मेरो Tweet

  • हिरो अर्जुन र हिरोइन निशा दुवैले सगरमाथा चढे। बधाई! अब उनीहरुले असफल फिल्मको सगरमाथा चढ्न नपरोस् भन्ने कामना पनि !
  • @KC_Prasanna @arpan_shrestha I got call from Nabil today, stating they are 'looking' in it and will call later or send new PIN by sms
  • हाम्रो अनलाइन संस्करण धधध।भचबवमजबलष्।अयm मा नियमित रूपमा समाचार सम्पे्रषण भइरहनेछ पो रे ! t.co/5MoZRGQq4P

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

पारसको होस खुल्यो, मान्छेसमेत चिन्न थाले

११ दिन बेहोस रहेका पूर्व युवराज पारसको आज होस खुलेको छ। उनको उपचार भइरहेको थाइल्यान्डको राजधानी बैँककमा रहेको समितिभेज सुखुम्भित अस्पतालबाट जारी विज्ञप्ति अनुसार उनले मान्छे समेत चिन्न थालेका छन्। यद्यपि, उनी अझै भेन्टिलेटर सपोर्टमा छन्।

अस्पतालको विज्ञप्तिमा उनी के कारणले बेहोस थिए, के के उपचार गरियो, केही लेखिएको छैन। ह्रदयाघातका कारण बिरामी भएको भन्ने खबर मिडियामा आए पनि अस्पतालले यसबारे केही बताएको छैन।

उनको रोग र उपचारबारेको जानकारी अझै सार्वजनिक भएको छैन।

विज्ञप्ति हेर्नुस्-

95 comments to पारसको होस खुल्यो, मान्छेसमेत चिन्न थाले

  • aakas

    गयो प्रकाशे गयो, कोमा तिरै गयो आब/ ल बाबु तिमीलाई पनि शुभकामना छ पछिका दिनहरुलाई/

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • madan bajrcharya

    पारशको सत्ता ई कुनै नेता यस्तरी बिरामी भयको भय अर्को संबिधान सभाको चुनाव गर्ने बजेट समेत चट्ट हुने गरि रास्ट्रको कोष सकाउने थियो/

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 3

  • Rom

    हृदय घात भएको मान्छे ११ दिन सम्म बच्नु भनेको त अचम्मनै मान्नु पर्छ / मलाई लाग्दैन पारस लै हृदय घात भएको थियो भनेर / हिरोइन को ओभर डोज ले एस्तो भएको कुरा सुन्नमा आएको छ / एउटा नेपाली को नाताले उसको सिग्र्ह स्वस्थ लाभको कामना गर्छु / तर पारस भन्ने व्यक्ति कमै नलाग्ने पत्रु हो / राजाबादीले जतिसुकै पोगारी गुथाए पनि ‘गु’ ‘गु’ नै हो ….. नेपालका नेता जतिसुकै बदनाम भए पनि मा राजतन्त्र मलाई चै स्वीकार्य छोइन/

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 25

  • Prashanta

    Down with monarchy!!

    Why are the people so obsessed with this rotten monarchy? Yes, the present leaders are incapable but that does not mean that we have to bring back those despots! Wake up guys! Its 21st century, we do not want to go back in middle ages.

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 34

    • Madhu Rijal

      सबै कुरो ठिक….तर देश कसैको (राजा, नेता, वा कोहि) हातमा जाँदैमा फर्किएर ‘middle age’ मा जाने भन्ने कुरा छैन बिचित्र को … नेपाल छैन 21st Century मा अनि इंगलैंड, अस्ट्रेलिया, नर्वे, जापान,…..चैं ‘middle age’ मा….कस्तो अचम्म….हामि नेपाली सारै भाग्यमानी!!!!

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 6

      • neerose

        उक्त देशहरुको राजतन्त्र समयानुकुल परिवर्तित हुदै समयानुसार गतिशील छन् र त्यो अडिरहेको छ! तर नेपालको राजतन्त्र परिवर्तन र समयको गतिको बिरुद्दमा उल्टो प्रवाहित हुनेहुदा यो अगाडि २२सौ सेन्चुरी तिर जाने नभई middle age अठारौ सेन्चुरी तिर पुर्याउने छ!
        युगको यत्रो परिवर्तन पश्चातपनी फेरी राजतन्त्रकै राग अलाप्नु भनेको आदो मानशिकता हो किनकि यो राजतन्त्र समाप्त भै सक्यो र यसको क्रम भंग भै सक्यो अनि फेरी यसको भजन गाइ माला र मन्त्र जप्नु भनेको समय नस्ट गर्नु र देशको गति अबरुद्द पार्नु बाहेक केहि हुने सक्दैन!
        राजतन्त्र पंचायत को जस्तो बनेर फर्किय देखि ल राजतन्त्र आयमा देश बनाउथ्यो कि भन्न सुहाउदछ तर राजतन्त्र आयपनी राजाको हैसियत यहि नेताको काम कुरोमा तोक लगाउने र भत्ता पचाउने नै हो भने तेस्को किन खाचो पर्यो?
        राजतन्त्रले गर्ने भनेको सिर्फ रास्त्रपतिको चुनाबी समय र खर्च बचाउने भन्दा अर्को केहि गर्दै सक्दैन भने तेत्तिको लागि किन कसैको बिरासत थाम्ने?
        तेसैले अब भुलाउ यी तन्त्र मन्त्र लाइ र देश अघि बढाउन साथ् दिउ कुनै गत्तिलो नेता र पार्टीलाई!

