यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By Salokya, on August 27th, 2018
मदन पुरस्कारका लागि झण्डै दुई महिना पहिला ८ वटा श्रेष्ठ पुस्तकको नाम सार्वजनिक हुँदा माइसंसारमा कसले पुरस्कार जित्ला भनी अनलाइन भोटिङ गरिएको थियो। त्यसो त यस्तो अनलाइन भोटिङको भर हुन्न। २०७३ सालमा अनलाइन भोटिङमा ५५ प्रतिशत भोट बुद्धिसागरको फिरफिरेले ल्याएको थियो तर पुरस्कार २ प्रतिशत भोट ल्याएको रामलाल जोशीको ऐनाले जित्यो। २०७४ सालमा पनि […]
By mysansar, on September 3rd, 2016
—महेन्द्र थुलुङ राई—
हाउ जीवनको अक्करे भिरमा पालाम गाउँदै एक भारी घाँस काट्ने दाजु फर्कैदैछु म पनि अक्रमबक्रम जीवन सकेर सात वटा घामको देशबाट।
किन–किन ? आजकाल जीवन त्यो अक्करे भिरभन्दा पनि अक्कडो लाग्यो लज्जावती झारभन्दा पनि लज्जा आउन थाल्यो ढुङ्गाको जाली लगाएर छेकेजस्तै
[…]
By Salokya, on February 7th, 2015
अहिले मिडियामा एक किसिमको हौवा मच्चाइएको छ- विश्वविख्यात नोबेल साहित्य पुरस्कारमा एक जना नेपाली युवकले लेखेको किताब पुग्यो रे। कान्तिपुरको साप्ताहिकदेखि लिएर अङ्ग्रेजी रिपब्लिका दैनिक अनि अनगिन्ती अनलाइनहरुमा यो समाचार छापिएको छ। लेखक राजन थपलिया आफैले आफ्नो किताब नोबेल साहित्य पुरस्कारमा सहभागी हुने भन्दै समाचार शैलिमा लेखिएको इमेल मिडियामा पठाइरहेका छन्। टक्क कपि […]
By पंचम अधिकारी, on November 1st, 2014
-पंचम अधिकारी-
लाखौं नेपालीहरूले समुन्द्र तरेपछि नेपाली संस्कृति र साहित्यले पनि सात समुन्द्र पार गरेको छ। समुन्द्रपारको साहित्य ‘डायस्पोरा साहित्य’ रूपमा चर्चित बन्दैछ भने कसैकसैले ‘डलर साहित्य’ पनि भनेको सुनियो। पश्चिमी देशतिरको भनेपछि हिजोआज डलर वा युरोको ट्याग लगाइदिने चलन जो फस्टाइरहेको छ!
हालै एक अनलाइनमा ‘डलर साहित्य’ देखेपछि मेरा आँखा टाठा भए। पढेपछि […]
By Salokya, on September 22nd, 2014
नेपाल लिटरेचर फेस्टिभलमा आइतबार वाह! गजल भन्दै १५ जनाले आफ्ना गजल सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारे।
केशव भट्टराईले भने, जहाँ चाह्यो उनको त्यहीँ छुन सक्छ अहो यो हावा, अत्याचारी हुँदैछ
अझै अगाडि उनले भने, जुधेथ्यो नजर लाग्छ वर्षौँ पहिले अचेल पो यो मान्छे बिमारी हुँदैछ मेरै मुटु चोर्ने तयारी हुँदैछ
[…]
By mysansar, on November 2nd, 2013
– बासु श्रेष्ठ –
बितेका केही दिनहरुमा अपरिचित व्यक्तिहरुको क्यान्सरबाट मृत्यु भएको समाचारबाट विचलित भइरहेको म अर्को मृत्युको खबरले झन् विचलित भएँ। भेटघाट भएर आत्मियताकासाथ सम्बन्ध कायम भइसकेको वरिष्ठ साहित्यकार जगदीश घिमिरेको निधनको समाचार एका बिहानै सुन्नुपर्यो। काममा जानकोलागी सदा झैँ नुहाएर बाथरुमबाट निस्केपछि श्रीमतिले यो खबर सुनाइन्। तिनले फेसबुकबाट थाहा पाइछिन्। म एकछिन […]
By Salokya, on November 1st, 2013
वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठलाई नेपाल साहित्य महोत्सवको उद्घाटन समारोहमा प्रमुख मन्तव्य दिन लगाइएको थियो। उनले नेपाल र नेपालीको बारेमा केही मननयोग्य भनाई राखेका थिए। नेपाल चिनौँ शीर्षकमा केही प्रमुख अंश अडियोसहित सुनौँ-
सबै नेपाली नेपालमा छैनन्। कोही प्रवासमा छन्। कोही गैरआवासीय नेपाली भनेर विदेशमा छन्। कोही श्रमिक बनेर गुलामी गर्दैछन्। गुलामी गर्दा पनि ब्रिटिस गोर्खाका […]
By Salokya, on October 30th, 2013
साहित्य महोत्सवको अन्तिम दिन १८ जना कविहरुले आफ्ना कविता सुनाएर माहौल तताएका थिए। १८ जना कविमध्ये उपेन्द्र सुब्बाको कवितामा धेरै ताली र हाँसो छाएको थियो।
कस्तो थियो त उपेन्द्र सुब्बाको कविता ?
भट्टी र रक्सीसम्बन्धी थियो कविता। त्यसको एक लाइन जित्ने उत्साह हराएपछि हार्न त झन् सजिलो पो रैछलाई माथि शीर्षकमा राखेको […]
By mysansar, on June 19th, 2013
डा. लेखनाथ काफ्ले
‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो विधालाई जन-जिब्रोमा पुर्याउने उनको कार्य निकै महत्वपूर्ण छ । यज्ञनिधि दाहाल असली नाम भए […]
By mysansar, on October 13th, 2012
-उषा थपलिया-
” त्यो कार्यालयमा अविनाशको पहिलो दिन थियो। एक अग्रज नातेदारले उच्च मध्येकै एक पदका लागि प्रस्ताव गरेपछि उसले नाँई भन्न सकेन। हुनत उसलाई आफूसामुन्ने लडीलडी आएको प्रस्ताव सुरुमा स्वीकार गरुँ जस्तो लागेको थिएन। गैरनाफामुखी सामाजिक संस्थाको नामबाट चिनिएको त्यो कार्यालयमा काम गर्न न उसको शैक्षिक पृष्ठभूमि तथा विगत कामको अनुभवले साथ दिन्थ्यो, […]
By mysansar, on October 6th, 2012
नेपाली साहित्यिक क्षेत्रमा ‘मदन पुरस्कार’लाई सबैभन्दा प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ। हरेक वर्ष यो पुरस्कारको घोषणा भएपछि तरङ आउने गर्छ। मदन पुरस्कार गुठीलाई आधा शताब्दीदेखि हाँकिरहेका कमलमणि दीक्षित ८३ वर्षका भइसके। केही अघि एक पत्रकार दीपक सापकोटाले उनलाई कटु र कठोर शैलिका प्रश्नहरु लिखित जवाफका निम्ति पठाएका रहेछन्। जवाफ फर्काए पनि त्यो प्रश्नोत्तर कुनै पत्रिकामा […]
|
|
Recent Comments