चैतको अन्तिम साता पूर्वी पहाड (ओखलढुंगा) जाने संयोग पर्यो। एक जमानामा काठमाडौंबाट ओखलढुंगाको यात्रा काठमाडौं-कटारी एकदिनको बस यात्रा र दुईदिनको पैदल यात्रा पछि पुगिन्थ्यो। अहिले समय फेरिएको छ अर्थात् विकास भएको छ। काठमाडौंबाट बिहान बस चढेपछि बेलुकी ओखलढुंगा पुगिन्छ बिपी राजमार्ग हुँदै। मेरो गाउँ मलाई अहिले कर्णालीका बारेमा सुनिएका किस्साभन्दा कहिल्यै फरक लागेन। घाँस काट्न… Continue reading