gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

छ दलको एकता – अल द बेस्ट राजपा

नेपाली रजतपटका नामी नाम र खासगरी हास्य कलाकारिताका स्थापित जोडी दीपकराज गिरी र दीपाश्रीका लागि खुबै फापेका अंक नम्बर हो, ६। ६ एकान ६ होस् वा वडा नम्वर ६ उनीहरुका रंगीन रजतपट यात्राका लक्की अंक साबित भाथे। एक युवक कृष्ण सुवेदीको सुसाइड वियोग व्यथाबाहेक गरिदिँदा छक्कापन्जा पनि दीपक दीपाको गुडलक्की नम्बर नै हो अंक छ। […]

सर्वोच्चका श्रीमानहरुले नैतिकताका आधारमा राजीनामा किन नगर्ने?

चैत ८ गतेको प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतको फूल बेन्चले गरेको फैसला अनुसार नेपाल प्रहरीको प्रमुख डिआइजी नवराज सिलवाल हुने पक्कापक्की भाको आम अनुमान थियो। तर कार्यसम्पादन मूल्याङ्कनका नम्बरहरु जोडेर औसत अंक निकाल्दा अर्का डिआइजी प्रकाश अर्याल नै शीर्ष रहेको भन्दै सरकारले सोमबार राति नै बढुवा , नियुक्ति र पदस्थापन एकैपटक गर्‍यो मध्यरातसम्ममा । र, […]

उसै त खिया पर्दै गएको नयाँ शक्ति, त्यसमाथि बेहोसी मै हिसिलाले पारिदिएको एम्बुस

अभागी खप्पर जता गए नी ठक्कर भन्ने भनाई आजकाल ठयाक्कै मेल खान पुुगेको छ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका हकमा । नयाँ दल खोलेर नयाँ प्रजातान्त्रिक शक्तिको केन्द्र बन्ने सपना क्रमशः उडायो सपना सबै हुरीले भने जस्तै भयो, भैरहेकै छ । मुुमाराम खनालदेखि रामेश्वर खनालसम्म, सरोज खनालदेखि निर्मल भट्टराईहरु सम्मको डफ्फाले पार्टी छाडेर लाउनुुसम्मको […]

पूर्वराजा र राष्ट्रपतिको पालाको पैँचो

अर्मपर्म वा पालोपैचो गर्ने पुरानो नेपाली थिति हो। अहिले यो थिति बहालवाला राष्टपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारबीच घनिभूत अभ्यास भैरहेको छ। जननेता मदन भण्डारीले २०४८ सालमै तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच फुकालेर मदन भण्डारीसँग भिड्न आउनुु भनेका थिए। बिचरा भद्र राजा वीरेन्द्रले त्यो आँट नगर्दैमा उनको वंश नै चुडिहाल्यो दैवले। जननेता […]

सीके राउत प्रवृत्तिका जन्मदाताको शल्यक्रिया खोई?

अघिल्लो साता मात्रै आफ्नो तराई मधेश क्षेत्रको भ्रमणका क्रममा जनताले नै डा. सीके राउतको प्रतिकार गर्नेछन भन्ने बहुुअर्थी टिप्पणी गरेका प्रधानमन्त्री प्रचण्डले राजधानीमा पार्टीको भातृृ संस्था वाईसिएलको भेलामा दक्षिणपन्थीहरुको प्रतिकार गर्न निर्देशन दिएका थिए । त्यसको केहीदिनमा सिके राउत र केपीओलीपन्थको भण्डाफोर गर्ने विज्ञप्ती वाईसिएलले जारी गरेकै दिन प्रचण्ड गठबन्धन सरकारका गृहमन्त्री विमलेन्द्र निधिले डा. […]

पारसलाई सूर्य खड्काको ह्यापी बर्थ डे पत्र

प्रिय पारस शाह, पूूर्व युवराज, निर्मल निवास, काठमाण्डौं । कुनै बेला लोकप्रिय गायक रामकृष्ण ढकालको चर्चित गीत ओराली लागेको हरिणको चाल भो…… भन्ने गीतको पर्याय झैं देखिने तिम्रो जीवन अहिले ठीक उल्टो राम्रो, राम्रो र राम्रो हुदै गएको खबरले तिम्रा स्वदेश र विदेशमा रहेका तमाम समर्थक, शुुभेच्छुकहरु निकै हर्षविभोर छन । आजको दिनाँकमा त […]

दरवार हत्याकाण्डको पुनः छानबिन गर्ने : १५ आधार जसका कारण ज्ञानेन्द्रले क्लिनचिट पाउने छन्

२०६३ सालको दोस्रो जनआन्दोलन सफल हुँदै देश गणतन्त्रमा फड्को मार्नुमा धेरै कारक पात्र, परिस्थिति र परिवेश छन्। सामान्यतः तत्कालीन सक्रिय राजा ज्ञानेन्द्रका हातबाट सत्ता र शक्ति खोसिएका कारण उनलाई खलनायक मानिएला। तर ती अनेकन मध्येका एक मुख्य कारक उनै ज्ञानेन्द्र थिए। यसका आधार र कारण के भने २०६१ माघ १९ मा शक्ति हातमा लिएपछि ज्ञानेन्द्र […]

