यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आजको समाचार: मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा देखि ‘पुँजीपति क्लब’ मा प्रधानमन्त्री ओलीले के भन्नेछन्?

आज अनलाइन खबर डटकमले मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारका अनुसार आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।

[…]

आजको समाचार: सुरक्षा माग्दै काठमाडौं आए बम दिदीबहिनी देखि इतिहास रच्न चुक्यो नेपाली महिला टोली

आज अनलाइन खबर डटकमले सुरक्षा माग्दै काठमाडौं आए बम दिदीबहिनी भन्ने हेडलाइनमा समाचार छापेको छ। आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएकाले उनीहरु काठमाडौँ आएको बताउँछन्।

बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो। स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर […]

आजको समाचार: वाइडवडी प्रकरणमा शीर्ष नेताबीच पोल खोलाखोल देखि डाक्टर केसीको अनशनमा कसरी छिर्‍यो द्वन्द्वकालीन इस्यु?

आज रातोपाटी अनलाइनले वाइडवडी घोटाला प्रकरणमा शीर्ष नेताबीच पोल खोलाखोल भन्ने समाचार लेखेको छ। वाइडवडी विमान खरिदका लागि पहिलो किस्ताको रकम बुझाउने बेलामा तत्कालीन प्रधानमन्त्री देउवाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकाले विमान खरिद प्रक्रियामा उनी दोषी रहेको मिडिया रिपोर्टपछि काँग्रेस यो विषयमा आक्रमक रुपमा अगाडि आएको छ। र, काँग्रेसले यो प्रकरणमा […]

आजको समाचार : कसले पढेन चिकित्सा शिक्षा विधेयक, योगेशले कि गगनले देखि पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय

आज पहिलोपोस्ट अनलाइनले कसले पढेन चिकित्सा शिक्षा विधेयक, योगेशले कि गगनले? भन्ने हेडलाइनमा समाचार हालेको छ। चिकित्सा शिक्षा विधेयकको समबन्धमा नेकपाका युवा नेता योगेश भट्टराई केसीको विरोधमा आक्रमक रूपमा प्रस्तुत भइरहेका छन्। त्यसै गरी काँग्रेसका युवा नेता गगन थापा केसीको समर्थनमा बोलिरहेका छन्। उनी स्वास्थ्य मन्त्री हुँदादेखि नै डा केसीको माग पुरा गराउन लागी […]

आजको समाचार : सिंहदरबार पस्यो टुटल र पठाओको बहस देखि घर भत्काएर सडक बढाएको गाडी पार्किङ गराउन हो?

आज अनलाइन खबरले प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : सहमतिमा फर्कने कि चौतर्फी दबाब पर्खने भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारका अनुसार प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको हो।

कांग्रेसले भनेको छ, ‘प्रधानमन्त्री […]

आजको समाचार : कोमल वलीका नाममा नेकपाभित्र लफडा देखि निर्मला हत्याको विषयमा बन्यो फिल्म

आज अनलाइन खबरले कोमल वलीका नाममा नेकपाभित्र लफडा ! भन्ने हेडलाइनमा समाचार लेखेको छ।

अनलाइन खबरको समाचार अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ। शुरुदेखि नै काम गर्न नसकेको कार्यदलभित्रै विवाद भएपछि पार्टी एकीकरणको बाँकी […]

आजको समाचार : मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना देखि प्रकाण्डलाई विप्लवको प्रश्न – बाबुराम भट्टराईको सहयोग किन लिएको ?

आज अनलाइन खबरले मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना भन्ने हेडलाइनमा समाचार लेखेको छ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका हुन। सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन्।

अनलाइन खबरले लेखेको […]

आजको समाचार : ‘सरकारी राहत लिन खोजेको’ भन्दै निर्मलाकी आमालाई कुटपिट देखि मात्रिका यादव प्वाल टाल्दाटाल्दै हैरान !

आज अनलाइन खबर डटकमले प्वाल टाल्दाटाल्दै हैरान भइयो ! भन्ने हेडलाइनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आयल निगमको वार्षिक उत्सवमा व्यक्त विचारलाई समाचार बनाएको छ।

यादवले नेपाल आयल निगम लगायत अन्य संसाथनको बारेमा बोलेको कुरालाई अनलाइन खबरले जस्ताको तस्तै राखेको छ।

यादवले भनेका छन्, ‘यो आयल निगम सरकारले नै चलाएको हो अहिलेसम्म। […]

आजका समाचार : किन निकालियो निर्मलाकी आमाको रगत देखि डा. केसी किन बसे फेरि अनशन

आज अधिकाशं अनलाइन प्राध्यापक डाक्टर गोविन्द केसीसंग भएका सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित र इलामबाट सुरु गरेका उनको सोह्हौ अनशनमा केन्द्रित छ।

पहिलोपोस्ट अनलाइनले डा. केसीको २७ दिने अनशन भयो ‘फ्लप’, सम्झौताका मूख्य तीन बुँदामै तोडमोड भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा केसीसँग भएका के-के सम्झौता चिकित्सा शिक्षा विधेयकमा उल्लंघन गरियो? भन्ने उल्लेख […]

आजको समाचार : राष्ट्रपतिको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकियो देखि ४ वटा नागरिक्ता बनाएर ठगी