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Gaurab Nepali "Oodaaseen"

    “जिबहरुमा मानब सबै भन्दा बुद्धिमानी र सबै भन्दा मुर्ख प्राणी हो,
    पारस सरकार (राजतन्त्र ) र प्रकाश सरकार (सबै दल ) को देश बिकाश देखि सकेको बेला कसैले पारस को भजन गाउने कसैले पारस लै धारे हात लगाउने……..मान्छे बुझी नसक्नु छ” हो साथि हो बुझी नसक्नु छ ! मान्छे मान्छे जस्तै भएर कहिले बाँच्न जान्ने हो, खै?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

  • narendra

    शुभ समाचार…………. एउटा मृत्यु संग लडिरहेको नेपाली (पारस) को स्वास्थ्यमा धेरै नै सुधार आएको छ, सायद पूर्व राजा ज्ञानेन्द्र ले गरेको पूजा पाठ अनि देवी देवताको दर्शन ले गर्दा यत्रो चमत्कार भाको जस्तो लग्छ , अझै पनि उसको सद्बुद्धि को लागि भगवान संग प्रार्थना गर्न पूर्व राजा ज्ञानेन्द्र लाई सुझाव.पारस लाई नया जीवन को बधाई अनि शुव कामना .

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 4

  • कृष्ण भारद्वाज, सिड्नी अष्ट्रेलिया

    जिबहरुमा मानब सबै भन्दा बुद्धिमानी र सबै भन्दा मुर्ख प्राणी हो,
    पारस सरकार (राजतन्त्र ) र प्रकाश सरकार (सबै दल ) को देश बिकाश देखि सकेको बेला कसैले पारस को भजन गाउने कसैले पारस लै धारे हात लगाउने……..मान्छे बुझी नसक्नु छ :)

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • bibek dhakal

    शरीरिक र मानसिक होश साथै आत्मिय होश पनि आओश, चेतना पलाओस मेरो शुभकामना ….
    एकपटक सारा जनतासमु आफ्नो पुरानो गल्ती को लागि माफि मागेर हेर अनी त्यो अनुसार आचरन सुधरेर एक असल नेपाली नागरिक बन्ने प्रयास मात्र गर, तिमी त्याहा हौसला दिनेहरुको कुनै कमी पाउने छैनौ।

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 3

  • diwakar

    तर जे होस प्रचण्ड पुत्रको चाहिं दिमाग खराब भइरा होला अहिले.

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 2

    • Dor Prasad

      परास र प्रकास को के तुलना बन्धु ! खहरे खोला र बिशाल नदि जस्तो … येस्ता प्रकास हरु त कति निस्के निस्के … राजतन्त र लोकतन्त्र को भिनाता येही हो को एक नालायक राजा ले दसकौं दुख दिन्छा , लोक तन्त्र मा कुनेता केहि बर्समा आफै पतन हुन्छन

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

      • madan bajrcharya

        डोर प्रसाद ज्यु
        हुनत हो तपाईंको कुरा/ तर राजतन्त्रले २५० बर्षमा जति बिगारेको थियो तेस्को दस गुणा ई नेताहरुले १० बर्सैमा बिगारे/ राजतन्त्रमा सत्ताको निमित भाई भारदारहरु मात्रै काटिन्छ मारिन्छ तर ईनिहरुको यो नेतातन्त्रमा सत्ताको निमित जनता मारिन्छ काटिन्छ; कुरा यसैले बिग्र्यो/

        मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 4

  • कमल थापा(साउदी अरब)

    होस खुलेको, धेरै राम्रो र नराम्रो भन्ने टिपणी भएका छन्/ गालि मात्र होइन अब त दया र माया गर्नेहरु थपिएका छन्/ धेरै नै चर्चा पाए पारसले, बाँचेर दरबार हत्या काण्डको सत्य तथ्य भनिदिए इतिहास बदलिने थियो/ पारस – पानस हुने थिए/

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • nutan

    पारसको स्वास्थ्य अवस्था ‘हेरोइनको ओभर डोजपछिका लक्षण!’

    http://www.nagariknews.com/society/nation/54343-2013-03-03-02-56-13.html

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 4

  • robin (Aus)

    after all, हेरोइन को overdose ले बल्ल छोडे जस्तो छ ब्रो लाई…

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 6

  • Basanta Thapa,Maryland,USA

    उनको होस् खुलेको खबर ले राक्षसी मात्र लाइ दुखि बनाउला मानिस हु भन्ने सबै लाइ खुशी बनाउछ \यस अर्थमा मलाइ मानिस बाचिरहेको मन पर्छ मात्र राक्षसीपन बाचिरहेको मन पर्दैन \यो खबर ले मेरो मन अलि हलुङ्गो बनेको छ ति माया लाग्दा उनका छोराछोरी को झझल्को आइरहन्थ्यो अझ त्यो सानो छोरा नियालिरहदा मन गर्हौ भएर आउथ्यो \

