मानो रोपेर मुरी फलाउने भन्ने चलन थिय आज असार १५ गते। पछि यही दिन धान दिवस मनाउन थालियो। कालान्तरमा यही दिनमा अनेक अनेक तरिका देख्न पाइयो। आज सामाजिक सञ्जालमा देखिएका धान रोप्ने केही अल्ट्रा मोर्डन तरिका हेरौँ।
तरिका १ : घाँटीमा धान
तरिका २ : कस्तो तरिका?
तरिका ३
तरिका ४ : पुरानो तरिकाले रोपेर धान फल्दैन
यी त भए यो सालका तरिका। पोहोर चाहिँ कृषिमन्त्रीले गमलामा धान रोपेका थिए
त्योभन्दा अघिल्लो वर्ष कृषिमन्त्री हरिप्रसाद पराजुलीले यसो गर्दा पदै गुमाउनु परेको थियो
UNCIVILIZED SOCIETY.