अलविदा कर्ण बोहोरा : निष्ठुरी काल उनका हकमा बेशरम आयो, बेतुकमा आयो, अनायासै आयो

गर्भमै हुँदा बुबाको हत्या,दाजुको ब्रेन ह्यामरेजका कारण मृत्‍यु,भाउजुको दुर्घटनामा परी मृत्‍यु, श्रीमतीको दुबै मिर्गौला खराब, उपचारका लागि राखिएकी श्रीमतीको कुरुवा बस्दाबस्दै सुतेकै ठाउँमा निधन। उमेर मात्र ३७ वर्ष।

जिन्दगीको पीचमा हाफ सेन्चुरी पनि पार गर्न नपाउदै वैगुनी यमराजले पत्रकारिता क्षेत्रको एउटा होनाहार प्रतिभालाई आफनो बनाईसकेको छ । सधै अरुको समाचार बनाउने कर्मका योद्धाहरुले आफ्नै […]

प्रचण्डको ठाउँमा म भएको भए यसो पो गर्थेँ

स्कुुल जीवनमा यदि म प्रधानमन्त्री भएँ के गर्थे भनेर सरहरुले बोल्न र लेख्न लगाउनुु हुन्थ्यो। अहिले गणतन्त्र नेपालका कार्यकारी सरकार प्रमुख प्रचण्डको सय दिने सत्ताबाट जनताले भोगेको देखेको कठोर सत्यले यदि म अहिले प्रचण्डको स्थानमा भाको भे के गर्थे भन्ने लेख्न उत्सुक बनायो। साँच्चै म अहिले देशको प्रधानमन्त्री भएको भए

१. सुुरुमै सम्पत्ति विवरण […]

पूर्वयुवराज पारस, आउनुस् खुल्लमखुल्ला राजनीतिमा

[जतिबेला राजावादीहरुले आफ्नो परिचय लुकाएर हिँड्नु पर्थ्यो, त्यतिबेला पनि आफूलाई खुल्लमखुल्ला राजावादी भनेर परिचय दिएर माइसंसारमा ब्लग लेख्ने व्यक्ति हुन् सूर्य खड्का। गणतन्त्रको हावा चलेको त्यतिबेला आलोचनाको तारो बने पनि आफ्नो आस्थामा अडिग भई ब्लग लेखिरहे उनले। आज उनले पूर्व युवराज पारसलाई सम्बोधन गर्दै ब्लग लेख्दा सुरु मै नोट लेखेका थिए, ‘यो धेरै प्रतिगामी […]

ओलीको बोली

नेपाली राजनीतिमा सिद्धान्तका, दर्शनका ठूला हैन, नेपाली जनजिव्रोका ठेट शव्दावली र उखान टुक्का प्रयोगसहित सुरिलो र चोटिलो टिप्पणीले चर्चित नेता हुन, केपी शर्मा ओली । मुख्य विपक्षी दल नेकपा एमालेका साविकका अध्यक्ष, निवर्तमान प्रधानमन्त्री, संसदमा विपक्षी दलका नेता, एक लोकप्रिय नेता ओलीले २०७३ भदौं २२ गते चन्द्रागिरीमा पर्यटकका रुपमा केवल कार चढे । साथमा […]

रामवरण : एउटा छोरो डाक्टर, अर्को छोरो इन्जिनियर, तर उनैलाई चाहियो राज्यकोषको तीन करोड

देशले डा. चन्द्रमोहन यादव, इन्जिनियर चन्द्रशेखर यादव र सुश्री अनिता यादवको पितालाई प्रथम गणतान्त्रिक राष्ट्रपति बनाको थियो हो? कि स्व.जुलेखा यादवकी पति पो बनेका थिए की नेपालका पहिलो नागरिक राष्ट्राध्यक्ष राष्ट्रपति?

वा, थानी यादव र रामरति यादव दम्पत्तिका सुपुत्र हुन् त पहिलो नेपाली राष्ट्रपति ?

थाहा छैन, को थिए गणतन्त्र नेपालका पहिलो राष्ट्रपति – […]

पूर्वयुवराज पारसका स्वघोषित सहयोगी बाबुरामको पछि किन लागे? ९ अनुत्तरित प्रश्न

२०६५ जेठ १५ को संविधान सभाले देशलाई दलीय तानाशाहीको जालसाजीसहित गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह हाँसी हाँसी गद्दी त्यागेर नागार्जुन गएपछि अधिकांश पूर्व राजावादीहरु तत्कालीन माओवादीमा धेरै नवक्रान्तिकारी बनेर लहसिए, जसरी २०४६ सालको परिवर्तनपछि अधिकांस पूर्वपन्चहरुको नयाँ दरवार नेपाली कांग्रेस बनेको थियो। जस्ले जे अर्थ लाए पनि हालसम्म नेपाली कांग्रेस वडादेखि बलियो हुनुमा मुख्य […]