    मन परे हरियो नपरे रातो ! Thumb up 45 Thumb down 9

  • dnes

    ल पारस ब्रो लाई बधाई छ सिलटिमुर नाखायाकोमा रातभरी रुग्यो बुढी जिउदै भने जस्तै पारस त तगडा होला जस्तो छ हेर्दा हेर्दै अब प्रकाश दाहाल लाई एक दनक त दिनुपरो नि जमायर कि कसो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 73 Thumb down 4

  • radha mainali

    पारसले बिगतमा गरेको कर्मको फल भुक्तमान गराउनको लागि भगवानले उसलाई होसमा ल्याएको हुन्; अब उसको बाँकि जीवन बिगतमा उसले गरेका कुकृत्यको पश्चाताप गर्नको लागि हुनेछ/

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 1

  • Pasang

    आहिले सम्म माथि पाठक हरु को प्रतिक्रया पधा मलाई एस्तो लग्यो कि सच्चाई नै
    हामी नेपाली कति उधार मानबिय कमि कमजोरी लाई पनि माफ गने सक्ने समर्थ रहेछौ अनि सच्च्चाई कति मानबिय, सामाजिक, र पारिबारिक प्रति पनि सम्बेदेंसिल रहे छौ ……………

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 1

  • Raman

    साँचो अर्थमा होश खुल्यो र मान्छे चिन्न थाल्यो भने त् राम्रो कुरो हो| क्षमाशील नेपाली जनताले तेस्रो र चौथो पटक मात्र होइन तेइसौ पटक पनि मौका दिन तयार छन्|

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 3

  • Rajendra

    सायद सबै ले भने जस्तो म पनि पारस लाइ नया जिन्दगि को लाख लाख सुभकामना दिन चाहन्छु मैले सबै को कमेन्ट पढी सके पछि मलाई दुइ चार कुरा लेख्न मन लाग्यो
    १. धेरै जसो (९९%) नेपाली हरु कति उदार रहेछन जसले उसको सबै अतित भुलेर दुख बेला उसको स्वास्थ्य लाभ को कामना गरे . मैले अरु कुनै पोस्ट मा भनेको थिए सबै नेपाली एस्तो भैदिए कति राम्रो ह्युन्थ्यो भनेर | बास्ताबा मै नेपाली हरु को मन साँची नै सुन्दर छ है
    २. एसले के देखायो भने प्रचण्ड पुत्र पारस को ब्यबहार ले उसको पतन तर्फ दिसा उन्मुख गरायो उसको ब्यबहार आम नेपाली को जस्तो उदार रहेन
    ३. एसले हिमानी प्रति को नेपाली को कति सदभाब रहेछ भन्ने पनि देखायो
    ४. म राजनीति मा लागेको मान्छे त हैन तर यो मेरो पर्सनल बिस्लेसन मात्र हो | मानिसहरु अब राजनीतिक दल हरु भन्दा राजतन्त्र लाइ चाहन्छन कि भन्ने जस्तो लाग्यो
    ५. अन्त्य मा एकचोटी फेरि म पारस को स्वास्थ्य को शिघ्र लाभ को कामना गर्दछु र डाक्टर हरु को मिहेनत सफल भएको मा उनि हरु लाइ बधाई दिन चाहन्छु
    ६. पारस लाइ नया जिन्दगि को सुभकामना र आफ्नो देश मै आफ्नो देश को सेवा गरि परिवार संग बसुन र हिमानी को सुन्दर मन र ब्यबहार ले उसको अतित लाइ पखालोस

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 72 Thumb down 3

  • SANTA

    पारश लै सुद्रिने मौका भगवानले पनि दिनु भयो भन्ने मलाई लागेको छ
    र अर्को कुरा के पनि हो भनि
    जुन जंगलमा सिंघ हुदैन तेश जंगलमा ब्वाशोको बिगबिगी हुन्छा भन्छन!!! नेपालमा पनि तेस्तै देखीयको छ ….हुन सक्छ नेपाली लै पनि सिंघ को जरुरत छ
    बय्क्तिगात विचार NO Hard feelings plzzzz

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 4

  • Surya

    होस खुलेर मान्छे चिनेर मात्र भएन, ठिक मान्छे चिन्नु पर्यो. ठिक मान्छे नचिन्दा नै राजतन्त्रलाई पाखा लगाउन सकेका थिए नेताहरुले. अन्धो भक्तहरु र खाली जय जयकार गर्नेलाई साथमा लिएर हैन बरु ठिक काम गर्न सक्ने गतिलो मान्छेलाई लिएर हिंडेको खण्डमा बेस हुन्छ.

    पारसको होस खुलेर मलाई त कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झैं भएको छ. यसको होस खुले पनि नखुले पनि केहि हुनेवाला छैन. पुरै होसमा छंदा के नै पुरुषार्थ गरेको थियो र यसले. तर जे होस प्रचण्ड पुत्रको चाहिं दिमाग खराब भइरा होला अहिले.