आज पहिलोपोस्ट अनलाइनले व्यापारीलाई फसाउँने ‘नटवरलाल’ वासुदेव: परिचय फेर्दै हिँडे पनि श्रीमतीको नागरिकताबाट यसरी पुगे हिरासत भन्ने हेडलाइनमा समाचार लेखेको छ। उक्त समाचारमा एउटै मान्छेले फरक फरक नागरिक्ता बनाएर कसरी ठगे भन्ने उल्लेख गरिएको छ। चार वटा फरक नाममा नागरिक्ता बनाएर ठगिरहेका ठगलाई प्रहरीले उनकै श्रीमतीको नागरिक्ताबाट पक्राउ कसरी गर्यो त ? पढ्नुस पहिलोपोस्टको […]

आजको समाचार : मनाङेको प्रश्न, म घरज्वाइँ हो र जेल मात्र लैजाने ? देखि वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न

आज अधिकाशं अनलाइनले वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गरेको पत्रकार सम्मेलन र आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भन्ने विषयमा समाचार लेखेका छन्।

सेतोपाटी अनलाइनले वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न भन्ने हेडलाइनमा समाचार लेखेको छ।

[…]

आजका समाचार : ‘नेपाल बलियो बन्दै जाँदा धेरैका दोकान सुक्छन्’ देखि प्रदेश नम्बर पाँचले किन्यो बजार मूल्यभन्दा आधा करोड बढी तिरेर ११ गाडी

आज अधिकाशं अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई प्रमुख समचार बनाएका छन्। पहिलोपोस्ट अनलाइनले सभामुखप्रति मिनेन्द्र रिजालको आक्रोश, ‘संसदको प्रश्न नसुने बालुवाटारमा सम्बोधन गरे भै’गो नि’ शिर्षकमा समाचार लेखेको छ।

आजको प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नदिएपछि कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्न पुगेका थिए।

[…]

आजको समाचार: कुन अस्पतालमा नर्सलाई कति तलब देखि सस्तो व्याजमै कृषी ऋणसम्म

आज शनिवार नेपालका अनलाइन मिडिया साहित्य र फिचर स्टोरीमा केन्द्रित छन्। बाह्हखरी अनलाइनले बुवाको बिँडो शिर्षकमा पत्रकार बिनाज गुरुवाचार्यको प्रोफाइल लेखेको छ। बिनाजको पत्रकारितामा प्रवेश र उनको पत्रकारिताको यात्राको बारेमा उक्त फिचर केन्द्रित छ।

सेतोपाटी अनलाइनले कृषि उद्यम गर्न ३. ३ प्रतिशत व्याजमै पाइन्छ ऋण, कसरी लिने ? भन्ने शिर्षकमा समाचार लेखेको छ। ‘बैंकको […]

पुरुषहरु बिरामी हुँदा मजाक उडाउन प्रयोग गरिने ‘ननमेडिकल वर्ड’ : म्यान फ्लु

के तपाईको पुरुष साथी बिरामी हुँदा पाँच वर्षेको बच्चा जस्तो व्यवहार गर्छ ?

जब पुरुषहरु बिरामी हुन्छन् वा बिरामी भएको नक्कल गर्छन् उनीहरुलाई रुघा लाग्नु एक प्रकारको चर्चित सिदान्त नै हो। त्यही अवस्थामा महिला भने घरायसी काम, बच्चाको स्याहार र जीवनसँग लडिरहेकी हुन्छिन्।

‘इन्फ्लूजा फ्लू’को समयमा ‘म्यान फ्लू’ का बारे पनि मानिसहरु जिज्ञासु हुँदैछन्। […]

आजको समाचार : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीको शपथदेखि वाइडबडी जाँचबुझ आयोग गठनसम्म

आज नेपालका अधिकांश अनलाइन मिडियामा जेलमा रहेका सांसद रेशम चौधरीको शपथको र वाइडबडी प्रकरणका समाचार प्राथमिकताका साथ लेखेका छन्।

पहिलोपोस्ट अनलाइनले रेशमलाई सपथ गराउन किन तयार भए प्रधानमन्त्री? यस्तो छ प्रचण्डको भूमिका भन्ने शीर्षकमा समाचार लेखेको छ। उक्त समाचारमा राजपाका संयोजक राजेन्द्र महतो र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्तापछि रेशमलाई सपथ गराउने माहोल […]

आजको समाचार: वाइडबडी भ्रष्टाचार काण्डमा  मन्त्री रवीन्द्र अधिकारी देखि पूर्वराजा ज्ञानेन्द्रको दमौली भ्रमणको चर्चा

 

आज नेपालका अधिकाशं अनलाइन मिडियाले वाइडबडी प्रकरणको बारेमा समाचार लेखेका छन। सेतोपाटी अनलाइनले वाइडबडी खरिदमा कुन कुन शिर्षकमा के के अनियमितता भएको भन्ने समाचार लेखेको छ।

वायु सेवा निगमले किनेका दुइटा एयरबसमा ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको उल्लेख छ । त्यस्तै सबैभन्दा बढी अनियमितता विमानको मूल्यमा भएको सेतोपाटीले लेखेको छ। […]

आजका समाचार : चोलेन्द्र शमशेर जबरा प्रधानन्याधीसमा बढुवा देखि क्रिकेटर सन्दिपको प्रशंसा

आज सन् २०१९ को पहिलो दिन। आज नेपालका अनलाइन मिडियाले के के समाचार हाले त ? हेरौँ केही अनलाइनमा मिडियामा आएका समाचारहरु।

आज प्राय अनलाइन मिडियाले सन् २०१८ मा चर्चामा आएका घटनाको बारेमा समाचार बनाएका छन्।

हेरौँ केही समाचारहरु।

पहिलोपोस्ट अनलाइनले विश्वको ध्यान तानेका २०१८ का १८ घटना : ट्रम्प किम वार्तादेखि रोयटर्स पत्रकारलाई […]