16th, 2020
देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे कान्तिपुरले फेक न्युज लेखेको पुष्टि भएको छ। कान्तिपुरले २०७७ जेठ १६ गतेको अंकमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा पानी भरिएको नदेखिएको चिकित्सकको भनाइ’ शीर्षकमा समाचार छापेको थियो। तर, जाजरकोट अस्पतालका चिकित्सकले तयार पारेको पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट मृत्यु भएको होइन, […]
By Salokya, on June 14th, 2020
रुकुम पश्चिमबाट फर्केर उमेश श्रेष्ठ
साँच्चै प्रेगनेन्ट हो?
रुकुम पुगेपछि साथीकी बहिनीले सोधेको प्रश्न थियो यो।
माइसंसारका एक शुभचिन्तकले म रुकुम पुगेको थाहा पाएपछि त मलाई ‘असाइनमेन्ट’ नै दिए- (किशोरीको नाम लेखेर) साँच्चै गर्भवती हुन्? हो भने कति हप्ताको गर्भ छ? त्यो नजन्मिएको बच्चाको बाबु मारिएका नवराज विक नै हुन् त?
विदेशमा रहेका […]
By Salokya, on June 12th, 2020 ‘अहिले रातिको १ बजेको छ…यो मान्छे मारेर फालिएको छ…यो चाहिँ लाइभ भिडियोमार्फत् हजुरहरुलाई प्रत्यक्ष हामी देखाइरहेका छौँ। यो लाश देखिराख्नुभएको छ। मान्छे मारेर फालिएको हो यो गाइज…यो के हो, कस्तो हो चाहिँ भोलि थाहा हुनेछ ..लाशको मुख चाहिँ देखिरहेको छैन।’
अहिले देशविदेशमा चर्चित ६ जनाको ज्यान जाने गरी भएको रुकुम-जाजरकोट घटनालाई ‘ब्रेक’ गर्ने कुनै […]
|
|