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 26

  • megh

    खैरो चिनी धेरै खाएर बेहोस भाको थियो,
    ११ दिन पछि बल्ल खैरो चिनीको असर कम हुदै गैछ।।

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 29

  • सार्की ले चिताउदैमा मोटो गाइ मर्छ र ? भने जस्तै प्रकास दाहाल ले चिताउदैमा मा पारस सरकर मर्ने हो र ?
    -हाम्रो साहस , धरियता, अनि भरोसा अनि लाखौ नेपालीको शुभयक्क्षाको कारण सरकारको स्वस्थ सुधारउन्मुख

    मन परे हरियो नपरे रातो ! Thumb up 52 Thumb down 19

  • बलराम

    मुटुको रोगि अस्पतालमा ११ दिन त के ११ घण्टा पनि टिक्दैन येदि सत्य हो भने/ यिनी कि त माफियाको फन्दामा परे कि त RAW को खेल मा परे, जे होस् बोउरेका छन , भगवान ले सद्बुद्दि दिउन , लामो जिबन बाच् , बिदेश मा माफियाको खेदाई खप्नु भन्दा स्वोदेश फर्केर केहि गर पारस !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 4

  • Deepak Raj Sharma

    तपाई त बेबी किङ्ग को कुरा उठाउदै हुनुहुन्थ्यो नि सालोक्य जी ? तर पारस बाचिहल्यो नि ….आखिर ज्योतिषले उसको छोराको राजयोग छ भनेको सायद पहिला पारस आफै राजा नभई पुरा नहोला जस्तो छ नि…

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

  • Bijay

    समाचार पढेर ज्यादै खुशी लाग्यो पारसको दिर्घायुको कामना गर्दछु

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

  • swastika

    प्रकाश र पारस सोल्टा दुबैलाई एकै ठाममा राखिदिने ब्यवस्था गरेमा कसो होला ?

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 8

  • जे भय पनी मीरतुको मुख बाट जोगीयका पारस र साही परीवार लाइ मेरो साहानुभुती छ जाहा समम उनी र उनको बीषय मा जे जती नेगेटीभ टिप्पणी गरीयको छ अहीलेको अबसथा मा बिलकुलै असानधरबीक छ । कमसे कम हुमन बिंग को त ख्याल गरौ. देसको अबस्था हेरने हो भने पहिलेको भन्दा झन् खराब छ. फेरी दुनियामा कम्म्जोरी कसको हुदैनारा. जस्सले देस चलाउने नया ठेक्का लियका थिय तिनीहरुको nauutannki पनि देखियो.

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • Satik

    अब पारस सुध्रिए,
    पुरानो पारस थाइल्याण्डमा पुनर्जन्म लिएर नया सोच, शैली र ब्यबहारका साथ छिट्टै नेपाल आउदैछन. हरेक संकटले एउटा पाठ दिने गर्छ, हिमानीको जीवनमा बहार आउदै छ. तीनटा कलिला बच्चाहरुले एउटा असल पिता पाउदैछन.

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 1

  • पारस ले यम राज लाइ हालैको लडाइमा हराएका छन् बधाई छ पारस आखिर तिमि रुबेल चौधरी हरु भन्दा बलवान नै छौ असल मान्छे बन्न सिक बाँकि जीवन छोरा छोरि र सुन्दर श्रीमती हिमानीको साथ् मा बिताउ बाबु आमा तिम्रो कारण ले सारो दुखि छन् उनीहरु लाइ साथ् दिनु पर्छ तिमि ले असल छोरा बनेर देखाऊ बन्दुक बोकेर होइन कलम र किताब बोकेर हिंड !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 0

  • Keshab B Bista

    मित्रहरु हो, पाप धर्म को लेखा जोखा मनुस्य ले राख्न सम्भव छ जस्तो मलाई लाग्दैन, हामि मा कोइ पनि एस बाट आछुतो छैन जानी जानी होस् या अज्ञानता बस, एअक सकरात्मतक सोच राखौ. कलिला बालक हरु बुबा बिहिन भयनन. येही नै सबै भन्दा ठुलो कुरो हो. हाम्रो येही ग्रसित सोचाई ले हामी लै पछि पारि रखेको छ, अछुतो त को छ र ?? चंडे, रामे, माकु, शेर, उपेंद्र्य, या म तपाई ?? गल्ति सुधार्ने प्रत्य्ना गरौ , आरु लै सुध्रिने मौका दिउ ,आखिर ज्यानमारा हरु लै पनि त हामी ले नै भोट हालेर सुध्रेन मौका दियाकै हो, रजाइ गरेर बसेका छन् त्यो आरके कुरा हो. पारस लै राजा नै बनाउनु पर्छ वन्ने मेरो तर्क होइन , सुध्रिने मौका दिऊ . जय नेपाल , जय नेपाली

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • pratik

    यो नेपाल आयो कि मर्छ अब/ थाईलण्ड मा जस्तो राम्रो अस्पताल छैन नेपाल मा/ नानि देखि लाग्य बानि जाने होइन /

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 21

  • Aryan

    बधाई छ भूपू युबराज लै , अब भबिष्य मा राजा बन्ने हो भने आफ्नो सबै सम्पति देशको नाम गरौ अनि जनताको सेवा गरौ, अनि हेरौ त कुन टाउके नेताले छेक्दा रैछन ;-)

