यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

Mugu

जिल्ला: मुगु

निर्वाचन क्षेत्र क्र.सं. उम्मेदवारको नाम उमेर लिङ्ग राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह
मोहन बानियाँ ५० पु नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य
सुकविर बुढा ३० पु एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा
डिल बिक्रम मल्ल ४१ पु राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई
ऐन बहादुर शाही ठकुरी ४४ पु नेपाली काँग्रेस रुख
हंश बहादुर मल्ल ३० पु नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा
राज बहादुर मल्ल ४५ पु राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
नन्द प्रसाद आचार्य (जैशी) ३९ पु मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात
केशर सिंह कामी ४६ पु नेपाल परिवार दल साँचो
प्रेम बहादुर मल्ल ४० पु राष्ट्रिय जनमुक्ति पार्टी घर
१० दान बहादुर रावत २७ पु समाजवादी जनता पार्टी चन्द्रमा
११ देव प्रसाद बुढा ४९ पु मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल
१२ राज बहादुर भाम ५१ पु राष्ट्रिय जनमोर्चा गिलास
१३ बिष्णु बहादुर रावल ५० पु नेपाल मजदुर किसान पार्टी मादल
१४ दर्ज बहादुर भाम ६१ पु अखण्ड नेपाल पार्टी ध्वजा
१५ कर्ण बहादुर खड्का ३८ पु राष्ट्रिय यथार्थवादी पार्टी नेपाल डाँफे
१६ आशिष कुमार मल्ल २५ पु जनजागरण पार्टी नेपाल टर्च लाइट
१७ कर्ण सिंह कुलाल ४० पु सहकारी पार्टी नेपाल माहुरी

विगतको नतिजा

1 Mugu 1 Nav Raj Dhami Communist Party of Nepal (Maoists) M 10100 Elected
2 Mugu 1 Chandra Bahadur Shahi Communist Party of Nepal (UML) M 6943
3 Mugu 1 Hasta Bahadur Malla Nepali Congress M 6208