पत्रकारलाई लाइसेन्स

चाहिँदैन मलाई खुकुरी खुडा, बन्दुक तरवार कलमले नै भत्काईदिन्छु अन्यायी संसार

गोलघर सन्देशमा पंचायती निरंकुशताका बेला जेलमा बसेर मोदनाथ प्रश्रितले लेखेका यी शब्द सापटी लिएर भन्नुपर्दा पत्रकारका लागि कलमभन्दा ठूलो कुनै हतियार छैन, लाइसेन्स छैन। तर पनि राज्यमा सबै निकाय झै पत्रकारिता र पत्रकारलाई पनि निश्चित दायरामा राख्न सकारात्मक नियतले लाइसेन्स प्रक्रियाबाट व्यवस्थित गर्ने कुरामा […]

तिलाठीवासीले दशगजामा भारतीयको बाँध भत्काएर गरेको प्रतिरक्षा : देशभक्त मधेशी स्वाभिमानको उदाहरण

सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई अस्पतालमा पुरयाएको छ। तर पनि […]

गुगल ब्वाईलाई गाडी किन्न सरकारी ढुकुटीबाट एक करोड दिने महादानी ओलीको जय! जय!! जय!!!

सम्माननीय प्रधानमन्त्री ज्यू,

यी शव्दहरु सम्पूर्ण रुपले समर्पित छन्, तपाईको महादानको प्रशंसा र आरती उतार्नमा। कुनै पनि मानेमा गलत अर्थ नलगाइयोस्। अन्यथा पर्न गएमा संयोग मात्रै हुनेछन्।

असार मसान्तको शुक्रवारमा तपाईको मन्त्रिपरिषदले गरेका महान् कामहरु मध्ये सबसे महादानको काम हो आदित्य बाबु अर्थात् तथाकथित गुगल ब्वाईलाई १ करोड रुपैयाँ दिने निर्णय। वाह, सलाम छ […]

ओलीको सरकार ढाल्न त्यति सजिलो छैन जति माओवादीले सम्झेको छ, तर त्यति असम्भव छैन, जति एमालेको दम्भ छ

दोस्रो संविधानसभाको मत परिणाम सार्वजनिक हुँदै गर्दा प्रचण्ड यो स्तरको सत्ता निर्णायक खेलाडी बन्लान् भन्ने अनुमानै थिएन। अझ माओवादीले निर्वाचन परिणाम नै अस्वीकार गर्न थालेपछि त उसलाई खिसीट्युरी गर्नेहरुको लर्को नै थियो। तर कुनै पनि दललाई स्पष्ट बहुमत नदिने जनादेशले माओवादीलाई दिएको तेस्रो स्थानको ८० सिट नै उसका लागि सत्ताखेलाडी बन्ने निर्णायक शक्ति बन्यो। फलतः […]

लोकमानलाई संसदको कठघरामा उभ्याउने तागत छ त ?

समकालीन नेपाली समाजका एक निरन्तर विवादका शीर्ष पात्रको खोजी हुँदा त्यसको एक पर्याय पात्रका रुपमा आउने नाम हो लोकमान सिंह कार्की। बुढापाकाले त भन्थे काम्रोमा सातु नमुछ्नु, मुछेपछि खान नघिनाउनु। तर लोकमानलाई अख्तियार नायक बनाउनेहरु नै अहिले उनको खोइरो खन्न उत्रेपछि दलहरुको अहिले लोकमान सिंह कार्की त्यही उखानका पर्याय हुन्। किनभने लोकमानको जुन पदीय […]

अफगानिस्तानमा मारिने १२ नेपालीका असली हत्यारालाई चिनौँ, सिकौँ सबक

सबक सिक्ने र सावधानी अपनाउने कुनै पनि राजनीतिक नेतृत्व, कर्मचारी संयन्त्र वा सरकार नेपाल देशमा हुन्थ्यो भने काबुल नरसंहार हुने नै थिएन नेपालीका हकमा। नेपालले १२ बर्ष अघि नै इराकमा भएको १२ नेपालीको कत्लेआमबाट सबक सिक्न सक्थ्यो, पूर्वसावधानी र सर्तकताको बाटो र उपाय खोज्न सक्थ्यो। तर छेपारोले चिसो रातमा भोलि त पक्का सिरक बनाउछु […]

अर्थात् …………उधारो नयाँ शक्ति ?

भूकम्पपछिको पुर्ननिर्माणको नेतृत्व लिन झोली थापेरै याचना गरेका थिए, डा. बाबुराम भट्टराईले। तर झिंगे मन मुटु भाका तत्कालिन सत्ताधारी कांग्रेस एमालेहरुले उनलाई त्यो अवसर, चुनौति र गौरवको भारी बोक्न दिएनन्। फलतः जीवनभरका कट्टर मार्स्े तथा माओवादी विचारका व्याख्याता बाबुराम घुमीफिरी राजनीतिक खेतिमै फर्किए। कहिल्यै दलीय राजनीति नगरेका पूर्व राजा ज्ञानेन्द्र वा उनका गैरराजनीतिक पुत्र […]