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 1

  • Sunil, London

    खोइ पारस बाबु को बारेमा के लेखौ ? धेरै नै बदनाम भयोउ बाबु , अब त सुधरिन्छौ कि ? के कुराको कमि थियो र ? नत पैसा को दुख, नत घरबार को दुख ! फेरि पनि घर, बाबु आमा , श्रीमती र छोरा छोरी छाडेर बिदेशमा भौतारिदै छौ ! तिमीलाई नराम्रो भन्ने मान्छे को कमि छैन, तर हाल तिमीलाई नराम्रो भन्ने मानिस हरुले पनि तिम्रो स्वास्थ्यलाभ को कामना गर्दैछन ! तिमीले चटक्क छाडेर हिडेकी श्रीमती तिमीलाई हेर्न विदेश पुगिन , तिम्र बाबु आमा पनि तिम्रै मायाले होला विदेश पुगिसकेका छन् ! तिम्रा छोरा छोरी पनि तिमि स्वस्थ्य भएर घर फर्केको हेर्न लालायित छन् ! हालसम्म जे गर्योउ त्यो सबै बिर्सेर अस्पताल बाट छुट्टी पाउना साथ घर फर्क र एक जिम्मेवार छोरा , जिम्मेवार पति र जिम्मेवार बुवा बन ! तिमीलाई भगवानले यो अन्तिम मौका दिएका छन् एसको सदुपयोग गर, अब पनि लाइन मा आएनौ भने चाही “भिर बाट खस्ने गोरु लाई राम राम भन्न सकिन्छ काध थप्न सकिन्न”!

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 1

  • Raj

    Dear friends,
    Its obviously good to hear good news, however to analyse how far this is official letter from Bangkok ???
    Does Hospital has really to do with Paras’s previous status (EX-Prince) and so on ?? For hospital he is nobody but just the patient..
    There’s not even his name mentioned in the letter ?, Is this really the procedure to give medical statement is Bangkok well known hospitals ??

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 5

  • rohan vicram singh

    पूर्व राजा ज्ञानेन्द्रले गल्ति गर्दा नेपालमा राजतन्त्र समाप्त भयो र सजाए स्वरूप उनि र उनका परिवार सामान्य नेपाली नागरिक भैसकेका छन्! पारसले राजतन्त्र हुदा देशको लागि धेरै राम्रा काम गर्न सक्थे तर उनि जाँड रक्सीमा नै मस्त भएर आफ्नो प्रतिस्था गुमाए!
    जे भएपनि एउटा नेपाली नागरिक पारसको अति नाजुक अवस्थामा विदेशमा उपचार भैरहेको छ र उनकोको नया जीवन नेपाली राजनितीमा आवश्यक पर्ला या नपर्ला तर उनको जीवन ति कलिला साना छोराछोरीहरु, उनकी पत्नी र बुबाआमाको निमित अति नै आवश्यक छ!
    नया जीवन पाएका पारसले आफ्नो परिवारमा हराएको खुशी दिन सकुन र उनकी पत्नी हिमानीले संचालन गरेकी “हिमानी ट्रस्ट” मार्फत समाजसेवामा लागेर समाजको लागि पनि केहि काम गर्न सकुन, एउटा नेपाली हैसियेतले मेरो पारसलाई नया जीवनको येही सुभकामना!

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • Raman

    मान्छे जस्तो भए पनि आखिर मान्छे हुन् खुसि लग्यो you wish you paras soon recovery

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • Brian(usa)

    भगवान ले सबै नेपालीको प्रार्थना सुन्नु भयो. अब नेपाल मा गएर जनता माझ फेरि राजतन्त्र फर्कौना प्रमुख भूमिका खेल्नु पर्छ . कामै नलाग्ने भैसकेका नेताहरुलाई पाखा लगाउदै नया पुस्ताका नेताहरुसंग हातेमालो गर्दै अगाडी बढ्न सल्लाह दिन चाहन्छु. हामी जस्ता बिदेशमा बसेका नेपालीहरु पनि फर्केर आउछौं. अहिले न बस्न दिन्छ , न काम गर्न दिन्छा. केहि गरेमा नियम भन्दा बेनियम बाट मात्र राज चल्छ. त्यसैले, पारसले अब नेपालमा जना प्रेमी भै राजतन्त्र फर्कौना अब्बल भूमिका खेल्नु पर्छ. येही शुभकामाना.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • Dipak, Sydney

    जे जस्तो जो भएनी एउटा नेपालीको नाताले कुनै नेपालीले पुनर्जन्म पाएकोमा खुशी लागेको छ! बधाई छ पारस र उहाको परिवारलाइ! सुस्वाथ्यको कामना!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 153 Thumb down 3

  • shailen

    नेपाली राजपरिवारमा भएको विकृतिको नमूना हो पारस। उहाँको जीवनबाट सम्पूर्ण नेपालीहरुले कुलतको किराले राजा प्रजा कसैलाई पनि छोड्दैन भन्ने सन्देश सिक्नुपर्छ। हामी सबैको समबेदना र शुभकामनाबाट पारसको भित्रि आँखा खुलोस्

    जय होस्। भलो होस्।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 102 Thumb down 8

  • Brish

    हामी हरु जानेरै वा नजानिकन भए पनि गल्ति गर्ने मान्छेलाई बारम्बार त्यहि गल्ति लाई सम्झाएर उसलाई अझ बढी गल्ति गर्न बाध्य तुल्याएका हुन्छौं l सुध्रने मौका जसले पनि पाउनु पर्छ। बैंश ,जोश, जवानी, अहम , अहंकार, वित्तिय घमण्ड ,पहुँच र लहै- लहैको प्रबृतिका कारणले मानिसले गल्ति र उपद्रो गरिरहेको हुन्छ र यो सदैब रहदैन। याद रहोस बाल्मिकी ऋषी पनि एकदिन खुंखार रत्नाकर डाँकु थिए। साथीहरु यसैले पारस शाह लाई स्वास्थ्य लाभ को कामना गरौ। र एउटा सच्चा र पारखी नेपाली नागरिक बनुन भन्ने अपेक्षा राखौ यसैमा हामी सबैको कल्याण हुनेछ। जय नेपाल।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 83 Thumb down 3

  • Ram thapa

    We heard that paras is now ok and he is out of unconcious. it’s all cause of nepalese people’s prayer. now he should be a good man and a good son for his dad n mom. a good husband for his wife and a good father for his kids. now he has became a hero of nepalese. and there are lots of peoples who love him. it really amazing….. Get well soon… see u in nepal soon.

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 5

  • arjun kumar rai

    येदि संसारको परिस्थिति केलाएर हेरेमा एक पटक आचरण र नियेत्मा दाग लागेको मान्छे नत सरकारी पदमा नत राजनैतिक पदमा खडा हुन सक्छ .तर अझै पनि हामी पारस बाट देशको उन्नति को आश गरिरहेको छौ . हाम्रो मानसिक बिकाश कहिले हुने हो .पशुपतिनाथले अब थाम्न नसक्ने भयो अब सबै जागरुक हुने बेला भएको छ.

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 40 Thumb down 52

  • Rabi

    बधाई छ पारस सरकार लै , मृत्यु लाई पनि जित्नु भो /
    राजतन्त्र बिरोधि को त होस् उड्यो होला /

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 87 Thumb down 51

  • parkash joshee

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 45 Thumb down 93

  • योगेश आदी

    सुध्रिएको पारस हेर्ने इच्छा छ / समाजसेवामा लीन भएर हिमानीलाइ पनि संगै लिएर हिडेको, घर परिवार बालबच्चासंग रमाएर नेपाली भूमि मै सकेको राम्रो गरेर बाँचेको पारस हेर्न पाओस !!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 141 Thumb down 7

  • Sagar (sydney)

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 23 Thumb down 123

    • mahesh

      लौ बधाई छ हिमानी र उनका नाबालक सन्तान हरु लाइ. पारस कै लागि त के भन्ने र खोइ?

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 84 Thumb down 8

      • mahesh

        यो समाचार ले मलाई खुसि बनायो किनभने
        १) अबोध बालक हरु ले जे जस्तो भए पनि(शायद अब उनि असल बन्लान कि!) अभिभाबक पाए
        २) हिमानी ले बिधवा हुन परेन र बाबु आमा ले आफ्नो सन्तान पाए
        ३) सबै भन्दा ठुलो कुरा यो एउटा मिर्याकल भएको ले अब तेस्ता स्थिति हुने मानिस हरु को आफन्त मा एउटा आसा को संचार हुने भयो. पारस दिबंगत भएको भए के हुने थियो र? मात्र एउटा हृदयघात भएको बिरामी को अवसान जुन अत्यन्त साधारण कुरा हुने थियो. तर अब त ” पारस को ११ दिन मा त होस् खुलेको थियो भए हाम्रो त ……….” भन्ने कुरा स्थापित हुने भयो. यो सबै भन्दा महत्वपूर्ण हो जस्तो लाग्यो मलाइ.

        धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 60 Thumb down 1

      • parkash joshee

        खै हिमानी लै बधाई दिने कि थाई गर्ल फ्रेन्ड लै दिने ?

        गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 38 Thumb down 51

    • sam

      Hidden due to low comment rating. Click here to see.

      धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 15 Thumb down 61

  • Rajan Upriti

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 33 Thumb down 139

    • Rabi, London

      पारस को होस् खुलेको हुनाले सबै भन्दा बढी पिर तपाइलाई परेको जस्तो छ/ पारस राम्रो व्यक्ति हुन् तेसकारण उनको मृत्यु संग पनि जित भो/
      जय देस
      जय नरेस.

      गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 54 Thumb down 30

      • mahesh

        सबै राम्रा मान्छे लै भगवान ले बोलाउँछ भन्थे अनि पारस भने नराम्रै परेछन

        मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2

      • sam

        खराब मान्छे सिती मिति चाडो मर्दैन उसले ले यहि संसारमा नर्क भोगेर मात्र मर्छ पारस को जिबन यस्तो दिन पनि आउछ कि २ छाक खान को लागि पनि धौ धौ हुने छ बस्न को लागि एउटा छानो पनि पाउने छैन धेरै दुख भोग्न र हेर्न बाकी छ पारसले कहाँ यति सजिलो मर्छ र यो मान्छे ?

        मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 10

      • सुइरे

        हाहाहा
        पारस राम्रो व्यक्ति हुन् रे! यिनिपानी सुर्य खड्काकै सधियारे रैछ!
        यो देशको राजतन्त्रको र राजपरिवारको इतिहाशमा सबैभन्दा नालायक, चरित्रहीन, सबै भन्दा अयोग्य (बाउले पनि कहिल्यै बिश्वास गरेन), छाडा अनि सबैभन्दा बिबादास्पद व्यक्ति कोहि थियो भने त्यो पारस हो!
        राजपरिवार भित्र र राजपरिवार बाट जनताको तर्फ डन हो पारस!
        त्यो केरे चक्रे मिलन, दीपक मनाङ्गे, दिनेश चरी, कुमार घैटे आदि केके भंछानी डन हो तेस्तै हो! मात्र तिनीहरु साधारण जनता परे र यिनी राजा परिवार संग सम्बन्धित परे तेत्ति हो फरक!
        दुनियालाई थाहा भयको कुरा हो!
        सबैको आखामा मुत्ने कोशिस नगरे हुन्छ मित्र!
        हुन त,
        हाम्लाई पारस संग लेना न देना!
        बाचोस, परिवार बाल बच्चा लाइ राम्ररि राखुन हुर्काउन आफु जस्तो नबनाउन, बाउ आमाको किरिया गर्न पाओस तेही हो हाम्रो शुभ-कामना!

        मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 5

  • shyam bdr. tamang

    thanks god. He lives any way.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 56 Thumb down 13

    • Rajan Upriti

      कस्तो प्रतिक्रिया हो यो ? पारस को समर्थन गरेको की बिरोध ?
      Thank god. भन्दा पारस को समर्थन गरे जस्तो छ
      He lives anyways भन्दा मोरेको देख्न चाहेको तर बाँच्यो भने जस्तो छ ?
      के हो भाइ, नेपाली मै लेखे हुन्न ?

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • अब कारण खासै किन चहियोर पारस साश को हुन् भन्ने आमनेपाली सबैले चिनेकै छौ आफ्नै देसमा जस्तो अर्काको देसमा गर्न अलि मिल्दैन ११ दिन एम लोग मा बास बसेर अब चेतनी आयोस बधाई छ हिमानी तिमीलाई अब नया पारस पाएकी छेउ अब चै पारसको घैटोमा घाम लागोस सु बुधी आउने बरदान दिउन पशुपति नाथले जय जय जय पशु पति नाथ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 8

  • samir dai

    अब नेपाल आएर प्रचण्ड पुत्र लाई पारस सोल्टी ले १ झापु हान्नु पर्चा

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 206 Thumb down 9

    • sam

      किन झापु हानु पर्यो र ? जिउदो मान्छे लाई मरेको भनेर प्रचार बाजी गर्नु अन्तराष्ट्रिय कानुन अनुसार पनि अपराध हो पारस शाह ले सिधै मुद्दा दर्ता गरे हुन्छ अनि त्यो पाजी को जिन्दगि भरि भारत को बास हुन्छ किन कि नेपाल र भारत बीच सित सुपर्दगी को सन्धि छैन क्यारे र त्यसको नेपाल आउने सबै सपना हरु मा तुसारापात हुने छ यो भन्दा अरु ठुलो सजाय त्यसलाई अरु के हुने भयो र ?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • good news. long live crown prince

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 65 Thumb down 25

  • samir Joshi,Dhankuta

    ताजा खबर :-
    पूर्वयुवराज पारसको होस् खुल्नासाथ प्रकासेको होस् बन्द।
    अहिले प्रचण्ड पुत्र प्रकाश कोमामा जस्तै ट्वाल्ल परि रहन्छ रे।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 238 Thumb down 13

  • स्वयम्भु सौरभ उपासक

    रहस्यमय व्यक्तिहरुको कुरै रहस्यले भरपुर !
    मानवताको नाताले भन्नु पर्ला – वाधा होस् दूर !!

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 27

  • द्रोण

    रोग को प्रकृति हेर्दा ,सायद माथि पुगिसकेका थिए ,यमराज ले ”हैन नेपाल मा तेस्तो लाथालिंग अबस्था छोडेर
    किन यति चाडै माथि आएको ,युबराज त् कागताली परेर बनिस ,अब राजा बन्न जा ” भनेर
    लात हानेर पठाएको जस्तो छ |
    राजा बनेपनि न बनेपनि स्वदेस मै उत्पादित गाजा चै पिउ,थाई गाजा र बाजा तिम्लाई फापेन |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 68 Thumb down 17

    • sagar

      रोग को प्रकृति हेर्दा ,पारस सायद माथि पुगिसकेका थिए ,यमराज ले ”हैन नेपाल मा तेस्तो लाथालिंग अबस्था छोडेर किन यति चाडै माथि आएको ,युबराज त् कागताली परेर बनिस ,अब राजा बन्न जा ” भनेर लात हानेर पठाएको जस्तो छ | ज्ञानेन्द्र ले पनि त कागताली परेरै राजा पड्काए (२००७ साल को दिल्ही प्रस्थान घटना) |
      राजा बनेपनि न बनेपनि पारस सोल्टा स्वदेश मै उत्पादित गाजा चै पिउ,थाई गाजा र बाजा (स्त्री ) तिम्लाई फापेन | अनि नेपाल गएर प्रचण्ड पुत्र(तत्कालिन अघोसित युवराज प्रकाश ) लाई पारस सोल्टी ले १ झापु हान्नु पर्छ | के बेर प्रकाशे बेहोस भैसक्यो कि !!!

      मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • Thank God!!!!! Excellent news!! KING IS ALWAYS BE KING! We need monarchy in Nepal , this is the most suitable government system.

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 71 Thumb down 33

  • sushil

    खुसि को खवर / अब त सुध्रियाला नि

    मन परे हरियो नपरे रातो ! Thumb up 46 Thumb down 11

  • ieshor pokhrel

    dont worry paras all nepali and god with u.all we pray for ur live.

    मन परे हरियो नपरे रातो ! Thumb up 43 Thumb down 11

  • kedar

    नया जिबनको लागी बधाई छ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 7

  • dor prasad

    राम्रो ! उनले नया जिबन पाउन, नया जिबन मा बरलियर को को केटि संग , नाम नखुलेका रंग रंग का पदार्थ खाने , गुन्डा गर्न्दी गर्दै हिंड्नु (सुर्य खडका को परिभासा मा बिन्दास मान्छे ) अवार जिबन बितौदै हिंड्नु भन्दा राम्री जिबन मरण साथ दिने श्रीमती र छोरा छोरी र घरबार समहले प्ररेना पाउन . पशुपति नाथ ले उनको कल्याण गरुन !

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 6

  • सन्तोष

    पुनर्जन्मको लागी बधाई पारस !

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 6

  • Rajendra

    शायद पूर्व राजा ज्ञानेन्द्रले भनेजस्तो डाक्टर र भगवान दुवैमा भरोसा राखेकैले यो चमत्कार भएको होला । अबका दिनमा पारसले आफ्नो बिग्रिएको छवि सपार्ने काम गरेमा पूर्व युवराजको रुपमा सवैले सम्मान गर्ने नै छन् ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 77 Thumb down 8

  • स्वयम्भु सौरभ उपासक

    रहस्यमय व्यक्तिहरुको कुरै रहस्यले भरपुर !
    पहिले कान्तिपुर,अनि किन हो कुन्नि सिंगापुर ,
    अहिले पनि स्वर्नपुर , स्वास्थ्य विज्ञप्ति झूर !
    मानवताको नाताले भन्नु पर्ला – रहस्य होस् दूर !!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 32

  • dharmendra

    पारसको होस् आएपछि पर्कास बेहोस ……

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 75 Thumb down 6

  • Tulasi Wosti

    खुशीको खबर सुन्न पाइयो, अब उनि देस र देशवासीको हितको लागि काम गरेको हेर्न पाइयोस, भगवान संग प्राथना …………………….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 6

  • NRB

    मान्छे बिमार भएर हिरो भएको पनि देख्न पाइयो|

    मन परे हरियो नपरे रातो ! Thumb up 46 Thumb down 11

  • k shankar

    THANK GOD !!

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 2

  • Krishna Sharma

    भगवान ले सुखी राखून पारश लाई

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 6

  • धन्य प्रभु temro लिला अपरम्पार !! अब सद्बुड्डी पनि देउ हाम्रो लाख लाख कामना !!

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 3

  • rai kancha

    अब चै ..पारस ले अर्कै जुनी लिएर आयो जस्तो छ ..भैया हरु र भारतीय ले देश नै खान लागेको बेला .सबै भातमारा नेता र भारतीय दलाल हरु लाइ अब चै पाखा लगाऊ छ कि ..यो मानसिकता कम्झोर बोकेका नेता हरु लाइ पाखा लगाई देउ सरकार … र हाम्रो देश बचाऊ नै पर्छ ..हामी नेपाली को चिनारी यिनी हरु ले मेटाई दिन लागि सक्यो …

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 6

  • sabin

    राम्रो समाचार अब आफ्नो बिगत बिर्सेर नया भविष्य आगाडी हेर्नु होस्..देश सेवा मा लाग्नुहोस.
    हामि सुधिरिएको पारस नेपाल मा हेर्न चहंचौ

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 3

  • man limbu

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 15 Thumb down 62

  • हो ठिक!!! अब चाही केहि हुन्छा देशमा :)

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 7

  • sushi

    पारस शाह एक बाबु आम को छोरा अनि उनि एक पत्नी का पति अनि छोरा छोरी का बाबु हुन् / उनको बेहोशी अवस्था बाट होश खुली सबै आफ्ना जान हरु लाई छिन्न सक्ने भएर विस्तार श्वास्थ लाभ गर्न सफल भएको मा उहा हरु माथि हार्दिक शुभकामना / सहि ढंग बाट बाकी जिबन परिवार का साथ रमयिलो संग बितोश यहि छ हाम्रो कामना बधाई छ पारस शाह जी लाई /

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 2

  • Oasiss

    पारस को होस् खुलेको सुखद समाचार आयो,,,,,यो सबै को लागि खुसि को कुरा हो ,,,,,,,,,अब अर्का नब पारस बरिस्ठ १०००८ सोवामी श्री प्रकास चण्ड को होस् नघुमोस,,,,१००८ तोप को क्रान्तिकारी सुभकामना……………….

    मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 5

  • उपचार मा संलग्न डाक्टर तथा परमेश्वर लाई धेरै-धेरै धन्यबाद /नया जिबन पाएको परश को सदबुद्दि फर्कियोस /

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 4

  • Rames, Korea

    Its great news for we all. Hope this is the great last boon for Paras. Let’s hope he will take right path and will initiate to make proud for Nepal in coming days.

    Wish you soon recovery.

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 1

  • ramesh kharel

    गेट वेल सुन पारस ..

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 6

  • Nik

    यो सबै नेपालीको सद्भाव र सहिष्णुता को प्रतिफल हो|

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 7

  • होश खुल्यो राम्रो भयो । अब त मानव जीवनको (चेटना) होश पनि खुले राम्रो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 5

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker